PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • इयूबाट बाहिरिन बेलायतलाई कानुनी बाटो खुल्यो, 'ब्रेक्जिट' कानुन संसदबाट पारित

    इयूबाट बाहिरिन बेलायतलाई कानुनी बाटो खुल्यो, 'ब्रेक्जिट' कानुन संसदबाट पारित

    लण्डनः यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानुनी बाटो खुला गरिदिएको छ। मङ्गलबारको संसदले बेलायती संसदका सभामुखले बहिर्गमनका लागि भएको बहसपछि बिधेयक पारित भएको घोषणालाई कन्जर्भेटिभ पार्टीका सांसदहरूले भव्य तालीको गडगडाहटबाट स्वागत गर्दै खुशीयाली मनाएका थिए। सभामुख जोन बर्कोले भने, जसले बेलायतलाई इयूको सदस्यताका लागि बाटो खोलेको यूरोपेली सदस्य राष्ट्रसम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • समूह एफ प्रिभ्यू : अन्तिम १६ मा पुग्न मेक्सिकोलाई बराबरी नै पर्याप्त, जर्मनीलाई जित आवश्यक

    समूह एफ प्रिभ्यू : अन्तिम १६ मा पुग्न मेक्सिकोलाई बराबरी नै पर्याप्त, जर्मनीलाई जित आवश्यक

    रसिया विश्वकप अन्तर्गत आज पनि समूह चरणमा ४ खेल हुँदैछन्। जसमध्ये विश्वविजेता रहेको समूह एफको दुई खेल राति ७:४५ बजे हुनेछन्। जर्मनी र दक्षिण कोरिया कजान एरेनामा भिड्दा त्यही समयमा मेक्सिको र स्वीडेन एकातेरिनवर्गमा आमनेसामने हुनेछन्। समूहको दुई खेलपछि मेक्सिको दुई जितबाट ६ अंकका साथी शीर्ष स्थानमा छ। एक जित र एक हारको नतिजा निकालेको जर्मनी र स्वीडेनको समान ३ अंक…

    विस्तृतमा पढ्नुस्

  • ११ घण्टा बन्द भएर खुलेको नारायणगढ मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध

    ११  घण्टा  बन्द भएर खुलेको नारायणगढ मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध

    चितवनः नारायणगढ मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। नारायणगढ-मुग्लिङ सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ। पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उनले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताए। सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिने

    बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिने

    काठमाडौँः विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा आज १२ विभागीय मन्त्रीले जवाफ दिनेछन्। बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।  मंगलबारबाट जवाफ दिने क्रम सुरु भएको हो। मंगलबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, कानुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएका छन्।  तीन दिने कार्यतालिका अनुसार आज १२ मन्त्रीले जवाफ…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिना र फ्रान्स अन्तिम १६ मै भिड्ने, एक उपाधि दाबेदार प्रि-क्वाटरफाइनलबाटै घर फर्कने

    अर्जेन्टिना र फ्रान्स अन्तिम १६ मै भिड्ने, एक उपाधि दाबेदार प्रि-क्वाटरफाइनलबाटै घर फर्कने

    रसिया विश्वकपमा दुई उपाधि दाबेदार अर्जेन्टिना र फ्रान्स दोस्रो चरण अन्तिम १६ मै भिड्ने भएका छन्। फ्रान्स समूह सी को विजेता तथा अर्जेन्टिना समूह डी को उपविजेता बनेपछि यी दुई ठुला टिम प्रिक्वाटरफाइनलमै भिड्ने भएका हुन्। यी मध्ये एक दाबेदार भने दोस्रो चरणबाटै घर फर्कने पक्का भएको छ। यस्तै समूह डी को विजेता क्रोएसियाले समूह सी को उपविजेता डेनमार्कसँग खेल्नेछ।

    विस्तृतमा पढ्नुस्

  • आइसल्याण्डलाई २-१ ले हराउँदै क्रोएसिया समूह डी को विजेता

    आइसल्याण्डलाई २-१ ले हराउँदै क्रोएसिया समूह डी को विजेता

    रसिया विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइसल्याण्डलाई २-१ ले पराजित गर्दै क्रोएसिया समूह डी को विजेता बनेको छ। यसअघि नै समूह चरणको दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको क्रोएसियालाई समूह विजेता बन्न अन्तिम खेलमा बराबरी नै पर्याप्त थियो। क्रोएसियाले अब प्रिक्वाटरफाइनलमा समूह सी को उपविजेता डेनमार्कसँग खेल्नेछ। तर ज्लाट्को डालिचले अर्जेन्टिनासँग खेलको टोलीमा ९ परिवर्तन गर्दै आइसल्याण्ड…

    विस्तृतमा पढ्नुस्

  • मेसी र रोहोको गोलमा अर्जेन्टिना अन्तिम १६ मा, प्रिक्वाटरफाइनलमा फ्रान्ससँग खेल्ने

    मेसी र रोहोको गोलमा अर्जेन्टिना अन्तिम १६ मा, प्रिक्वाटरफाइनलमा फ्रान्ससँग खेल्ने

    ८६औँ मिनेटमा मार्कोस रोहोले निर्णायक गोल गरेपछि अर्जेन्टिना नाइजेरियालाई समूहको अन्तिम खेलमा २-१ ले पारजित गर्दै रसिया विश्वकपको अन्तिम १६ मा पुगेको छ। दोस्रो चरण पुग्न जित्नैपर्ने खेलमा अर्जेन्टिनाका लागि मेसी र रोहोले गोल गरे। नाइजेरियाका लागि भिक्टोर मोसेसले पेनाल्टीमा एक गोल गरे। सेन्ट पिटर्सवर्गमा लियोनल मेसीले खेलको १४औँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा अर्नेटिनाले उक्त अग्रतालाई…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको कर्पोरेट सल्लाहाकारमा बैंकर्स अनिल शाह नियुक्त, अरु के-के निर्णय भए एन्फाको बैठकबाट?

    एन्फाको कर्पोरेट सल्लाहाकारमा बैंकर्स अनिल शाह नियुक्त, अरु के-के निर्णय भए एन्फाको बैठकबाट?

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) बैकर्स अनिल केशरी शाहलाई एन्फाको कर्पोरेट सल्लाहकारमा नियुक्त गरेको छ। मंगलवार बसेको एन्फा कार्यसमितिको बैठकले नबिल बैंकका सिईओ शाहलाई उक्त पदमा नियुक्त गरेको प्रवक्ता किरण राईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा एन्फा मुख्यालय सातदोवाटोमा बसेको बैठकले आगामी असोज १३ गतेदेखि गर्ने तय भको शहिद समारक ए डिभिजन लिग…

    विस्तृतमा पढ्नुस्

  • वान डे वर्ल्डकपमा सबैभन्दा छिटो शतक प्रहार गर्ने केभिन ओ'ब्रायन इपीएलमा काठमाडौं किंग्स ११ बाट खेल्ने

    वान डे वर्ल्डकपमा सबैभन्दा छिटो शतक प्रहार गर्ने केभिन ओ'ब्रायन इपीएलमा काठमाडौं किंग्स ११ बाट खेल्ने

    काठमाडौं : आयरल्याण्डका अलराउण्डर केभिन ओ ब्रायनले नेपालमा हुने एभरेष्ट प्रिमियर लिग इपीएल टी-२० खेल्ने भएका छन्। २०११ को वान डे वर्ल्डकपमा इंग्ल्याण्डविरुद्ध ५० बलमै शतक प्रहार गर्दै वर्ल्डकपको फासटेस्ट सेन्चुरी बनाउने कीर्तिमान बनाएका आइरिस खेलाडीलाई काठमाडौँ किंग्स ११ ले इपीएलमा खेलाउने भएको हो। काठमाडौं किंग्स ११ ले मंगलवार विज्ञप्ती जारी गर्दै केभिन टिमको लागि पहिलो बिदेशी खेलाडी भएको घोषणा…

    विस्तृतमा पढ्नुस्

  • पेरुद्वारा अष्ट्रेलिया २-० ले पराजित, दुवै टिम विश्वकपबाट बाहिरिए

    पेरुद्वारा अष्ट्रेलिया २-० ले पराजित, दुवै टिम विश्वकपबाट बाहिरिए

    पेरुले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियालाई २-० ले पराजित गर्दै रसिया विश्वकपमा सुखद अन्त्य गरेको छ। यसअघि नै समूह सी मा लगातार दुई खेल हार्दै बाहिरिसकेको पेरुले अन्तिम खेलमा जित हासिल गरेको हो। पेरुका लागि १८औँ मिनेटमा आन्द्रे कारिलल्ला र ५०औँ मिनेटमा कप्तान पाउलो गुएरेरोले गोल गरे। यसअघि पेरु डेनमार्क र फ्रान्ससँग पराजित भएको थियो। उता अष्ट्रेलियाको लागि अन्तिम १६…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकपमा पहिलो गोललेस ड्र, फ्रान्स समूह विजेता डेनमार्क उपविजेता बन्दै अन्तिम १६ मा

    रसिया विश्वकपमा पहिलो गोललेस ड्र, फ्रान्स समूह विजेता डेनमार्क उपविजेता बन्दै अन्तिम १६ मा

    रसिया विश्वकपमा फ्रान्स र डेनमार्कले पहिलो गोलरहित बराबरी खेलेका छन्। समूह सी अन्तर्गत अन्तिम खेलमा दुवै टोली गोल गर्न असफल भएपछि दुवैले गोरहित बराबरी खेल्दै अंक बाँडे। बराबरीपछि फ्रान्स अपराजित रहदै ७ अङ्कसहित समूहविजेता बन्यो। यस्तै अपराजित रहदै ५ अंक जोडेको डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। फ्रान्सले अब समूह्य डी को उपविजेता तथा डेनमार्कले समूह सी…

    विस्तृतमा पढ्नुस्

  • लर्ड्समा हुने नेपाल र नेदरल्याण्ड्सबीचको क्रिकेट खेलले टी-२० अन्तर्राष्ट्रिय मान्यता पाउने

    लर्ड्समा हुने नेपाल र नेदरल्याण्ड्सबीचको क्रिकेट खेलले टी-२० अन्तर्राष्ट्रिय मान्यता पाउने

    काठमाडौं : सन् २०१५ पछि नेपालले लर्ड्समा पहिलो अन्तर्राष्ट्रिय टी-२० क्रिकेट म्याच खेल्ने भएको छ। आगामी जुलाई २९ मा लर्ड्समा हुने नेपाल, नेदरल्याण्ड्स र एमसीसी सम्मिलित ट्राईसिरिज अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिने भएको हो। पहिलो पटक वान डे इन्टरनेशनलको मान्यता पाएपछि नेपालको यो पहिलो टी-२० इन्टरनेशनल म्याच हुनेछ। यस्तै नेपालले श्रीलंकन पूर्व कप्तान माहेला जयबर्दनेको कप्तानीमा…

    विस्तृतमा पढ्नुस्

  • आज अर्को ४ खेल, धेरैको चासो : मेस्सीको अर्जेन्टिना थामिएला या अगाडि बढ्ला?

    आज अर्को ४ खेल, धेरैको चासो : मेस्सीको अर्जेन्टिना थामिएला या अगाडि बढ्ला?

    रसिया विश्वकप अन्तर्गत आज समूह चरणका ४ खेल हुँदैछन्। दुई पटकको विश्वविजेता तथा सुपरस्टार लियोनल मेसीको टिमको विश्वकप यात्रा कहाँसम्म पुग्ने हो त्यसको फैसला समेत आजै हुँदैछ। रसिया विश्वकपमा अगाडि बढ्न अर्जेन्टिनालाई नाइजेरियाविरुद्ध खेल जित्नैपर्नेछ। आज राति ७:४५ बजे समूह सी का दुई तथा राति ११:४५ बजे समूह डी का दुई खेल हुँदैछन्। समूह सी अन्तर्गत फ्रान्स र डेनमार्क तथा पेरु र अष्ट्रेलिया…

    विस्तृतमा पढ्नुस्

  • भोलि १२ मन्त्रीले संसदमा जवाफ दिने

    भोलि १२ मन्त्रीले संसदमा जवाफ दिने

    काठमाडौं : विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकको बजेटमाथि उठेको प्रश्नको मन्त्रीहरुले जवाव दिने क्रम जारी रहेको छ। मंगलबार विभिन्न मन्त्रीहरुले जावफ दिएका छन् भने बुधबार १२ जना मन्त्रीले जवाफ दिने कार्यसूची तयार पारिएको छ। मंगलबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कानुन न्याय तथा संसदीय व्यवस्था, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीहरुले…

    विस्तृतमा पढ्नुस्

  • यी आठ खेलाडी जसमाथि आज हुनेछ सबको नजर, के यिनीहरुको जादु चल्ला?

    यी आठ खेलाडी जसमाथि आज हुनेछ सबको नजर, के यिनीहरुको जादु चल्ला?

    विश्वकपमा आज सूमह सी र डी मा रहेका टोलीबिच समूह चरणको अन्तिम खेल हुदैछ। समूह सी अन्तर्गत  पेरु र अष्ट्रेलिया  तथा फ्रान्स र डेनमार्क राति ७:४५  भिड्दैछन्। यस्तै समूह डी अन्तर्गत राति अर्जेन्टिना र नाइजेरिया तथा क्रोएसिया र आइसल्याण्ड राति ११:४५ बजे भिड्नेछन्। अर्जेन्टिना, नाइजेरिया, डेनमार्क लगायतका देशका लागी अन्तिम १६ मा प्रवेश पाउन आजको खेल जित्नै पर्ने हुन्छ।  …

    विस्तृतमा पढ्नुस्

  • स्वरुपाको 'नहुने'मा रंजीत गजमेरको संगीत

     स्वरुपाको 'नहुने'मा रंजीत गजमेरको संगीत

    काठमाडौं : गायिका स्वरुपा आशा नयाँ गीत लिएर स्रोता माझ आएकी छिन्। हालै 'नहुने' बोलको गीतको भिडियो उनले यूट्युबमा सार्वजनिक गरेकी छिन्।  कुशुम गजमेरको शब्द रहेको गीतमा रंजीत गजमेरको संगीत रहेको छ। भिडियोमा गायिका स्वरुपा आफै फिचर्ड छिन्। गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र बिदुर पाण्डेको छायाँकन रहेको छ। प्रशन्नले भिडियो निर्देशन गरेका हुन्।  रंजीत बलिउडमा नाम कमाएका संगीतकार हुन्। रेडियो नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ रसिया विश्वकपको नकआउट राउण्डदेखि प्रयोग गरिने बल

    यस्तो छ रसिया विश्वकपको नकआउट राउण्डदेखि प्रयोग गरिने बल

    रसियामा भइरहेको विश्वकप अन्तर्गत नङ्कआउट चरणदेखि टेलस्टर मेचटा बल प्रयोग गरिने भएको छ। नकआउट चरण देखिका खेलहरु प्रतिस्पर्धात्मक हुने भन्दै फिफाले नयाँ रातो रङ मिसिएको एडिडास बल खेलाउन जनाएको छ। टेलस्टर मेचटाको अर्थ रसियनमा ड्रम्स वा एम्बिसन भन्ने हुन्छ। नयाँ बल समूह चरणमा खेलाइएको टेलस्टर १८ जस्तै रहेको छ। एडिडासले मंगलबार नकआउट चरणदेखि खेलाउने बल सार्वजनिक गरेको हो। अब उक्त…

    विस्तृतमा पढ्नुस्

  • मौलिक हकसम्बन्धी कानुन असार मसान्तभित्र संसदमा : कानुन मन्त्री तामाङ

    मौलिक हकसम्बन्धी कानुन असार मसान्तभित्र संसदमा : कानुन मन्त्री तामाङ

    काठमाडौं : आश्विन २ गतेभित्र बनाइसक्नु पर्ने मौलिक हक सम्बन्धी कानुन अहिलेसम्म संघीय संसदमा पेस हुन सकेको छैन। वैशाख महिनाभित्रै संसदमा पेश गरिसक्ने बताउँदै आएका कानुनमन्त्री शेरबहादुर तामाङले अब मौलिक हक सम्बन्धी कानुन असार मसान्तभित्र संसदमा पेश गर्ने बताएका छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकमा विनियोजित बजेटमाथि उठेको प्रश्नको जावफ दिँदै मन्त्री तामाङले भने, ‘हामीले ११० वटा कानुन…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बनेर आयो 'बाबु कान्छा'को ट्रेलर

    यस्तो बनेर आयो 'बाबु कान्छा'को ट्रेलर

    काठमाडौं :  असार २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'बाबु कान्छा'को ट्रेलर सार्वजनिक भएको छ। सोभित बस्नेतको निर्देशनमा बनेको फिल्ममा सोभित कै  छोरा सलोन बस्नेतको मुख्य भुमिका छ। फिल्ममा सलोनसँगै करिष्मा श्रेष्ठ,नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला,  ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल लगायतको अभिनय छ। शोभितको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्मातामा रबि अधिकारी हुन्। फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • मार्जिन कलको घन्टी बज्दा शेयर बजार त्रसित, १२०० भन्दा तल झर्‍यो सूचक

    मार्जिन कलको घन्टी बज्दा शेयर बजार त्रसित, १२०० भन्दा तल झर्‍यो सूचक

    काठमाडौं : शेयर बजार १२ सय अंकबाट तल झरेको छ। गत चैतमा शेयर बजार १२ सयबाट तल झरेपछि पुनः उकालो लागेको थियो। नयाँ वर्षको दोस्रो साताबाट झर्न थालेको बजार मंगलबार फेरि १२ सय अंक तल आएको हो।   मंगलबार कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार अन्तिम ३० मिनेटमा मात्रै थप ६ अंकले ओरालो झर्दा नेप्से सूचक ११९४.८० बिन्दुमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell