PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • वर्क परमिट नबनेका कारण फुटबल प्रशिक्षक कोजी फिर्ता हुँदै, एन्फा भन्छ : कोजी टिमसँगै थाइल्याण्ड जानेछन्

    वर्क परमिट नबनेका कारण फुटबल प्रशिक्षक कोजी फिर्ता हुँदै, एन्फा भन्छ : कोजी टिमसँगै थाइल्याण्ड जानेछन्

    काठमाडौँ: नेपाली फुटबल टोली एसियन गेम्स र साफ च्याम्पियसिपको तयारीका लागि आज थाइल्याण्ड जाँदैछ। मुख्य प्रशिक्षक योतुकु कोजीले छानेका २९ खेलाडी थाइल्याण्ड जाने तयारीमा छन्। जसमा सिनियर टोली र यू-२३ टोलीका खेलाडीहरु छन्। तर उनै कोजीको नेपाल बसाईँको यात्रा भने सकिएको छ। कारण एन्फासँग उनको सहकार्य टुटेको होइन नेपालमा वर्क परमिट नलिई टुरिष्ट भिसामा बसेकाले। जापानी प्रशिक्षक कोजी सन् २०१६ मार्चमा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • नेपाल vs नेदरल्याण्ड्स : दोस्रो ओडिआई आज, सिरिज बराबरी गर्ने नेपालको लक्ष्य

    नेपाल vs नेदरल्याण्ड्स : दोस्रो ओडिआई आज, सिरिज बराबरी गर्ने नेपालको लक्ष्य

    काठमाडौँ : नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो ओडिआई क्रिकेट खेल आज हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे आम्स्टलभिनस्थित भिआरए ग्राउण्डमा हुनेछ। बुधवार भएको पहिलो ओडिआईमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ। पहिलो खेलको कमजोरीलाई सुधार गर्दै नेपाल दोस्रो खेल जित्ने दाउमा छ। कप्तान पारस खड्काले पहिलो खेलपछि दिएको प्रतिक्रियामा दोस्रो खेलमा राम्रो खेल्दै जित हात पार्ने बताएका छन्। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • नेपाली जुडो टोली थाइल्यान्ड प्रस्थान, बैदेशिक प्रशिक्षण हंगेरीमै हुने

    नेपाली जुडो टोली थाइल्यान्ड प्रस्थान, बैदेशिक प्रशिक्षण हंगेरीमै हुने

    काठमाडौँ : थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली बिहीवार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ। इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदको तयारीलाई मध्यनजर गरी बैंकक गएको टोलीमा एसियाडका लागि छनोट भएका ७ खेलाडीसहित १० खेलाडीले अगष्ट ४ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुषको ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सन्जित…

    विस्तृतमा पढ्नुस्

  • टेलिभिजनमा फुटबल हेरेर मज्जा लिने दर्शकका लागि आफैँ खेल्न मिल्ने फुट्टी फेन्टासी लिग सुरु

    टेलिभिजनमा फुटबल हेरेर मज्जा लिने दर्शकका लागि आफैँ खेल्न मिल्ने फुट्टी फेन्टासी लिग सुरु

    काठमाडौं  : टेलिभिजन फुटबल हेरेर रमाउने दर्शकहरु आफैँ प्रविधिमार्फत फ्यान्टासी फुटबल लिग खेलेर मज्जा लिन्छन्। नेपालमा पनि फुटबल खेल लोकप्रिय भएका कारण फ्यान्टासी फुटबल लिग खेल्नेहरु छन् र यसको लोकप्रियता बढ्दो छ। नेपाली समर्थकहरु मैदानमा हुने खेलसँगै कम्पुटर, मोबाइल एप जस्ता प्रविधिको सहायताले खेलिने फिफा, पीएस जस्ता इलेक्ट्रोनिक खेलहरु बारे उत्तिकै जानकार छन्। जुन खेल मैदानमा आधारित रहेर प्रविधिको सहायताले…

    विस्तृतमा पढ्नुस्

  • सांसद पालको घटनामा आजै समात्यो प्रहरीले ७० जनालाई

    सांसद पालको घटनामा आजै समात्यो प्रहरीले ७० जनालाई

    काठमाडौं : मंगलवार सांसद निरु पालमाथि भएको घटनालाई लिएर प्रहरीले ७० जनाभन्दा बढीलाई पक्राउ गरेको छ। अनुसन्धानको क्रममा बिहीवारमात्र ७० जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। नियन्त्रणमा लिएका सबै जनालाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेर अनुसन्धान गरिरहेको छ।  मंगलवार राति करिब ८ बजेतिर सांसद पाललाई अज्ञात व्यक्तिले पेस्तोल देखाएको उनले जानकारी गराएकी थिइन्। 

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टोली भोली थाइल्याण्ड जाने, दुई मैत्रिपूर्ण खेल खेल्ने

    नेपाली फुटबल टोली भोली थाइल्याण्ड जाने, दुई मैत्रिपूर्ण खेल खेल्ने

    काठमाडौँ : आगामी अक्टोबरमा इन्डोनेसियामा १८औँ एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टोली भोली थाइल्याण्ड प्रस्थान गर्ने भएको छ। साफ च्याम्पियन्सि खेल्ने राष्ट्रि टोली र एसियन गेम्स खेल्ने यू-२३ टोलीका खेलाडी समावेश संयुक्त टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड जान लागेको एन्फाले जनाएको छ। एन्फाले भोली बिहानै टोलीलाई बिदाई गर्ने जनाएको छ। थाइल्याण्डमा नेपालको दुई छुट्टै…

    विस्तृतमा पढ्नुस्

  • सेनाका खेलाडीहरुको अभिलेख राख्ने ‘हल अफ फेम’ उद्घाटन

    सेनाका खेलाडीहरुको अभिलेख राख्ने ‘हल अफ फेम’ उद्घाटन

    काठमाडौँ : नेपाली सेनाको सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रको पहलमा सेनाका खेलाडीहरुको अभिलेख राख्दे 'हल अफ फेम' को बिहीवार उद्घाटन भएको छ। प्रधानसेनापत राजेन्द्र क्षत्रीले आज लगनखेलस्थित केन्द्रमा नवनिर्मित ‘हल अफ फेम’ को उद्घाटन गरेका हुन्। नेपाली सेनाले विगतदेखि वर्तमानसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हासिल गरेका सफलताहरुलाई अभिलेखिकृत गर्ने उद्देश्यका साथ उक्त हल अफ फेमको निर्माण गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • एनभिए र आधीअबाधीको आयोजनामा सर्वाधिक पुरस्कारको महिला भलिबल लिग हुने, १० वर्षका लागि सम्झौता

    एनभिए र आधीअबाधीको आयोजनामा सर्वाधिक पुरस्कारको महिला भलिबल लिग हुने, १० वर्षका लागि सम्झौता

    काठमाडौं : नेपाल भलिबल एसोसिएसन (एनभीए) र नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेसनको संयुक्त आयोजनामा सर्वाधिक पुरस्कारको महिला भलिबल लिग हुने भएको छ। आगामी अक्टोबर पहिलो साता काठमाडौँमा ६ टोली सम्मिलित आधीअबाधी महिला भलिबल लिग (एभीएल) आयोजना गर्ने एनभीएले बिहीवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। लिगको विजेताले ६ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। लिगका लागि आधीअबाधीले नेपाल भलिबल संघलाई वार्षिक १५…

    विस्तृतमा पढ्नुस्

  • देशमा अस्थिरता कायम गर्न ठूलै तयारी भइरहेको छ : गृहमन्त्री

    देशमा अस्थिरता कायम गर्न ठूलै तयारी भइरहेको छ : गृहमन्त्री

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले देशमा अस्थिरता कायम गर्न यथास्थितिवादीहरुले ठूलै तयारी गरिरहेको बताएका छन्।  आजको प्रतिनिधिसभाको बैठकमा कञ्चनपुरकी बालिका बलात्कार र सांसद निरु पालमाथिको घटनाबारे जानकारी दिएका गृहमन्त्री थापाले देशमा राजनीतिक अस्थिरता कायम गर्न ठूलै तयारी भइरहेको जानकारी आएको बताए। त्यस विषयमा सरकार अन्त्यन्तै गम्भीर रहेको उनको दावी थियो।   गृहमन्त्री थापाले देशलाई विखण्डन गर्ने षड्यन्त्रलाई पनि निस्तेज पारिएको…

    विस्तृतमा पढ्नुस्

  • ओडिआईमा डेब्यु गरेपछि नेपालका कप्तान पारस र उपकप्तान ज्ञानेन्द्रको प्रतिक्रिया

    ओडिआईमा डेब्यु गरेपछि नेपालका कप्तान पारस र उपकप्तान ज्ञानेन्द्रको प्रतिक्रिया

    काठमाडौं : नेदरल्याण्ड्ससँग खेल्दै नेपालले ओडिआई क्रिकेटमा डेब्यु गर्यो। आम्स्टलभिनस्थित भिआरए मैदानमा भएको पहिलो ओडिआई क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भयो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४ तथा सोमपाल कामीले ३ विकेट लिए। यस्तै ब्याटिङमा ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। नेदरल्याण्ड्स विरुद्ध १९० रनको सामान्य लक्ष्य पछ्याएपनि ब्याटिङ मा राम्रो हुन नसक्दा नेपाल १३४ रनमा अलआउट भयो। खेलपछि…

    विस्तृतमा पढ्नुस्

  • छायाँकनको अन्तिम चरणमा 'पुरानो बुलेट'

    छायाँकनको अन्तिम चरणमा 'पुरानो बुलेट'

    काठमाडौं: फिल्म 'पुरानो बुलेट'को छायाँकन अन्तिम चरणमा पुगेको छ। निर्माण टिमले फिल्मको ८५ प्रतिशत छायाँकन सकिएको जनाए। ‍ क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको फिल्मको छायाँकन काठमाडौं र पूर्वी मोरङको लेटाङ, पथरीशनिश्चरे, बेतना, झापाको दोमुखा, धनकुटाको नाम्जे लगायतको रमणीय स्थानमा गरिएको हो। मोफसलमा छायाँकन सकाएर निर्माण टिम काठमाडौं आइपुगेको छ। बाँकीका छायाँकन काठमाडौंमा गरिने निर्माता विरेन साम्बाले जानकारी दिए। फिल्ममा कलाकार अनुपविक्रम…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीको प्रदर्शनका कारण बंगलादेश ठप्प, विमानस्थल प्रभावित

    विद्यार्थीको प्रदर्शनका कारण बंगलादेश ठप्प, विमानस्थल प्रभावित

    ढाकाः ‘हो म यतिवेला समस्यामा छु। तर विद्यार्थीहरूको आन्दोलन जायज छ। सम्झनुस् म सडक किनारमा उभिएको छु; यदि बस म माथि गुड्यो भने के हुन्छ?,’ उपचारका लागि राजवारी देखि शाहबागको अस्पतालमा आएका एक बिरामी ऐनुद्धिनले भने।  विगत चार दिन देखि ढाकाको सडकमा उत्रिएका विद्यार्थीहरूका कारण यातायात पुरै अवरुद्ध छ। राजधानीसँगै देशका विभिन्न भागमा अहिले विद्यार्थीहरूको प्रदर्शन जंगली आगोको रूपमा फैलिएको…

    विस्तृतमा पढ्नुस्

  • पारस खड्का : ओडिआई डेब्युमा सर्वाधिक विकेट लिने कप्तान

    पारस खड्का : ओडिआई डेब्युमा सर्वाधिक विकेट लिने कप्तान

    काठमाडौं : नेदरल्याण्ड्ससँगको पहिलो ओडिआई खेलमा नेपाल ५५ रनले पराजित भएपनि नेपाली खेलाडीहरुले केही कीर्तिमान बनाए। सोमपाल कामीले नेपालको लागि पहिलो ओडिआई विकेट लिए भने ज्ञानेन्द्र मल्लले पहिलो अर्धशतक प्रहार गरे। यस्तै ज्ञानेन्द्रले नै पहिलो ओडिआई ४ प्रहार गर्दा दीपेन्द्र सिंह ऐरीले पहिलो छक्का प्रहार गरे। पहिलो इनिङ्समा कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि नेदरल्याण्ड्स ४७.४ ओभरमा १८९…

    विस्तृतमा पढ्नुस्

  • गोठाला गएकी दश वर्षिया बालिकालाई करण गर्ने पक्राउ

    गोठाला गएकी दश वर्षिया बालिकालाई करण गर्ने पक्राउ

    तेह्रथुमः दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  आठराई गाउँपालिका २ खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन् । लिम्बुले गोठाला गएकी बालिकालाई गत साउन ५ गते नै करणी गरे पनि घटनाबारे बालिकाले कसैलाई थाहा नदिएपछि साउन ११ गतेसम्म पनि घटना गुपचुप भएको थियो । घटनालाई गाउँमै मिलाउन प्रयत्न…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै क्लबका पूर्वगोलकिपर पिटर चेकले दुई पेनाल्टी रोकेपछि चेल्सी आर्सनलसँग पराजित

    आफ्नै क्लबका पूर्वगोलकिपर पिटर चेकले दुई पेनाल्टी रोकेपछि चेल्सी आर्सनलसँग पराजित

    प्रि सिजन टुर अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलले लण्डन डर्बीमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ। चेल्सीकै पूर्व गोलकिपर पिटर चेकले निर्धारित खेल र सुटआउटमा एक-एक पेनाल्टी रोकेपछि आर्सनल विजयी भएको हो। आर्सनलका लागि पेनाल्टी सुटआउटमा एलेक्स इओबीले निर्णायक गोल गरे। चेल्सीको तर्फबाट अन्तिम पेनाल्टी प्रहार गरेका रुवेन लोफ्टस चिकको पेनाल्टी पिटकर चेकले रोके। त्यसअघि निर्धारित समयम पिटर चेकले अल्भारो मोराटाका…

    विस्तृतमा पढ्नुस्

  • पहिरोका कारण नारायणगढ मुग्लिङ सडक अवरुद्ध

    पहिरोका कारण नारायणगढ मुग्लिङ सडक अवरुद्ध

    चितवनः नारायणगढ–मुग्लिङ सडकखण्डका दुई ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ। यता इच्छाकामना गाउँपालिका– ६ को जलबिरेमा पहिराका कारण एकतर्फी मात्र सवारी सञ्चालन गरिएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • क्यानाडा जान लाग्दा एयरपोर्टबाट फर्काइएका उपकुलपति कोइरालामाथि छानबिन सुरु, चार सदस्यीय समिति गठन

    क्यानाडा जान लाग्दा एयरपोर्टबाट फर्काइएका उपकुलपति कोइरालामाथि छानबिन सुरु, चार सदस्यीय समिति गठन

    प्रकाश सिलवाल- काठमाडौँः सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिई विदेश जान लागेको र उनीमाथि परेका विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न चार सदस्यीय समिति गठन गरेको छ। उपकुलपति प्रा.डा. कोइरालाको विश्व संस्कृत सम्मेलनमा सहभागी जनाउने प्रक्रियामा भए गरेका विषय र विश्वविद्यालयसम्बन्धी परेका विभिन्न उजुरी तथा गुनासाको सम्बन्धमा आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न…

    विस्तृतमा पढ्नुस्

  • बैदेशिक प्रशिक्षणका लागि ट्रायथलन टोली थाइल्यान्डतर्फ

    बैदेशिक प्रशिक्षणका लागि ट्रायथलन टोली थाइल्यान्डतर्फ

    काठमाडौं : इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयार गर्न नेपाली ट्रायथलन टोली बैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ। अगष्ट ३१ देखि सेप्टेम्बर २ तारिखमा पालेम्वाङमा हुने ट्रायथलनमा नेपालले मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछ। नेपालको खेल भने सेप्टेम्बर २ तारिखमा छ। ३ सय मिटर पौडी, ६.३ किलोमिटर साइक्लिङ र २.१ किलोमिटर दौडमा प्रतिस्पर्धा हुनेछ। नेपाली टोली अगष्ट…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्सका लागि करातेको बैदेशिक प्रशिक्षण जापानमा

    एसियन गेम्सका लागि करातेको बैदेशिक प्रशिक्षण जापानमा

    काठमाडौं : इन्डोनेसियामा हुन गइरहेको १८औं एसियाली खेलकुदको थप तयारीलाई नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ। अगष्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धामा नेपालबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडीले नेपालको चुनौती पस्कने छन्। पुरुष एकल कातामा पर्शुराम बाँस्तोला, ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय लामा र ८४ केजीमा दिवस श्रेष्ठले सहभागिता जनाउने छन्। महिलामा…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्सको लागि थप तयारी गर्न भारोत्तोलन टोली थाइल्यान्ड प्रस्थान

    एसियन गेम्सको लागि थप तयारी गर्न भारोत्तोलन टोली थाइल्यान्ड प्रस्थान

    काठमाडौं : इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ। एसियाडअन्तर्गतग भारोत्तोलनतर्फ पुरुषमा ८ र महिलामा ७ गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। नेपालले भने पुरुष÷महिलमा समान २–२ गरी ४ स्पर्धामा सहभागिता जनाउने छ। पुरुषमा कमलबहादुर अधिकारीले ६९ केजी तथा विकास थापाले ७७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन्। कमल १०…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell