PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

  • पहिलो ओडिआई : ज्ञानेन्द्रको अर्धशतकले जिताउन सकेन नेपाललाई, नेदरल्याण्ड्ससँग ५५ रनले पराजित

    पहिलो ओडिआई : ज्ञानेन्द्रको अर्धशतकले जिताउन सकेन नेपाललाई, नेदरल्याण्ड्ससँग ५५ रनले पराजित

    काठमाडौँ : पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट खेलमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ। कप्तान पारसको ४ विकेट लिनुका साथै उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएपनि ब्याटिङमा गतिलो प्रदर्शन हुन नसक्दा नेपालले १९० रनको लक्ष्य समेत भेट्टाउन सकेन। नेदरल्याण्ड्सँग खेलसँगै नेपाल ओडिआई क्रिकेट खेल्ने २३औँ राष्ट्र बनेको छ। १९० रनको लक्ष्य पछ्याएको नेपाल ४१.१ ओभरमा १३४ रनमा अलआउट भयो।…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानेन्द्र मल्ल : नेपालको लागि ओडिआईमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी

    ज्ञानेन्द्र मल्ल : नेपालको लागि ओडिआईमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी

    काठमाडौं : नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल नेपालले खेलेको पहिलो वान डे इन्टरनेशनल ओडिआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। नेदरल्याण्ड्स विरुद्ध भइरहेको पहिलो ओडिआईमा मल्ले ५६ बल खेल्दै ८ चौकाको मद्दतमा ५० रन बनाएका हुन्। त्यसअघि अनिल शाहसँग ओपनिङ गरेका ज्ञानेन्द्रले पहिलो रन र पहिलो चौका हान्ने कीर्तिमान समेत बनाए। यस्तै उनले पहिलो विकेटका लागि अनिल…

    विस्तृतमा पढ्नुस्

  • नेपालको ५० रन पुरा, पहिलो रन र पहिलो चौका हान्ने खेलाडी ज्ञानेन्द्र मल्ल

    नेपालको ५० रन पुरा, पहिलो रन र पहिलो चौका हान्ने खेलाडी ज्ञानेन्द्र मल्ल

    काठमाडौं : नेदरल्याण्ड्स विरुद्ध ऐतिहासिक ओडिआई क्रिकेट खेलमा अहिले नेपाल जवाफी ब्याटिङ गरिरहेको छ। पहिलो पटक ओडिआई मान्यता पाएको नेपालले पहिलो ओडिआई खेल नेदरल्याण्ड्ससँग खेलिरहेको छ। १९० रनको लक्ष्य पछ्याएको नेपालले राम्रो ब्याटिङ गरिरहेको छ। ओपनरद्वय ज्ञानेन्द्र मल्ल र अनिल कुमार शाहले गतिलो सुरुवात दिलाएका छन्। यी जोडीले नेपालको खातामा ५० रन जोडिसकेका छन्। यी दुई खेलाडी नेपालको पहिलो ओडिआईमा…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार थपलियाको मृत्युमा अस्पतालको लापरवाही भन्दै उजुरी

    पत्रकार थपलियाको मृत्युमा अस्पतालको लापरवाही भन्दै उजुरी

    काठमाडौं : उपचारमा अस्पतालले लापरबाही गरेको भन्दै पत्रकार यादव थपलियाकी श्रीमतीले छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएकी छिन्। सामान्य ज्वरो आएपछि काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थपलियाको असार १५ गते मृत्यु भएको थियो।  यादवकी श्रीमती गंगा खतिवडाले उपचारको क्रममा अस्पतालले एकपछि अर्को रोग बताउँदै गए पनि के कारण मृत्यु भएको हो खुलाउन नसकेको भन्दै बुधवार…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारको घटनामा गलत प्रचार गर्ने युवती प्रहरी फन्दामा

    बलात्कारको घटनामा गलत प्रचार गर्ने युवती प्रहरी फन्दामा

    काठमाडौँ :  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्याको घटनाबारे गलत प्रचार गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।  केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बुधवार आरएम खबरकी प्रवन्ध निर्देशक एञ्जिला सापकोटालाई पक्राउ गरिएको व्यूरोका एसपी कृष्णहरी शर्माले जानकारी दिए।  बालिकाको हत्यापछि अनलाइनले  "यिनै हुन् १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी बलात्कार गरी हत्या गर्ने प्रहरी। सक्दो शेयर गर्नु…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा पानी परेपछि किन अत्याधिक ट्राफिक जाम?

    राजधानीमा पानी परेपछि किन अत्याधिक ट्राफिक जाम?

    काठमाडौं : राजधानीवासीका लागि ट्राफिक जाम नौलो कुरा होइन। कतै जाँदा होस् या आउँदा जाममा नफसी सुखै छैन। ११ लाख सवारी साधन गुड्छ काठमाडौंमा उपत्यकामा। त्यसैले ट्राफिक जाम यहाँको सर्वकालीन समस्या बनिरहेको छ। अझ त्यसमाथि पानी परेपछि त राजधानीको ट्राफिक व्यवस्था तहसनहस हुन थाल्छ।  आखिर किन वर्षापछि राजधानीमा जाम बढ्छ?  राजधानीका अधिकांश सडक अस्तव्यस्त छन्। विभिन्न बहानमा खनिएका र नबनाइएका…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्याण्ड्सले नेपाललाई दियो १९० रनको लक्ष्य, पारसको ४ विकेट

    नेदरल्याण्ड्सले नेपाललाई दियो १९० रनको लक्ष्य, पारसको ४ विकेट

    काठमाडौं : पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट खेलमा नेपाललाई नेदरल्याण्ड्सले जितका लागि १९० रनको लक्ष्य दिएको छ। नेपालका कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि घरेलु टोली मध्यम स्कोरमा रोकिएको हो। घरेलु मानमा टस जितेर पहिले ब्याटिङ गरेको डच टोलीले ४७.४ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको छ। नेदरल्याण्ड्सका लागि माइकल रिप्पोनले सर्वाधिक ५१ रन बनाए। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • कलाकार खुश्बु खड्का किन पुगिन् प्रहरीकोमा?

    कलाकार खुश्बु खड्का किन पुगिन् प्रहरीकोमा?

    कलाकार खुश्बु खड्काले म्युजिक भिडियो निर्देशक दिपेश थापा मगर विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको घटना बाहिरिएको छ। फेसबुकमा चरित्र हत्या हुने किसिमको मेसेज र पोस्ट लेखेको भन्दै उनले रिपोर्ट गराएकी थिइन्। 'अहिले उहाँले माफी मागी सक्नु भयो। अब सायद कसैलको पनि चरित्र हत्या गर्ने ध्ययको काम/ कुरा नगर्नु होला', खुश्बुले भनिन्। म्युजिक भिडियोमा सहकार्य गर्ने सहमती भएपनि यी दुईको बिचमा पैसाको कुरा…

    विस्तृतमा पढ्नुस्

  • कप्तान पारसले लिए ४ विकेट, नेदरल्याण्ड्स दवावमा

    कप्तान पारसले लिए ४ विकेट, नेदरल्याण्ड्स दवावमा

    काठमाडौं : नेपालले आफ्नो पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेटमा अहिले नेदरल्याण्ड्ससँग उसैको मैदानमा खेलिरहेको छ। नेपालका कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि घरेलु टोली दबाबमा परेको छ। पारशले ४० औं ओभरमा लगातार दुई विकेट लिए। ५१ रन बनाएर खेलिरहेका रिप्पनलाई आउट गर्दै उनले खेलमा डच टिमलाई दवावमा राखेका छन्। टस जितेर पहिले ब्याटिङ गरेको डच टोलीले…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्याण्ड्सको १५० रन पूरा, नेपालको खातामा ५ विकेट

     नेदरल्याण्ड्सको १५० रन पूरा, नेपालको खातामा ५ विकेट

    काठमाडौं : नेपालले आफ्नो पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेटमा अहिले नेदरल्याण्ड्ससँग उसैको मैदानमा खेलिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको डच टोलीले ३७औँ ओभरमा १५० रन पूरा गरेको छ। नेदरल्याण्ड्सले ३७ ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको हो। नेपालका लागि कप्तान सोमपाल कामी र पारस खड्काले २-२ र सन्दीप लामिछानेले १ विकेट लिइसकेका छन्। नेपाललाई पाँचौ सफलता। सोमपाल…

    विस्तृतमा पढ्नुस्

  • कविता लेखेकै कारण जेल पुगिन् देरिन

    कविता लेखेकै कारण जेल पुगिन् देरिन

    इजरायली सैनिकको गालामा थप्पड हान्दै एकाएक चर्चामा आएकी १७ वर्षिया प्यालेस्टाइनी किशोरी अहद तमिमीलार्इ गत आइतबार इजरायली सरकारले रिहा गर्‍यो। उनलार्इ इजरायली अदालतले हिंसात्मक आक्रमण गरेको लगायत ४ अभियोगमा दोषी ठहर गर्दै ८ महिनाको जेल सजाय सुनाइएको थियो। ८ महिना जेल जीवन बिताउँदै रिहा भएपछि  उनले वकिल बन्ने लक्ष्यका रहेको र इजायललार्इ अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने अठोट रहेको बताएकी थिइन्। प्यालेस्टाइन फर्केकी…

    विस्तृतमा पढ्नुस्

  • कुवेत र इराक लैजान लागिएका ३९ नेपाली महिलाको दिल्लीको होटेलबाट उद्धार

    कुवेत र इराक लैजान लागिएका ३९ नेपाली महिलाको दिल्लीको होटेलबाट उद्धार

    काठमाडौं :  दिल्ली महिला आयोग (डिसीडब्लु) ले ३९ जना नेपाली महिलालाई एक होटलबाट मंगलबार राति उद्धार गरेको छ। नेपालबाट त्यहाँ पुर्‍याइएका ती महिलालाई दिल्लीको पहाडगञ्ज क्षेत्रमा रहेको एक होटेलमा राखिएको थियो। उनीहरुलाई सोही होटलबाट उद्धार गरिएको हो। डिसीडब्लूका प्रमुख स्वाती मालीवालका अनुसार ती महिलालाई पहिले दिल्ली ल्याइएको र त्यहाँबाट उनीहरुलाई जागीर दिलाउने वाचा गर्दै अवैध व्यापारको लागि खाडी राष्ट्रमा पठाउने तयारीमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालको फस्ट ओडिआई : २० ओभरमा नेदरल्याण्ड्सको ९२ रन, नेपालले लियो ४ विकेट

    नेपालको फस्ट ओडिआई : २० ओभरमा नेदरल्याण्ड्सको ९२ रन, नेपालले लियो ४ विकेट

    काठमाडौं : नेपालले आफ्नो पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेटमा अहिले नेदरल्याण्ड्ससँग उसैको मैदानमा खेलिरहेको छ। टस जितेर पहिले बयाटिङ गरेको डच टोलीले २० ओभर खेलिसक्का ४ विकेट गुमाएर ९२ रन बनाएको छ। नेपालका लागि कप्तान पारस खड्काले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिइसकेका छन्। सोमपाल कामीले खेलको तेस्रो ओभरमा डानिएल ब्राकको विकेट लिँदै नेपालको लागि पहिलो ओडिआई…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारले बजेट रकमान्तर गरी आफ्नै पार्टीको युवा संगठनलाई दियो २५ लाख

    ओली सरकारले बजेट रकमान्तर गरी आफ्नै पार्टीको युवा संगठनलाई दियो २५ लाख

    काठमाडौं : सरकारले युवा संघ नेपाललाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। असार २४ गतेको मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर सत्तारुढ नेकपाको युवा संगठनहरुलाई पैसा दिइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सदाचार नीति अवलम्बन गरी आर्थिक अनुशासन कायम राख्ने बताएपनि वर्तमान सरकारले नै पार्टी निकट संगठनलाई पैसा दिएको हो। युवा संघसहित सत्तारुढ दलका युवा र विद्यार्थी संगठनले व्यवस्थापन गरेको वर्ल्ड…

    विस्तृतमा पढ्नुस्

  • नेपाल vs नेदरल्याण्ड्स : लाइभ हेर्नुस् नेपालको पहिलो ओडिआई

    नेपाल vs नेदरल्याण्ड्स : लाइभ हेर्नुस् नेपालको पहिलो ओडिआई

    काठमाडौं : ऐतिहासिक ओडिआई म्याचमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। टस हारेको नेपालले पहिले बलिङ गर्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै ओडिआई यात्रा सुरु गरेको हो। नेपालको लागि सोमपाल कामीले ओडिआईमा पहिलो विकेट लिने कीर्तिमान बनाए। सोमपालले नै नेपालको लागि पहिलो ओभर बलिङ गर्दै पहिलो बल फालेका थिए। नेपाल र नेदरल्याण्डबीचको खेल आम्स्टलभिनस्थित भिआरए…

    विस्तृतमा पढ्नुस्

  • कम्बोडियाको क्यासिनोमा जागिर लगाइदिने भन्दै ठगी गर्ने बस्नेत पक्राउ

    कम्बोडियाको क्यासिनोमा जागिर लगाइदिने भन्दै ठगी गर्ने बस्नेत पक्राउ

    काठमाडौं : वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने  २४ वर्षीय सुमन बस्नेतलाई पक्राउ गरेको हो। बस्नेतले कम्बोडियामा क्यासिनोको सेक्युरिटी गार्डमा जागिर लगाइदिने भन्दै १ लाख रुपैयाँ देखि ३ लासम्म लिएको देखिएको छ। बस्नेतले १९ जनाबाट अठासी लाख उनन्चालिस हजार सम्म…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस नेदरल्याण्ड्स : सोमपालले लिए नेपालका लागि पहिलो ओडिआई विकेट

    नेपाल भर्सेस नेदरल्याण्ड्स : सोमपालले लिए नेपालका लागि पहिलो ओडिआई विकेट

    काठमाडौं : सोमपाल कामी नेपालको लागि वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेटमा पहिलो विकेट लिने खेलाडी बनेका छन्।  उनले नेदरल्याण्ड्सका ओपनर डिजे टर ब्राकलाई बोल्ड आउट गर्दै उक्त उपलब्धी हासिल गरे। नेपालका लागि ओडिआईमा पहिलो बल फाल्ने पनि सोमपाल पहिलो खेलाडी बनेका छन्। नेदरल्याण्ड्स विरुद्ध टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपालले पहिलो ओभर बलिङ गरेका थिए। पहिलो रन खर्चने…

    विस्तृतमा पढ्नुस्

  • छोटो समयमा ठूलो उपलब्धी

    छोटो समयमा ठूलो उपलब्धी

    काठमाडौं:  बलिउड अभिनेत्री तापसी पन्नू पछिल्लो समय दर्शकले रुचाइएका अभिनेत्रीमा पर्छिन्। तापसीले बलिउडमा काम गरेको धेरै भएको छैन। उनले सन् २०१० मा दक्षिण भारतीय फिल्मबाट डेब्यू गरेकी थिइन्। पछि सन् २०१२ मा उनले बलिउडमा प्रवेश गरिन्। बलिउड प्रवेश गरेसँगै अक्षय कुमारसँग काम गर्ने अवसर पाइन्। अक्षय अभिनित 'बेवी' गरिन्। 'बेवी'को छायाँकन नेपालमा पनि भएको थियो। उनले अमिताभ बच्चनसँग 'पिंक'मा अभिनय गरिन्। यी…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्याण्ड्सले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने, शक्ति पहिलो रोजाईँमा सुवास बेन्चमा

    नेदरल्याण्ड्सले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने, शक्ति पहिलो रोजाईँमा सुवास बेन्चमा

    काठमाडौं : ऐतिहासिक ओडिआई म्याचमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ। टस हारेको नेपालले पहिले बलिङ गर्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै ओडिआई यात्रा सुरु गर्दैछ। TOSS | Dutch captain @seelaar8 won the toss and Netherlands elected to bat first. #NEDvNEP #SupportOrange pic.twitter.com/vUJt4bFzS4 — Cricket🏏Netherlands (@KNCBcricket) August 1, 2018 नेपाल र नेदरल्याण्डबीचको खेल आम्स्टलभिनस्थित…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजा र पूर्वरानी नातिनीसहित थाइल्यान्ड प्रस्थान

    पूर्वराजा र पूर्वरानी नातिनीसहित थाइल्यान्ड प्रस्थान

    काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह बैँकक प्रस्थान गरेका छन्। बुधवार दिउँसो थाइ एयरवेजको विमानबाट पूर्वराजा, पूर्वरानी कोमल शाह र नातिनीहरु  पूर्णिका र कृतिका सहित बैंकक प्रस्थान गरेका हुन्।  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell