काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले बैंकर अनिल केशरी शाहलाई एन्फाको सल्लाहकारमा नियुक्त गरेको छ। कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति निर्वाचित भएपछि नै एन्फाले बैंकर शाहलाई कर्पोरेट सल्लाहकारको रुपमा नियुक्त गरेको जनाएको थियो। त्यसको झण्डै तीन महिनापछि एन्फा अध्यक्ष शेर्पाले अनिल शाहलाई सल्लाहकारको रुपमा नियुक्त गरेको पत्र दिँदै शाहले फुटबलमा पुनरागमन गरेको बताएका छन्। अध्यक्ष शेर्पाले विभिन्न…
काठमाडौं : भारतमा रहेका नेपालीहरुलाई राज्यविहीन हुनबाट रोक्न नेपालको संसदमा माग उठेको छ। भारतमा रहेका लाखौं लाख नेपाली राज्यविहीन हुन लागेको भन्दै सत्ता पक्षका सांसद सुरेन्द्र कुमार कार्कीले भारत सरकारसँग छलफल चलाउन सरकारलाई आग्रह गरेका छन्। ‘नेसनल रेजिस्ट्रेशन अफ सिटिजन लागू भएको छ। नेपालबाहिर सबभन्दा बढी नेपाली भाषी जनता रहेको ठाउँ भारतको असाम राज्य हो। त्यहाँ र उत्तर पूर्वका सात…
काठमाडौँ : असोज ५ का लागि तोकिएको प्रतिनिधिसभाका विषयगत समितिको निर्वाचनका लागि सत्तारुढ दल नेकपाले उम्मेदवार तय गरेको छ। सबै संसदीय समितिमा नेकपाको बहुमत भएकाले चयन भएका उम्मेदवार नै सभापतिमा चयन हुने निश्चित छ। बहुमतबाट सभापति चयन हुन सक्ने प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीको व्यवस्था छ। नेकपाले दश विषयगत समितिमध्ये एक संघीय समाजवादी फोरमलाई दिएको छ। यस्तै, राष्ट्रिय जनता पार्टीले एक…
काठमाडौं : पोस्ट प्रोडक्सनको काम सकिएसँगै फिल्म निर्माण टिमको ध्यान प्रचारमा नै जान्छ। फिल्मको प्रचारमा नयाँ अस्त्र प्रयोग गर्छन्। गीत वा ट्रेलरबाट प्रचार सुरु गरेसँगै फिल्मको टिम मोफसल यात्रामा जाने गर्छन्। पछिल्लो समय प्रचारका निकै नयाँ अस्त्र प्रयोगमा आए। कन्सर्ट, कभर डान्स/कभर गीत प्रतियोगिता, हाजिरजवाफ प्रतियोगिता लगायत वाइफाइको पास्वर्डमा फिल्मको नाम राख्नेसम्म। फिल्मको प्रचारमा निकै बजेट पनि खर्चने गर्छन् निर्माता। फण्डाहरु निकाल्ने…
काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि चितवन टाइगर्सले तेस्रो विदेशी खेलाडीको नाम घोषणा गरेको छ। यसअघि दुई खेलाडीको नाम सार्वजनिक गरिसकेको चितवन टाइगर्सले मंगलवार इंग्लिस खेलाडी जर्ज स्कटलाई तेस्रो खेलाडीको रुपमा भित्र्याउन लागेको जनाएको छ। इंग्लिसक काउन्टी क्रिकेटमा मिडलसेक्सबाट खेल्ने २२ वर्षीय जर्ज स्कटले ५ फस्ट क्लास, २ लिस्ट ए र १२ टी-२० म्याच खेलेका छन्। चितवन टाइगर्सले…
काठमाडौँ : बीसीसीआईको आयोजनामा भारतको लखनउमा भइरहेको क्वाड्राङगुलर यू-१९ सिरिजको तेस्रो स्थानको लागि अहिले ेनपाल यू-१९ टिम र अफगानिस्तान यू-१९ टिमबीच खेल भइरहेको छ। एकान इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई जितका लागि २४५ रनको लक्ष्य दिएको छ। ओपनर रियाद हशनको शतक मद्दतमा अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको हो। हसनले अन्तिमसम्मा ब्याटिङ गर्दै…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रस्तावित प्रमुख आयुक्त नवीनकुमार घिमिरेमाथि आगामी बिहीवार संसदीय सुनुवाइ हुने भएको छ। संसदीय समितिले बिहीवार १ बजे सुनुवाइका लागि बैठक डाकेको छ। उनीविरुद्ध समितिमा कुनै पनि उजुरी परेको छैन। समितिले भदौ २३ गतेदेखि असोज १ गतेसम्म दश उजुरी भएमा समितिमा दर्ता गर्न सरोकारकालालाई आग्रह गरेको थियो। समितिले दिएको १० दिनको समय सोमबार सकिएको हो।…
युरोपको सबैभन्दा ठूलो र प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०१८-१९ को सिजन आज रातीबाट सुरु हुँदैछ। पहिलो दिन समूह चरणका ८ खेल हुँदैछन्। आज समूह 'ए', 'बी', 'सी' र 'डी' का दुई-दुई खेल हुनेछन्। समूह 'बी' को खेल नेपाली समय अनुसार राती १०:४० मा सुरु हुनेछ भने अन्य समूहको खेल राती १२:४५ मा सुरु हुनेछ। समूह 'बी' मा…
भजनकै कारण चर्चामा रहेका भजन साम्राट अनुप जलोटा यतिखेर फेरि चर्चामा छन्। यतिखे उनी चर्चामा कुनै भजनकै कारण या एल्बमका कारण भने भएका होइनन्। उनलाई चर्चामा तान्यो उनकी गर्लफ्रेन्डले। भारतको उत्तराखण्डको नैनतालमा जन्मिएका अनुप जलोटा बिवाहित हुन्, तीनवटा औपचारिक बिहे। अनुपले परिवारको इच्छाविपरित आफ्नै विद्यार्थी सोनाली सेठसँग बिहे गरेका थिए। उनको दोस्रो बिहे विना भाटियासँग भयो जुन सम्बन्ध विच्छेदमा पुगेर…
काठमाडौँ : भोलीदेखि काठमाडौँमा सुरु हुने एएफसी यू १६ वुमन्स च्याम्पियनसिप क्वालिफायरको लागी सहभागी चार वटै टोली तयारी अवस्थामा रहेको जनाएका छन्। सन् २०१९ मा थाइल्याण्डमा हुने एएफसी एएफसी यू-१६ वुमन्स च्याम्पियनसिपको पहिलो चरणको क्वालिफायर अन्तर्गत समूह इ का खेलहरु एपीएफ मैदान हलचोकमा हुँदैछ। क्वालिफायरमा घरेलु टोली नेपालसहित म्यानमार, फिलिपिन्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन्। क्वालिफायरको समूह विभाजन गर्दा यस समूहमा सिरिया…
हलिउड अभिनेत्री एन्जोलिना जोली नयाँ फिल्म 'द केप्ट'मा अनुबन्धित भएकी छिन्। जेम्स स्कटको उपन्यासमा आधारित भएर फिल्म बन्ने भएको छ। उपन्यास २०१४ मा विमोचन भएको थियो। 'अल द मनी इन्द द वोल्ड'ले फिल्म निर्माण गर्नेछ। हलिउड मिडियाका अनुसार फिल्ममा जोलीको लगानी रहनेछ। पति पिट ब्राडसँग डिभोर्सको पक्रिया चलिरहेकै बेला उनी फिल्ममा अनुबन्धित भएकी हुन्।
काठमाडौं : पछिल्लो समय वेब सिरिजको प्रचलन बढेको छ। देश विदेशमा रहेका नेपालीहरु सिरिज बनाउन सक्रिय भएका छन्। कत्तिले यूट्युबबाट नै कमाएका पनि छन्। साकेवा मुभिजले पनि नियमित रुपमा वेब सिरिज सार्वजनिक गर्दै आएको छ। युवाहरुको कथामा आधारित सिरिज हो ‘माई बेस्ट फ्रेन्ड’। हरेक साता सिरिज प्रशारण हुन्छ। अहिले ज्योतीराज राईको प्रस्तुति, रमु श्रेष्ठ राईको निर्माणमा बनेको वेभ सिरिजको १९…
काठमाडौँः सदनबाट हालै पारित अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक प्रमाणीकरण नहुँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन ले उक्त विधेयक नमान्ने घोषणा गरेको छ। पारित विधेयकको छात्रवृत्ति सम्बन्धी व्यवस्था जस्ताको तस्तै लागू भए विद्यालय बन्द गर्ने चेतावनी प्याब्सनको छ। पारित विधेयकले विद्यार्थी सङ्ख्याका आधारमा निजी विद्यालयले छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ। पारित विधेयक अनुसार पाँच सयसम्म विद्यार्थी भएका स्कुलले दश…
काठमाडौँः नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट वितरणको तयारी थालेको छ। गत वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले तीन सरकारी बैङ्कसहित निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराउने भएको छ। निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ। 'आजभोलि नै निर्णय गरेर कहिलेबाट वितरण गर्ने त्यसको व्यवस्था मिलाउने छौँ राष्ट्र बैंक नोट व्यवस्थापन विभाग…
थिम्पुः भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ तोग्बेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ। नतिजा अनुसार प्रधानमन्त्री तोग्बेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक न्यामरूप छोप्पा (डीएनटी)ले दुइ हजार ४३२ ल्याई दोस्रो र ड्रुक फुएन्सुम छोक्पा (डीपीटी) ले चार हजार २० मत ल्याई प्रथम स्थान ल्याउन सफल…
साँखुः फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ। मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका दुई अभियुक्तलाई काठमाडौँ चुच्चेपाटीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए। पक्राउ पर्नेमा मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश…
नवलपरासीः पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गएराति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ। गैँडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८ प १२४६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना ४१ प २६७५ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो। दुर्घटनामा परी ना ४१ प २६७५ नम्बरको स्कुटर चालक चितवन गुञ्जनगर–४ का २६ वर्षीया अनिसा रानामगरको मृत्यु…
मुस्ताङः जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ। भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ। झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ। यहाँका किसानले बगैँचाबाट टिपेको स्याउ ढुवानी…
काठमाडौँः दुई पटकसम्म स्थगित भएको प्रतिनिधिसभाका विषयगत समिति निर्वाचन असोज ५ गतेका लागि तोकिएको छ। तेकिएको कार्यतालिका हेरफेर नभएमा असोज ५ गते दश विषयगत समितिले सभापति पाउनेछन्। सोमबारको प्रतिनिधिसभाले केही सदस्यहरुको नामावली पनि हेरफेर गरेको छ। सम्भावित सभापतिका उम्मेदवारका रुपमा सदस्य हेरफेर गरिएको हो। समिति सभापतिका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले अधिकांश समितिमा सभापतिका सम्भावित उम्मेदवार टुंगो लगाएको छ। नेकपाले…
काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रस्तावित प्रमुख आयुक्त नवीनकुमार घिमिरेविरुद्ध संसदीय सुनुवाइ समितिमा कुनै पनि उजुरी परेन। समितिले भदौ २३ गतेदेखि असोज १ गतेसम्म दश दिनभित्र कुनै उजुरी भएमा समितिमा दर्ता गर्न सरोकारकालालाई आग्रह गरेको थियो। समितिले दिएको १० दिनको समय सोमबार सकिएको हो। सोमबार कार्यालय समयसम्म कुनै पनि उजुरी नपरेको समिति सचिवालयले जनाएको छ। करिब सात महिनादेखि प्रमुख आयुक्तविहीन…