काठमाडौंः राहत कोटाका शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा बृहत दबाब र्याली निकालेका छन्। आइतबार देशभरका राहत शिक्षकहरु काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध बृहत दबाब र्याली निकाल्दै सडकमा उत्रिँएका हुन्। उनीहरुले माइतीघर मण्डलामबाट नयाँ बानेश्वरसम्म दबाब र्यालीसहित प्रर्दशन गरेका थिए। सो क्रममा उनले राहत शिक्षककाे इच्छा, गुणस्तरी शिक्षा, नयाँ संघीय शिक्षा एेनमा सम्पूर्ण राहत शिक्षकलार्इ…
काठमाडौँ : सन्दीप लामिछानेले लगातार दोस्रो पटक ५ विकेट लिएपछि मलेसियामा भइरहेको आइसीसी टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनल ग्रुप बी को खेलमा नेपालले थाइल्याण्डलाई डिएल मेथडमा १४० रनले पराजित गरेको छ। नेपाली बलरले घाकम बलिङ गरेपछि १७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले खराब ब्याटिङ गरेको थियो। वर्षाले खेल रोकिएपछि नेपाललाई विजयी घोषणा गरेको हो। लगातार तेस्रो जितपछि ३ खेलबाट ६ अंक…
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहिद स्मारक ए डिभिजन लिगको परिमार्जित खेल तालिका सार्वजनिक गरेको छ। आइतवार सार्वजनिक नयाँ तालिका अनुसार दशैँअघि पहिलो चरणका बाँकी ५ खेल हुनेछ। असोज १३ गतेबाट सुरु भएको ए डिभिजन लिग दुई खेल भएपछि नै स्थगित भएको थियो। नेपालको राष्ट्रिय टिमले बंगलादेशमा बंगबन्धु गोल्डकल खेल्ने भएपछि लिग सुरुमै प्रभावित बनेको हो। १० दिनको…
काठमाडौँ : ओलम्पिक छनोटअघि चीनसँग हुने मैत्रीपूर्ण खेलको लागि नेपालको राष्ट्रिय महिला टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक हरी खड्काले २२ सदस्यी टोली घोषणा गरेको एन्फाले जनाएको छ। ओलम्पिक छनोट र साफ च्याम्पियनसिपको लागि नेपालले तयारी गरिरहेको छ। नेपाली टोली अक्टोबर २६ मा चीन जानेछ। चीनसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली ओलम्पिक छनोट खेल्न म्यानमार जानेछ।
बागलुङः एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो। गायक-सर्जकले निश्चित रोयल्टी पाउथे। कम्पनीले नाफा कमाउथे। तर अहिले जमाना फेरिएको छ। श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै संगीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ। प्रविधिको फड्कोले संगीत बजारको स्वरुप बदलेको हो। श्रव्य क्यासेट त इतिहास भइसक्यो। सिडीको चलन नगन्य छ। सूचना प्रविधिको द्रुत विकासले संगीत उद्योग अहिले इन्टरनेट प्रविधिमा…
काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुकाे मूल्य बढाएको विरोधमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । दलले नागरिकलाई राहत दिनु पर्ने ठाउँमा उल्टै गैरजिम्मेवार भएर सबै सामानको मूल्य बढाएकोप्रति अापत्ति जनाउँदै ९ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र…
काठमाडौः नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट वितरण आजदेखि सुरु गरेको छ। राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराएको छ। नयाँ नोट लिन आज बिहानैदेखि सर्वसाधारणको घुँइचो लागेको छ। आगामी असोज २९ गतेसम्म ५, १०, २० र एक सय दरका गरी जम्म एक जनाले जम्मा २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने…
काठमाडौँ : मलेसियामा भइरहेकफ आइसीसी टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनल ग्रुप बी को खेलमा नेपालले थाइल्याण्डलाई १७३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो। नेपालको लागी करण केसीले नटआउट ४० रन बनाए। आठौँ नम्बरमा ब्याटिङ गेको करणले आक्रमक ब्याटिङ गर्दै १४ बलमा २ चौका र ४ छक्का प्रहार…
काठमाडौँः नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गरेको छ । दशैँ-तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले आइतबारबाट नयाँ नोट सटहीको सुविधा उपलब्ध गराएको हो। आगामी असोज २९ गतेसम्म ५, १०, २० र १०० दरका गरी एक जनाले जम्मा २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने व्यवस्था मिलाइएको बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए। नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय तथा क्षेत्रीय…
काठमाडौः गुन्डागर्दी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले शनिबार काठमाडौँ महानगरपालिका २ लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने ३१ वर्षीय सुदिप गुरुङलाई पक्राउ गरेको हो। गुरुङले लाजिम्पाट तथा ठमेलका स्थानीय व्यवसायीलाई धम्क्याई रकम उठाएको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताएकी छन्। एकीकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा यहाँ आज आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन समाहराेमा राष्ट्रपति भण्डारीले साे कुरा बताइन्। उनले बढ्दो जनसङ्ख्या र शहरीकरणका कारण फोहरमैला व्यवस्थापनमा कठिनाइ आइपर्दा वातावरण संरक्षणमा गम्भीर चुनौती थपिएकाले सम्बद्ध पक्षले सो…
काठमाडौं: नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनलाई अब थप लान्छित हुने अवस्था नआउने दाबी गरेका छन्। केही समययता प्रहरी प्रमुखको चौतर्फी विरोध हुन थालेपछि नेपाल प्रहरीका महानिरीक्षक संगठन शुद्धीकरणको काममा लागेको बताउन थालेका छन्। आइतबार प्रहरी दिवसको अवसरमा आयोजित 'प्रहरी दिवस रनिङ पुरुष भलिबल प्रतियोगिता' मा महानिरीक्षक खनालले संगठनलाई लान्छित हुने अवस्था हुन नदिने दाबी गरेका हुन्। महानिरीक्षक खनालले भने,'…
काठमाडौँ : मलेसियामा जारी आइसीसी टी-२० वर्ल्डकप एसिया रिजनल क्वालिफायर ग्रुप बी मा नेपालले पहिलो पटक पहिलो इनिङ्समा ब्याटिङ गर्ने भएको छ। आज हुन लागेको थाइल्याण्ड विरुद्धको खेल नेपालले टस हारेर पहिले ब्याटिङ गर्न लागेको हो। बायुमास ओभल मैदानमा हुने खेलमा थाइल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेको हो। यसअघिको दुवै खेल नेपालले लक्ष्य पछ्याउँदै जितेको थियो। क्वालिफायरमा दुवै टोली अपराजित रहेका छन्।…
काठमाडौं : साफ यू-१८ वुमन्स च्याम्पियनसिप फुटबलको उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाली महिला टोली त्यसबाट अब एक कदम मात्र टाढा छ। त्यो लक्ष्य प्राप्त गर्नका लागि नेपालले फाइनलमा आज अपराजित रहेको बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने उक्त फाइनल खेल नेपाली समयअनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ। दुवै टोलीको लक्ष्य फाइनल जित्दै उपाधि उचाल्नु हुनेछ। तर नेपालको…
काठमाडौँ : मलेसियामा जारी आइसीसी टी-२० वर्ल्डकप एसिया रिजनल क्वालिफायर ग्रुप बी मा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ। क्वालिफायरमा दुवै टोली अपराजित रहेका छन्। ३ खेल खेलेको थाइल्याण्ड दुई जित र एक बराबरीपछि ५ खेलबाट अंक तालिकामा शीर्ष स्थानमा छ। लगातार दुई खेल जितेको नेपाल सिंगापुर समान ४ अंक जोडेपनि रनरेटमा पछि रहदै तेस्रोमा छ। थाइल्याण्डको लागि यो चौथो र नेपालको…
क्रिस्टियानो रोनाल्डो र रोड्रिगो बेन्टानकुरले पहिलो हाफमा गरेको गोल मद्दतमा युभेन्ट्सले इटालियन सिरी ए मा उडिनेसीलाई पराजित गरेको छ। अवे मैदानमा भएको खेल २-० ले जित्दै साविक विजेता युभेन्ट्सले ३ अंक जोडेको हो। बेन्टानकुरले ३३औँ र रोनाल्डोले ३७औँ मिनेटमा गोल गरे। युरोपियन च्याम्पियन्स लिगमा एक खेलको प्रतिवन्ध र बलात्कारको आरोप लागेका रोनाल्डोले युभेन्ट्सका लागि गोल गर्दै त्यसलाई केही सान्त पार्ने…
स्पानिस ला लिगामा रियल मड्रिडले यस सिजन दोस्रो हार बेहोरेको छ। गएराती भएको खेलमा रियल अलाभेजसँग १-० ले पराजित भयो। खेलको अन्तिम मिनेटमा गोल खाएपछि रियल पराजित भएको हो। अलाभेजलाई शानदार जित दिलाउन ९०औँ मिनेटमा मानस गार्सियाले एक मात्र गोल गरे। जितपछि ८ खेलबाट १४ अंक जोडेको अलाभेजले शीर्ष स्थानको बार्सिलोना र रियलसँग अंक बराबरी गरेको छ। यद्यपी बार्सिलोनाले एक…
प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै न्यूकासल युनाइटेडलाई पराजित गरेको छ। पहिलो हाफमै २-० ले पछि परेको युनाइटेडले अन्तिम २० मिनेटमा तीन गोल फर्काउँदै खेल जितेको हो। एन्टोनी मार्सियल र वैकल्पिक खेलाडीहरु हुँवा माटा र एलेक्स सान्चेजले गोल गरेपछि युनाइटेडले पुनरागमन गर्दै न्यूकासललाई ३-२ ले हरायो। घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुँवा मााले ७०औँ मिनेट र मार्सियलले ७६औँ मिनेटमा गोल…
काठमाडौंः नक्कली नोट छापेको आरोपमा थुनामा पुगेका निर्माता माधव वाग्ले धरौटीमा छुटे पनि अझै मुद्दा खेप्दै छन्। उनले जुन फिल्मको सुटिङका लागि नक्कली नोट छापेको भन्ने दावी गरेका थिए, त्यो फिल्म 'चंगा चैट' ट्रेलर भने आज सार्वजनिक भएको छ। कमेडी अनि सस्पेन्सले भरिएको ट्रेलरमा फिल्मका मुख्य कलाकार आयुष्मान देशराज जोशी श्रेष्ठ, रविन्द्र झा, परमिता राज्य लक्ष्मी राणा, सन्दीप क्षेत्री, सुरक्षा पन्त, बेनिशा…
काठमाडौंः फिल्म ‘देश खोज्दै जाँदा’ अमेरिका र युरोपका दुई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको छन्। ‘रिफ्युजी वेलकम फिल्म फेस्टिभल' र 'फिलाडेल्फिया एशियन अमेरिकन फिल्म फेस्टिभल'को अफिसियल छनौटमा परेको हो। यसअघि फिल्मले दर्जनौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी जनाइसकेको छ। फिल्मले ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा बेस्ट नेशन फिचर फिल्मको अवार्ड जितिसकेको छ। त्यस्तै फिल्मले ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा बेस्ट जुरी अवार्ड जितिसकेको छ। 'फिलाडेल्फिया एशियन अमेरिकन…