PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • बेइजिङमा के गर्दै छन् प्रधानमन्त्री ओली ? हेर्नुस ८ फोटोमा

    बेइजिङमा के गर्दै छन् प्रधानमन्त्री ओली ? हेर्नुस ८ फोटोमा

    बेइजिङ : चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहानै देखि विभिन्न भेटवार्ता र कार्यक्रमहरूमा व्यस्त देखिएका छन्।  प्रधानमन्त्री ओलीले नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गरे। कार्यक्रममा भ्रमणमा रहेका मन्त्रीहरू र चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानसहित चीनका लागि नेपाली राजदूत र नेपालका लागि…

    विस्तृतमा पढ्नुस्

  • विवादमा 'रोजी', फिल्मको नाम माथि रोजीका परिवारको आपत्ती

    विवादमा 'रोजी', फिल्मको नाम माथि रोजीका परिवारको आपत्ती

    काठमाडौं : फिल्म 'रोजी' विवादामा परेको छ। करिव ७ बर्ष अगाडीको रोजी महर्जन हत्याकाण्डमा आधारित भएर फिल्मको छायाँकन सुरु गरिसकेपछि टिम विवादमा परेको हो। रोजीका परिवारले उक्त फिल्ममाथि आपत्ती जनाएपछि निर्माण टिम र रोजीको परिवार अनि ज्याँपू समुदायबीच त्रिपक्षिय वार्ता भयो।चलचित्र विकास बोर्डमा भएको वार्तामा रोजी परिवारले फिल्मको शीर्षक नै परिवर्तन गर्नुपर्ने अडान गरेका छन्। एक महिनाका लागि वार्ता स्थगित भएको…

    विस्तृतमा पढ्नुस्

  • बेइजिङमा नेपाल–चीनमैत्री दौड, प्रधानमन्त्रीले गरे उद्घाटन

    बेइजिङमा नेपाल–चीनमैत्री दौड, प्रधानमन्त्रीले गरे उद्घाटन

    बेइजिङ : चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरेका छन्।  नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहेका मन्त्रीहरु र चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानसहित चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूतको सहभागिता थियो। …

    विस्तृतमा पढ्नुस्

  • गोरेका सहयोगी तिवारी पनि सुन प्रकरणमा प्रतिवादीः कारोबार स्वीकार, सुन तस्करीबारे मौन

    गोरेका सहयोगी तिवारी पनि सुन प्रकरणमा प्रतिवादीः कारोबार स्वीकार, सुन तस्करीबारे मौन

    काठमाडौँ: सुन तस्करी प्रकरणमा पक्राउ परेका चुडामणि उप्रेती गोरेका मुख्य सहयोगी राम तिवारीलाई छानबिन समितिले जिल्ला अदालत मोरङमा बुझाएको छ।  दुई साता लामो अनुसन्धानपछि तिवारीलाई अदालतमा बुझाइएको हो। जिल्ला अदालत मोरङले तिवारीलाई सुन प्रकरणमा प्रतिवादी बनाएर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई अनुमति दिएको छ। अदालतले तिवारीलाई असार १५ गतेसम्म म्याद थप गरी अनुसन्धानका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • जयनगर–जनकपुरमा रेलमार्ग तयार, सञ्चालनका लागि छैन रेल ऐन

    जयनगर–जनकपुरमा रेलमार्ग तयार, सञ्चालनका लागि छैन रेल ऐन

    रमेश लम्साल काठमाडौँ सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ। सो रेलमार्ग सञ्चालनका लागि प्राविधिक तयारीस्वरुप नेपाली र भारतीय अधिकारीबीच मंगलबार र बुधबार छलफल भएको रेल विभागले जानकारी दिएको छ। विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवद्वय केशवकुमार शर्मा र राजेन्द्रराज शर्मा, विभागका महानिर्देशक अनन्त आचार्य, सिनियर डिभिजनल इञ्जिनियर अमन…

    विस्तृतमा पढ्नुस्

  • जग्गा विवादमा दाइद्वारा भाइको हत्या

    जग्गा विवादमा दाइद्वारा भाइको हत्या

    रुकुमः रुकुम पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन्। जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ। जग्गासम्बन्धी सामान्य विवादका कारण रुद्रले खुकुरी प्रहार गरी जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • योग दिवसमा 'आसन', हेर्नुस् फोटोमा

    योग दिवसमा 'आसन', हेर्नुस् फोटोमा

    काठमाडौँः आज विश्व योग दिवस । संयुक्त राष्ट्र संघले जुन २१ लाई योग दिवसको मान्यता दिएपछि हरेक वर्ष योग दिवस मनाउन लागिएको हो। नेपालमा पनि पछिल्ला वर्षहरुमा योग दिवस मनाउने गरिएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयले चेतनामुलक र्‍याली आयोजना गर्‍यो। कतिपय योग केन्द्रमा सामूहिक योग गरिएको छ।  

    विस्तृतमा पढ्नुस्

  • अवैध धन लुकाउनेमा खेलाडीदेखि राजनीतिज्ञसम्म, पनामा पेपर्स २ मा यसपाली नेपाली परेनन्

    अवैध धन लुकाउनेमा खेलाडीदेखि राजनीतिज्ञसम्म, पनामा पेपर्स २ मा यसपाली नेपाली परेनन्

    काठमाडौँः खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय समूह (आइसीआइजे) ले पनामा पेपर्स–२ बुधबार राति सार्वजनिक गरेको छ। विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीहरूले आफ्नो अवैध सम्पत्ति लुकाउन र कर छली गर्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भनेर पनामा पेपर्स खुलासा भएको दुई वर्षपछि इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिस्ट (आइसीआइजे) ले बुधबार राति अर्को खुलासा गरेको हो। २०७३ वैशाख २७ गते आइसीआइजेले…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यू : अर्जेन्टिनालाई स्पष्ट जित आवश्यक

    प्रिभ्यू : अर्जेन्टिनालाई स्पष्ट जित आवश्यक

    दुई पटकको विश्वकप विजेता। वर्तमान समयका उत्कृष्ट खेलाडी लियोनल मेसी भएको टिम। उपाधिको दाबेदार टोली, अर्जेन्टाइन टोलीको विशेषता। रसिया विश्वकपमा पहिलो खेलमा डेब्युटान्ट आइसल्याण्डसँग बराबरीमै रोकिएपछि अर्जेन्टिनाको आलोचना समेत भयो। जहाँ कप्तान समेत रहेका मेसी स्वयंमले गोल गर्न सकेनन् र अंक बाँड्न बाध्य भयो। विश्वकप खेल्ने सबैभन्दा कम जनसंख्या भएको राष्ट्रसँगको बराबरीले अर्जेन्टिनालाई क्रोएसियाविरुद्धको दोस्रो खेल जित्नैपर्ने बाध्यता छ। बराबरी…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यू : डेनमार्क भर्सेस अष्ट्रेलिया

    प्रिभ्यू : डेनमार्क भर्सेस अष्ट्रेलिया

    रसिया विश्वकप अन्तर्गत समूह सी को खेलमा आज डेनमार्क र अष्ट्रेलियाबीच खेल हुँदैछ। साँझ ५:४५ बजे सुरु हुने खेल समरा एरेनामा हुँदैछ। युरोपियन राष्ट्र डेनमार्क आजको खेल जित्दै अन्तिम १६ मा स्थान बनाउने दाउमा हुनेछ भने प्रतियोगितामा टिकिरहन अष्ट्रेलियालाई निर्विकल्प जितको खाँचो छ। डेनमार्कले पहिलो खेलमा पेरुलाई पराजित गरेको थियो भने खेलको अन्त्यतिर गोल बेहोरेपछि अष्ट्रेलिया फ्रान्ससँग २-१ ले पराजित…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पले बदले विवादस्पद आप्रवासी नीति, आप्रवासीका बच्चा परिवारसँगै रहने 

    ट्रम्पले बदले विवादस्पद आप्रवासी नीति, आप्रवासीका बच्चा परिवारसँगै रहने 

    सर्वत्र आलोचनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आप्रवासी नीति परिवर्तन गरेका छन्। आप्रवासीलाई उनीहरूका बच्चासँग अलग गर्ने नीति आलोचनापछि उनले परिवर्तन गरेका हुन्। अब आप्रवासीका बच्चाहरू परिवारकै साथमा रहन पाउनेछन्।  ट्रम्पले हस्ताक्षर गरेको नयाँ नीतिमा अवैध आप्रवासीलाई हिरासतमा लिँदा परिवारलाई एकसाथ लिइने जनाइएको छ। तर, आमा बाबुलाई हिरासतमा लिँदा बच्चामा गलत प्रभाव पर्ने अवस्थामा भने उनीहरूलाई अलग राखिनेछ।  तर, आदेशमा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको गारनिस होटलमा महिला र पुरुषको शव भेटियो, हत्याको आशंका

    भक्तपुरको गारनिस होटलमा महिला र पुरुषको शव भेटियो, हत्याको आशंका

    भक्तपुरः सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा दुई व्यक्तिको शव भेटिएको छ। होटलको उक्त कोठामा भक्तपुर नगरपालिका दरबार स्क्वायर बस्ने ३० वर्षीय जीवनतोयना श्रेष्ठ र दोलखा बोचकी  २२ वर्षीया मुन्नी तामाङको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए। होटलमा मंगलबार दुबै सँगै बस्न गएका श्रेष्ठको कोठाको एटेज बाथरुमभित्रको नुहाउने सावरमा झुण्डिएको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • डिएगो कोस्टाको गोलमा इरानविरुद्ध स्पेनको कठिन जित

    डिएगो कोस्टाको गोलमा इरानविरुद्ध स्पेनको कठिन जित

    डिएगो कोस्टाले ५४ औं मिनेटमा गरेको गोल निर्णायक हुँदा विश्वकप २०१८ को समूह बी मा रहेको इरानले हार बेहोर्न परेको छ। योसँगै अंक तालिकमा स्पेन पहिलो र पोर्चुगल दोस्रो स्थान बनाउन सफल भएका छन्। इरानका लागि शीर्ष १६ मा स्थान बनाउन थप  कठिन भएको छ। युरोपेली प्रतिस्पर्धीसँग इरानले विश्वकपका चरणमा खेलेको ७ खेलमा छैटौं हार समेत हो यो। स्पेन १,…

    विस्तृतमा पढ्नुस्

  • बौद्धमा गोली चल्यो, लुटेरा माथि दुई राउण्ड गोली प्रहार

    बौद्धमा गोली चल्यो, लुटेरा माथि दुई राउण्ड गोली प्रहार

    काठमाडौं : बौद्धस्थित जम्बु डाँडा नजिकै गोली चलेको छ। लुटेरा अमर तामाङलाई नियन्त्रण लिन प्रहरीले दुई राउन्ड गोली चलाएको महानगरीय अपराध अनुसन्धान महाशाखा एसएसपी धिरजप्रताप सिंहले बताए।  घटनास्थलबाट प्रहरीले दुई राउण्ड गोली र पेस्तोल बरामद गरेको छ। गत जेठ २४ र २८ गते अमर तामाङ राजधानीका विभिन्न स्थानमा पेस्तोल देखाई रकम लुटेर फरार भएका थिए। ताप्लेजुङ घर भएका २४ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • मेसीले सर्वकालिन महान बन्न विश्वकप जित्नु आवश्यक छैन : क्रेस्पो

    मेसीले सर्वकालिन महान बन्न विश्वकप जित्नु आवश्यक छैन : क्रेस्पो

    अर्जेन्टिनाका पूर्व स्ट्राइकर हर्नान क्रेस्पोले अर्जेन्टिनी फरवार्ड लियोनल मेसीलाई सर्वकालीन महान खेलाडी बन्न विश्वकप जित्नु आवश्यक नभएको बताएका छन्। ३० वर्षीय मेसीले आइसल्याण्ड विरुद्धको पहिलो खेलमा आफ्नो पेनाल्टी मिस गरेका थिए। मेसीले १४ सिजन बार्सिलोनाका रहँदा ३२ उपाधि र पाँच पटक फिफा बालोन डे’ओर जितेका छन्। तर, अहिलेसम्म विश्वकप जित्न सकेका छैनन्। ‘धेरै खेलाडीहरु अहिलेपनि हाम्रो स्मृतिमा छन्, जसले विश्वकप…

    विस्तृतमा पढ्नुस्

  • सुआरेजले सयौँ खेलमा निर्णायक गोल गर्दा उरुग्वे दोस्रो चरणमा, आयोजक रसिया पनि अन्तिम १६ मा, इजिप्ट र साउदी बाहिरियो

    सुआरेजले सयौँ खेलमा निर्णायक गोल गर्दा उरुग्वे दोस्रो चरणमा, आयोजक रसिया पनि अन्तिम १६ मा, इजिप्ट र साउदी बाहिरियो

    लुइस सुआरेजले आफ्नो सयौँ अन्तर्राष्ट्रिय खेलमा गोल गरेपछि उरुग्वेले रसिया विश्वकपको दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले पराजित गरेको छ। समूह ए मा लगातार दोस्रो जितपछि उरुग्वे अन्तिम १६ मा प्रवेश गरेको छ। उक्त नतिजापछि यसअघि नै लगातार दुई खेल जितेको आयोजक रसियाले पनि अन्तिम १६ मा स्थान बनाएको छ। रसिया र उरुग्वेले अब समूह चरणको अन्तिम खेल खेल्न बाँकी…

    विस्तृतमा पढ्नुस्

  • ललित स्मृति यू-१८ फुटबल : मनाङको पहिलो जित, क्वाटरफाइनल सम्भावना कायमै

    ललित स्मृति यू-१८ फुटबल : मनाङको पहिलो जित, क्वाटरफाइनल सम्भावना कायमै

    मनाङ मर्स्याङ्दी क्लबले तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधवार भएको खेलमा हिमालयन शेर्पामाथि ३-० को जित हात पार्दै मनाङले क्वाटरफाइनल पुग्ने सम्भावना समेत कायम राखेको छ। मनाङलाई पहिलो जित दिलाउन विश्व लामाले ह्याट्रिक गरे। यस्तै थ्री स्टारले फ्रेण्ड्ससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। समूहमा सबै खेल खेलेको थ्री स्टारको…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकपमा रोनाल्डो : २ खेलमा चार गोल, गोल्डेन बुट होडमा अगाडि, अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी गोल

    रसिया विश्वकपमा रोनाल्डो : २ खेलमा चार गोल, गोल्डेन बुट होडमा अगाडि, अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी गोल

    पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका लागि रसिया विश्वकप २०१८ गोल स्कोरिङको हिसाबले ड्रिम स्टार्ट रुपमा अगाडि बढेको छ। यसअघि ३ पटक विश्वकप खेल्दा ३ गोल मात्र गर्न सफल रोनाल्डोले २१औँ संस्करणको विश्वकपमा २ खेलमै चार गोल गरिसकेका छन्। साथै रोनाल्डोले सुरुमै गोल्डेन बुटको दाबेदारमा समेत अगाडि बढेका छन्। रसिया विश्वकपमा स्पेन विरुद्धको पहिलो खेलमा ३ गोल गर्दै ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोले मोरोक्को…

    विस्तृतमा पढ्नुस्

  • आइसीसीको फ्युचर टुर प्रोग्राम घोषणा : ९ देशबीच टेष्ट च्याम्पियनसिप, १३ देशको वान डे लिग हुने

    आइसीसीको फ्युचर टुर प्रोग्राम घोषणा : ९ देशबीच टेष्ट च्याम्पियनसिप, १३ देशको वान डे लिग हुने

    इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले सन् २०१८ देखि २०2३ सम्म लागु हुने गरी फ्युचर टुर प्रोग्राम (एफटिपी)को घोषणा गरेको छ। जसअनुसार शीर्ष ९ वरीयतामा रहेका ९ टिमबीच टेष्ट च्याम्पियनसिप र १३ राष्ट्रबीच वान डे लिग आयोजना हुनेछ। वान डे लिग सन् २०२३ को वान डे वर्ल्डकपको लागि क्वालिफाइङ इभेन्स समेत हुने आइसीसीले जनाएको छ। आयोजक भारत बाहेक शीर्ष ७ स्थानमा रहने…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोले चौथो मिनेटमै गरेको गोल निर्णायक बन्दा पोर्चुगल विजयी, मोरोक्कोको लगातार दोस्रो हार

    रोनाल्डोले चौथो मिनेटमै गरेको गोल निर्णायक बन्दा पोर्चुगल विजयी, मोरोक्कोको लगातार दोस्रो हार

    क्रिस्टियानो रोनाल्डोले खेलको चौथो मिनेटमै गरेको गोल निर्णायक बन्दा पोर्चुगलले रसिया विश्वकपमा पहिलो जित हात पारेको छ। समूह बी अन्तर्गत दोस्रो खेलमा पोर्चुगलले मोरोक्कोलाई १-० ले हरायो। रोनाल्डोले जाओ माउटिन्होको क्रसमा डाइभिङ हेडरमार्फत् गोल गर्दै युरोपियन राष्ट्रलाई अग्रता दिलाएका थिए। अन्तत: सोही गोल निर्णायक बन्दा पोर्चुगल विजयी हुँदै ३ अंक जोड्न सफल भयो। मोरोक्कोले पनि गोल गर्ने राम्रा मुभ बनाए पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell