क्रोएसियाका कप्तान लुका मोडरिचले सोमबार राती भएको फिफा बेस्ट अवार्ड जित्दै क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको अधिप्त तोडिदिए। विश्वभरका कप्तान, कोच, मिडिया पर्सन र फ्यानले दिएको मतको आधारमा ३३ वर्षिय मिडफिल्डर मोडरिच पहिलो पटक विश्वकै उत्कृष्ट खेलाडी चनय भए। नेपालबाट पनि फिफा बेस्ट अवार्डका लागि भोट गएकधो थियो। नेपाली कप्तान र कोचको भोट काम लागेन र भने खेल पत्रकार रितेश…
दुई सुपर स्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको दबदबालाई तोड्दै क्रोएसियन खेलाडी लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी घोषित भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रत्येक वर्ष प्रदान गर्ने 'फिफा द बेस्ट अवार्ड' जित्दै मोडरिचले आफू विश्वकै उत्कृष्ट भएको प्रमाणित गरे। रसियामा गत जुलाईमा सम्पन्न विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेका मोडरिच पहिलो पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका…
नेपालगन्ज : नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान एलबी क्षेत्रीको आत्मसंस्मरण पुस्तक प्रकाशन हुने भएको छ। सोमवार नेपालग्नजमा पत्रकार सम्मेलन गर्दै सन् १९९८ का कप्तान क्षेत्रीले आत्मसंस्मरण बारे खुलासा गरेका हुन्। पुर्व कप्तान क्षेत्रीको आत्मसंस्मरण क्रियटिभ बुक्सले प्रकाशन गर्न लागेको हो। क्रिएटिभ बुक्सले यसअघि सुरेन्द्र हमालको ओलम्पियन पुस्तक प्रकाशन गरेको थियो। नेपाली महिला क्रिकेटको जग बसाउने काम उनै क्षेत्रीले गरेका हुन्। क्षेत्रीय…
दमौलीः तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ। पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुबै जनाको मृत्यु भएको हो। उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। दुर्घटनामा आठ जना…
कावासोतीः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१६ मा आज ट्रकसँग बस ठोक्किँदा १६ यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लु १ ख ६७५४ नं को ट्रकमा पश्चिमतर्फ जाँदै गरेको लु २ च ३९६ नं को बस ठोक्किएको हो। सामान्य घाइते आठ जना उपचारपछि घर फर्किसकेका छन्। अन्य आठ जनाको चितवन मेडिकल कलेज…
काठमाडौँः नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाहाललाई पार्टीमा प्रवेश गराएका हुन्। उनलाई नेकपा महासचिव विष्णु पौडेल लगायतले स्वागत गरे। टेलिभिजनको सञ्चालक समिति अध्यक्षबाट केही महिनाअघि राजीनामा दिएका दाहाल कांग्रेसको कोटाबाट सञ्चालक समिति अध्यक्ष भएका थिए। सञ्चालक समिति अध्यक्ष भए पनि कार्यकारी…
काठमाडौँः संयुक्त राष्ट्र संघको महासभा साइडलाइनमा नेपाल र भारतबीच द्विपक्षीय छलफल भएको छ। राष्ट्र संघको महासभामा सहभागी हुन पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुस्मा स्वराजबीच महासभा साइडलाइनमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटका क्रममा दुर्इ देशबीचको द्विपक्षीय सहयोगका विविध पक्षमा छलफल भएको बताइएको छ। यसैबीच परराष्ट्रमन्त्री ज्ञवाली महासभा साइडलाइनमा लागूऔषध समस्यासम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय…
काठमाडौँः नेपाल आयल निगमले आफैँले पेट्रोलियम पदार्थ ढुवानीको सम्भावनाबारे अध्ययन गर्न समिति गठन गरेको छ। निगम सञ्चालक समितिले वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिको सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र निगमका प्रवक्ता वीरेन्द्र गोइत सदस्य छन्। समितिले निगम आफैँले ट्याङ्कर सञ्चालन गर्न आवश्यकपर्ने प्राविधिक विषयवस्तुका सम्बन्धमा विस्तृत…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडेउबीच द्वीपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७३औँ महासभा (युएनजिए–७३)मा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली र ट्रुडेउबीच महासभा साइडलाइनमा द्विपक्षीय भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई समकक्षीले दुई देशको द्विपक्षीय सम्बन्धको समीक्षा गर्दै सम्बन्धका वहुआयामिक विषयहरुमा चर्चा गरेका थिए। भेटवार्ताका क्रममा दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको न्यूयोर्कस्थित…
काठमाडौँः दशैँमा उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ। नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन्। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ५ गतेदेखि नै अग्रिम बुकिङ गर्ने सहमति भए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै समिति र…
काठमाडौँः मलेसियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ जफार शेरेम्बान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या…
काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानले युएईमा हुने टी-१० लिग क्रिकेट खेल्ने भएका छन्। सोमवार भएको प्लेअर ड्राफ्टमा उनलाई केरला किंग्सले लिएको हो। १८ वर्षिय युवा स्टार सन्दीपले केरलाले तेस्रो राउण्डमा लिएको थियो। आइपीएल खेलेर चर्चा कमाएका सन्दीपले ग्लोबल टी २० क्यानडा र सीपीएल खेलिसकेका छन् भने अक्टोबरमा हुने अफगानिस्तान प्रिमियर लिगका लागि समेत छनोट भइसकेका छन्। नोभेम्वर…
काठमाडौँ : झण्डै पाँच वर्षपछि एन्फाले आयोजना गर्ने लागेको सहिद स्मारक ए डिभिजन लिग सुरुमै प्रभावित हुने भएको छ। ए डिभिजन लिग यही असोज १३ गतेबाट सुरु हुँदैछ। तर नेपालले असोज १६ गतेबाट बंगलादेशमा बंगबन्धु गोल्डकप खेल्ने पक्का भएपछि लिग प्रभावित हुने भएको हो। तर एन्फाले असोज १३ गते उद्घाटन खेल खेलाउने निर्णय गरेको छ। त्यसपछि दशौँ अघिका खेलहरु स्थगित…
काठमाडौँ : बंगलादेशमा अक्टोबर १ देखि सुरु हुने पाँचौ संस्करणको बंगबन्धु गोल्डकपमा नेपालबाट साफ च्याम्पियनसिपमा रहेको ६ोली नै जाने भएको छ। साफ च्याम्पियनसिप खेलेको टोलीमा रहेका २० मध्ये १८ खेलाडी यथावत छ भने विदेशी लिगमा व्यस्त रहेका गोलिकपर किरण चेम्जोङ र रोहित चन्दको स्थानमा विशाल श्रेष्ठ र तेज तामाङ छन्। एन्फाले सोमवार दुई खेलाडीलाई बोलाउँदै बंगबन्धु खेल्ने नेपाली टोलीको नाम…
काठमाडौँः वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी आज एक सातासम्म मनाइने इन्द्रजात्राको आज प्रमुख दिन कुमारी रथ यात्रा मनाइयो। आज जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवलार्इ तल्लो टोलमा रथयात्रा 'क्व:ने या' गराइयो। आज कुमारी घरबाट रथ यात्रा सुरु भई मरु, अट्को नारायण, जैसीदेवल, मजिपात, लगन, ह्युमत, कोहिटी, भिमसेनस्थान हुँदै पुन: कुमारी घर ल्याई रथयात्रा सम्पन्न भयो। गत दशैँमा १२…
काठमाडौँ : यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग शुरु हुन करीब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा ए डिभिजनका लागि १४ क्लबले दर्ता गराएको खेलाडीको सूचीमा…
चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षमा के-के काम गर्ने भन्ने प्राथमिकता तोकेर अघि बढ्नुपर्ने बताएका छन्। जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभाको आज यहाँ उद्घाटन गर्दै उनले जिल्लामा सभाकक्ष, रङ्गशाला र औद्योगिक क्षेत्रको काम तीव्र गतिमा अघि बढाउनुपर्छ भन्दै दुई विश्वविद्यालयसँग सहमति गरेर क्रिकेट रङ्गशाला बनाउनुपर्ने बताए। पूर्वप्रधानमन्त्री तथा वर्तमान सांसद दाहालले जिल्लालाई देशकै नमूना…
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)को गत वैशाखमा भएको निर्वाचनमा लाखौँ रकम अनियमितता भएको र निर्वाचन कमिटीलाई समेत किनेर वर्तमान नेतृत्वले चुनाव जितेको आरोप लागेको छ। एन्फा पूर्व अध्यक्ष तथा साफका वर्तमान अध्यक्ष समेत रहेका मणि कुँवरले सोमवार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन्। गत वैशाख २२ गते भएको चुनावमा अध्यक्षको उम्मेदवारी दिएर पनि चुनावको एकदिन अघि भाग…
काठमाडौँ : गोरखा फुजेल हत्याकान्डका दोषीलाई कारबाहीको माग गर्दै अनसन बस्ने चर्चित पात्र स्व. नन्दप्रसाद र गंगामायाका छोरा नूरप्रसाद अधिकारी ज्यान मार्ने उद्योगको अनुसन्धानका लागि थुनामा राखिएको छ। ‘उच्च अदालत पाटनका इजलास अधिकृतलाई कुर्सीले हानेर मार्न खोजेको भनेर अदालतबाट पत्र आएकोले हामीले नियन्त्रणमा लिएका हौँ’, महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले भने, ज्यान मार्ने उद्योगको अभियोगमा अदालतले अनुसन्धानका लागि…
काठमाडौं: दस वर्ष लामो सशस्त्र विद्रोहपछि २०६३ मा शान्ति सम्झौता भयो। त्यस पछाडि माओवादी जनमुक्ती सेना ७ वटा डिभिजन अन्तर्गतका २१ वटा शिविरमा बस्न थाले। शिविरमा रहेकाहरुलाई संयुक्त राष्ट्रसंघीय नियोग अन्मिनले प्रमाणिकरण सुरु गर्यो र प्रमाणित भएकाहरुलाई परिचय पत्र दियो। जसलाई सरकारले सेना समायोजन विशेष समिति गठन गर्यो। कार्यदलले माओवादी जनसेनालाई नेपाली सेनामा समायोजन गर्नका लागि मापदण्ड बनायो। उक्त मापदण्ड…