PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • सुनसरीमा हत्या गरिएका खुर्सिदलाई सहिद घोषणा गरिने, छानबिन समिति बन्यो

    सुनसरीमा हत्या गरिएका खुर्सिदलाई सहिद घोषणा गरिने, छानबिन समिति बन्यो

    काठमाडौँ : अज्ञात समूहले बिहीवार बिहान ११ बजे सुनसरीमा गोली हानी हत्या गरिएका खुर्सिद आलमलाई सहिद घोषणा गरिने भएको छ।  गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आलमलाई शहीद घोषणा गर्ने तथा परिवारलाई उचित राहत उपलब्ध गराउन मन्त्रिपरिषदमा निर्णयार्थ प्रस्ताव पेश गरिसकिएको बताएको छ।  घटनामा संलग्न अपराधीहरुको खोजी कार्य तीव्र बनाइएको दावी गर्दै मन्त्रालयले घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कारवाही गर्न नेपाल सरकार…

    विस्तृतमा पढ्नुस्

  • पौडेलले २५ वर्षमा नगरेको विकास ५ वर्षभित्र गर्छु : सांसद श्रेष्ठ

    पौडेलले २५ वर्षमा नगरेको विकास ५ वर्षभित्र गर्छु : सांसद श्रेष्ठ

    तनहूँ : प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले कांग्रेस नेता रामचन्द्र पौडेलले २५ वर्षसम्म नगरेको जिल्लाको विकास ५ वर्षभित्र गरेर देखाउने दावी गरेका छन्।  भानु नगरपालिका–३ तुरतुरेस्थित जनजागृती माविमा सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सव तथा सप्ताह ज्ञान महायज्ञको तेस्रो दिन बुधबार बोल्दै सांसद श्रेष्ठले कांग्रेस नेताहरु २५ बर्ष सम्म जिल्लाको विकासकोलागि केही काम नगर्ने तर चुनाव हारेपछि कम्युनिष्टले केही गर्न…

    विस्तृतमा पढ्नुस्

  • तरुण दलका नेता भुपेन्द्रले रचेको गीत सार्वजनिक

    तरुण दलका नेता भुपेन्द्रले रचेको गीत सार्वजनिक

    काठमाडौं : साहित्यमा पनि पहिचान बनाएका तरुण दलका महासचिव भुपेन्द्रजंश शाहीको परिचयमा गीतकार पनि थपिएको छ।  कविता र गजलपछि उनको गीत सार्वजनिक भएको हो। नेपाली कला साहित्यको प्रवर्द्धनमा विद्यार्थी जीवनदेखि लागेका उनको "तराजुमा माया" र "लासहरुको बस्ती" गजल संग्रहका साथै "बन्दीगृह" नामक उपन्यास सार्वजनिक भइसकेको छ। आजबाट उनको गीत 'परदेशमा' दर्शक/स्रोतामाझ आएको छ। दलका नेता, चर्चित सर्जक स्रष्टा र कलाप्रेमीको…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : थ्री स्टारको टोली घोषणा, हेर्नुस् को-को छन् खेलाडी

    ए डिभिजन लिग : थ्री स्टारको टोली घोषणा, हेर्नुस् को-को छन् खेलाडी

    काठमाडौं : ललितपुरे क्लब थ्री स्टारले शहिद स्मारक ए डिभिजन लिगका लागि टोली घोषणा गरेको छ। राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका फरवार्ड अनिल गुरुङलाई हिजो मात्र क्लबमा अनुबन्ध गरेको थ्री स्टारले लिगका लागि २५ खेलाडीलाई समावेश गर्दै शुक्रवार टोली घोषणा गरेको हो। एन्फाले बनाएको नियम अनुसार ए डिभिजन लिग खेल्ने क्लबले आजसम्म कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने थियो। त्यसै…

    विस्तृतमा पढ्नुस्

  • नेपाल म्यानमारसँग ११-१ गोलअन्तरले पराजित, दोस्रो चरण पुग्ने सम्भावना समाप्त

    नेपाल म्यानमारसँग ११-१ गोलअन्तरले पराजित, दोस्रो चरण पुग्ने सम्भावना समाप्त

    काठमाडौँ : लगातार दोस्रो हारपछि एएफसी यू-१६ वुमन्स च्याम्पियन्स क्वालिफायरको दोस्रो चरणमा पुग्ने नेपालको सपना अधुरै रहेको छ। घरेलु मैदानमै भएको क्वालिफायरमा नेपाल शुक्रवार म्यानमारसँग ११-१ को फराकिलो अन्तरले पराजित भयो। सशस्त्र प्रहरी बलको मैदान हलचोकमा भएको खेलमा म्यानमारले पहिलो हाफमा गोलको वर्षा नै गरेको थियो। पहिलो हाफमा म्यानमारले १० गोल गर्‍यो। दोस्रो हाफमा भने दुवै टोलीले एक-एक गोल गरे। …

    विस्तृतमा पढ्नुस्

  • शङ्खरापुरमा प्याराग्लाइडिङको आकर्षण बढ्दो, दैनिक २० भन्दा बढी उडान

    शङ्खरापुरमा प्याराग्लाइडिङको आकर्षण बढ्दो, दैनिक २० भन्दा बढी उडान

    देउराली, काठमाडौँ : काठमाडौँको उत्तरपूर्वी क्षेत्र शङ्खरापुर नगरपालिका–२ स्थित देउरालीमा सञ्चालित ‘शङ्खरापुर प्याराग्लाइडिङ’ले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ। पर्यटन पूर्वाधारको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँ प्याराग्लाइडिङ खेल यसै वर्षदेखि व्यावसायिकरुपमा शुरु गरिएको हो। हिमाली शृंखलाका साथै काठमाडौँ, भक्तपुर र मेलम्चीको समेत दृश्यावलोकन गर्न मिल्ने गरी व्यावसायिक…

    विस्तृतमा पढ्नुस्

  • नआत्तिनुस् सरकारसँगको सहमतिसँगै तेल लिन रक्सौल पुगे ट्याङ्कर, व्यवसायी भन्छन्-‘तेल ढुवानी गर्न चालक तयार भए’

    नआत्तिनुस् सरकारसँगको सहमतिसँगै तेल लिन रक्सौल पुगे ट्याङ्कर, व्यवसायी भन्छन्-‘तेल ढुवानी गर्न चालक तयार भए’

    काठमाडौः नेपाल आयल निगमको दबाबपछि इन्डियन आयल कर्पोरेसन(आइओसी)को रक्सौल डिपोमा तेल ल्याउन ट्याङ्कर जान थालेका छन्। केहीवेर अघिबाट ट्याङ्कर रक्सौल जान थालेका हुन्। ‘निगम र ट्याकरधनीको दबाबपछि रक्सौल तेल लिन ट्याङ्कर जान थालेका छन्। अहिलेसम्म पाँच वटा ट्याङ्कर भन्दा बढी गइसकेका छन्।अब सबै ट्याङ्कर सञ्चालनमा आउँछ। चालकहरू तेल ल्याउन तयार भएका छन्।’वीरगन्जका एक पेट्रोलियम ढुवानी व्यवसायीले भने। उनका अनुसार निगमले…

    विस्तृतमा पढ्नुस्

  • पोस्टरमा 'दि कर्मा'

    पोस्टरमा 'दि कर्मा'

    काठमाडौं :'दि कर्मा' निर्माण टिमले फिल्मको प्रचार थालेको छ। टिमले फिल्मको प्रचार अस्त्रका रुपमा फस्ट लुक सार्वजनिक गरेको छ। भारतका मोडल तथा कलाकार करण वर्मा अभिनित फिल्मको पोस्टर युट्युब भिडियो मार्फत सार्वजनिक गरिएको हो। भिडियोमा करण फिचर्ड छन्। 'मिस्टर इन्डिया २०१७'का विजेता करणका शरिरलाई भिडियोमा 'फोकस्ड' गरिएको छ। फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। नेपाल र भारतको सिमा क्षेत्रमा हुने…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पमा भागेका कैदी माकलवारीमा भेटिए

    भूकम्पमा भागेका कैदी माकलवारीमा भेटिए

    काठमाडौं : अपहरण मुद्दामा अदालतले सजाय तोकेका एक फरारलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बिहीवार माकलवारीबाट ३४ वर्षीय राजु र भरत भनिने माइला लामालाई पक्राउ गरेको हो। २०७० वैसाख ३१ गते लामालाई अपहरण मुद्दामा पुनरावेदन अदालत पाटनले १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। २०७२ वैसाख १२ गतेको विनासकारी भूकम्पमा लामा सिन्धुपाल्चोक कारागारबाट फरार भएका थिए। लामाले…

    विस्तृतमा पढ्नुस्

  • आमिरको लुक्स कस्तो बन्यो होला?

    आमिरको लुक्स कस्तो बन्यो होला?

    बलिउड फिल्म 'ठग्स अफ हिन्दुस्तान' बहुप्रतिक्षित फिल्म हो। फिल्ममा आमिर खान मुख्य भूमिकामा छन्। आमिरको फिल्म भएका कारण पनि यसको रिलिज डेटमा धेरैको चासो छ। यो फिल्म आउँदो तिहारमा प्रदर्शन हुनेछ। फिल्म निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मका पात्रहरु चिनाउन सुरु गरेको छ। फिल्मको पोस्टर मार्फत् केही दिनअघि मात्रै अमिताभको अवतार देखाइएको थियो। खुदाबक्सको भूमिकामा उनी फिल्ममा देखिने छन्। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • खुर्सिद अन्सारीको हत्याबारे छानविन गर्न समिति गठन

    खुर्सिद अन्सारीको हत्याबारे छानविन गर्न समिति गठन

    काठमाडौं : हरिनगर २ सर्लाहीका खुर्सिद अन्सारीको हत्याबारे छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ।  शुक्रवार प्रदेश नम्बर १ का एसएसपी किशोर दाहालको नेतृत्वमा पाँच सदस्य छानविन समिति  गठन गरेको गृह मन्त्रालयले जानकारी दिएको छ। समितिमा सशस्त्र प्रहरी उपरीक्षक रेशम कुमार यम्सु, अनुसन्धान निर्देशक तुलसी प्रसाई, प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र सुनसरी…

    विस्तृतमा पढ्नुस्

  • 'मेरो आफ्नो' बन्ने

     'मेरो आफ्नो' बन्ने

    काठमाडौं : पछिल्ला नेपाली फिल्महरुको व्यापार निराशाजनक नै रहे। व्यवसायिक असफल्ताले निर्मातालाई असर पुर्‍याएकै छ। फिल्मको विषयवस्तुलाई दर्शकले चित्त बुझाएका छैनन्। एकप्रकारले फिल्म क्षेत्रमा दर्शकको खडेरी नै परेको देखिन्छ। यद्धपी अपवादमा हाँस्य विधाका केहि फिल्म छन्। फिल्महरुको व्यवसायिक असफल्ताले फिल्म निर्माण गर्नेहरुलाई भने निरुत्साहित बनाएका छैनन्। विदेशमा फिल्म चलाएर लगानी उठाउँछु भन्नेहरु धेरै छन्।  ‍फिल्म बन्ने घोषणा दिनदिनै बढ्दो छ। हालै फिल्म 'मेरो आफ्नो' बन्ने घोषणा…

    विस्तृतमा पढ्नुस्

  • य:सिं ठड्याएसँगै इन्द्रजात्रा सुरु

    य:सिं ठड्याएसँगै इन्द्रजात्रा सुरु

    काठमाडौं : उपत्यकामा येंया अर्थात् इन्द्रजात्रा सुरु भएको छ। आज बिहान ८ बजेर ५ मिनेटको शुभ-साइतमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा भक्तपुर नालाबाट ल्याइएको य:सिं ठड्याइएपछि इन्द्रजात्रा सुरु भएको हो।  पहिले झै केन्द्रीय मानन्धर संघको अगुवाइमा हनुमानढोकामा य:सिं ठड्याइएको हो।  आजैबाट मजिपा लाखे, सवा:भकु, देवी नाच, पुलुकिसि लगायतका नृत्यहरु पनि सुरु भएको छ।  असोज ८ गते सोमबार कुमारी घरबाट कुमारी, गणेश र…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा 'बाँध मायाले', 'इन्टु मिन्टु लन्डनमा'  र 'धुम ३'

    फ्राइडे रिलिजमा 'बाँध मायाले', 'इन्टु मिन्टु लन्डनमा'  र 'धुम ३'

    काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तरगत तीन नपाली फिल्म छन्। 'बाँध मायाले', 'इन्टु मिन्टु लन्डनमा'  र 'धुम ३' प्रदर्शनमा आएका तीन फिल्महरु हुन्। फिल्म ‘बाँध मायाले’लाई सवीर श्रेष्ठले निर्देशन गरेका हुन। फिल्ममा अभिनेता आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, राजाराम पौडेल लगायतको अभिनय छ। आर्यन र सृष्टिको यो तेश्रो फिल्म हो। तर उनीहरु पहिलोपटक एकसाथ पर्दामा देखिँदैछन्। प्रदर्शनमा आएको अर्को फिल्म हो…

    विस्तृतमा पढ्नुस्

  • 'बाय' नामको समुन्द्री आँधीको प्रभाव नेपालमाः देशभर वर्षात् र हिमाली क्षेत्रमा हिमपात

    'बाय' नामको समुन्द्री आँधीको प्रभाव नेपालमाः देशभर वर्षात् र हिमाली क्षेत्रमा हिमपात

    काठमाडौँ: आज र भोलि उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको बंगालको खाडीमा आएको समुन्द्री आँधीको कारण दुई दिनसम्म मौसम प्रभावित भएको मौसमविद् वरुण पौडेलले बताए। उपत्यकालगायत देशका विभिन्न स्थानमा हल्ला वर्षा हुने, हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना पनि रहेको छ। राजधानी लगायत देशको पूर्वी क्षेत्रमा भोलि बेलुकाबाट मौसममा सुधार आए…

    विस्तृतमा पढ्नुस्

  • सहमतिको मसी सुक्न नपाउँदै चालकको पुनः हड्ताल, कसले उचालिरहेको छ चालकलार्इ?

    सहमतिको मसी सुक्न नपाउँदै चालकको पुनः हड्ताल, कसले उचालिरहेको छ चालकलार्इ?

    काठमाडौँः बिहीबार साँझ जिल्ला प्रशासन कार्यालय बारा र हड्तालमा उत्रिएका चालकबीच सहमति भयो। सहमतिपछि राति नै वीरगंज भन्सार र सिर्सियास्थित सुख्खा बन्दरगाहमा रोकिएका गाडी चल्न थाले। बिहीबार बारामा भएको छलफलमा चालकले यातायात व्यवस्था ऐनमा राखेका असहमति सम्बोधनका लागि केन्द्र पठाउने र शुक्रबारदेखिनै यातायात सञ्चालन गर्ने सहमति भएको थियो। सहमतिमा आन्दोलनको नेतृत्व गरिरहेको स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिका संयोजक वसन्त शर्मा र…

    विस्तृतमा पढ्नुस्

  • भुकम्पपीडितको सहुलियत ऋण सुविधा असोज मसान्तसम्म, पुरानाको बढेको ब्याज राष्ट्र बैंकले तिर्ने

    भुकम्पपीडितको सहुलियत ऋण सुविधा असोज मसान्तसम्म, पुरानाको बढेको ब्याज राष्ट्र बैंकले तिर्ने

    काठमाडौँः नेपाल राष्ट्र बैंकले भूकम्पपीडितलाई उपलब्ध गराउँदै आएको पुनर्कर्जा असोजबाट बन्द गर्ने भएको छ। राष्ट्र बैंकले निर्देशन जारी गर्दै असोज मसान्तसम्म मात्र पुनर्कर्जा उपलब्ध गराउने जनाएको छ। राष्ट्र बैंकले भूकम्पपीडितका लागि शून्य प्रतिशतमा पुनर्कर्जा उपलब्ध गराउँदै आएको थियो। यसमा दुई प्रतिशत मार्जिन राखेर बैंकहरुले भुकम्प पीडितलाई दिँदै आएका थिए। पुनर्कर्जाको अवधि एक बर्षको हुन्छ। अर्को एक बर्ष नवीकरण गर्न पाइन्छ। दुई…

    विस्तृतमा पढ्नुस्

  • दशैँका लागि बसको अग्रिम टिकट बुकिङ भएन, यात्रु रित्तो हात फर्किए

    दशैँका लागि बसको अग्रिम टिकट बुकिङ भएन, यात्रु रित्तो हात फर्किए

    काठमाडौँः नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कनुपरेको हो। महानगरीय प्रहरी प्रभाग…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीमा रात्रिबस दुर्घटना, ३२ जना घाइते

    नवलपरासीमा रात्रिबस दुर्घटना, ३२ जना घाइते

    कावासोतीः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन्। काठमाडौँबाट दाङका लागि छुटेको ना ६ ख ९२८ नम्बर को यात्रुवाहक बस गए राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग जुझ्दा बस सडकदेखि ५० मिटर तल खसेको थियो। बसमा कम्तीमा ६० यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त अख्तियार प्रमुख घिमिरेको प्रश्नः 'दुई करोड खर्च गरेर वडाध्यक्ष निर्वाचित हुनेको खर्च कसरी उठ्छ'?

    नवनियुक्त अख्तियार प्रमुख घिमिरेको प्रश्नः 'दुई करोड खर्च गरेर वडाध्यक्ष निर्वाचित हुनेको खर्च कसरी उठ्छ'?

    नवीनकुमार घिमिरे- अख्तियारका विगतका क्रियाकलाप समीक्षा गर्नुपर्छ भन्ने मलाई पनि लाग्छ। त्यो बारेमा मेरो कार्य योजना पूरा गर्ने प्रतिवद्धता पनि  राख्न चाहन्छु।  पृष्ठभूमिहरूबाट सिक्दै आगामी दिनहरूमा त्यस्ता विवादहरू  पुन: नआउँन भनेर आयोग सचेत बन्छ। हाम्रो सतर्कता रहनेछ। माननीयज्यूहरुले सोध्नुभएको आयल निगमको विषय विस्तृत अनुसन्धानको क्रममा छ। अनुसन्धानमा नै भएको हुनाले अहिले अतिरिक्त थप कुरा भन्नु मलाई सान्दर्भिक होला भन्ने जस्तो मलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell