PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • क्याटलोनियामा जनमत संग्रहको एक वर्षः वार्सिलोनाको सडकमा १० औँ हजारको प्रदर्शन

    क्याटलोनियामा जनमत संग्रहको एक वर्षः वार्सिलोनाको सडकमा १० औँ हजारको प्रदर्शन

    बार्सिलोनाः स्पेनबाट क्याटलोनिया क्षेत्रलाई अलग गर्ने गरी गत वर्ष भएको जनमत संग्रहको एक वर्ष पुगेको छ। यो एक वर्षमा समस्याको समाधान भने हुन् सकेको छैन। सोमवार स्वतन्त्रताको माग राखेका क्याटलोन अभियन्ताहरूले स्वतन्त्र क्याटलोनियाको माग गर्दै प्रदर्शन गरेका छन्।  उनीहरूले मुख्य मुख्य सडकहरू र उच्च गतिको रेल सेवा सञ्चालन हुने रेलमार्गमा पनि अवरोध गरेको बीबीसीले जनाएको छ।  ‘सबै कुरा अक्टोबर १…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिनामा हुने तेस्रो युथ ओलम्पिकमा तीन नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    अर्जेन्टिनामा हुने तेस्रो युथ ओलम्पिकमा तीन नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    काठमाडौँ : दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा हुने तेस्रो युथ ओलम्पिकमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। यही अक्टोबर ६ देखि १८ सम्म हुने युथ ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स, जुडो र ब्याड्मिन्टनका १-१ खेलाडीले सहभागीता जनाउनेछन्। एथ्लेटिक्समा लुजा अमात्यले दुई सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन्। यस्तै सोनिया भट्टले जुडोको ४४ केजी तौल समूहमुनी प्रतिस्पर्धा गर्नेछिन् भने ब्याडमिन्टनका रुकेश महर्जनले मेन्स सिंगल्समा प्रतिस्पर्धा गर्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • सरकारी आश्वासन समितिको कार्ययोजना बनाउन उपसमिति गठन

    सरकारी आश्वासन समितिको कार्ययोजना बनाउन उपसमिति गठन

    काठमाडौं : राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफ्नो कार्ययोजना बनाउन उपसमिति गठन गरेको छ।  सिंहदरबारमा आज बसेको समितिको बैठकले एक वर्षे योजना बनाउन उपसमिति गठन गरेको हो। सभापति रामनारायण बिडारीको संयोजकत्वमा गठन भएको उपसमितिमा राधेश्याम अधिकारी, सुमन प्याकुरेल, बलराम बास्कोटा र विना पोखरेल सदस्य रहेका छन्। उपसमितिले प्रत्यायोजित व्यवस्थापनसम्बन्धी कार्य, सरकारी आश्वासनसम्बन्धी कार्य र राष्ट्रिय महत्वको दस्तावेज…

    विस्तृतमा पढ्नुस्

  • नागढुङ्गा–पिपलामोड सडकमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक

    नागढुङ्गा–पिपलामोड सडकमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक

    काठमाडौँः त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ। चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो। डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए। 'निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरबाट सात जुवाडे पक्राउ

    भक्तपुरबाट सात जुवाडे पक्राउ

    भक्तपुरः महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सात जनालाई जुवाखालबाट रु एक लाख ३० हजारसहित पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–३ बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। पक्राउ पर्नेमा जीवन शाही, मदनकुमार राजवंशी, विवेक लामा, विक्रम…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार घटनामा गलत रिपोर्ट दिने दुई डाक्टर कारबाहीका लागि सिफारिस

    बलात्कार घटनामा गलत रिपोर्ट दिने दुई डाक्टर कारबाहीका लागि सिफारिस

    काठमाडौँः बलात्कारको घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई चिकित्सक कारबाहीका लागि सिफारिस गरिएको भएका छन्। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको संयोजकत्वमा रहेको सरकारवादी फौजदारी मुद्दाको काम कारवाहीमा समन्वय समितिले जिल्ला प्रहरी कार्यालय धनुषाको पत्राचार अनुसार दुई चिकित्सकलाई कारबाहीको सिफारिस गरेको हो। धनुषा जनकनन्दनी गाउँपालिका २ बस्ने करण मण्डलले जबर्जस्ती करणी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पताल सिराहाबाट प्राप्त भएको स्वास्थ्य परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन तस्करी प्रकरणः थाई एयरवेजले गर्‍यो थुनामा रहेका सात कर्मचारी निष्कासन

    ३३ किलो सुन तस्करी प्रकरणः थाई एयरवेजले गर्‍यो थुनामा रहेका सात कर्मचारी निष्कासन

    काठमाडौँः ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेको सात कर्मचारीलाई थाई एयरवेजले सेवाबाट अवकाश दिएको छ। एयरवेजले असोज ५ बाट लागू हुनेगरि सात कर्मचारी अवकाश दिएको हो। अवकाश पाउनेमा हेमन्त गौतम, गोपाल कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, लाल बहादुर मगर र कपिल राज पुरी रहेका छन्। मोरङ जिल्ला अदालतको आदेशले उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई कोस्टारिकाले दियो मानार्थ विद्यावारिधि उपाधि

    प्रधानमन्त्री ओलीलाई कोस्टारिकाले दियो मानार्थ विद्यावारिधि उपाधि

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ। युनिभर्सिटी फर पिसले प्रधानमन्त्री ओलीलाई नेपालमा शान्ति स्थापना तथा प्रजातन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो।  योसँगै प्रधानमन्त्री ओलीले दुईवटा मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। गत चैतमा भारतको राजकीय भ्रमणका बेला त्यहाँको उत्तरखण्डामा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले उनलाई…

    विस्तृतमा पढ्नुस्

  • बंगबन्धु गोल्डकप : नेपालले आज ताजिकिस्तानसँग खेल्दै

    बंगबन्धु गोल्डकप : नेपालले आज ताजिकिस्तानसँग खेल्दै

    काठमाडौँ : बंगलादेशलामा सोमवारबाट सुरु भएको बंगबन्धु गोल्डकपमा नेपालले आज पहिलो खेल खेल्दैछ। समूह ए मा रहेको नेपालले ताजिकिस्तानसाग पहिलो खेल खेल्नेछ। खेल बंगलादेशको सिलेटमा स्थानिय समय अनुसार बेलुका ६:१५ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेल शनिवार प्यालेष्टाइनसँग खेल्नेछ। दुवै टोली फिफा वरियतामा नेपाल भन्दा माथि छन्। प्यालेष्टाइन १०० औँ स्थानमा छ भने ताजिकिस्तान १२०औँ र नेपाल १६०औँ स्थानमा छ।…

    विस्तृतमा पढ्नुस्

  • एभीएल महिला भलिबल : सेमिफाइनलमा एपीएफ र न्यू डायमण्ड तथा टाइगर्स र पुलिस भिड्ने

    एभीएल महिला भलिबल : सेमिफाइनलमा एपीएफ र न्यू डायमण्ड तथा टाइगर्स र पुलिस भिड्ने

    काठमाडौँ : आधी अबाधी एभीएल महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। सेमिफाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा एपीएफले न्यू डायमण्ड क्लबसँग खेल्ने छ। प्रतियोगितामा सहभागी ६ टिममध्ये पोखरा पिंकेज र त्रिभूवन आर्मी क्लब भने समूह चरणबाट बाहिरिएका छन्। सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा न्यू डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै चितवन समूह ए को विजेता बनेको हो। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी बनेर लुटपाट गर्ने पक्राउ

    प्रहरी बनेर लुटपाट गर्ने पक्राउ

    काठमाडौँः महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ। परिसरको टोलीले काठमाडौँ महानगरपालिका -१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो। पक्राउ परेकासहित अरु चार जनाले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौँ भन्दै खानतलासी गर्ने निहुँले रकम चोरी गरेर फरार भएका…

    विस्तृतमा पढ्नुस्

  • तनुश्रीलाई पाटेकरको 'लिगल नोटिस'!

    तनुश्रीलाई पाटेकरको 'लिगल नोटिस'!

    बलिउड अभिनेत्री तनुश्रीलाई अभिनेता नाना पाटेकरले 'लिगल नोटिस' पठाएका छन्। यसअघि तनुश्रीले 'सेक्सुअल ह्यारेसमेन्ट'को आरोप लगाउँदा पाटेकर मौन थिए।  तर, १० वर्षअघि भएको ह्यारेसमेन्टबारे तजुश्रीले कुर उठाउन थालेपछि फिल्मकर्मीले उनलाई साथ दिए। अभिनेत्री प्रियंका चोपडादेखि फरान अख्तरसमेत तनुश्रीको पक्षमा उत्रिए। आरोप लगाएको लामो समयसम्म पाटेकरले केही बोलेनन्। उनीविरुद्ध पत्रकार जेनिसले पनि अभिव्यक्ति दिइन्। त्यसपछि भने पाटेकरले कानुनी प्रक्रियाबाट नै अगाडि बढ्न चाहे। पाटेकरका वकिल राजेन्द्रले…

    विस्तृतमा पढ्नुस्

  • मिलन : समय मिलाउन नसक्नु अनमोलको कमजोरी

    मिलन : समय मिलाउन नसक्नु अनमोलको कमजोरी

    काठमाडौं : फिल्मको घोषणादेखि नै चर्चामा छ ‘ब्याचलर बन्टी’। अभिनेता अनमोल केसी र वर्षमा चार फिल्म निर्देशन गर्ने निर्देशक मिलन चाम्सका कारण फिल्मको चर्चा चुलिएको हो। यही वर्षमा अनमोलले तीन फिल्म हस्ताक्षर गरे। झरना थापाको ‘ए मेरो हजुर ३’, ‘क्याप्टेन’ र ‘ब्याचलर बन्टी’। अहिले फिल्महरु कै छायाँकनमा व्यस्त छन् अनमोल। उता ‘ब्याचलर बन्टी’ लगतै ‘बीर बिक्रम २’को छायाँकन गर्न मिलन आतुर थिए।…

    विस्तृतमा पढ्नुस्

  • 'ड्रिम गर्ल' निर्देशकले घोषणा गरे दुई फिल्म

    'ड्रिम गर्ल' निर्देशकले घोषणा गरे दुई फिल्म

    काठमाडौं : फिल्म 'ड्रिम गर्ल’को प्रदर्शन मिति फेरी सरेको छ। निर्माण टिमले असोज १९ मा प्रदर्शन गर्ने भनिएको फिल्म मंसिर ७ लाई सारेको हो। यसअघि असारमा प्रदर्शन गर्ने भनिएको फिल्म तेश्रोपटक सरेको हो। अब भने निर्माण टिमले फिल्मको ट्रेलर सहित नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ। फिल्मको ट्रेलरमा कलाकार आकाश श्रेष्ठ डेब्यू अभिनेत्री आश्मा गिरी, विल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै पार्टीको सरकारको आलोचना गर्नेमा नारायणकाजी पनि, भने- सरकार काममा भन्दा अमूर्त नारामा सीमित

    आफ्नै पार्टीको सरकारको आलोचना गर्नेमा नारायणकाजी पनि, भने- सरकार काममा भन्दा अमूर्त नारामा सीमित

    काठमाडौँ : सत्तारुढ दल ने क पाका नेता नारायणकाजी श्रेष्ठ पनि आफ्नै पार्टीको सरकारको आलोचना गर्ने नेता बनेका छन्।   राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता श्रेष्ठले सरकार काममा भन्दा अमूर्त नारामा सीमित भएको आरोप लगाए।    दैनिक दक्ष युवा विदेशिने क्रम बढ्दै गएको भन्दै उनले अमूर्त नारा दिएर मात्रै क्रान्ति नहुने बताए। उनले पार्टीभित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन अनिवार्य भइसकेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • कंगनाको ‘मनिकर्णिका’ टिजर

    कंगनाको ‘मनिकर्णिका’ टिजर

    अभिनयका लागि चिनिने अभिनेत्री कंगना रनावतको फिल्म ‘मनिकर्णिका’को चर्चा चल्न थालेको छ।  बलिउडमा प्रतिक्षित मानिएको यस फिल्ममा रनावतको नयाँ अवतार देख्न सकिन्छ। फिल्म निर्माण टिमले फिल्मको प्रचार पनि थालेको छ। केही समयअघि फिल्म विवादमा पनि पर्‍यो। हालै फिल्मको टिजर सार्वजनिक भयो। टिजरमा अभिनेत्री रनावत फिचर्ड छिन। बलिउडकी क्वीन अब युद्ध गर्ने रानीको अवतारमा यस फिल्ममा देखिँदैछिन्। फिल्म आगामी जनवरी २५…

    विस्तृतमा पढ्नुस्

  • यु १९ एसिया कप : नेपाल समूह चरणबाटै बाहिरियो

    यु १९ एसिया कप : नेपाल समूह चरणबाटै बाहिरियो

    काठमाडौः बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। सोमबार अफगानिस्तानसँग तीन विकेटले पराजित भएसँगै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १ सय ३१ रन मात्र बनाएको थियो । १ सय ३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा सात विकेट गुमाएर पूरा गर्‍यो। यसअघि टस जितेर पहिले ब्याटिङ…

    विस्तृतमा पढ्नुस्

  • सरकारले अतिआवश्यक वस्तुमा मूल्यवृद्धि गरेर निर्लज्जता प्रस्तुत गर्‍याेः लेखा समिति

     सरकारले अतिआवश्यक वस्तुमा मूल्यवृद्धि गरेर निर्लज्जता प्रस्तुत गर्‍याेः लेखा समिति

    काठमाडौँः संघीय स‌ंसदकाे प्रतिनिधि सभा अन्तरगतकाे सार्वजनिक लेखा समितिले दशैँका लागि अतिआवश्यक वस्तुहरुमा गरिएको अस्वभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले चिनी, चामल, तेललगायतका अतिआवश्यकीय वस्तुमा अस्वभाविक मूल्यवृद्धि गरिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो। दशैँको मुखैमा अति आवश्यकीय वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि गरेकाले त्यसलाई नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई…

    विस्तृतमा पढ्नुस्

  • निजगढ विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढाउन संसदीय समितिको निर्देशन

     निजगढ विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढाउन संसदीय समितिको निर्देशन

    काठमाडौंः संसदीय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ। सोमवार बसेको संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले जनचासोको विषयलाई तत्काल सम्बोधन गरी विमानस्थल निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिएको हो।  निजगढ विमानस्थल निर्माणको विषयमा सार्वजनिक चासो बढ्दै गएपछि संसदीय समितिले पनि यस विषयमा चासो देखाएको हो। जनचासोको विषयलाई समेत सम्बोधन गरेर निजगढ…

    विस्तृतमा पढ्नुस्

  • शिक्षा मन्त्रालयकाे वक्तव्यमाथि डा.केसीकाे 'काउन्टर अट्याक'

    शिक्षा मन्त्रालयकाे वक्तव्यमाथि डा.केसीकाे 'काउन्टर अट्याक'

    काठमाडाैँः डा. गाेविन्द केसीले  शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीप्रति अाफ्नाे गम्भीर ध्यानआकर्षण भएको बताएका छन् । शनिबार मन्त्रालयले विज्ञप्ति जारी गरी डा. केसीकै कारण विधेयक पास नभएको  अाराेप लगाएकाे थियाे । उनले शिक्षा मन्त्रीकै ब्ल्याकमेलिङको कारण चिकित्सा शिक्षा विधेयक पास हुन नसकेकाे दाबी गरेका हुन्। मन्त्रालयकाे विज्ञप्तीप्रति आक्रोशित डा. केसीले सोमबार प्रेस विज्ञप्ती जारी गरी साे विज्ञप्ती भ्रमपूर्ण भएको  अाराेप लगाए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell