PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • आइकाओको कालो सूचीबाट हटेको पर्यटन मन्त्रीद्वार ब्रिफ

    आइकाओको कालो सूचीबाट हटेको पर्यटन मन्त्रीद्वार ब्रिफ

    काठमाडौं : अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरणको कालो सूचीबाट नेपाल हटेको नागरिक उड्यन मन्त्री रबीन्द्र अधिकारीले संसदमा जानकारी गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा जानकारी दिँदै अधिकारीले आइकाओको कालो सूचीबाट नेपाल हटेको जानकारी दिँदै काउन्सिल प्रेसिडेन्ट अवार्डबाट पनि सम्मानित भएको जानकारी दिए। उडानको न्यूनतम् ६० प्रतिशत अंक प्राप्त नगर्दा नेपाललाई आइकाओले कालो सूचीमा रहेको थियो। अहिले नेपालको ६६ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा 'तिमी हुन्छौ जहाँ जहाँ' र 'एक्स्ट्रा माया'

    फ्राइडे रिलिजमा 'तिमी हुन्छौ जहाँ जहाँ' र 'एक्स्ट्रा माया'

    काठमाडौं : साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन् -  'तिमी हुन्छौ जहाँ जहाँ' र 'एक्स्ट्रा माया'। विकास बस्यालको निर्देशनमा बनेको 'तिमी हुन्छौ जहाँ जहाँ'मा अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना जोशी, अभिनेता मनिष श्रेष्ठको मुख्य अभिनय छ। बि एण्ड बी फिल्मसको ब्यानरमा निर्मित फिल्ममा दाल चन्द्र दवाडी र हरी प्रसाद अधिकारीको लगानी छ।   विकास बस्यालले निर्देशन गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यू : जितको प्रतिक्षामा ब्राजिल, नेमारले पहिलो रोजाईँमा खेल्लान?

    प्रिभ्यू : जितको प्रतिक्षामा ब्राजिल, नेमारले पहिलो रोजाईँमा खेल्लान?

    रसिया विश्वकपको उपाधि दाबेदारमध्ये एक ब्राजिलले प्रतियोगितामा पहिलो खेलमा स्वीस टोलीसँग बराबरी खेल्दै अंक बाँडेको थियो। उक्त खेलमा ब्राजिलका नेमारलाई धेरै फल हानिएको थियो। पहिलो खेलमा १ अंक मात्र जोडेको ब्राजिल समूह इ मा कोस्टारिका विरुद्ध दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ। यी दुईबीच खेल साँझ ५:४५ बजे सेन्ट पिटर्सवर्गमा हुनेछ। तर पहिलो खेलमा सर्बियासँग पराजित भएको कोस्टारिकाको लागि दोस्रो चरण…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

    मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

    खजुराः बाँके जिल्लाको कोहलपुरमा मोटरसाइकलको ठक्करले एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर–तिनघरुवा किरण नाला नजिकै बासगढीतर्फ जाँदै गरेको बा ७४ प ४३५७ नम्बरको मोटरसाइकलले पैदलयात्री कोहलपुर ५ का टेलर व्यवसायी ५८ वर्षीय सर्पे परियारको मृत्यु भएको हो। गएराति ९ बजे बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करले गम्भीर घाइते परियारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

    टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

    भक्तपुरः आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। तीव्र…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करी प्रकरणः व्यवसायी अकबर शाह पक्राउ

    सुन तस्करी प्रकरणः व्यवसायी अकबर शाह पक्राउ

    काठमाडौँः सुन तस्करी प्रकरणमा संलग्नता रहेको आशंकामा व्यवसायी अकबर शाह पक्राउ परेका छन्। रेस्टुरेन्ट व्यवसायीले शाहलाई सरकारले गठन गरेको छानबिन समितिले बिहीबार नियन्त्रणमा लिएको हो। ललितपुरको लबिम मलमा उनको रेस्टुरेन्ट छ। तस्करीमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले शाहलाई नियन्त्रणमा लिइएको समितिका एक सदस्यले बताए। उनीमाथि सोधपुछको क्रम जारी छ।  यसअघि प्रहरीले तस्करी प्रकरणमा प्रतिवादी बनाइएका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल,…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसदको संयुक्त बैठक बस्दै, नियमावली पारित हुने 

    संघीय संसदको संयुक्त बैठक बस्दै, नियमावली पारित हुने 

    काठमाडौँः संघीय संसद्को संयुक्त बैठक आज बस्दैछ। बैठकले संघीय संसद्का दुबै सदनको संयुक्त बैठक र समिति सञ्चालन नियमावली पारित गर्नेछ।  असार ३ गतेको बैठकले नियमावली संशोधनका लागि खुला गरेको थियो। शुक्रबार नियमावलीमा प्राप्त संशोधनसहित संयुक्त बैठकमा पेस हुनेछ। बैठकमा पेस भएको नियमावली दफाबार छलफलपछि पारित हुनेछ।  बैठक दिउँसो ४ बजे बस्नेछ।  नियमावलीमा सदनको संयुक्त बैठक सञ्चालनको कार्यविधि, समिति गठन, सदस्य…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला न्यायाधीशका लागि २२ जनाको नाम सिफारिस, दुई जनामात्र महिला

    जिल्ला न्यायाधीशका लागि २२ जनाको नाम सिफारिस, दुई जनामात्र महिला

    काठमाडौँः न्याय परिषदले २२ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। बिहीबार साँझ बसेको बैठकले रिक्त दरबन्दी पदपूर्तिका लागि सिफारिस गरेको हो।  न्याय, कानुन र सरकारी वकिल समूहबाट २२ न्यायाधीश सिफारिसमा परेका हुन्। जसमा न्याय सेवाबाट सबैभन्दा बढी १४ जना रहेका छन्। यस्तै कानुनबाट ३ र सरकारी वकिल समूहबाट ५ जनाको नाम सिफारिस भएको छ।  सिफारिस हुनेहरुमा सुदर्शन लामिछाने, खिमानन्द…

    विस्तृतमा पढ्नुस्

  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृत चालिसे जेल चलान

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृत चालिसे जेल चलान

    काठमाडौँः  नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका शम्भुप्रसाद चालिसेलाई पक्राउ गरेपछि चालिसे जेल चलान भएका छन्। ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७४ चैत २० को फैसला अनुसार एक वर्ष छ महिना कैद र रु १० लाख जरिवाना हुने ठहर भई फरार धादिङ घर भई हाल कामनपा–१४ कंलकी बस्ने चालिसेलाई बिहीबार पक्राउ गरी जेल चलान गरेको…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    इनरुवाः सुनसरीमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तेजनारायण मेहताका ११ वर्षीय छोरा प्रसान्तकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गाउँपालिकाको भित्री सडकमा को ९ प २२९३ नम्बरको मोटरसाइकलले साइकलयात्री प्रसान्तलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकाले उपचारका लागि न्यूरो…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिना क्रोएसियासँग ३-० ले पराजित, क्रोएसिया अन्तिम १६ मा

    अर्जेन्टिना क्रोएसियासँग ३-० ले पराजित, क्रोएसिया अन्तिम १६ मा

    दुई पटकको विश्व विजेता अर्जेन्टिना रसिया विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा क्रोएसियासँग ३-० ले पराजित भएको छ। समूह सी को पहिलो खेलमा आइसल्याण्ड्सँग १-१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा पराजित भएपछि दोस्रो चरण प्रवेश गर्ने सम्भावना समेत कठिन बन्दै गएको छ। उता लगातार दुई खेल जित्दै क्रोएसियाले भने अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। विश्व फुटबलका सुपर…

    विस्तृतमा पढ्नुस्

  • ललित स्मृति यू-१८ फुटबल : आर्मीको जितमा दिनेश र दिपेशको ह्याट्रिक, लुम्बिनी क्वाटरफाइनलमा

    ललित स्मृति यू-१८ फुटबल : आर्मीको जितमा दिनेश र दिपेशको ह्याट्रिक, लुम्बिनी क्वाटरफाइनलमा

    कप्तान दिनेश हेन्जन र दिपेश आले ह्याट्रिक गरेपछि ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको अन्तिम लिग खेलमा त्रिभुवन बर्मीले मछिन्द्र क्लबलाई ८-२ ले पराजित गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीका लागि दिनेशले खेलको सातौँ, २५औँ र ३०औँ मिनेटमा गोल गरे भने दिपेशले ३९औँ, ६०औँ र ९०औँ मिनेटमा गोल गरे। यस्तै आर्मीका सुशिल श्रेष्ठले एक गोल गर्दा मछिन्द्रका अभिनास मल्लले…

    विस्तृतमा पढ्नुस्

  • किलियन एमबापेको निर्णायक गोलमा फ्रान्स अन्तिम १६ मा, पेरु समूह चरणबाटै बाहिरियो

    किलियन एमबापेको निर्णायक गोलमा फ्रान्स अन्तिम १६ मा, पेरु समूह चरणबाटै बाहिरियो

    फ्रान्स रसिया विश्वकप २०१८ को अन्तिम १८ मा प्रवेश गर्ने तेस्रो राष्ट्र बनेको छ। समूह सी अन्तर्गत बिहीवार भएको खेलमा पेरुलाई १-० को साँघुरो अन्तरले पराजित गर्दै युरोपियन राष्ट्र फ्रान्स एक खेल अघि नै दोस्रो चरणमा पुगेको हो। फ्रान्सलाई ३ अंक दिलाउन किलियन एमबापेले ३४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। एमबापे फ्रान्सका लागि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • कप्तानले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियालाई दिलाए पहिलो अंक, डेनमार्कसँग खेल्यो बराबरी

    कप्तानले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियालाई दिलाए पहिलो अंक, डेनमार्कसँग खेल्यो बराबरी

    रसिया विश्वकप अन्तर्गत समूह सी को खेलमा डेनमार्क र अष्ट्रेलियाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। खेलमा दुवै गोल पहिलो हाफमा भको थियो। सातौँ मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युरोपेली राष्ट्र डेनमार्कलाई पहिले अग्रता दिलाएका थिए। तर ३८औँ मिनेटमा अष्ट्रेलियाका कप्तान मिल जेडिनाकले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे। डेनमार्कका युसुफ पाउलसेनले डि एरिभाभित्र ह्याण्ड गरेपछि प्राप्त पेनाल्टी उनले…

    विस्तृतमा पढ्नुस्

  • उद्योगी सञ्जय अग्रवाल 'मरिच' काण्डमा समातिए

    वीरगंज : वीरगंजका उद्योगी सञ्जय अग्रवाललाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ। विभागका अनुसन्धान निर्देशक धुव्र पोखरेलले प्रारम्भीक अनुसन्धानबाट दोषी ठहरिएको बताए। मरिच ‘वारपार’को खेलमा सक्रिय रहेको भन्दै अग्रवाल पक्राउ परेका हुन्।   ‘हिजो साँझ कार्यालय समयपछि ३ करोड ७५ लाख ८० हजार धरौटी माग्यौं,’पोखरेलले भने, ‘धरौटी बुझाउन नबुझाएपछि उनलाई हिरासतमा लिइ नख्खु जेल पठाएका छौं।’ उनको संलग्नता बारे थप…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् यस्तो थियो प्रधानमन्त्री ओलीलाई चीनले गार्ड अफ अनर दिँदाको दृश्य

    हेर्नुस् यस्तो थियो प्रधानमन्त्री ओलीलाई चीनले गार्ड अफ अनर दिँदाको दृश्य

    काठमाडौं : छ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज चिनियाँ सरकारले गार्ड अफ अनरले सम्मान गरेको छ। भ्रमणको तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो।  सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी थिए। हेर्नुस् सम्मान दिँदाको दृश्य: 

    विस्तृतमा पढ्नुस्

  • चीनसँग भयो सम्झौता; कहिले आइपुग्ला त काठमाडौँमा चिनियाँ रेल?

    चीनसँग भयो सम्झौता; कहिले आइपुग्ला त काठमाडौँमा चिनियाँ रेल?

    काठमाडौं : नेपाल र चीनबीच रेलमार्ग निर्माण लगायतका १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा आज सम्झौता सम्पन्न भएको छ।  चीनको राजकीय भ्रमणका क्रममा बेइजिङमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीचको भएको द्वीपक्षीय प्रतिनिधिमण्डल स्तरीय वार्तापछि यी सम्झौता भएका हुन्।  दुई देशबीच थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ समेत भएको छ। ग्रेट हल अफ पिपलमा भएको…

    विस्तृतमा पढ्नुस्

  • आतंकवादीले नेपालमा 'इन्फ्रासोनिक साउन्ड हतियार' भित्र्याएको भन्दै उजुरी

    आतंकवादीले नेपालमा 'इन्फ्रासोनिक साउन्ड हतियार' भित्र्याएको भन्दै उजुरी

    काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंमा एक युवकले बुधवार दिउँसो फरक प्रकृतिको उजुरी दिएका छन्।  तनहुँ व्यास नगरपालिका स्थायी घरभइ केही वर्षयता कीर्तिपुर बस्दै आएका ४१ वर्षीय समिर बस्नेत (नाम परिवर्तन)ले आतंवादी समूहले नेपालमा 'इन्फ्रासोनिक साउन्ड हतियार' प्रयोग गरिररहेको भन्दै नियन्त्रणको लागि उजुरी दिएका हुन्।  'दश वर्षदेखि सोनिक हतियार प्रयोग गरेर शरीर, दिमाग सबै नियन्त्रणमा लिएको छ। मेरो आँखाले देख्ने…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ, 'रोमियो एण्ड मुना'को ट्रेलर

    यस्तो छ, 'रोमियो एण्ड मुना'को ट्रेलर

    काठमाडौं : फिल्म 'रोमियो एण्ड मुना'को ट्रेलर सार्वजनिक भएको छ। यसअघि निर्माण टिमले फिल्मको टिजर र केही पोस्टर सार्वजनिक गरेका थिए। ट्रेलरमा रोमियो एण्ड मुनाको प्रेमलाई देखाइएको छ। निर्माण टिमले प्रदर्शन मिति नजिकिंदै जाँदा प्रचारमा तिव्रता दिएको हो। फिल्म साउन ११ गतेदेखि प्रदर्शन हुनेछ। फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ। फिल्मलाई नरेश कुमार केसीले निर्देशन गरेको हो। निर्देशक…

    विस्तृतमा पढ्नुस्

  • निशुल्क प्रवेशमा 'अश्वेत'

    निशुल्क प्रवेशमा  'अश्वेत'

    काठमाडौं : नाटक 'अश्वेत' पुन: मञ्चन हुने भएको छ। ज्योतिश्वर रङ्ग उत्सव २०७५ को अवसरमा नाटक मञ्चन हुने भएको हो। बत्तिसपुतली काठमाडौंमा अवस्थित शिल्पी थियटरमा असार ८ देखि १० गतेसम्म निशुल्क नाटक मञ्चन हुनेछ। राम के.ए.सी निर्देशित नाटमा शिवप्रसाद अधिकारी, अमृता खनाल, प्रदीप बास्तोला, एलिजा अधिकारी, शिक्षा केसी, दिलीप खड्का, तिर्सना राई, किरण चापागाईं र विज्ञान गजुरेलको अभिनय छ। नेपथ्यमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell