PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • कञ्चनपुर कारागारका कैदीको गुनासोः 'सहजरूपमा बाँच्न पाउनुपर्ने अधिकार पनि खोसिएको छ'

    कञ्चनपुर कारागारका कैदीको गुनासोः 'सहजरूपमा बाँच्न पाउनुपर्ने अधिकार पनि खोसिएको छ'

    कञ्चनपुरः वर्षौ पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागारका कैदी–बन्दी त्रिपालको छाना मुनि दिनरात गुजार्न बाध्य भएका छन् । भवन मर्मत नहँदा छानाबाट पानी चुहिने, लगाइएका इँटासमेत खिइएर झर्न थालेको, पर्खालभित्रको च्यानल गेटसमेत पुरानो भएका कारण बन्द गर्न गाह्रो हुने गरेको उनीहरूले बताएका छन्। अर्थाभावले कारागारका जीर्ण भवन मर्मत हुननसकेको कारागार प्रमुख श्यामराज भट्ट बताउँछन्। “भवन निकै पुरानो भएकाले छत…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित प्रमुख आयुक्त घिमिरेको आज संसदीय सुनुवाइ

    प्रस्तावित प्रमुख आयुक्त घिमिरेको आज संसदीय सुनुवाइ

    काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रस्तावित प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आज संसदीय सुनुवाइ हुँदैछ। प्रस्तावित प्रमुख आयुक्त घिमिरेमाथि कुनै पनि उजुरी छैनन्। यसअघि आयुक्तका रूपमा संसदीय सुनुवाइका क्रममा पनि उनीविरुद्ध उजुरी थिएनन्। दिउँसो १ बजे घिमिरेको सुनुवाइका लागि समिति बैठक बोलाइएको छ। समितिले सुनुवाइपछि घिमिरेलाई अनुमोदन गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्नेछ। समितिको दुई तिहाइले अस्वीकृत गरेमा सम्बन्धित पदाधिकारी अस्वीकृत हुने…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिमा सभापति चयनका लागि आज मनोनयन, यी हुन् उम्मेदवार

    संसदीय समितिमा सभापति चयनका लागि आज मनोनयन, यी हुन् उम्मेदवार

    काठमाडौँः प्रतिनिधिसभाका दश विषयगत समितिमा सभापति चयनका लागि आज मनोनयन हुँदैछ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको छ। प्रतिनिधिसभा सचिवालय सिंहदरवारमा मनोनयन हुनेछ।  निर्वाचन कार्यतालिका अनुसार साँझ साढे ५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली अनुसार एक प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गर्न सकिनेछ। एकल मनोनयन भएमा निर्विरोध निर्वाचित हुने नियमावलीको व्यवस्था छ।…

    विस्तृतमा पढ्नुस्

  • अवरुद्ध बेनी-जोमसोम सडक एक हप्तापछि खुल्यो

    अवरुद्ध बेनी-जोमसोम सडक एक हप्तापछि खुल्यो

    म्याग्दीः  बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै पहाड काटेर सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको हो। भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले करीब ३० मिटर सडक बगाएपछि उक्त स्थानमा सडक अवरुद्ध भएको थियो। मर्मतपछि बेनी–देखि काभ्रेभीरसम्मको खण्डमा सवारी साधन सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • 'पेट्रोलियम पदार्थको ढुवानी नगर्ने ट्याङ्करको सम्झौता रद्द गरिने'

    'पेट्रोलियम पदार्थको ढुवानी नगर्ने ट्याङ्करको सम्झौता रद्द गरिने'

    काठमाडौँः नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ। निगमले आज एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ। निगमले ट्याङ्कर पूर्णरुपले सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : रियल, वायर्न, युभेन्ट्स र युनाइटेड विजयी, सिटी लियोनसँग पराजित, रोनाल्डोलाई रातो कार्ड

    च्याम्पियन्स लिग : रियल, वायर्न, युभेन्ट्स र युनाइटेड विजयी, सिटी लियोनसँग पराजित, रोनाल्डोलाई रातो कार्ड

    यरोपियन्स च्याम्पियन्स लिग अन्तर्गत गएराती सम्पन्न खेलमा ठूला क्लबहरु रियल मड्रिड युभेन्ट्स वायर्नु म्युनिख म्यानचेष्टर युनाइटेड विजयी भएका छ। इंग्लिस च्याम्पियन म्यानचेष्टर सिटी भने फ्रेन्च क्लब लियोनसँग पराजित भएको छ। यस्तै क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सका लागि च्याम्पियन्स लिगमा डेब्यु गर्दा रातो कार्ड पाएका छन् उनले २९ मिनेट मात्र खेल्न पाए। समूह जी को खेलमा रियलले रोमालाई ३-० ले पराजित गर्‍यो। घरेलु…

    विस्तृतमा पढ्नुस्

  • संविधान दिवसमा शितल निवासमा रात्रिभोज, यस्तो रह्यो राष्ट्रपतिको सम्बोधन

    संविधान दिवसमा शितल निवासमा रात्रिभोज, यस्तो रह्यो राष्ट्रपतिको सम्बोधन

    काठमाडौँ : संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत तथा कूटनीतिक नियोगप्रमुख दम्पत्तिका लागि बुधबार शितल निवासमा रात्रिभोजको आयोजना गरिन्। स्वागत समारोहमा उनको सम्बोधन यस्तो रह्यो- सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय मन्त्रीहरु, विशिष्ट महानुभावहरु, महामहिम राजदूत तथा नियोगप्रमुख दम्पत्ति, राष्ट्रसेवकहरु, भद्रमहिला तथा सज्जनवृन्द ! आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको…

    विस्तृतमा पढ्नुस्

  • 'एनएसजेएफ पत्रकार अवार्ड सीताराम अग्रहरीलाई

    'एनएसजेएफ पत्रकार अवार्ड सीताराम अग्रहरीलाई

    काठमाडौँ : नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद पत्रकारितामा विशिष्ट योगदान पुर्‍याएका सीताराम अग्रहरीलाई 'एनएसजेएफ पत्रकार अवार्ड'बाट सम्मान गरेको छ। एनएसजेएफको १४औँ वार्षिक साधारण सभाको अवसरमा बुधवार अग्रहरीलाई सम्मान पत्रसहित नगद १५ हजारबाट सम्मान गरिएको हो। उनले गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक र प्रधान सम्पादकको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। त्यस्तै कार्यक्रममा राजधानी दैनिक पत्रिकामा कार्यरत खेल पत्रकार दिल तामाङलार्इ एनएसजेएफ युवा…

    विस्तृतमा पढ्नुस्

  • रत्नजित र दीपेश दोस्रो चरणमा

    काठमाडौँ : नेपाल नम्वर वान रन्तजित तामाङ र दोस्रो वरीयताका दीपेश धामी तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन्। बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा बुधबार भएको पुरुष एकलतर्फ नेपाल नम्वर वान तथा त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले सुर्खेतका रोहित मल्लमाथि २१–३, २१–६ को सहज जित हात पारे। पुरुष एकलमै एपीएफका दीपेश धामीले सुर्खेतका…

    विस्तृतमा पढ्नुस्

  • असोज १३ बाट हुने ए डिभिजन लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा एनआरटी र आर्मी भिड्ने

    असोज १३ बाट हुने ए डिभिजन लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा एनआरटी र आर्मी भिड्ने

    काठमाडौं :  अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज १३ गतेबाट सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरेको छ। बुधबार भएको ड्र अनुसार उद्घाटन खेलमा न्यूरोड टिम एनआरटी र त्रिभुवन आर्मी भिड्नेछन्। एनआरटी र आर्मीबीचको उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ। पहिलो खेल एक खेल मात्र हुनेछ भने दोस्रो दिनबाट दुई-दुई खेल हुनेछ। नन-रेलिगेसन माघ…

    विस्तृतमा पढ्नुस्

  • राजदूतको शब्द र सीतु खरेलको स्वरमा ‘मजस्तै तिमी पनि...’

    राजदूतको शब्द र सीतु खरेलको स्वरमा ‘मजस्तै तिमी पनि...’

    गायिका सीतु खरेलको एल्बम ‘मजस्तै तिमी पनि’ सार्वजनिक भएको छ। बुधवार काठमाडौंमा कार्यक्रम आयोजित कार्यक्रममा उनको सातौं एल्बम रिलिज भएको हो। एल्बम सीतुसँगै पति सुमन खरेल र एल्बमका संगीतकर्मीहरुले लोकार्पण गरे।  ६ वटा गीत रहेको एल्बमका सबै गीतमा शब्द बेलायतका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर क्षेत्री, दुबसुले लेखेका हुन्। उनको गजल संग्रह ‘कोलाज मन’का शब्दहरुमा सीतु खरेलको स्वर दिएकी हुन्।…

    विस्तृतमा पढ्नुस्

  • संविधान दिवसको दिन राप्रपाको केन्द्रीय समिति बैठकले भन्यो : धर्म निरपेक्षता, गणतन्त्र र संघीयता पुनर्विचार होस्

    संविधान दिवसको दिन राप्रपाको केन्द्रीय समिति बैठकले भन्यो : धर्म निरपेक्षता, गणतन्त्र र संघीयता पुनर्विचार होस्

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राज्य संयन्त्रको प्रभावकारितामा तीब्र ह्रास आएको भन्दै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताका विषय पुनर्विचार गर्नुपर्ने जनाएको छ।  पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ - आज देशले संविधान दिवस मनाइरहेको अवस्थामा धर्म निरपेक्षता, गणतन्त्र र संघीयता जस्ता मान्यताबारे पुनर्विचार गर्न समेत राप्रपा आग्रह गर्दछ। राप्रपाले संविधान जारी भएको ३ वर्ष,…

    विस्तृतमा पढ्नुस्

  • झारफुक गर्न बोलाएर १३ वर्षकी बालिकाको बलात्कार

    झारफुक गर्न बोलाएर १३ वर्षकी बालिकाको बलात्कार

    रौतहट : १३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रौतहट प्रहरीले माधवनारायण नगरपालिका ४ बस्ने ४२ वर्षीय सुरेश गिरीलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो। गिरीले मङ्गलवार राति झारफुक गर्ने बहानामा बोधी माई नगरपालिकी एक १३ वर्षीया बालिकालाई एकान्त स्थानमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ उप-राष्ट्रपतिसँग प्रचण्डको भेट, के भयो कुराकानी?

    चिनियाँ उप-राष्ट्रपतिसँग प्रचण्डको भेट, के भयो कुराकानी?

    चीन : भारत भ्रमण लगत्तै उत्तरी  छिमेकी चीन भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेट गरेका छन्। भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरेको बताउँदै अबको अविभारा देशको समृद्धि रहेको बताए। त्यसको आधारका रुपमा कम्युनिष्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरेको उनको भनाइ थियो।  प्रचण्डले नेपाल…

    विस्तृतमा पढ्नुस्

  • पत्नी एलिजालाई हिरोइन बनाउन निर्माता बने ऋषि धमला

    पत्नी एलिजालाई हिरोइन बनाउन निर्माता बने ऋषि धमला

    काठमाडौं : फिल्म 'अनुराग' म्युजिकल लभस्टोरी फिल्म हो। प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन्। यो उनको डेब्यू निर्दशकीय फिल्म हो। फिल्मबाट संचारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतम अनि समुन्द्र पण्डितले पनि डेब्यू गरेका छन्। फिल्मलाई संचाकर्मी धमला आफैले निर्माण गरेका हुन्।पत्नीका लागि उनले 'अनुराग' निर्माण गरे। फिल्मका लागि हिरोदेखि निर्देशक छनौट गरिदिए। आफ्नै फिल्मबाट डेब्यू गराउन चाहे पत्नी एलिजालाई। एलिजाको…

    विस्तृतमा पढ्नुस्

  • संविधान दिवसको विरोध गर्नेहरु पक्राउ

    संविधान दिवसको विरोध गर्नेहरु पक्राउ

    काठमाडौं : काठमाडौंस्थित माइतीघर मण्डलामा संविधान दिवसको विरोधमा प्रदर्शन गर्ने डेढ दर्जन युवा पक्राउ परेका छन्। मधेशसँग सम्बन्धित विभिन्न संगठनले संविधान दिवसमा विरोध प्रदर्शन गर्दैछ। सोही क्रममा माइतीघर मण्डला पुगेका युवाहरुलाई नेपाल प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी कार्यालयमा राखेको छ। प्रहरीका अनुसार १८ जना युवालाई प्रहरी कार्यालयमा ल्याइएको छ। 

    विस्तृतमा पढ्नुस्

  • कुन जोडी हिट होला?

    कुन जोडी हिट होला?

    काठमाडौं : आगामी शुक्रवार दुई नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन्। रेनशा बान्तवा राई निर्देशित 'इन्टु मिन्टु लन्डनमा' र सवीर श्रेष्ठ निर्देशित 'बाँध मायाले' प्रदर्शनमा आउने फिल्महरु हुन्। दुवै फिल्म रोमान्स विधामा बनेका छन्। 'बाँध मायाले'मा अभिनेत्री सृष्टि श्रेष्ठ र आर्यन अधिकारीको मुख्य अभिनय छ। साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको अभिनय 'इन्टु मिन्टु लन्डनमा' देख्न पाइन्छ। दर्शक अनि…

    विस्तृतमा पढ्नुस्

  • पीपीएलको लागि तीन क्याटेगोरीमा खेलाडी दर्ता गर्न सकिने, सात दिनको म्याद

    पीपीएलको लागि तीन क्याटेगोरीमा खेलाडी दर्ता गर्न सकिने, सात दिनको म्याद

    काठमाडौँ : पर्यटकिय नगरी पोखरामा पहिलो पटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीए) टी-२० क्रिकेटका लागि खेलाडी दर्ता प्रकिया सुरु भएको छ। आयोजक क्वीन्स इभेन्ट्स प्रालीले बुधवार विज्ञप्ती जारी गर्दै खेलाडी दर्ता सुरु भएको जनाएको छ। पहिलो संस्करणको पीपीएल खेल्न चाहने खेलाडीले लिगको अधिकारिक वेबसाइट www.ppl-t20.com मा आफ्नो नाम दर्ता गराउन सक्नेछन्। खेलाडीका लागि दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको जितमा मेसीको तीन कीर्तिमान

    बार्सिलोनाको जितमा मेसीको तीन कीर्तिमान

    लियोनस मेसीले बार्सिलोनाको कप्तानको रुपमा युरोपियन च्याम्पियन्स लिगमा डेब्यु गर्दा उत्कृष्ट प्रदर्शन गरे। नयाँ सिजन २०१८-१९ अन्तर्गत समूह ‘बी’ को खेलमा बार्सिलोनाले डच क्लब पीएसभी आइन्डहोभनलाई ४-० ले पराजित गर्दा मेसीले ह्याट्रिक गरे। अर्को गोल उसमान डेम्बेलेले गरे। पहिलो पटक डच क्लब विरुद्ध गोल गरेका मेसीले पीएसभी विरुद्धको जितमा तीन कीर्तिमान बनाए। पीएसभी विरुद्ध ३२औँ मिनेटमा फ्रिकिमार्फत पहिलो गोल गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम सेती जलविद्युत आयोजनाबाट थ्री गर्जेजलार्इ हटाइयो, सरकारले राख्न सकेन रद्द भन्ने शब्द

    पश्चिम सेती जलविद्युत आयोजनाबाट थ्री गर्जेजलार्इ हटाइयो, सरकारले राख्न सकेन रद्द भन्ने शब्द

    काठमाडौँः सरकारले ६ वर्षपछि पश्चिम सेती जलविद्युत आयोजना निर्माणको ठेक्का पाएको थ्री गर्जेजको इजाजत रद्द गरेको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले इजाजत रद्दको निर्णय गरेको हो। तर बैठकपछि जारी विज्ञप्तिमा रद्द भन्ने शब्द भने राखिएको छैन। बोर्डका एक सदस्यका अनुसार थ्री गर्जेजको ठेक्का रद्दको निर्णय भए पनि इजाजत रद्द भन्ने शब्द नराखिएको हो। बोर्डको विज्ञप्तिमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell