PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

  • नेपाली क्रिकेटको तीन दशक : एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

    नेपाली क्रिकेटको तीन दशक : एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

    काठमाडौँ : नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन। नेपाली क्रिकेटले जति सफलता प्राप्त गर्‍यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट संघकै पदाधिकारीहरू स्वीकार गर्छन्। राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले रासससँग कुरा…

    विस्तृतमा पढ्नुस्

  • गाउँ पर्यटन प्रवर्द्धन मञ्चमा सिम्खडा

    गाउँ पर्यटन प्रवर्द्धन मञ्चमा सिम्खडा

    काठमाडौँ : गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)को अध्यक्षमा ध्रुव सिम्खडा विजयी भएका छन्। मञ्चको गएराति सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडासहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। मञ्चको प्रथम उपाध्यक्षमा दीपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा राजकुमार धमला र सहकोषाध्यक्षमा सकुन्तला देवकोटा निर्वाचित भएका छन्। यस्तै मञ्चको सदस्यमा क्रमशः जीवन…

    विस्तृतमा पढ्नुस्

  • नेपालको पहिलो ओडिआई : जे गरेपनि बन्छ रेकर्ड, लाइभ कहाँबाट हेर्ने?

    नेपालको पहिलो ओडिआई : जे गरेपनि बन्छ रेकर्ड, लाइभ कहाँबाट हेर्ने?

    काठमाडौं : नेदरल्याण्ड्सँग आज खेल्दै नेपालले पहिलो वान डे इन्टरनेशनल खेल (ओडिआई) यात्रा सुरु गर्नेछ। नेपाली समयअनुसार दिउँसो २:४५ बजे नेपालले नेदरल्याण्ड्ससँग आम्स्टलभिनस्थित भिआरए ग्राउण्डमा खेल्दैछ। सन १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले नेदरल्याण्ड्ससँग पहिलो ओडिआई खेल्दा जे गरे पनि रेकर्ड बन्नेछ। नेपालको लागि ओडिआईमा पहिलो बल फाल्ने, पहिलो विकेट लिने, पहिलो क्याच लिने, पहिलो रन हान्ने, पहिलो चौका हान्ने,…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेकमा बिओपी राख्ने सशस्त्र प्रहरीको तयारी

    लिपुलेकमा बिओपी राख्ने सशस्त्र प्रहरीको तयारी

    काठमाडौं : नेपाल, भारत र चीन तीन वटै देशको सीमामा पर्ने दार्चुलाको लिपुलेकमा सशस्त्र प्रहरी बलले बिओपी (बोर्डर आउट पोस्ट) राख्ने तयारी गरेको छ।  सशस्त्र प्रहरीले तयारी गरे पनि नेपाल सरकारबाट कुनै पनि निर्णय भने हुन सकेको छैन। गृह मन्त्री रामबहादुर थापाले गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगतै देशभर १० वटा बिओपी थप्ने बताए पनि अझैसम्म काम हुन सकेको छैन। सशस्त्र प्रहरीका…

    विस्तृतमा पढ्नुस्

  • निर्जलाको 'भाले मोटर'

     निर्जलाको 'भाले मोटर'

    काठमाडौं: प्रदर्शनको तयारीमा रहेको फिल्म 'निर्जला'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'भाले मोटर' बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्। गीतमा फिल्मका मुख्य कलाकार सुभेच्छा थापा, किशोर खतिवडा फिचर्ड छन्। फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन्। निर्देशक राजुले फिल्मले समाजको घट्नालाई समेटेको बताए। फिल्म असोज १९ मा प्रदर्शन हुनेछ।   

    विस्तृतमा पढ्नुस्

  • एकताको तीनमहिनामै ने क पाभित्र असन्तुष्टि, श्रेष्ठले किन दिए प्रवक्ताबाट राजीनामा?

    एकताको तीनमहिनामै ने क पाभित्र असन्तुष्टि, श्रेष्ठले किन दिए प्रवक्ताबाट राजीनामा?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुँदा एकीकृत पार्टीको प्रवक्ताको जिम्मेवारी पाएका श्रेष्ठले तीन महिना नपुग्दै राजीनामा दिएका हुन्।  तत्कालीन माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहेका उनी पार्टी एकताका लागि सक्रिय थिए। पार्टी एकता गर्दा ९ सदस्यीय सचिवालय बनाउँदै गर्दा…

    विस्तृतमा पढ्नुस्

  • म्यूजिक भिडियोहरुमा स्वस्तिमा

    म्यूजिक भिडियोहरुमा स्वस्तिमा

    काठमाडौं:  'कुटुमा कुटु सुपारी दाना' गीतबाट चर्चामा आएकी अभिनेत्री हुन् स्वस्तिमा खड्का। 'दुई रुपैयाँ' फिल्मको यो गीतले नै उनलाई दर्शकमा थप परिचित बनाएको हो। उनले पछिल्लो समय 'छक्का पञ्जा ३'मा अभिनय गरेकी थिइन्। हाल उनी म्यूजिक भिडियो गर्न व्यस्त देखिन्छन्। उनले हालै श्रीमान निश्चल बस्नेतसँग पनि म्यूजिक भिडियो गरिन्। भिडियोलाई दर्शकले रुचाए। अहिले फेरी उनी अर्को म्यूजिक भिडियोमा देखेएकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सांसद जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा स्थगित

    पूर्व सांसद जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा स्थगित

    काठमाडौँः पूर्व सांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित भएको छ। २०४८ मा बैतडी जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित पूर्वसांसद जोशीको ७३ वर्षको उमेरमा मंगलबार काठमाडौंमा मृत्यु भएको थियो। जोशीप्रति शोक प्रस्ताव पारित गरी राष्ट्रियसभाको बैठक भोलि ११ः३० बजेसम्मका लागि स्थगित गरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश सुनुवाइको प्रभावः सर्वोच्चले नै स्थगित गरिदियो राजनीतिक नियुक्तिका विवादित मुद्दा

    प्रधानन्यायाधीश सुनुवाइको प्रभावः सर्वोच्चले नै स्थगित गरिदियो राजनीतिक नियुक्तिका विवादित मुद्दा

    काठमाडौँः सरकारले राजनीति नियुक्ति भन्दै हटाएका तर सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश जारी भएका विभिन्न संस्थान तथा बोर्डका पदाधिकारीका मुद्दा सर्वोच्च प्रशासन स्वयंमले स्थगित गरेको छ। यसअघि अन्तरिम छलफलका लागि अदालत स्वयंमले तोकेको मितिमा प्रशासनले पसी स्थगित गरेको हो।  कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ प्रक्रिया जारी रहेको अवस्थामा अदालत प्रशासनबाटै सरकार विपक्ष भएका मुद्दा स्थगित भएका हुन्।  बुधबार अन्तरिम…

    विस्तृतमा पढ्नुस्

  • पूर्वसांसद कृष्णकुमार जोशीको निधन

    पूर्वसांसद कृष्णकुमार जोशीको निधन

    बैतडीः नेपाली कांग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ। मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए। जोशी २०३४ सालमा नेपाली कांग्रेस बैतडीको सभापति भएका थिए। विसं २०४४ मा काँग्रेसको केन्द्रीय सदस्य बनेका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका…

    विस्तृतमा पढ्नुस्

  • संसदीय सुनुवाइ समिति बैठक, जोशीको पक्षमा यु टर्न होला नेकपा?

    संसदीय सुनुवाइ समिति बैठक, जोशीको पक्षमा यु टर्न होला नेकपा?

    काठमाडौँः प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णयका लागि संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दैछ। दिउँसो ३ः३० बजे बैठक बोलाइएको छ। यसअघि तीन पटकसम्म अनुमोदनसम्बन्धी निर्णयका लागि बोलाइएको बैठक अनिर्णित भएको थियो। सोमबार बोलाइएको बैठक आज दिउँसोसम्मका लागि स्थगित भएको थियो।  प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी जोशीको विपक्षमा उभिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीसँगको झगडाका कारण भक्तपुरमा बाबुले गरे छोराको हत्या

    श्रीमतीसँगको झगडाका कारण भक्तपुरमा बाबुले गरे छोराको हत्या

    काठमाडौँः भक्तपुरको सानोठिमीमा बाबुले आफ्नै १७ वर्षीय छोराको हत्या गरेका छन्। मङ्गलबार राति करिव १२ बजेतिर श्रीमतीसँगको विवादलाई लिएर छोराको हत्या गरेको प्रहरी अनुस्नधानमा खुलेको हो। मोरङको सुनवर्षी नगरपालिका स्थाई घर भएका ४० वर्षीय डिल्लीराम चापागाईँले १७ वर्षीय छोरा सागरको हत्या गरेका हुन्। श्रीमतीसँगको विवादको कारण राति सुतिरहेका छोरालाई धारिलो हतियार प्रहार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालय श्रेष्ठले जानकारी दिए। एसपी श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • किन बच्चाहरू आफ्नो बुबालार्इ घृणा गर्छन्?

    किन बच्चाहरू आफ्नो बुबालार्इ घृणा गर्छन्?

    आमा यो गर! आमा यो गर! आमा यो गर! मैले मेरो छोरोलार्इ जुत्ता लगाइदिने काम बीचमै छोडिडिएँ। त्यो काम उसको आमालार्इ सुम्पिएँ। किनभने त्यो काममा म पोख्त थिइनँ। त्यसले मेरो छोरोलार्इ तनाव भइरहेको थियो। दुर्भाग्यवश मेरी श्रीमती अर्को छोरोको हेरचाहमा व्यस्त थिइन। उ आफ्नो भाइलार्इ हेर्दै आमालार्इ पीडा भएको आभास दिलाउँदै थियो। उसले आमासँग आफू दुःखी भएको बताइरहेको थियो। त्यो…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेशनल च्याम्पियन्स कप : म्यान युनाइटेड, टोटनहम र रोमा विजयी, रियल र बार्सिलोना पराजित

    इन्टरनेशनल च्याम्पियन्स कप : म्यान युनाइटेड, टोटनहम र रोमा विजयी, रियल र बार्सिलोना पराजित

    इन्टरनेशनल च्याम्पियन्स कपमा दुई स्पानिस जायन्ट रियल मड्रिड र बार्सिलोना पराजित भएको छ। रियललाई इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले २-१ ले पराजित गरेको हो। युनाइटेडका लागि एलेक्स सान्चेज र आन्द्रे हरेराले एक-एक गोल गरे। यस्तै रियलका लागि करिम बेन्जामाले एक गोल फर्काए। अर्को खेलमा रोमाले बार्सिलोनालाई ४-२ ले हरायो। रोमाका लागि स्टेफन अल सरावे, फ्लोरेन्जी, क्रिस्टानेट र पेरेट्टीले एक-एक गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • साफ सुजुकी कपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

    साफ सुजुकी कपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

    काठमाडौँ : बंगलादेशमा आगामी सेप्टेम्वरमा आयोजना हुने साफ सुजुकी कपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने साफ च्याम्पियनसिप सेप्टेम्वर ४ देखि १५ सम्म ढाकास्थित बंगलबन्धु नेशनल स्टेडियममा हुनेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, पाकिस्तान र भुटान समूह ए मा छन् भने भारत, माल्दिभ्स र श्रीलंका समूह बी मा छन्। सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेल…

    विस्तृतमा पढ्नुस्

  • मेक्सिकोमा विमान दुर्घटना, ८५ यात्रु घाइते

    मेक्सिकोमा विमान दुर्घटना, ८५ यात्रु घाइते

    काठमाडौं मेक्सिकोको एरोमेक्सिकोको विमान दुर्घटना भएको छ। विमान मेक्सिकोको दुरांगोमा दुर्घटना भएको हो। जनरल ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान केही मिनेटमा नै दुर्घटनामा परेको थियो। दुर्घटनामा परी ८५ जना घाइते भएका छन् भने। दुर्घटनामा परी कुनै पनि यात्रुको मृत्यु नभएको दुरांगोका गभर्नरले जनएका छन्। दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले एक ट्वीट गर्दै मानवीय क्षति नभएको जनाएको एबीबीसी न्यूजमा समाचार…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा जोशीको विवादस्पद इन्ट्रीः उनीविरुद्ध पहिले नै विपक्षमा उभिएको थियो ‘नेकपा’ 

    सर्वोच्चमा जोशीको विवादस्पद इन्ट्रीः उनीविरुद्ध पहिले नै विपक्षमा उभिएको थियो ‘नेकपा’ 

    काठमाडौँः प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएको ६ दिन भएको छ। सुनुवाइपछिको निर्णय हुन सकेको छैन। संसदीय सुनुवाइ समितिले जोशीका विषयमा उठेका विवाद निर्क्यौल गर्ने बताइरहेको छ। तर, ती विषयमा छानबिनको प्रक्रियाभन्दा समिति दलका शीर्ष नेताको ‘लाइन’ कुरिरहेको छ। जोशीको सुनुवाइ प्रक्रिया लम्बिइरहेका बेला नेपाल बार एशासेसिएनले निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। प्रक्रिया लामो बनाइनु संविधानको मर्म…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया अनिर्णित राख्नु संविधानको मर्म विपरीतः बार

    प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया अनिर्णित राख्नु संविधानको मर्म विपरीतः बार

    काठमाडौँः नेपाल बार एशोसिएशनले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ समितिले उजुरी र सुनुवाइ क्रममा सोधिएको प्रश्नलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारका महासचिव खम्बबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा कामु प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाइपछि राजीनामा मागेको र राजीनामा नदिएमा समितिको दुई तिहाइ बहुमतबाट अस्वीकृत गर्ने भन्ने विषयमा बारले सूक्ष्म रुपमा अध्यय गरिरहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ,…

    विस्तृतमा पढ्नुस्

  • नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गर्दा विश्वकप नै खेलिसकेको नेदरल्याण्ड्ससँग आज पहिलो ओडिआई खेल्दै नेपाल

    नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गर्दा विश्वकप नै खेलिसकेको नेदरल्याण्ड्ससँग आज पहिलो ओडिआई खेल्दै नेपाल

    काठमाडौँ: २२ वर्षको प्रतीक्षापछि नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट खेल खेल्दैछ। नेपालले युरोपियन राष्ट्र नेदरल्याण्ड्ससँग दुई खेलको ओडिआई सिरिज खेल्न लागेको हो र त्यसको पहिलो खेल आज दिउँसो नेपाली समयअनुसार २:४५ बजे नेदरल्याण्ड्सको आम्स्टलभनस्थित भिआरए मैदानमा हुनेछ। नेदरल्याण्ड्ससँग ओडिआई खेलेपछि नेपाल वान डे इन्टरनेशनल क्रिकेट खेल्ने २३औँ राष्ट्र बन्नेछ। अहिलेसम्म २२ राष्ट्रले ओडिआई खेलिसकेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • विश्वमा अाज : दुई कोरियाका सैन्य अधिकारीबीचको वार्तादेखि स्पेनको ट्याक्सी हडतालसम्म

    विश्वमा अाज : दुई कोरियाका सैन्य अधिकारीबीचको वार्तादेखि स्पेनको ट्याक्सी हडतालसम्म

    दुई कोरियाका सैन्य अधिकारीबीच छलफल उत्तर र दक्षिण कोरियाबीच गत अप्रिलको शिखर बैठकमा भएको सम्झौता कार्यान्वयन गर्ने गरी उच्च सैनिक तहमा सीमावर्ती सहर पानमुनजोममा मंगलबार वार्ता भएको छ।  जुन १४ यता दुई कोरियाको उच्च तहमा सम्पन्न उक्त बैठक दुई कोरियालाई छुट्ट्याउने असैनिक क्षेत्र (डिएमजेड) मा रहेको दक्षिण कोरियाली शान्ति भवनमा भएको थियो।  दक्षिण कोरियाका मेजर जनरल कीम डो–ग्यून उत्तर कोरियाका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell