PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • 'स्वाग से करेंगे सबका स्वागत'लाई रेकर्ड ब्रेक भ्यूज

     'स्वाग से करेंगे सबका स्वागत'लाई रेकर्ड ब्रेक भ्यूज

    अभिनेता सलमान खान र कट्रिना कैफ अभिनित 'स्वाग से करेंगे सबका स्वागत'बोलको गीतलाई अत्याधिक दर्शकले रुचाएका छन्। फिल्म 'टाइगर जिन्दा है'को यस गीतले बलिउडमा रेकर्ड ब्रेक गरेको छ। भारतीय मिडियाका अनुसार फिल्मको यस गीतले सर्वाधिक भ्यूज प्राप्त गरेको छ। गीतको भिडियोलाई यूट्युबमा ६० करोडले हेरेका छन्। फिल्म निर्माण टिम गीतको सफल्तामा निकै उत्साहित छन्। गीतलाई युट्युबमा हेर्नेको संख्या बढ्दो छ।…

    विस्तृतमा पढ्नुस्

  • 'इन्टु मिन्टु लन्डनमा' बन्यो शारुकको 'टर्निङ पोइन्ट'

    'इन्टु मिन्टु लन्डनमा' बन्यो शारुकको 'टर्निङ पोइन्ट'

    काठमाडौं : फिल्म 'रानी' शारुक ताम्राकाको पहिलो फिल्म हो। मनिष सुन्दर श्रेष्ठसँगै उनले दयाराम दहालको फिल्मबाट डेब्यू गरेका थिए। उनको डेब्यू फिल्म खासै चलेन। फिल्मबाट उनले आफ्नो अभिनयको प्रशंसा त बटुले। तर पनि सबै फिल्मकर्मीको नजरमा परेनन् शारुक। उनीसँगै फिल्म क्षेत्रमा प्रवेश गरेका अर्का अभिनेता मनिषले 'तिमी हुन्छौ जहाँ जहाँ' गरे। उनी भने समय फिल्म क्षेत्रबाट टाँढा नै रहे। त्यसपछि उनले…

    विस्तृतमा पढ्नुस्

  • शिक्षित बेरोजगारदेखि विदेशबाट फर्किएकासम्मले आजैबाट सस्तोमा ऋण पाउने, ब्याज बढीमा ७% मात्रै

    शिक्षित बेरोजगारदेखि विदेशबाट फर्किएकासम्मले आजैबाट सस्तोमा ऋण पाउने, ब्याज बढीमा ७% मात्रै

    काठमाडौः सरकारले उत्पादनमूलक क्षेत्रको प्रबर्द्धनका लागि तीन लाखदेखि पाँच करोड रुपैयाँसम्म ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको छ। मन्त्रीपरिषद्बाट पारित कार्यविधि अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रुपैयाँसम्म पाइने छ। सरकारले यसअघि दिइरहेको ब्याज अनुदानमा यसपालीबाट शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय ब्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा ब्यवसायिक…

    विस्तृतमा पढ्नुस्

  • दीपकराज जोशीको पक्षमा काँग्रेस र राजपाः महाअभियोग स्वीकार्य हुँदैन

    दीपकराज जोशीको पक्षमा काँग्रेस र राजपाः महाअभियोग स्वीकार्य हुँदैन

    काठमाडौं: सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने कुरा आफूहरूलाई स्वीकार्य नहुने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जनाएको छ। आजको राष्ट्रिय सभा बैठकमा काँग्रेसका सांसद राधेश्याम अधिकारी र राजपाका सांसद बृषेश चन्द्र लालले वरिष्ठ न्यायाधीश जोशीको बचाउ गरेका हुन्। जोशी विरुद्ध महाअभियोग लगाउन सांसदहरूको हस्ताक्षर संकलन गरिएको बारे समाचार आएको भन्दै त्यसबारे सत्तारुढ…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : टोटनहमको जितमा केन र लामेलाको गोल

    प्रिमियर लिग : टोटनहमको जितमा केन र लामेलाको गोल

    लण्डन क्लब टोटनहमले प्रिमियर लिगमा शनिवार ब्राइटनलाई २-१ ले पराजित गरेको छ। टोटनहमलाई अवे मैदानमा जित दिलाउन ह्यारी केन र एरिक लामेलाले एक-एक गोल गरे। ब्रांइटनका लागि घरेलु मैदानमा एन्टोनी नकएर्टले एक गोल फर्काए। सिजनमा चौथो जित हात पारेको टोटनहम १२ अंक जोड्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ।  प्रिमियर लिग अन्तर्गत आज वेष्टह्याम र चेल्सी तथा आर्सनल र एभरटनबीच…

