PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • पहिरोले नारायणगढ मुग्लिङ सडक अवरुद्ध

    पहिरोले नारायणगढ मुग्लिङ सडक अवरुद्ध

    चितवनः नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ। चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ। जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। सरकारले उच्च…

    विस्तृतमा पढ्नुस्

  • 'नक्कली नागरिकता'को प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

    'नक्कली नागरिकता'को प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

    खोटाङः अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री आइतबार पक्राउ परेका हुन्। २०६३ सालमा बनेको क्षत्रीको ९१९६ नम्बर उल्लेख भएको नागरिकता अर्कै व्यक्तिको नाममा रहेको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए। पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकप: 'यी हुन् समूह चरणका ३२ खेलपछि अन्तिम १६ मा पुग्ने र बाहिरिने टिम'

    रसिया विश्वकप: 'यी हुन् समूह चरणका ३२ खेलपछि अन्तिम १६ मा पुग्ने र बाहिरिने टिम'

    रसिया विश्वकपमा समूह चरणका ३२ खेल भइसकेका छन्। कूल ६४ मध्ये आधा खेल सकिएको छ भने अब समूह चरणमा सबैले एक-एक खेल खेल्न बाँकी छ। सहभागी ३२ वटा टोलीले समूह चरणमा दुई-दुई खेल खेलिसकेका छन्। केही टिमले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् भने केही टिम अझै दोस्रो चरण पुग्ने होडमा छन्। यस्तै केही टिमहरुको रसिया यात्रा समूह चरणबाटै समाप्त…

    विस्तृतमा पढ्नुस्

  • कोलम्बियासँग ३-० ले हारेपछि पोल्याण्ड समूह चरणबाटै बाहिरियो, फल्काओको पहिलो गोल

    कोलम्बियासँग ३-० ले हारेपछि पोल्याण्ड समूह चरणबाटै बाहिरियो, फल्काओको पहिलो गोल

    कप्तान राडेमेल फाल्काओले विश्वकपमा पहिलो गोल गर्दा कोलम्बियाले पोल्याण्डलाई ३-० ले पराजित गर्दै रसिया विश्वकपको अन्तिम १६ पुग्ने सम्भावना कायम राखेको छ। उता लगातार दवस्रो हारपछि युरोपियन राष्ट्र समू चरणबाटै बाहिरिएको छ। कोलम्बियाका लागि येरि मिना र जुयन कड्राडोले पनि एक-एक गोल गरे। जितपछि कोलम्बियाको २ खेलबाट ३ अंक भएको छ। २ खेलमा सेनेगल र जापानले समान ४ अंक जोडेका…

    विस्तृतमा पढ्नुस्

  • होन्डाको गोलमा जापान अंक खोस्न सफल, सेनेगलसँग खेल्यो २-२ को बराबरी

    होन्डाको गोलमा जापान अंक खोस्न सफल, सेनेगलसँग खेल्यो २-२ को बराबरी

    वैकल्पिक खेलाडी केसुके होन्डाले दोस्रो हाफमा गोल गरेपछि जापानले रसिया विश्वकपको समूह एच को खेलमा सेनेगलसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। एकातेरिनवर्गमा अफ्रिकन राष्ट्र सेनेगलले दुई पटक अग्रता लिएपनि एसियन राष्ट्र जापानले दुवै पटक पुनरागमन गर्दै अंक खोसेको हो। पहिलो खेलमा विजयी भएका दुवै टोलीले बराबरीपछि समान ४ अंक जोडेका छन् भने अन्तिम १६ मा पुग्ने दुवैको सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्सका लागि २० सदस्यीय फुटबल टोली घोषणा : किरण, रोहित र भरत टिममा

    एसियन गेम्सका लागि २० सदस्यीय फुटबल टोली घोषणा : किरण, रोहित र भरत टिममा

    आगामी सेप्टेमवरमा इन्डोनेसियामा हुने १८औँ एसियन गेम्सका लागि फुटबलतर्फ नेपालको २० सदस्यीय टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक योतुकु कोजीले प्रारम्भिक चरणमा छनोछ गर्दै बन्दप्रशिक्षणमा राखेका ४५ खेलाडीबाट आइतवार अन्तिम टोली चयन गरेका हुन्। एसियन गेम्समा २३ वर्षमुनीका खेलाडीहरुले ३ जना सिनियर खेलाडी पनि खेल्न पाउनेछन्। त्यसका लागि किरण कुमार लिम्बु, रोहित चन्द र भरत खवासलाई टिममा राखिएको छ। यी…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिनाका खेलाडीहरु प्रशिक्षकको विरोधमा, नाइजेरियाको खेलपछि साम्पोलीलार्इ हटाइने

    अर्जेन्टिनाका खेलाडीहरु प्रशिक्षकको विरोधमा, नाइजेरियाको खेलपछि साम्पोलीलार्इ हटाइने

    अर्जेन्टिनाका खेलाडीहरु आफ्ना प्रशिक्षक जर्ज साम्पोलीको विरोधमा उत्रिएपछि उनलार्इ मंगलवार नाइजेरियासँगको महत्त्वपूर्ण खेलपछि प्रशिक्षक पदबाट हटाउने सम्भावना बढेको छ। तर त्यो बेलासम्म भने उनी प्रशिक्षकका रूपमा रहनेछन्।  लियोनल मेसीले २०१८ मा विश्वकप उपाधी जिताउने अड्कलबाजी चलिरहँदा अर्जेन्टिना आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो भने क्रोएशियासँग ३-० ले पराजित भएको थियो। त्यसपछि वरिष्ठ खेलाडीहरूले साम्पोलीको विरुद्धमा अर्जेन्टिना फुटबल एशोसियशनका निर्देशक जर्ज…

    विस्तृतमा पढ्नुस्

  • ३१औँ जन्मदिनमा मेसीले भने : म विश्वकप नजिती सन्यास लिन्न

    ३१औँ जन्मदिनमा मेसीले भने : म विश्वकप नजिती सन्यास लिन्न

    अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीको विश्वकप जित्ने जित्ने भोक अझै मरेको छैन। आफ्नो ३१औँ जन्मदिनको अवसरमा मेसीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप नजिती सन्यास नलिने बताएका छन्। अर्जेन्टिनालाई विश्वकप दिलाउने आफ्नो सपना पुरा नभई आफ्नो बुट थन्काउने कुनै मनसाय नभएको उनले बताएका छन्। रसियामा जारी विश्वकप अन्तर्गत समूह चरणको सुरुवाती दुई खेलमा जित हात पार्न नसकेपछि कतै मेसीले सन्यास लिने हो…

    विस्तृतमा पढ्नुस्

  • केनको ह्याट्रिक मद्दतमा पानामालाई ६ गोल ठोकेपछि इंग्ल्याण्ड अन्तिम १६ मा, बेल्जियम पनि नटआउट राउण्डमा

    केनको ह्याट्रिक मद्दतमा पानामालाई ६ गोल ठोकेपछि इंग्ल्याण्ड अन्तिम १६ मा, बेल्जियम पनि नटआउट राउण्डमा

    कप्तान ह्यारी केनको ह्याट्रिक मद्दतमा पानामालाई ६-१ ले पराजित गर्दै इंग्ल्याण्ड रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। थ्री लायन्सको यस नतिजापछि बेल्जियम पनि अन्तिम १६ मा पुगेको छ। दुवैको दुई खेलबाट समान ६ अंक छ र गोलअन्तरमा इंग्ल्याण्ड अगाडी छ। यस नतिजापछि पानामा र ट्युनिसिया समूह चरणबाटै बाहिरिएका छन्। अब बेल्जियम र इंग्ल्याण्डबीचको खेलबाट समूह जीको विजेताको टुङ्गो…

    विस्तृतमा पढ्नुस्

  • फस्टलुकमा हेर्नुस् 'नाईं नभन्नू ल ५'

     फस्टलुकमा हेर्नुस् 'नाईं नभन्नू ल ५'

    काठमाडौं :  नेपाली फिल्मको सिरिज 'नाईं नभन्नू ल ५'को फस्टलुक सार्वजनिक भएको छ। पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का, डेब्यु अभिनेता अभिषेक नेपाल, बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन्।   यस फेमली ड्रामालाई विकास आचार्यले निर्देशन गरेका हुन्। भदौ ८ लाई प्रदर्शन टार्गेट गरेको फिल्ममा  दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ  लगायतको मुख्य…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीको चीन भ्रमणलाई बाबुराम भट्टराईको सशर्त स्वागत

    प्रम ओलीको चीन भ्रमणलाई बाबुराम भट्टराईको सशर्त स्वागत

    काठमाडौं : चीनसँगको रेल कनेक्टिभिटी मुलुकको गेम चेन्जर हुनसक्ने भन्दै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ट्विट गरेका छन्।  ‘चीनको सफल भ्रमण सम्पन्न गर्नुभएकोमा प्रम ओलीलाई हार्दिक बधाई!,’ भट्टराईले ट्विटमा लेखेका छन्, ‘चीनसँग रेल कनेक्टिभिटी रणनीतिकि हिसाबले साँच्चिकै गेम चेन्जर हुनसक्छ।’ त्यही ट्विटमा भट्टराईले थप भनेका छन्, ‘तर, ख्याल गरौं अन्तर्राष्ट्रिय सम्बन्ध भावनाले भन्दा पनि आआफ्नो राष्ट्रिय स्वार्थ र भूराजनीतिक शक्ति…

    विस्तृतमा पढ्नुस्

  • सट्टेबाज 'डन' नागराजको दाउद इब्राहिमसँग कनेक्सन : सम्बन्ध खोज्दै प्रहरी

    सट्टेबाज 'डन' नागराजको दाउद इब्राहिमसँग कनेक्सन : सम्बन्ध खोज्दै प्रहरी

    काठमाडौं : प्रहरीको खोजी सूचीमा रहेका नेपालमा हुने सट्टेबाजीका मुख्य नाइके अमृत भन्ने नथमल अग्रवाल 'नागराज' पक्राउ परेका छन्। नागराजको अन्तर्राष्ट्रिय कुख्यात डन दाउद इब्राहिमसँग सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 'यो विषयमा हामीले अनुसन्धान गरिरहेका छौं। दाउदसँग कनेक्सन हुनसक्ने सम्भावना छ,' महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले भने। सिंहका अनुसार नेपालमा सट्टेबाज भित्र्याउने नागराज नै हुन्।  महानगरीय…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रश्यामको एकल मुर्तिकला प्रदर्शनी

    चन्द्रश्यामको एकल मुर्तिकला प्रदर्शनी

    नयाँ पुस्ताका मुर्तिकार चन्द्रश्याम महर्जनको पहिलो एकल पारम्परिक मुर्तिकला प्रदर्शनी नेपालआर्ट काउन्सिल ग्यालरी बबरमहलमा जारी छ। चन्द्रश्यामको अढाई दशक लामो मुर्तिकला जीवनका केही विशिष्ट मुर्तिहरू प्रदर्शनीमा राखिएका छन्। पाँचवर्ष देखि आफ्नो कलाकारिता प्रदर्शनीगर्ने धोको यसपटक साथीहरूको साथ, सहयोग र उक्साहटमा पूरा भएको चन्द्रले जानकारी दिए।  इनहेरिटेन्स– द ट्रेडिसनल स्टोन स्कप्चर्स शीर्षक दिइएको प्रदर्शनीको उद्घाटन चीन सांस्कृतिक केन्द्रका निर्देशक यिन कुनसोङले…

    विस्तृतमा पढ्नुस्

  • सट्टेबाजीका 'डन' नागराज प्रहरी फन्दामा

    सट्टेबाजीका 'डन' नागराज प्रहरी फन्दामा

    काठमाडौं : प्रहरीको खोजी सूचीमा रहेका नेपालमा हुने सट्टेबाजीका मुख्य नाइके अमृत भन्ने नथमल अग्रवाल 'नागराज' पक्राउ परेका छन्।  महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले धनुषा जनकपुर नगरपालिका घर भइ काठमाडौंको पानी पोखरीमा बस्ने  अग्रवाललाई पक्राउ गरेको हो। अग्रवालले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ‘३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ’ भन्दै ठगी गरेको प्रहरीको दावी छ। …

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आउँदा सामान, फर्किँदा चरेस र अफिम! समातिए आलम

    भारतबाट आउँदा सामान, फर्किँदा चरेस र अफिम! समातिए आलम

    काठमाडौं : ठूलो परिमाणमा लागूऔषध  चरेस  र अफिमसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण व्यूरोको टोलीले आइतवार बिहान भारतको मोतिहारी मोखिलिशपुर बस्ने २५ वर्षीय मेराज आलमलाई नियन्त्रणमा लिएको हो। आलमले नेपालबाट लामो समयदेखि सुनौली नाकाबाट भारतको गोरखपुर हुँदै दिल्लीसम्म लागू औषध पुर्‌याउने गरेको अनुसन्धानमा देखिएको छ। आलमले भारतीय नम्बर प्लेट डब्लुबी २३ बी ५८८५ नम्बरको ट्रकमा…

    विस्तृतमा पढ्नुस्

  • पहिलो खेलमै डिफेण्डिङ च्याम्पियन जर्मनीलाई स्तब्ध पारेको मेक्सिकोको यस्तो छ सिक्रेट डाइट प्लान

    पहिलो खेलमै डिफेण्डिङ च्याम्पियन जर्मनीलाई स्तब्ध पारेको मेक्सिकोको यस्तो छ सिक्रेट डाइट प्लान

    विश्व कपमा सहभागी हरेक खेलाडीले प्रतियोगिताको समयमा आफ्नो आहार र पोषणका विषयमा राम्रो हेरविचार गर्ने गर्दछन्। मेक्सिकन टोलीले खेलाडीहरुको पोषणमा सावधान रहनका लागि धेरै हार्मोन भएको घरेलु मासु प्रयोग नगर्ने एक अतिरिक्त कार्य गरेको छ। रसियामा आउँदा मेक्सिकन टोलीले दुई टन खाद्यान्नसँगै लिएर आएको थियो। तर कुनै पनि मासुका प्रकार मेक्सिकोबाट ल्याइएको छैन। मेक्सिकोले क्लेब्रोल्टोल भएको मासुको उत्पादन गर्ने गरेको…

    विस्तृतमा पढ्नुस्

  • नर्वे, नेपाल र रेल सपना

    नर्वे, नेपाल र रेल सपना

    उषाकिरण रेग्मी- नर्वे विश्वकै धनी राष्ट्रहरु मध्ये अग्रस्थानमा छ। ठीक यसको उल्टो, नेपाल एसियाको दोस्रो गरीब। सन् २०१६ मा नर्वेको गार्डमन विमानस्थलमा ओर्लने बित्तिकै रेल चढेर राजधानी ओस्लो पुगेँ। नेपालमा नभएकाले पहिलो पटक रेल चढ्दै थिएँ। रेल कतिबेला आउँछ भनेर ‘डिजिटल स्क्रिनमा’ लेखिएको थियो। रेल १ मिनेटको पनि फरक नपारी आयो र समयमै ओस्लो पुग्यो। पछि थाहा पाउँदै गएँ समयको…

    विस्तृतमा पढ्नुस्

  • आइसल्याण्डका यी 'सेक्सी' खेलाडी, अर्जेन्टिनासँग खेलेपछि जसको इन्स्टामा एकै दिनमा ७ लाख फलोवर्स बढे

    आइसल्याण्डका यी 'सेक्सी' खेलाडी, अर्जेन्टिनासँग खेलेपछि जसको इन्स्टामा एकै दिनमा ७ लाख फलोवर्स बढे

    आइसल्याण्डले विश्वकपको डेब्यु खेलमै २ पटकको विश्वविजेता अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेर सनसनी मच्याएको थियो। सोही खेमला गोलकिपर हाल्डोरसनले मेसीको पेनाल्टी समेत रोकेका थिए। मिडफिल्डर रुरिक गिस्लासनले पनि उक्त खेलमा राम्रो प्रदर्शन गरेका थिए। लामो कपाल  पालेका यी ह्याण्ड्सम खेलाडीले आइसल्याण्डका लागि १९ नम्बरको जर्सी लगाएर खेलेका थिए। तर उनको प्रदर्शन मात्र समाचारको हेडलाइन बनेन एकदिनमै उनी सामाजिक सञ्जालमा सेन्सेसन…

    विस्तृतमा पढ्नुस्

  • प्लेअर्स टु वाच : केन, कागावा, माने, लेवान्डोस्की, रोड्रिगेज

    प्लेअर्स टु वाच : केन, कागावा, माने, लेवान्डोस्की, रोड्रिगेज

    आज विश्वकपमा ३ खेल हुदैछन्। बेलुकी ५:४५ मा इंग्ल्यान्डले पानामाको सामना गर्दा, ८:४५ मा जापानविरुद्ध सेनेगल र ११:४५ मा पोल्याण्डविरुद्ध कोलम्बिया भिड्दैछन्। राउण्ड अफ १६ मा पुग्न सबै टोलीलार्इ जित्नै पर्ने दबाब रहेको छ। दबाबबिच केही खेलाडीहरु माथि सबैको नजर रहेको छ।   ह्यारी केन (इंग्ल्यान्ड) २४ वर्षीय टोटेनह्याम हटस्परका स्ट्राइकर ह्यारी केन इंग्ल्यान्डका कप्तान हुन। युवाहरुको वर्चश्व रहेको इंग्ल्यान्डको…

    विस्तृतमा पढ्नुस्

  • ज्याकलिन फर्नान्डेजको अब हलिउड डेब्यु, अगस्टमा आउँदैछ फिल्म

    ज्याकलिन फर्नान्डेजको अब हलिउड डेब्यु, अगस्टमा आउँदैछ फिल्म

    बलिउडमा स्थापित भइसकेपछि हिरोइन ज्याकलिन फर्नान्डेजले हलिउड डेब्यु गर्दैछिन्। फिल्म डेफिनेसन अफ फियरबाट फर्नान्डेजको हलिउड यात्रा सुरु हुन लागेको हो।  बलिउडमा राम्रा फिल्महरु उनको खातमा छन्। अब पहिलो अंग्रेजी भाषाको फिल्ममा उनी देखिने छिन्। ‘डेफिनेसन अफ फियरबाट म गौरवान्वित छु र यसको रिलिजको तीब्र प्रतीक्षामा पनि,’ उनले भनिन्।  मनोविज्ञानमा आधारित हरर जेनराको फिल्म हो डेफिनेसन अफ फियर। ‘होसियार! यो साइकोलोजिकल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell