PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • यी खेलाडी जसमा निर्भर हुँदैछ आज विश्वकप यात्राको भविष्य

    यी खेलाडी जसमा निर्भर हुँदैछ आज विश्वकप यात्राको भविष्य

    रसिया विश्वकप २०१८ अन्तर्गत आज समूह चरणका ४ खेल हुँदैछन्। समूह ए को दुई खेल राती ७:४५ तथा समूह बी को दुई खेलमा राती ११:४५ बजे हनेछ। समूह 'ए' मा रहेका उरुग्वे र रसिया तथा साउदी अरेबिया र इजिप्ट समट्ठह चरणको अन्तिम खेल खेल्दैछन्। यस्तै समूह 'बी' अन्तर्गत स्पेन र मोरोक्को र इरान र पोर्चुगल अन्तिम १६ मा पुग्ने लक्ष्यका साथ…

    विस्तृतमा पढ्नुस्

  • टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार

    टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार

    इस्तानबुल  : टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन्।  थप पाँच वर्षका लागि उनी फेरि शक्तिमा आएको भन्दै सोमबार टर्की भरी खुशीयाली मनाइएको छ।    उनी दोस्रो कार्यकालका लागि संसदमा समेत अत्यधिक मतका साथ विजयी भएको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन्।  सन् २०१७ को अप्रिलमा संविधान संशोधन गरी मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजाने व्यवस्था गरिएको…

    विस्तृतमा पढ्नुस्

  • शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने प्रकृया कार्यान्वयनमा कसरी आउँदैछ?

    शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने प्रकृया कार्यान्वयनमा कसरी आउँदैछ?

    काठमाडौं : आगामी आर्थिक वर्ष सुरु हुने बित्तिकै कार्यान्वयन चरणमा लैजाने भन्दै घोषणा गरिएको शैक्षिक प्रमाणपत्र र सामूहिक धितोमा ऋण लिन युवाहरुले कम्तिमा अझै तीन महिना कुर्नुपर्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ बजेटमार्फत घोषणा गरेका ती कार्यक्रम कार्यान्वयनमा ढिलाई हुने भएको हो।    आर्थिक वर्ष २०७३/०७४ को बजेटमा पहिलोपटक राखिएका यी कार्यक्रम कार्यविधिको अभावमा कार्यान्वयन हुन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति र प्रधानमन्त्री कार्यालयको बजेटमाथि भोलि छलफल

    राष्ट्रपति र प्रधानमन्त्री कार्यालयको बजेटमाथि भोलि छलफल

    काठमाडौं : विनियोजन विधेयक २०७५ को प्रधानमन्त्री कार्यालय बाहेकका मन्त्रालयगत छलफल सम्पन्न भएको छ।  सोमबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका शीर्षकको बजेटमाथिको छलफलसँगै मन्त्रालयसँग सम्बन्धित छलफल सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाथिको छलफल भोलिबाट सुरु हुने भएको छ। राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपति कार्यालय सम्बन्धी विनियोजन विधेयकमाथिको छलफल मंगलबार हुने सभामुख कृष्णबहादुर महराले जनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • तुम्हारी सुलु उत्कृष्ट फिल्म, आइफामा अरु कसकसले जिते अवार्ड?

    तुम्हारी सुलु उत्कृष्ट फिल्म, आइफामा अरु कसकसले जिते अवार्ड?

    इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा)ले यस वर्ष ‘तुम्हारी सुलु’लाई उत्कृष्ट फिल्म घोषित गरेको छ।  गएराति भएको आइफा अवार्ड घोषणा अनुसार इरफान खान उत्कृष्ट पुरुष अभिनेता भएका छन्। फिल्म हिन्दी मिडियमका लागि उनलाई पुरस्कृत गरिएको हो। उत्कृष्ट अभिनेत्री श्रीदेवीलाई घोषित भइन्। फिल्म ‘मम’का लागि श्रीदेवीलाई मृत्युपर्यान्त उत्कृष्ट अभिनेत्रीको उपाधी दिइएको हो। सपोर्टिङ भूमिकामा उत्कृष्ट अभिनेता भए नवाजुद्धिन सिद्धकी। फिल्म ‘मम’बाट नै…

    विस्तृतमा पढ्नुस्

  • आज प्रधानमन्त्रीको सम्बोधन स्थगित, चीन भ्रमणबारे भोलि जानकारी दिने

    आज प्रधानमन्त्रीको सम्बोधन स्थगित, चीन भ्रमणबारे भोलि जानकारी दिने

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिने चीन भ्रमणको उपलब्धी बारे संसदलाई जानकारी गराउने पूर्वनिर्धारित भए पनि आज सम्बोधन नगर्ने भएका छन्।  आज दिउँसो दुई बजे प्रतिनिधिसभाको बैठकमा भ्रमणको उपलब्धी बारे जानकारी गराउने संघीय संसद सचिवालयले जनाएको थियो।   ‘केही थप तयारी गर्नुपर्ने भएकाले सम्माननीय प्रमले आज संसदलाई सम्बोधन नगर्नुहुने भएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले…

    विस्तृतमा पढ्नुस्

  • जब फुटबल मैदानमा कंगारु दौडियो ...

    जब फुटबल मैदानमा कंगारु दौडियो ...

    अहिले रसियामा विश्वकप फुटबल चलिरहेको छ जसले सारा विश्वको ध्यान तानेको छ। विश्वकपमा अष्ट्रेलिया पनि एसियाको प्रतिनिधित्व गर्दै रसियामा खेलिरहेको छ। उता अष्ट्रेलियाको एक लोकल फुटबल म्‍याचमा भने कंगारु नै फुटबल मैदानमा प्रवेश गरेपछि सामाजिक सञ्जालमा चर्चित बनेको छ। अष्ट्रेलियामा कंगारु धेरै पाइन्छ र अष्ट्रेलियन क्रिकेट टिमलाई कंगारु टिम समेत भनिन्छ।  शनिवार बेल्कोनेन युनाइटेड र क्यानबेरा टिमबीच खेल चलिरहेका समयमा खैरो रङको…

    विस्तृतमा पढ्नुस्

  • भिएआर के हो? यसका नियमहरु के हुन् र रसिया विश्वकप २०१८ मा यसको प्रयोग कसरी भइरहेको छ?

    भिएआर के हो? यसका नियमहरु के हुन् र रसिया विश्वकप २०१८ मा यसको प्रयोग कसरी भइरहेको छ?

    खेलका क्रममा कुनै विवाद नआओस् भनेर यस पटक रसिया विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग गरिएको छ। रसिया विश्वकपमा यो प्रविधि कसरी प्रयोग भइरहेको छ। यसबाट खेलको नतिजामा कस्तो असर पर्छ? यस लेखमा यसबारेको जानकारी समेटिएको छ।   भिएआर के हो? फुटबलमा सही निर्णयसम्म पुग्नका लागि भिडियो प्रविधिको प्रयोग गरिनुलार्इ नै भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) भनिन्छ। यो प्रविधिको परीक्षण एफए कप…

    विस्तृतमा पढ्नुस्

  • आर्यन र साम्रज्ञी अभिनित 'कायरा'

    आर्यन र साम्रज्ञी अभिनित 'कायरा'

    काठमाडौं : फिल्म 'कायरा'को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्रज्ञी राज्य लक्ष्मी अभिनित फिल्मको ट्रेलरमा रोमान्स र सस्पेन्स प्रस्तुत छन्। लक्ष्मण रिजाल निर्देशित फिल्ममा आर्यन र  साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, र मरिश्का श्रेष्ठको अभिनय रहेको छ।साउन १८ मा प्रदर्शन हुने फिल्ममा बनिष शाह, मिलन श्रेष्ठको सम्पादन र केदार भुषालको पटकथा रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • प्लेअर्स टु वाच : सुआरेज, ज्युबा, अलसाहलवी, सालाह, कोस्टा, रोनाल्डो, जिएच, अजमन

    प्लेअर्स टु वाच : सुआरेज, ज्युबा, अलसाहलवी, सालाह, कोस्टा, रोनाल्डो, जिएच, अजमन

    रसिया विश्वकप २०१८ अन्तर्गत आज समूह चरणका ४ खेल हुँदैछन्। समूह ए को दुई खेल राती ७:४५ तथा समूह बी को दुई खेलमा राती ११:४५ बजे हनेछ। समूह 'ए' मा रहेका उरुग्वे र रसिया तथा साउदी अरेबिया र इजिप्ट समट्ठह चरणको अन्तिम खेल खेल्दैछन्। यस्तै समूह 'बी' अन्तर्गत स्पेन र मोरोक्को र इरान र पोर्चुगल अन्तिम १६ मा पुग्ने लक्ष्यका साथ…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा निकाय सुधार नभएसम्म समृद्धि आउँदैन : नवराज सिलवाल

    सुरक्षा निकाय सुधार नभएसम्म समृद्धि आउँदैन : नवराज सिलवाल

    काठमाडौं : प्रतिनिधि सभामा विनियोजित बजेटमाथि छलफल जारी रहेको छ। सोही क्रममा गृहमन्त्रालयको शीर्षकमा छुट्टयाइएको बजेटमाथि बोल्दै सांसद नवराल सिलवालले सुरक्षा निकायमा सुधार नभएसम्म देश सम्बृद्ध हुन नसक्ने बताए। सुरक्षा निकायमा लगानी गर्न आवश्यक रहेको बताउँदै सुरक्षा निकायमा लगानी नभएसम्म विकास निर्माणको काम हुन नसक्ने उनको तर्क थियो।  ‘सुरक्षा क्षेत्र यस्तो हो जसमा सुधार नगरिकन विदेशी लगानी आउन सक्दैन। त्यसकारण सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्रालयमाथिको छलफलमा गृहमन्त्री नै अनुपस्थित, कांग्रेसद्वारा संसद अवरुद्ध

    गृह मन्त्रालयमाथिको छलफलमा गृहमन्त्री नै अनुपस्थित, कांग्रेसद्वारा संसद अवरुद्ध

    काठमाडौंः विनियोजित बजेटमाथिको छलफलमा गृहमन्त्री नै अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ। गृह मन्त्रालयको शीर्षकमा छुट्याइएको बजेटमाथि आज पनि प्रतिनिधि सभामा छलफल जारी रहेको छ। उक्त छलफलका क्रममा गृहमन्त्री नै अनुपस्थित भएपछि कांग्रेसका सांसदहरुले नियमापत्ती जनाएका थिए। त्यसपछि कांग्रेसका सांसदहरुले उठेर पाँच मिनेटसम्म संसद अवरुद्ध गरेका थिए। अवरोधका कारण सभामुख कृष्णबहादुर महाराले १० मिनेटका लागि…

    विस्तृतमा पढ्नुस्

  • निक पुगे प्रियंकाको परिवार भेट्न मुम्बइ

    निक पुगे प्रियंकाको परिवार भेट्न मुम्बइ

    बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसको प्रेम चर्चा चलेको धेरै भैइसक्यो। उनी दुइले आफ्नो प्रेमलाई मिडियामा खोलेका छैनन्। हलिउड टिभी सो क्वान्टिकोकी कलाकार चोपडाले निकसँग प्रेम नरहेको बताउँदै आएकी छिन्। निक र प्रियंका पहिलोपटक मेट गालाको रेड कार्पेटमासँगै देखिएका थिए। भारतीय मिडियाका अनुसार हालै उनी दुइ पारिवारिक जमघटमा देखिए। प्रियंकाको परिवार भेट्न निक मुम्बइ पुगेका थिए। पारिवारिक…

    विस्तृतमा पढ्नुस्

  • बिना अपरेसन ‘प्लास्टर’ बाट उपचार 

    बिना अपरेसन ‘प्लास्टर’ बाट उपचार 

    काठमाडौं : दुर्गमका जनताको स्वास्थ्य उपचारमा सहजता ल्याउने उद्देश्यले अर्थोपेडिक चिकित्सकहरुले बिना अपरेसन उपचार गर्ने भएका छन्।  दुर्घटना वा कुनै कारणबस अंगभङ्ग भएका बिरामीहरुको बिना अपरेसन ‘प्लास्टर’ का माध्यमबाट उपचार गर्ने भएका हुन्।  अर्थोपेडिक चिकित्सकहरुको अन्तर्राष्ट्रिय छाता संगठन एलाइन्स फाउण्डेसनले नेपालका चिकित्सकहरुलाई विशेष तालिम दिएको छ यसका लागि। स्वदेश तथा विदेशका बरिष्ठ अर्थोपेडिक चिकित्सकहरुले शल्यचिकित्सा बारे तालिम दिएका हुन्। बरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • बनेपामा १२ यात्रु बोकेको मिनी ट्रक दुर्घटना

    बनेपामा १२ यात्रु बोकेको मिनी ट्रक दुर्घटना

    काठमाडौः काभ्रेको बनेपामा मिनि ट्रक दुर्घटना भएको छ। देविटारबाट बनेपा आउँदै गरेको बा ४ ख ३४ नम्वरको मिनि ट्रक सडकबाट २५ मिटर तल खसेको हो।  यात्रु बोकेको ट्रकमा दुर्घटना आगलागी समेत भएको प्रहरीले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • 'सुर्य इन्टरनेशनल अवार्ड २०१८' को उत्कृष्ट पाँच, सूची सहित

    'सुर्य इन्टरनेशनल अवार्ड २०१८' को उत्कृष्ट पाँच, सूची सहित

    काठमाडौं : जापानको टोकियो शहरमा हुने 'सुर्य इन्टरनेशनल अवार्ड २०१८' को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ। फिल्म र संगीत विधाका ६/६ विधामा मनोनयन सार्वजनिक भएको हो। आगामी भाद्र ३१ गते आयोजना हुने अवार्डमा फिल्म र संगीत तर्फबाट १२ विधा रहनेछ। फिल्मतर्फ उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुष गरि ६ विधा राखिएका छन्। संगीततर्फ लोक, पप र आधुनिक…

    विस्तृतमा पढ्नुस्

  • कुटपिट मुद्दाका फरार अभियुक्त पक्राउ

    कुटपिट मुद्दाका फरार अभियुक्त पक्राउ

    रत्ननगरः इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ। एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा प्रहरीले नष्ट गरेको हो। खैरहनीका वडाध्यक्ष, जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रसासन कार्यालय र पत्रकारको रोहवरमा आइतबार गाँजा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ। राप्ती नगरपालिका–११ स्थित ठूलीमाया तामाङको घरमा भण्डारण गरी राखेको अवस्थामा बरामद गरिएको ११२…

    विस्तृतमा पढ्नुस्

  • 'वैदेशिक रोजगारीको बहानामा बेचबिखनमा लैजाने लागिएका १० महिलाको उद्धार'

    काठमाडौँः महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ। प्रभागले नयाँ बसपार्कबाट बसमा बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो। प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा भिसासमेत नलगाइकन उनीहरुलाई बुटवल लैजाँदै गर्दा काठमाडौँका विभिन्न स्थानबाट उद्धार…

    विस्तृतमा पढ्नुस्

  • प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

    प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

    इनरुवाः सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन्। साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी पाठकलाई निर्घात कुटपिट गरेको पीडित पाठकले बताएका छन्। पीडित पाठकले आफूलाई कोठामा थुनेर प्रधानाध्यापक ओमप्रकाश यादव, चालक…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा आज ४ खेल: रसिया र उरुग्वे समूह विजेताको होडमा, इरान अन्तिम १६ मा पुग्ला?

    विश्वकपमा आज ४ खेल: रसिया र उरुग्वे समूह विजेताको होडमा, इरान अन्तिम १६ मा पुग्ला?

    रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आजदेखि समूह चरणका अन्तिम खेल हुँदैछन्। अहिलेसम्म प्रत्येक टोलीले समूह चरणमा २-२ खेल खेलिसकेका छन् भने कूल ६४ मध्ये ३२ खेल समाप्त भइसकेका छन्। आजदेखि भने समूह चरणका ४ खेल हुनेछन्। यस्तै खेल समय पनि केही परिवर्तन छ। पहिलो दुई खेल नेपाली समयअनुसार राती ७:४५ बजे हुनेछ भने बाँकी दुई खेल राति ११: ४५ बजे हुनेछ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell