PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • चाडको बेला यात्रुलाई मार : तीन वर्षपछि बढ्यो सार्वजनिक सवारी साधनको भाडादर

    चाडको बेला यात्रुलाई मार : तीन वर्षपछि बढ्यो सार्वजनिक सवारी साधनको भाडादर

    काठमाडौँ : यातायात व्यवसायीहरुले दशैँको लागि अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार सार्वजनिक सवारी साधनको भाडा दर बढाउन राजी भएको छ।  शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा सरकारले यातायात व्यवसायीहरुलाई एकमुष्ट १० प्रतिशत भाडादर बढाउन सहमत भएको बताएको हो।  इन्धनको भाउ लगातार बढिरहेको तर भाडा दर तीन वर्षदेखि एउटै रहेको भन्दै व्यवसायीहरुले कि इन्धनको भाउ घटाउनु पर्ने…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगका लागि १४ क्लबले दर्ता गरे खेलाडी, केही दिनमै सबै सूची सार्वजनिक गरिन्छ : एन्फा

    ए डिभिजन लिगका लागि १४ क्लबले दर्ता गरे खेलाडी, केही दिनमै सबै सूची सार्वजनिक गरिन्छ : एन्फा

    काठमाडौँ : यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन्। एन्फाले दिएको शुक्रबारसम्मको समयसीमाभित्र ‘ए’ डिभिजनका १४ क्लबले न्यूनतम १८ देखि अधिकतम ३५ खेलाडी एन्फामा दर्ता गराएका छन्। एन्फाले यसै वर्षदेखि खेलाडी दर्ताको प्रावधान ल्याएको हो। एन्फाले कम्तीमा १८ खेलाडी अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखेको…

    विस्तृतमा पढ्नुस्

  • ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

    ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

    काठमाडौँ : पाँचौँ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। आज भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा भएको फाइलन खेलमा एपिएफले गण्डकी प्रदेशलाई २५–१९, २५–१५, २५–१७ को सेटमा पराजित गरेको हो। उपाधिसँगै एपीएफले एक लाख, उपविजेता गण्डकी प्रदेशले ६० र…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलको कोटा बढ्यो, अब मोटरसाइकल र स्कुटरले १० लिटरसम्म पाउने

    पेट्रोलको कोटा बढ्यो, अब मोटरसाइकल र स्कुटरले १० लिटरसम्म पाउने

    काठमाडौँ : ट्याङ्कर चालकहरुको आन्दोलनका कारण पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएपछि नेपाल आयल निगमले शुक्रबारदेखि लगाएको कोटा प्रणाली २४ घण्टापछि बढाएको छ।  अब मोटरसाइकल, स्कुटर जस्ता दुई पाङ्ग्रे सवारी साधनहरुले एक पटकमा बढीमा १० लिटरसम्म पेट्रोल पाउने छन्। हिजो यो कोटा ५ लिटरमा मात्र सीमित थियो।  त्यसैगरी चार पाङ्ग्रे सवारी साधनहरुले अब एक पटकमा बढीमा २५ लिटरसम्म पेट्रोल पाउने छन्। …

    विस्तृतमा पढ्नुस्

  • नेपाल महिला संघले भाेलि निर्मलाकाे न्यायका लागि देशव्यापी प्रदर्शन गर्ने

    नेपाल महिला संघले भाेलि निर्मलाकाे न्यायका लागि देशव्यापी प्रदर्शन गर्ने

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले पछिल्लो समय बढ्दै गएको महिला हिंसाबारे सरकारको ध्यानकार्षण गराउन आइतबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । संघका केन्द्रीय अध्यक्ष उमा रेग्मीले निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई पत्ता लगाई कारवाहीको दायरामा ल्याउन र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाबारे सरकारलाई ध्यानाकर्षण गराउन देशव्यापी विरोध प्रदर्शन गर्न…

    विस्तृतमा पढ्नुस्

  • मजिपाः लाखे - राक्षसको डरलाग्दो स्वरुपपछाडि लुकेको शान्त देउता

    मजिपाः लाखे - राक्षसको डरलाग्दो स्वरुपपछाडि लुकेको शान्त देउता

    सहयोग रञ्जित - काठमाडौँ : ‘येंया पुन्ही’ अर्थात् इन्द्रजात्राको पहिलो दिन शुक्रबार। वसन्तपुरभन्दा केही पर रहेको मजिपा: (मजिपात) स्थित लाखेननीमा केही युवा धा: बाजा र भुस्या बज्याउँदै छन्।  सानो चोक। चर्को घामका बीच मान्छेहरुको भिड र हल्ला। चारैतिर रहेका घरहरुमा मान्छेको हुल। बाजाको तालमा रमाइरहेका सबैको ध्यान भने त्यहीँ रहेको ‘लाखे छें’ (लाखे घर ) को ढोकामा छ। कहिले ढोका…