    विस्तृतमा पढ्नुस्

  • ‘कालो दिवस’को समाचार सेयर गरेको भन्दै अदालतका कर्मचारी निकालिए

    ‘कालो दिवस’को समाचार सेयर गरेको भन्दै अदालतका कर्मचारी निकालिए

    काठमाडौँ : संविधान दिवसको विरुद्ध ‘कालो दिवस’ मनाएको समाचार सामाजिक सञ्जालमा सेयर गरेको भन्दै धनुषा जिल्ला अदालतका एक कर्मचारी जागिरबाट निकालिएकी छन्। जिल्ला अदालतको करारमा डिट्ठा पदमा कार्यरत गुन्जन रायलाई असोज ३ गते कालो दिवसको समाचार फेसबुकमा सेयर गरेको भन्दै कामबाट निकालिएको हो। ‘असोज ४ गते कार्यालय जाँदा श्रेस्तेदार राधाकान्त झाले बोलाएर सोध्नु भयो। तपाईँले संविधान दिवसको विरोधमा लेख्नु भएको…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल र एट्लेटिको मड्रिड विजयी

    ला लिगा : रियल र एट्लेटिको मड्रिड विजयी

    स्पानिस ला लिग अन्तर्गत गएराती भएको खेलमा मड्रिडका दुवै क्लब विजयी भएका छन्।  रियल मड्रिडले घरेलु मैदानमा स्पानयोललाई १-० ले हरायो। रियलको जितमा पहिलो हाफमा मार्को असेन्सिओले गरेको गोल नै निर्णायक बनेको थियो। जितपछि ५ खेलबाट १३ अंक जोडेको रियल अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ। एक खेल कम खेलेको बार्सिलोना १२ अंकसहित दोस्रो स्थानमा छ। यस सिजन ला लिगामा शतप्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • बंगबन्धु गोल्डकपको ट्रफी सार्वजनिक

    बंगबन्धु गोल्डकपको ट्रफी सार्वजनिक

    काठमाडौं : बंगलादेशमा यही अक्टोबर १ तारिखदेखि सुरु हुने पाँचौ संस्करणको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको ट्रफी सार्वजनिक भएको छ।  आयोजक बंगलादेश फुटबल फेडेरेसनले शनिवार एक कार्यक्रमकाबीच ट्रफी  सार्वजनिक गेको हो। अघिल्लो संस्करणमा नेपालले जितेको ट्रफी भन्दा भन्दा यस संस्करणको ट्रफी फरक डिजाइनमा तयार पारिएको छ। चौथो संस्करणमा नेपालले बहारनइ यू-२३ टोलीलाई ३-० ले हराउँदै उपाधि जितेको थियो। यस संकरणमा नेपाल,…

    विस्तृतमा पढ्नुस्

  • अस्करका लागि भारतबाट 'भिलेज रकस्टार्स'

    अस्करका लागि भारतबाट 'भिलेज रकस्टार्स'

    ९१ औं एकेडेमी अवार्ड (अस्कर) प्रतिस्पर्धाका लागि नेपाली फिल्म 'पञ्चायत' छौनट हुँदा बलिउडको पनि अस्कर तयारी सकेको छ। भारतीय फिल्मकर्मीले अस्करका लागि आसामी फिल्म 'भिलेज रकस्टार्स' छनौट गरेको छ। भारतीय मिडियाका अनुसार गरीब बालबालिकाको कथा बोलेको छ। फिल्मलाई रिमा दासले निर्देशन गरेकी हुन्। यसअघि फिल्मको 'टोरन्टो फिल्म फेस्टिभल'मा वोल्ड प्रिमियर सम्पन्न भयो। त्यस्तै फिल्मको 'मुम्बई फिल्म फेस्टिभलमा' इन्डिया प्रिमियर पनि भइसक्यो।…

    विस्तृतमा पढ्नुस्

  • एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेडबीच सम्झौता नवीकरण, पाँच वर्षका लागि दुई करोडको सम्झौता

    एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेडबीच सम्झौता नवीकरण, पाँच वर्षका लागि दुई करोडको सम्झौता

    काठमाडौँ : सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्रालि (महिन्द्रा) बीच पाँच वर्षको लागि प्रायोजन सम्झौता नवीकरण भएको छ। आइतबार हलचोकमा भएको कार्यक्रममा नेपाल एपीएफ क्लब र महिन्द्राबीच आगामी पाँच वर्षको लागि सम्झौता नवीकरण भएको हो। एपीएफ क्लबका अध्यक्ष रामशरण पौडेल र महिन्द्राको प्रतिनिधि अर्जुनप्रसाद शर्माले सम्झौतापत्र आदान-प्रदान गरे। पौडेलका अनुसार एपीएफ क्लब र महिन्द्राबीच आगामी पाँच वर्षको लागि २…

    विस्तृतमा पढ्नुस्

  • एक करोड धरौटी बुझाएर छुटे नक्कली कम्पनीका मालिक

    एक करोड धरौटी बुझाएर छुटे नक्कली कम्पनीका मालिक

    काठमाडौँ: गैरकानुनी रूपमा अन्य ब्रान्डका सुर्तीजन्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन्। गैरकानुनी कारोबार गर्ने भारतीय नागरिक जयानन्द प्रसाद चौरसिया र मुनीलाल चौरसिया र नेपाली नागरिक सन्तोष भट्ट धरौटीमा रिहा भएका हुन्। गत शुक्रबार एक करोड धरौटी रकम तिरेर उनीहरु रिहा भएका हुन्। राजस्व कार्यालयको आदेश अनुसार उनीहरू छुटेको महानगरीय प्रहरी वृत्तका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • तेलमा तोकिएको काेटा निगमले हटायो, माग बमोजिम तेल भर्न पाइने

    तेलमा तोकिएको काेटा निगमले हटायो, माग बमोजिम तेल भर्न पाइने

    काठमाडौँ: चालकको हड्तालका कारण आपूर्ति असहज भएपछि नेपाल आयल निगमले इन्धन वितरणमा शुक्रबारदेखि जारी गरेको कोटा प्रणाली हटाएको छ। इन्धन वितरण सहज बनेपछि आइतबारदेखि कोटा प्रणाली हटाइएको निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए। निगमले बाइक, कार र लामो दुरीका सवारी साधनलार्इ तोकिएको परिमाणमा तेल दिन निर्देशन जारी गरेको थियो । निगमले बाइक र स्कुटरलार्इ पाँच लिटर, हल्का सवारी साधन…

    विस्तृतमा पढ्नुस्

  • विकेन्द्रित भ्रष्टाचार नियन्त्रणमा सफल होला अख्तियार?

    विकेन्द्रित भ्रष्टाचार नियन्त्रणमा सफल होला अख्तियार?

    दिपेश घिमिरे- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संसदीय सुनुवाइ समितिमा भ्रष्टाचारीले सिधै सेवाग्राहीसँग पैसा लिन छाडेको अभिव्यक्ति दिँदै गर्दा आयोगले वीरगंज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित ३ जनालाई एक लाख रुपैयाँ घुससहित रंगेहात समात्दै थियो। भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएको संवैधानिक आयोगका प्रमुखले सार्वभौमसत्ता सम्पन्न संसदीय सुनुवाइ समितिमा जवाफ दिँदै गर्दा वीरगंजमा भएको घटना कुनै अप्रत्याशित थिएन। पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • शिशु हत्याको अभियोगमा आमा पक्राउ

    शिशु हत्याको अभियोगमा आमा पक्राउ

    बेत्रावतीः आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ। शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए। शिशुको शव रहेको स्थानको घटनास्थल मुचुल्का, उनीसँगको प्रारम्भिक अनुसन्धान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि शनिबार साँझ तामाङलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा कात्तिक ८ गतेदेखि एनपीएल टी-ट्वान्टी क्रिकेट प्रगियोगिता हुने

    बैतडीमा कात्तिक ८ गतेदेखि एनपीएल टी-ट्वान्टी क्रिकेट प्रगियोगिता हुने

    बैतडीः नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ। निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि सुरु हुने आयोजकले जनाएका छन्। प्रतियोगितामा प्रथम परस्कार रु एक लाख ११ हजार १११ ट्रफी तथा प्रमाणपत्र र द्वितीय पुरस्कार रु ५५ हजार ५५५…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीमा जीप दुर्घटनामा एक जनाको मृत्यु

    नवलपरासीमा जीप दुर्घटनामा एक जनाको मृत्यु

    नवलपरासीः बर्दघाट सुस्ता पूर्व हुप्सिकोट गाँउपालिका ४ भैसीघाटमा शनिबार बेलुकी जीप दुर्घटना हुँदा घाइते भएका दुईमध्ये एक जनाको मृत्यु भएको छ। घाइते जीप चालक बौदीकाली गाँउपालिका ४ का ३५ वर्षीय कुष्ण सुनारीको मृत्यु भएको प्रहरीले जनाएको छ। सुनारीको उपचारको क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका परिचालक मेखबहादुर मर्साङगीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?

    चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?

    काठमाडौँ: अपराधको सङख्या बढेसँगै नेपाल प्रहरीले जारी गर्ने रेड कर्नर नोटिसको सङख्या पनि बढ्दै गएको छ। गएको चार महिनामा मात्र नेपाल प्रहरीले १४ जनाविरुद्ध रेडकर्नर जारी गरेको छ। यस अवधिमा तीन जनाविरुद्ध डिफ्युजन नोटिस जारी भएको नेपाल प्रहरीले जनाएको छ। गत वर्षको यही चार महिनामा भने मात्र दुई जनाविरुद्ध डिफ्युजन जारी गरेको हो। गत भदौमा मात्र प्रहरीले सुन प्रकरणमा अदालतमा…

    विस्तृतमा पढ्नुस्

  • एत्तिहाद एयरको विमानबाट प्रधानमन्त्री अमेरिका प्रस्थान, कार्यवाहकको जिम्मा उपप्रम पोखरेललाई

    एत्तिहाद एयरको विमानबाट प्रधानमन्त्री अमेरिका प्रस्थान, कार्यवाहकको जिम्मा उपप्रम पोखरेललाई

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औँ महासभा (युएनजीए–७३) मा सहभागी हुन शनिबार राति एत्तिहाद एयरको विमानबाट न्यूयोर्क प्रस्थान गरेका छन्।  प्रधानमन्त्री ओलीले महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  न्यूयोर्कबाट दक्षिण अमेरिकी मुलुक कोस्टारिका जाने छन्। उनी शनिवार असोज १३ मा कोस्टारिकाको राजधानी सान जोसे जाने कार्यक्रम रहेको छ। कोस्टारिकाका राष्ट्रपति कार्लोस…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुलको लगातार छैटौँ जित, म्यानचेष्टर सिटीको पाँच गोल

    प्रिमियर लिग : लिभरपुलको लगातार छैटौँ जित, म्यानचेष्टर सिटीको पाँच गोल

    लिभरपुलले प्रिमियर लिगमा लगातार छैटौँ जित हात पारेको छ। २०१८-१९ को सिजनमा शतप्रतिशत जित निकालिरहेको लिभरपुलले साउथह्याम्टनलाई ३-० ले हरायो। घरेलु मैदान एनफिल्डमा जोएल मतिप र मोहम्मद सलाहले एक-एक गोल गरे भने साउथह्याम्पटनका वेस्ले होएटले एक आत्मघाती गोल उपहार दिए। छैटौँ जितपछि १८ अंक जोडेको लिभरपुल अंकतालिकामा शीर्ष स्थानमा आसिन छ। यसैगरी साविक विजेता म्यानचेष्टर सिटीले कार्डिफ सिटीलाई ५-० को…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवसायीले झुकाए सरकारलाई, भाडा बढाउनेसहित चार बूँदे सहमति, मंसिरसम्ममा फेरि भाडा बढ्ने

    यातायात व्यवसायीले झुकाए सरकारलाई, भाडा बढाउनेसहित चार बूँदे सहमति, मंसिरसम्ममा फेरि भाडा बढ्ने

    काठमाडौँ : यातायात व्यवसायीहरुले दशैँको लागि अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार सार्वजनिक सवारी साधनको भाडा दर बढाउन बाध्य भएको छ।  शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा सरकारले यातायात व्यवसायीहरुलाई एकमुष्ट १० प्रतिशत भाडादर बढाउन सहमत भएको बताएको हो।  इन्धनको भाउ लगातार बढिरहेको तर भाडा दर तीन वर्षदेखि एउटै रहेको भन्दै व्यवसायीहरुले कि इन्धनको भाउ घटाउनु पर्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell