सेभिया, चेल्सी, आर्सनल र एसी मिलान। यी चार क्लब युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग नै खेल्न लायक थिए। तर घरेलु लिगमा गत सिजन गरेको प्रदर्शन आधारमा च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि दोस्रो श्रेणीको क्लब फुटबल खेलेका यी चारवटै क्लबले युरोपा लिग २०१८-१९ मा विजयी सुरुवात गरेका छन्। साविक विजेता समेत रहेको सेभियाले समूह जे को खेलमा बेल्जियमको स्टानडर्ट…
काठमाडौँ : एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायरमा समूह इ कै बलियो टोली हो म्यानमार। नेपाल घरेलु मैदानमै खेलिरहेको छर नेपाललाई होम एड्भान्टेज पनि छ। तर पहिलो खेलमा म्यानमार र नेपालको नतिजा फरक रह्यो। म्यानमारले मलेसियालाई ३-० ले हराउँदै शानदार सुरुवात गर्यो भने नेपाल आफ्नै गल्ती र कमजोर फिनिसिङका कारण फिलिपिन्ससँग ४-० को लज्जासपद पराजय बेहोर्न बाध्य भयो। यही म्यानमार र…
काठमाडौँः यातायात व्यवस्था ऐनमा भएको हेरफेरको विरोधमा हड्तालमा उत्रिएका चालक र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएको छ। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सहमति भएकाले शुक्रबारेदेखि भाडाका सवारी चल्नेछ। जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आन्दोलनरत चालकसँग भएको वार्तामा सहमति जुटेको हो। चालकले बारा पर्सा र रुपन्देहीमा यातायात ठप्पै पारेका थिए भने अन्य स्थानमा बिहीबारदेखि…
भक्तपुरः भक्तपुरको सूर्यविनायक–९ मा अरनिको राजमार्गमा गएराति बनेपा जाँदै गरेको ९४५४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ६९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी…
बर्थ डे ब्वाए रसिद खानले अलराउण्ड प्रदर्शन गरेपछि एसिया कपमा अफगानिस्तानले बंगलादेशलाज्ञ १३६ रनले पराजित गर्दै समूह बी को विजेता बनेको छ। अफगानिस्तानको दोस्रो जितमा रसिदले नटआउट ५७ रन बनाए भने किफायती बलिङ गर्दै २ विकेट लिए। अफगानिस्तानले दिएको २५६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.१ ओभरमा ११९ रनमा अलआउट भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेकफ अफगानिस्तानले साहिदि र रसिदको…
काठमाडौं : आत्महत्या गर्न हिँडेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रवार तार्केश्वर नगरपालिका वडा नम्बर ११ शेषमतीबाट उद्धार गरिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। गोरखाको छोप्राक स्थायी घर भएका मनोज लिम्बु (नाम परिवर्तन) शुक्रवार बिहानै डेराबाट निस्किएका थिए। लिम्बुले केही समयमा दिदीको मोबाइलमा म्यासेज गर्दै आत्महत्या गर्ने जानकारी दिएपछि प्रहरीले खोजी गरेको थियो।
वालिङ : अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडी, प्रशिक्षक र रेफ्रीलाई बाँच्ने आधार निर्माण गर्ने बताएका छन्। आज स्याङ्जाको वालिङमा वालिङ नगरपालिका र जिल्ला फुटबल सङ्घ स्याङ्जाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा अध्यक्ष शेर्पाले भने, 'हामीले अब नयाँ नयाँ खेलाडीहरु उत्पादन मात्रै गर्दैनौँ, उनीहरुलाई खेल क्षेत्रमा लागेर बाँच्ने आधार बनाउने छौँ।' कार्यक्रममा गण्डकी प्रदेशका…
काठमाडौं : फिल्म 'निर्जला' टिमले दशैंको गीत सार्वजनिक गरेको छ। प्रचार अस्त्रका रुपमा टिमले फिल्मको 'यसपालीको दशैंमा'बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा बाबुल र सुजता बर्माको स्वर रहेको छ। गीतको भिडियोलाई रबि कोइरालाले छायाँकन गरेका हुन्। भिडियोमा फिल्मका कलाकार किशोर खतिवडा र शुभेच्छा थापा फिचर्ड छन्। फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन्। फिल्म आगामी २०७५…
अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको हलिउड डेब्यूका चर्चा बलिउडमा अझै सुनिन्छन्। उनीहरुको हलिउड डेब्यू सफल नै रहे। अहिले बलिउड कै अर्का अभिनेता टाइगर श्रफले हलिउड डेब्यू गर्ने भएका छन्। भारतीय मिडियाका अनुसार हलिउड फिल्म निर्माता लेरेन्स कसनोफ टागरसँग फिल्मबारे छलफल गर्न मुम्बई पुगेका थिए। फिल्मको टाइटलबारे टाइगरले मुख खोलेका छैनन्। फिल्म एक्सन विधामा बन्ने चर्चा छ। टाइगर करण जोहरको फिल्म…
युवाहरुको सौन्दर्य प्रतियोगिता 'मिस्टर ह्यान्डसम नेपाल'को बिजेता मिलन रेग्मी भएका छन्। प्रतियोगिताको पहिलो शृङ्खलाकामा फस्ट रनर्सअपको उपाधी अमोद भट्टले र सेकेण्ड रनर्सअपमा बैभव उपाध्याय घोषित भए। मिलनले शीर्ष उपाधीसँगै मिस्टर ट्यालेन्ट पनि भए। त्यस्तै अमोदले मोस्ट इन्टेलिजेन्ट र पपुलरको उपाधी पनि जिते। थर्ड रनर्सअप विजेता बैभवले पनि फोटोजेनिकको उपाधी पाए। केवल सुब्बा पब्लिक च्वाइस तथा मस्ट स्मार्टका साथै थर्ड रनर्सअप…
काठमाडौं : फिल्म 'अनुराग' टिमले प्रचार थालेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा टिमले प्रचार अस्त्र गीतको भिडियो सार्वजनिक गरेको हो। निर्देशक सत्यराज चौलागाईंको शब्द तथा सरोज पोख्रेलको संगीतमा फिल्मको 'तिम्रो स्वरमा' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। गीतलाई प्रताप दासले गाएका हुन्। भिडियोमा मुख्य कलाकार समुन्द्र पण्डित फिचर्ड छन्। समुन्द्रको यो डेब्यू फिल्म हो। फिल्ममा एलिजा गौतमको पनि मुख्य अभिनय…
फिफा वरियतामा पहिलो पटक दुई राष्ट्र संयुक्त रुपमा शीर्ष स्थानमा रहेका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्वर महिनाको लागि जारी गरेको वरियतामा बेल्जियम र फ्रान्स संउक्त रुपमा पहिलो स्थानमा छन्। दुवैको कूल अंक समान १७२९ रहेको छ। अघिल्लो महिना बेल्जियम दोस्रो स्थानमा थियो। तर वरियताको २५ वर्षे इतिहासमा दुवै टिमले पहिलो स्थान सेयर गरेको यो पहिलो पटक भएको फिफाले…
काठमाडौँ : सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ। सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याउनुभएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी)बाट सम्मान गर्ने घोषणा गरेको हो। त्यसैगरी रेसलिङ खेलाडी भरतबहादुर विसुराल (हिमालयन टाइगर)लाई समाज सेवा रत्न प्रदान गरिनेछ। गत…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउन तीब्र तयारी भइरहेको छ।सिंहदरवारस्थिति नेकपाको संसदीय दलको कार्यालयमा अहिले सांसदहरु महाअभियोगका विषयमा छलफल गरिरहेका छन्। 'पार्टीभित्र महाअभियोग लगाउने विषयमा चर्को दवाव छ,' नेकपाका प्रमुख सचेतक देव गुरुङले भने, 'अहिले छलफल जारी छ। शीर्ष नेतृत्वले निर्णय गर्नासाथ प्रकृया अगाडि बढ्छ।' गुरुङका अनुसार नेकपाका एकथरी सांसद हस्ताक्षर संकलन थालिहाल्नुपर्ने लबिङमा…
सहयोग रञ्जित - काठमाडौं: हनुमानढोका दरबार परिसरमा रहेको गद्दी बैठकबाटै राष्ट्रप्रमुख लगायत विशिष्ट व्यक्तिले इन्द्रजात्रा (येँया पुन्ही) का दिन कुमारी,गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने भएका छन्। इन्द्रजात्रा (असोज ८ गते सोमबार) का दिन राष्ट्रप्रमुख लगायत विशिष्ट व्यक्तिले बसन्तपुरस्थित गद्दी बैठकबाट कुमारीको रथयात्रा हेर्ने प्रचलन रहेकोमा भूकम्पमा परी भवन क्षतिग्रस्त भएपछि त्यो परम्परा रोकिएको थियो। पुननिर्माण नभइसकेका कारण भूकम्पपश्चात्…
काठमाडौं : हरिनगर २ सर्लाहीका खुर्सिद अन्सारीको गोली हानी हत्या गरिएको छ। अज्ञात समूहले आज बिहान ११ बजे उनीमाथि दुई गोली प्रहार गरेका थिए। एउटा गोली टाउकोमा लागेको प्रहरी निरीक्षक कमल खत्रीले पहिलोपोस्टलाई जानकारी दिए। कक्षा ६ सम्म रहेको एक निजी स्कुलका प्रधानाध्यापकसमेत रहेका अन्सारीलाई हरिनगर मृदाबजारबाट झुसी जाने बाटोमा गोली हानिएको हो। प्रहरीले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ।…
काठमाडौं : 'मिसेस ग्लोबल नेपाल २०१८'को उपाधि दुर्गा पौडेले जितेकी छन्। १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्। उपाधिसहित उनले उपहार र मस्ट कन्फिडेन्सको सबटाइटल प्राप्त गरिन्। त्यस्तै प्रतियोगितामा लिलादेवी निरौला फस्ट रनरअप भइन्। उनले उपाधि बाहेक बेस्ट ट्यालेन्ट र मिसेस पब्लिक च्वाइसको टाईटल प्राप्त गरिन्। त्यस्तै सेकेन्ड रनरअप भएकी सिसम कार्कीले मस्ट ईण्टलिजिन्टसहित मस्ट पपुलर र थर्ड रनरअप…
काठमाडौं : संविधान दिवसको विरोध गर्ने नेतामाथि प्रतिनिधिसभामा कटाक्ष गरिएको छ। राज्यको भत्ता खाएर कालो दिवस मनाउन नमिल्ने भन्दै सांसदहरुले विरोध जनाएका हुन्। सांसद झपट रावलले महन्थ ठाकुरप्रति लक्षित गरी राज्यको भत्ता खाएर कालो दिवस मनाएकोमा विरोध जनाए। ‘हामी निर्वाचित भएर आएपछि हामी सबैलाई सपथ गराउने ठाकुर र सरकारमा रहेका दल राज्यको सेवा सुविधा लिइरहेका छन्। यो संविधानलाई कालो दिनको…
काठमाडौं : ९१ औं एकेडेमी अवार्ड (अस्कर) प्रतिस्पर्धाका लागि नेपाली फिल्म 'पञ्चायत' छौनट भएको छ। 'द अस्कर अवार्ड'को विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधाका लागि नेपालको विदेशी भाषी चलचित्र छनोट समितिले 'पञ्चायत' छनौट गरेको हो। अवार्डका लागि तीन फिल्म दर्तामा सहभागी थिए। 'तान्द्रो', 'पञ्चायत', तथा 'माइ लभ प्रोमिश फर काठमाडौं' दर्तामा आएका तीन फिल्म हुन्। उक्त तीन फिल्म एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय…
अछामः अछामको तुर्माखाँद गाउँपालिका ४ मा ६ महिने बालकको एसिड खन्याएर हत्या गरिएको छ। स्थानीय गंगा बयक र महाबीर बयकका नाबालक छोरा मुस्कानको उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ। गत मंगलबार बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किँदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा, कान, मुख सबैतिर फोका आएकाले तत्काल स्वास्थ्य चौकी र सोही…