    विस्तृतमा पढ्नुस्

  • शनिबार मात्रै साढे १७ लाख लिटर इन्धन काठमाडौंमा बाँडिदै, निगमले भन्यो, 'अब अभाव अन्त्य हुन्छ'

    शनिबार मात्रै साढे १७ लाख लिटर इन्धन काठमाडौंमा बाँडिदै, निगमले भन्यो, 'अब अभाव अन्त्य हुन्छ'

    काठमाडौं : नेपाल आयल निगमले शनिबारका लागि काठमाडौं उपत्यकामा मात्रै ठूलो परिमाणमा पेट्रोल र डिजले वितरण गरेको जनाएको छ। निगमले थानकोट डिपोबाट शनिबारका लागि ८ लाख २९ हजार लिटर पेट्रोल र ८ लाख ८० हजार लिटर डिजेल वितरण गरिएको निगमले जनाएको छ। निगमले यो परिमाणको इन्धन काठमाडौं उपत्यकामा वितरण गरिएपछि पेट्रोलियम पदार्थिको आपूर्तिमा देखिएको असहजता अन्त्य गर्न सहयोग पुग्ने पनि जनाएको…

    विस्तृतमा पढ्नुस्

  • राजनीति तिनका विर्ता हो? काठमाडौंलाई नाकाबन्दी लगाएर ओली–प्रचण्डलाई घुँडा टेकाउँछौं : गोपाल किराँती

    राजनीति तिनका विर्ता हो? काठमाडौंलाई नाकाबन्दी लगाएर ओली–प्रचण्डलाई घुँडा टेकाउँछौं : गोपाल किराँती

    तत्कालीन माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विभिन्न राजनीतिक मोडमा आफ्ना सारथीहरु गुमाउँदै गएका छन्। जनयुद्धताकाका प्रमुख सारथीहरु अहिले उनका कट्टर विरोधी छन्। मोहन वैद्य (किरण), नेत्रविक्रम चन्द (विप्लव),  डा. बाबुराम भट्टराई पालैपालो उनलाई छाडे। यो क्रम नेकपा एमालेसँग भइ नेकपा बन्दासम्म गोपाल किराँतीसम्मै जारी रह्यो। यतिखेर प्रचण्ड छाड्ने सबैले विभिन्न समूहमा नेतृत्व सम्हालेका छन्। एमाले–माओवादीबीच २०७५ जेठ ३ मा…

    विस्तृतमा पढ्नुस्

  • अरिङ्गालपछि मौरी बन्न प्रधानमन्त्री ओलीको निर्देशन

    अरिङ्गालपछि मौरी बन्न प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं : सरकारविरुद्ध अभिव्यक्ति दिनेलाई अरिङ्गाल बनेर आक्रमणमा उत्रिन निर्देशन दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले  कार्यकर्तालाई आज भने मौरी बन्न निर्देशन दिएका छन्। सहाना प्रधानको चौथो स्मृतिसभालाई सम्बोधन गर्ने क्रममा उनले कार्यकर्तालाई मौरी झै बनेर परिश्रमी हुन निर्देशन दिएका हुन्। पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा कार्यक्रम आयोजना भएको थियो। केही दिनअघि प्रधानमन्त्रीले अरिङ्गाल बन्न निर्देशन दिएका थिए। त्यसको कडा आलोचना भएको…

    विस्तृतमा पढ्नुस्

  • ओनेक्स डान्स क्लबबाट १८ वर्ष मुनिका २३ किशोरी नियन्त्रणमा, संचालक पनि समातिए

    ओनेक्स डान्स क्लबबाट १८ वर्ष मुनिका २३ किशोरी नियन्त्रणमा, संचालक पनि समातिए

    काठमाडौं : प्रहरीले १८ वर्ष मुनिका २३ जना किशोरीलाई  नियन्त्रणमा लिएको छ।   महानगरीय प्रहरी प्रहरी वृत दरबारमार्गको टोलीले गएराति ठमेलको ओनेक्स डान्स क्लबबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। क्लबमा किशोरीहरु जाने गरेको सुचनाको आधारमा प्रहरीले राति छापा मारेको थियो। त्यस्तै प्रहरीले क्लबका संचालक ३४ वर्षीय सत्यमान दोङलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। क्लब केही साता अगाडिमात्र संचालन आएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • दसैं नजिकिँदा बसकै टन्टा, बुकिङ खुल्ने कहिले?

    दसैं नजिकिँदा बसकै टन्टा, बुकिङ खुल्ने कहिले?

    काठमाडौं : दसैं नजिकिँदै गर्दा बस टिकट बुकिङको अन्योलता भने अझै टुंगोमा पुगेको छैन।  सरकार र यातायात व्यवसायीबीच हिजो भएको छलफल निष्कर्षमा नपुगेकाले अग्रिम बुकिङ अन्योलमा परेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अर्को बैठक बसेर टुंगो लगाउने निर्णय भएको जानकारी दिए। 'हामीले आफ्ना माग सरकारसँग राख्यौं। उहाँहरुले हामीले राखेका मागका बारेमा अर्को बैठकमा टुंगो लगाउने जानकारी दिनुभयो,’…

    विस्तृतमा पढ्नुस्

  • धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा सन्दीप लामिछाने

    धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा सन्दीप लामिछाने

    काठमाडौँ : नेपाली क्रिकेट र क्रिकेटरको नाम लिदा युवा स्टार सन्दीप लामिछानेको नाम सबैभन्दा अगाडी आउँछ। भर्खरै १८ वर्ष मात्र लागेका सन्दीपले क्रकेट खेलेरै धेरै सफलता हात पारिसके। त्यति मात्र होइन सन्दीप लामिछाने विश्वका धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा समेत अगाडी रहेका छन्। चर्चित क्रिकेट अनलाइन पोर्टल इएसपिएनक्रिकइन्फोले 'द क्रिकेट मन्थली'को लेटेस्ट एडिसनमा धेरै क्रिकेट खेल्ने, धेरै देशमा क्रिकेट…

    विस्तृतमा पढ्नुस्

  • पम्पमा चर्को लाम हुन थालेकाले आज विदाको दिन पनि निगमले पम्पलाई तेल दिँदै

    पम्पमा चर्को लाम हुन थालेकाले आज विदाको दिन पनि निगमले पम्पलाई तेल दिँदै

    काठमाडौं : पेट्रोल पम्पमा चर्को लाम बढ्न थालेपछि आयल निगमले विदाको दिन पनि इन्धन सप्लाइ गर्ने भएको छ। विशेष परिस्थितका कारण विदाको दिन पनि थानकोट डिपोले शनिबार पनि तेल वितरण गर्ने भएको हो। चार दिनदेखि चालकले हड्ताल गरेका कारण उपत्यकामा तेल अभाव भएपछि निगमले बिदाको दिनमा समेत वितरण गर्न लागेको हो। ‘शुक्रबारदेखि रक्सौंलबाट समेत तेल आउन थालिसकेको छ। हामीले शनिबारसमेत डिपो…

    विस्तृतमा पढ्नुस्

  • कमल थापा सिंगापुरतिर

    कमल थापा सिंगापुरतिर

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उप प्रधान एवं परराष्ट्रमन्त्री कमल थापा गए राति सिंगापुर गएका छन्। इन्स्टिच्युट अफ साउथ एसियन स्टडिज, कोनार्ड एडेन्युर स्टिफट्युङ र कन्सोर्ट्युम अफ साउथ एसियन थिङ्क ट्याङ्कको संयुक्त आयोजनामा आज हुने विमस्टेकसँग सम्बन्धित कार्यशालामा सहभागी हुन उनी गएका हुन्। कार्यशालमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो अरुण आयोजना विद्युत प्राधिकरणको सहायक कम्पनीको स्वामित्वमा , हत्या गरिएका खुर्सिद सहिद घोषित, यस्ता छन् क्याबिनेटका निर्णय

    माथिल्लो अरुण आयोजना विद्युत प्राधिकरणको सहायक कम्पनीको स्वामित्वमा , हत्या गरिएका खुर्सिद सहिद घोषित, यस्ता छन् क्याबिनेटका निर्णय

    काठमाडौँ : सरकारले माथिल्लो अरुण आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडमार्फत् बनाउने निर्णय गरेको छ।   २०६९ फागुन ४ गते सरकारले यो आयोजना नेपाल सरकारको स्वामित्वमा रहने गरी नेपाल विद्युत प्राधिकरणमार्फत् कार्यान्वयन गराउने निर्णय भएको थियो। यसलाई संशोधन गर्दै शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले नयाँ निर्णय गरेको हो। त्यसैगरी सरकारले अमेरिकी सरकारको सहयोगप्राप्त  मिलेनियम च्यालेन्ज कर्पोरेसन अनुसारका…

    विस्तृतमा पढ्नुस्

  • सरकारद्वारा तीन डिआइजीलाई एआइजीमा बढुवा, को कहाँ भए पदस्थापन?

    सरकारद्वारा तीन डिआइजीलाई एआइजीमा बढुवा, को कहाँ भए पदस्थापन?

    काठमाडौँः  सरकारले गृह मन्त्रालयको बढुवा समितिले गरेको सिफारिश अनुसार नेपाल प्रहरीका तीन डिआइजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ।  बढुवा सिफारिसको पहिलो नम्बरमा डिआइजी पुष्कर कार्की, दोस्रोमा ठुले राई र तेस्रोमा  धिरु बस्नेतको नाम रहेका थिए। सरकारले कार्कीलाई प्रहरी प्रधान कार्यालयमा रहेको कार्य तथा अपराध अनुसन्धान विभागमा, राईलाई मानव स्रोत तथा प्रशासन विभागमा र बस्नेतलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा गोली हानी हत्या, औँला भारतको अन्डरवर्ल्डतिर किन ? 

    नेपालमा गोली हानी हत्या, औँला भारतको अन्डरवर्ल्डतिर किन ? 

    काठमाडौं : हरिनगर २ सर्लाहीका खुर्सिद अन्सारीको हत्याबारे छानबिन गर्न गृह मन्त्रालयले शुक्रवार छानबिन समिति गठन गरेको छ।  शुक्रबार प्रदेश नम्बर १ का एसएसपी किशोर दाहालको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको गृह मन्त्रालयले जानकारी दिएको छ। समितिमा सशस्त्र प्रहरी उपरीक्षक रेशम कुमार यम्सु, अनुसन्धान निर्देशक तुलसी प्रसाईँ, प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेलिरहेको रसियाको तर्क : विश्वमा आज

    प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेलिरहेको रसियाको तर्क : विश्वमा आज

    रसिया र चीन बिरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ। रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति जारी गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया दिएका छन्।  मन्त्री सेर्गेइले रुस-अमेरिका सम्बन्धमा तनाब निर्माण हुँदा विश्वमा स्थायित्व आउँछ भन्नु मुर्खता मात्र हो भन्दै भने 'आगोसँग खेल्न खोज्नु मूर्खता हो, यसको परिणाम खतरनाक हुन सक्दछ ।'  बिहीबार अमेरिकाले…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम सहज बनाउन भोलि विदाको दिन पनि तेल दिँदै निगम, लाइन बस्‍ने झन्झटबाट टाढै रहन सुझाव

    पेट्रोलियम सहज बनाउन भोलि विदाको दिन पनि तेल दिँदै निगम, लाइन बस्‍ने झन्झटबाट टाढै रहन सुझाव

    काठमाडौं : नेपाल आयल निगमको थानकोट डिपोले शनिबार पनि तेल वितरण गर्ने भएको छ। चार दिनदेखि चालकले हड्ताल गरेका कारण उपत्यकामा तेल अभाव भएपछि निगमले बिदाको दिनमा समेत वितरण गर्न लागेको हो। ‘शुक्रबारदेखि रक्सौंलबाट समेत तेल आउन थालिसकेको छ। हामीले भोलि शनिबारसमेत डिपो खोलेर तेल दिँदैछौं,’ थानकोट डिपो प्रमुख भरत रेग्मीले भने, ’उपभोक्ता आत्तिएर तेल भण्डारण गर्न आवश्यक छैन। अहिले…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर र भरतपुर पश्चिमतर्फ लोडसेडिङ फर्कँदै, के हो कारण?

    भरतपुर र भरतपुर पश्चिमतर्फ लोडसेडिङ फर्कँदै, के हो कारण?

    काठमाडौँ : भरतपुर र भरतपुरबाट पश्चिमतर्फ १२ दिनका लागि लोडसेडिङ फर्कने भभएको छ।  १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना मर्मतका लागि १२ दिन बन्द गर्नुपर्ने भएकोले लोडसेडिङ हुन लागेको हो।  नेपाल विद्युत प्राधिकरणका अनुसार असोज ७ गते देखि ११ गते सम्म र कात्तिक ६ गते देखि १२ गते सम्म कालीगण्डकीबाट विद्युत उत्पादन बन्द हुनेछ। यो आयोजना बन्द हुँदा भरतपुर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell