PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • मनकामना दर्शनका लागि गएका दर्शनार्थीको होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

    मनकामना दर्शनका लागि गएका दर्शनार्थीको होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

    चितवन : चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ।  मनकामना दर्शनका लागि आएका काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिए । होटेलको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो।  गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका…

    विस्तृतमा पढ्नुस्

  • प्लेअर्स टु वाच : लुकाकु, लोजानो, मुलर, मिन सन

    प्लेअर्स टु वाच : लुकाकु, लोजानो, मुलर, मिन सन

    रसिया विश्वकप अन्तर्गत आज पनि समूह चरणका ३ खेल हुँदैछन्। साँझ ५:४५ बजे हुने खेलमा समूह जी मा रहेका बेःजियम र ट्युनिसिया भिड्दैछन्। यस्तै समूह एफमा रहेका दक्षिण कोरिया र मेक्सिको राती ८:४५ तथा त्यसै समूहका जर्मनी र स्वीडेन राती ११: ४५ बजे प्रतिस्पर्धा गर्दैछन्। आजको खेलका हेर्नलायक खेलाडीहरु   रोमेलु लुकाकु (बेल्जियम) रसियामा जारी विश्वकप अन्तर्गत समूह चरणको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा आज ३ खेल : जितको खोजीमा डिफेण्डिङ च्याम्पियन जर्मनी, बेल्जियम, मेक्सिको र स्वीडेनको नजर अन्तिम १६

    विश्वकपमा आज ३ खेल : जितको खोजीमा डिफेण्डिङ च्याम्पियन जर्मनी, बेल्जियम, मेक्सिको र स्वीडेनको नजर अन्तिम १६

    रसिया विश्वकपको आज दशौँ दिन पनि ३ खेल हुँदैछन्। डिफेण्डिङ च्याम्पिनय जर्मनी यस विश्वकपको पहिलो जितको खोजीमा रहँदा बेल्जियम, स्वीडेन र मेक्सिकोमो नजर भने अन्तिम १६ तिर छ। चार वर्षअघि ब्राजिलमा अर्जेन्टिनालाई हराउँदै च्याम्पियन बनेको जर्मनी पहिलो खेलमै मेक्सिकोसँग पराजित भएपछि अन्तिम १६ मा प्रवेश गर्न स्वीडेन विरुद्धको दोस्रो खेल जित्नैपर्ने बाध्यता छ। मेक्सिको विरुद्ध जर्मनीको मिडफिल्ड खासै चल्न सकेको…

    विस्तृतमा पढ्नुस्

  • बा : कविता

    बा : कविता

    उत्तम रिमाल   मेरा संसार पनि उनै हुन् मेरा बा पनि उनै हुन् उनी अझै पनि त्यस्तै छन् त्यही पुरानै जस्ताका तस्तै फेरिएको भन्छौ त बस् काला रौँ सेता भए होलान् गालामा चाहुरी पलाए होलान् हल्का मोटाए कि? तर बुझ्नु मनबाट त्यस्तै पहिलेको जस्तै!!   म उहिले बाले किन्दिएको नाना लाउथेँ सबैले बा बा भन्थे कति सुहाएको भन्थे म समझिरहन्छु…

    विस्तृतमा पढ्नुस्

  • मिस नेवा रिजुको जर्मनी मोह, भन्छिन् : फरक टिम भएकाले भाइसँग खेल हेर्दा झगडा पर्छ

    मिस नेवा रिजुको जर्मनी मोह, भन्छिन् : फरक टिम भएकाले भाइसँग खेल हेर्दा झगडा पर्छ

    देश विदेश सबैलाई तानेको विश्वकपले मिस नेवा रिजु मानन्धरलाई नछुने त कुरै रहेन। उनी जर्मनीको समर्थक हुन्। सानोमा उनका बुबाले उनलाई जर्मनीको र भाइलाई अर्जेन्टिना जर्सी ल्याएर लगाइदिएको याद छ उनलाई। 'त्यही बेलादेखि म जर्मनीको समर्थनमा। अहिलेसम्म जर्मनी नै आफ्नो टिम जस्तो लाग्छ,' उनले भनिन्। उनका भाइले भने टिम चेन्ज गरिसके। उनी अहिले बेल्जियमका समर्थक हुन्। भन्छिन्, 'फरक टिम सपोर्ट…

    विस्तृतमा पढ्नुस्

  • शाकिरीले ९०औँ मिनेटमा गोल गरेपछि सर्बियामाथि स्वीट्जरल्याण्डको पुनरागमन जित

    शाकिरीले ९०औँ मिनेटमा गोल गरेपछि सर्बियामाथि स्वीट्जरल्याण्डको पुनरागमन जित

    ग्रान्ट जाका र जेर्दान शाकिरीले दवस्रो हाफमा गरेको गोल मद्दतमा स्वीट्जरल्याण्डले रसिया विश्वकपमा सर्बियामाथि पुनरागमन जित हात पारेको छ। समूह ई अन्तर्गत शुक्रवार भएको खेलमा स्वी टोलीले सर्बायलाई २-१ ले पराजित गरेको हो। खेलको पाँचौ मिनेटमै एलेक्जान्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा एक गोलले पछि परेको स्वीट्जरल्याण्डले दोस्रो हाफमा दुई गोल गर्‍यो। ५२औँ मिनेटमा जाकाले…

    विस्तृतमा पढ्नुस्

  • मुसाको दुई गोल मद्दतमा नाइजेरियाले आइसल्याण्डलाई हरायो, गिल्फी सिगुरसनले पेनाल्टी चुकाए

    मुसाको दुई गोल मद्दतमा नाइजेरियाले आइसल्याण्डलाई हरायो, गिल्फी सिगुरसनले पेनाल्टी चुकाए

    अहेमेद मुसाले दोस्रो हाफमा दुई गोल गरेपछि नाइजेरियाले रसिया विश्वकपमा आइसल्याण्डलाई २-० ले पराजित गर्दै पहिलो जित निकालेको छ। पहिलो खेलमा क्रोएसियासँग पराजित नाइजेरियालाई जित दिलाउन मुसाले ४९औँ र ७५औँ मिनेटमा गोल गरे। समूह डी मा जितपछि नाइजेरियाले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ। यसले एक खेल बराबरी र एक खेलमा हारको नतिजा निकालेको अर्जेन्टिनाको पनि अन्तिम १६…

    विस्तृतमा पढ्नुस्

  • इन्जुरी टाइममा काउटिन्हो र नेमारले गोल गर्दै जिताए ब्राजिललाई, कोस्टारिकाको लगातार दोस्रो हार

    इन्जुरी टाइममा काउटिन्हो र नेमारले गोल गर्दै जिताए ब्राजिललाई, कोस्टारिकाको लगातार दोस्रो हार

    पाँच पटकको विश्वविजेता ब्राजिलले रसिया विश्वकपमा पहिलो जित हात पारेको छ। फिलिप काउटिन्हो र नेमारले इन्जुरी टाइममा गरेको गोल मद्दतमा ब्राजिलले कोस्टारिकालाई २-० ले पराजित गर्दै ३ अंक जोडेको हो। समूहको पहिलो खेलमा स्वीट्जरल्याण्ड्सँग बराबरी खेलेको ब्राजिल २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ भने अन्तिम १६ को नजिक पुगेको छ। कोस्टारिकाले निर्धारित ९० मिनेटसम्म ब्राजिलको आक्रमणलाई गोल…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसदको संयुक्त नियमावली पारित

    संघीय संसदको संयुक्त नियमावली पारित

    काठमाडौं: संघीय संसदले संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित भएको छ। आज बसेको संघीय संसदको संयुक्त बैठकले नियमावली बहुमतले पारित गरेको हो। नियमावली मस्यौंदा समितिका संयोजक कृष्णभक्त पोख्रेललेले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारितका लागि प्रस्ताव राखेका थिए। सांसद विमला विश्वकर्माले सुनवाई समिति समावेशी बनाउने विषयमा राखेको संशोधन पनि स्वीकृत भएको थियो। नियमावली…

    विस्तृतमा पढ्नुस्

  • ३ लाख ४८ हजार जनसंख्या भएको आइसल्याण्डको यस्तो छ 'सेक्रेट अफ सक्सेस'

    ३ लाख ४८ हजार जनसंख्या भएको आइसल्याण्डको यस्तो छ 'सेक्रेट अफ सक्सेस'

    काठमाडौं : पहिलो पटक विश्वकपमा सहभागिता जनाएको आइसल्याण्डले आफ्नो पहिलो खेलमा अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेर चर्चा कमायो। आज आइसल्याण्ड समूहचरणको दोस्रो खेलमा नाइजेरियासँग खेल्दै छ।  एक लाख ३ हजार वर्गकिलोमिटर क्षेत्रफल रहेको आइसल्याण्ड तीन लाख ४८ हजार ५८० जनसंख्या रहेको देश हो। हालसम्म विश्वकप खेलमा सहभागिता जनाउने सबैभन्दा कम जनसंख्या भएको देशसमेत आइसल्याण्ड हो।  आइसल्याण्डमा फुटबलले नयाँ घर फेला…

    विस्तृतमा पढ्नुस्

  • प्लेअर्स टु वाच : जेसस, नाभास, मोसेस, हाल्डेरसन, मिट्रोभिक, शाकिरी

    प्लेअर्स टु वाच : जेसस, नाभास, मोसेस, हाल्डेरसन, मिट्रोभिक, शाकिरी

    रसिया विश्वकप अन्तर्गत आजपनि ३ खेल हुँदैछ। साँझ ५:४५ बजे समूह इ मा रहेको ब्राजिल र कोस्टारिका तथा राती ८:४५ बजे समूह डीका नाइजेरिया र आइसल्याण्डबीच खेल हुँदैछ। यस्तै राती ११:४५ बजे समूह ई मा रहेका सर्विया र स्वीटजरल्याण्डबीच खेल हुनेछ। आजका खेलका हेर्नलायक खेलाडीहरु।   गाब्रीएल जेसस, ब्राजिल गाब्रीएल जेसस ब्राजिलियन फुटबल टोलीका कान्छा खेलाडी हुन्। २१ वर्षीय जेससले ब्राजिलका…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्जबाट दिल्ली उडान गर्न बुद्ध एयरले दियो निवेदन

    नेपालगञ्जबाट दिल्ली उडान गर्न बुद्ध एयरले दियो निवेदन

    काठमाडौं : नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँदिल्ली उडान सञ्चालनका लागि बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको छ।   संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले नेपालगञ्ज-नयाँ दिल्ली उडान अनुमति माग्नु सकारात्मक रहेको भन्दै, विमानस्थलको स्तरोन्नतिको काम ६ महिनाभित्र सकिने विश्वास दिलाएका छन्।   बुद्ध एयरले एटिआर ७२ विमान मार्फत दैनिक विहान ६:३०, दिउँसो १:०० र साँझ…

    विस्तृतमा पढ्नुस्

  • 'बोबी'को ट्रेलरमा हेर्नुस् वास्तविक कथा अनि पात्रहरु

     'बोबी'को ट्रेलरमा हेर्नुस् वास्तविक कथा अनि पात्रहरु

    काठमाडौं : फिल्म 'बोबी'को ट्रेलर सार्वजनिक भएको छ। वास्तविक प्रेमकथामा आधारित ट्रेलरमा वास्तविक पात्रहरुको अभिनय देख्न सकिन्छ। मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको फिल्ममा नर्वे बस्दै आएका (एनआरएन) कविता गुरुङ र उमेश थापाको अभिनय रहेको छ। उमेश पेसाले इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन्। कथालाई जीवन्त बनाउन फिल्ममा उनी दुइले नै अभिनय गरेको कविताले बताइन्। असार २९ देखि प्रदर्शनमा आउने…

    विस्तृतमा पढ्नुस्

  • सुनिताको फुटबल मोह : खाना खाएर राती चोकको पर्दामा हेर्दाको मजा बेग्लै

    सुनिताको फुटबल मोह : खाना खाएर राती चोकको पर्दामा हेर्दाको मजा बेग्लै

    काठमाडौंको लगन चोकमा ठूलो प्रोजेक्टर राखिन्छ। रातीको खाना खाइसकेर टोलभरिका प्रा़य मान्छे जम्मा हुँदा लाग्छ - कुनै पर्व हुँदैछ। किनकि नेवारी सांस्कृतिक वा धार्मिक कार्यक्रम हुँदा त्यस्तो भिड सामान्य हो। तर, प्रोजेक्टर राख्नुको उद्देश्य कुनै जात्रा वा पूजा होइन। हो त विश्वकप फुटबल।  फुटबल हेर्नेको त्यो भिडमा हुन्छिन् सुनिता डंगोल पनि। सुनिता मिस नेवा २०११ हुन्। उनीसँगै वरपरका साथीहरु पनि…

    विस्तृतमा पढ्नुस्

  • बलिउड ‍कोरियोग्राफर मुदस्सरले दिए सुनिललाई शुभकामना

    बलिउड ‍कोरियोग्राफर मुदस्सरले दिए सुनिललाई शुभकामना

    काठमाडौं : भारतका कोरियोग्राफर मुदस्सर खानले नेपाली कलाकार सुनिल क्षेत्रीलाई श्रव्यदृश्य मार्फत् स्टार बन्न शुभकामना दिएका छन्। 'डान्स इन्डिया डान्स'का निर्णायक समेत रहेका मुदस्सरले सुनिललाई स्टार बन्न शुभकामना दिएका हुन्।   फिल्म 'चि मुसि चि'बाट डेब्यू गरेका सुनिल डान्सका राम्रो पफर्मर रहेको बताए। उनले सुनिर संधै आफ्नो मनपर्ने पफर्मर रहने बताए।  उनले भनेका छन्, 'सुनिल नेपालको ठूलो सुपरस्टार बन्न जाँदैछ। मेरो…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यू : अर्को अप्रत्यासित नतिजाको पर्खाइमा आइसल्याण्ड

    प्रिभ्यू : अर्को अप्रत्यासित नतिजाको पर्खाइमा आइसल्याण्ड

    रसिया विश्वकप अन्तर्गत समूह डी मा रहेका नाइजेरिया र आइसल्यान्डबीच आज राती ८: ४५ बजे भोल्गोग्राद एरिनामा खेल हुँदैछ। रसिया विश्वकपमार्फत् नै पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डले पहिलो खेलमै दाबेदार अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेर अप्रत्यासित नतिजा निकालिसकेको छ। नाइजेरिया विरुद्ध खेल्दा पनि आइसल्याण्ड उस्तै नतिजाको खोजीमा हुनेछ। उता, पहिलो खेलमा क्रोएसिया विरुद्ध हारेको अफ्रिकन टिम पनि थोरै आइसल्याण्डसँग सचेत…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकप : यी खेलाडीको खेल होइन, हेयर स्टाइल हेर्नुस्

    रसिया विश्वकप : यी खेलाडीको खेल होइन, हेयर स्टाइल हेर्नुस्

    रसियामा अहिले २१औँ संस्करणको फिफा विश्वकप फुटबल चलिरहेको छ। सारा विश्वको ध्यान खिच्ने फुटबल महाकुम्भमा स्टार खेलाडीहरु आफ्नो उत्कृष्ट खेल देखाउन प्रयासरत छन् भने युवा खेलाडी आफ्नो प्रतिभा देखाउन लागिपरेका छन्। समर्थक र दर्शकहरु पनि आ-आफ्नो मन परेका खेलाडीको खेल नछुटाई हेर्ने गर्छन्। यतिमात्र विश्वकपको रोमाञ्चकता सकिँदैन। केही खेलाडीहरुले आफ्नो स्टाइलबाट पनि दर्शकको मन जितेका छन्। फेसन आइकन जस्तै बनेका छन्…

    विस्तृतमा पढ्नुस्

  • कमलरी अस्मिता थारुको घटना छानविनको माग

    काठमाडौं : बर्दियाको बाँसगढी नगरपालिका ४ अस्नेरीकी ११ वर्षीया कमलरी अस्मिता थारुको हत्याको विषयमा छानविनको माग संसदमा उठेको छ। जेठ २९ गते राति मालिकको परिवारले थारुको हत्या गरेको हुन सक्ने भन्दै छानविनको माग गरिएको छ। नेपाल कम्युनिष्ट पार्टीकी सांसद शान्ता चौधरीले उक्त घटनामा मालिक दुर्गा भण्डारीको परिवारले हत्या गरेको हुन सक्ने बताइन्। थारुले आत्महत्या गरेको भन्दै भण्डारी परिवारले दाबी गर्दै…

    विस्तृतमा पढ्नुस्

  • ‘दयालु रुख’ मञ्चनसँगै सहरमा नयाँ नाटकघर ‘कौशी थिएटर’

    ‘दयालु रुख’ मञ्चनसँगै सहरमा नयाँ नाटकघर ‘कौशी थिएटर’

    काठमाडौं : कथा भन्ने र सुन्ने उदेश्यका साथ स्थापित कथा घेराले नयाँ नाटकघरको सुरुवात गरेको छ। काठमाडौंको टेकुमा ‘कौशी थिएटर’को वीहीबार उद्घाटन भएको हो। नाट्यकर्मीहरु आकांक्षा कार्की र गुञ्जन दिक्षित संस्थापक रहेका छन्। आकांक्षाका आमाबुवा अरुणा कार्की र सन्तोष कार्कीले रिबन काटे र तीन महिला नाट्यकर्मी साबित्री मल्ल, अश्मिना रंजित र सरिता गिरीले पानसमा बत्ती बालेर थिएटर उद्घाटन गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • बन्ने भयो फिल्म 'पुरानो बुलेट'

    बन्ने भयो फिल्म 'पुरानो बुलेट'

    काठमाडौं : फिल्म 'पुरानो बुलेट' बन्ने घोषणा भएको छ। भिषण राईको निर्देशनमा बन्ने फिल्ममा अभिनेता अनुप बिक्रम शाही माला लिम्बू र बर्षा सिवाकोटी अनुबन्धित भएका छन्। अभिनेता अनुप अक्सर बुलेट बाइक चलाउँछन्। फिल्मको शिर्षक अनुपको जीवनमा मिल्न आएको छ। फिल्मको छायाँकन भने असार १५ गतेबाट सुरु हुनेछ। निर्माण टिमले आगामी मंसिरलाई प्रदर्शन मिति टार्गेट गरेको छ। फिल्ममा कबिता आले कृष्ण भक्त महर्जन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell