PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

  • सोलुखुम्बुमा जीप दुर्घटना, सात जनाको मृत्यु

    सोलुखुम्बुमा जीप दुर्घटना, सात जनाको मृत्यु

    सल्लेरीः सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। आज बिहान नेचा सल्यानबाट काठमाडौँ जाँदै गरेको ना १ ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ। जीपमा आठ जना सवार रहेको बुझिएको छ। तिङ्ला र सल्यानको सिमानामा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाबाट आज बजेट पारित हुँदै

    प्रतिनिधिसभाबाट आज बजेट पारित हुँदै

    काठमाडौँ आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयक आज प्रतिनिधिसभाबाट पारित हुँदैछ। बजेटका अन्य आश्रित विधेयक बाँकी रहे पनि विनियोजन विधेयक शुक्रबार पारित गर्न लागिएको हो। संघीय संसद् सचिवालयले विधेयक पारितको सम्भावित कार्यसूची बिहीबार प्रकाशित गरिसकेको छ। शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।  विधेयक पारितअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय र मातहतका निकायको विनियोजन शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • पहिरोका कारण साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

    पहिरोका कारण साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

    बाजुराः साँफे–मार्तडी सडकखण्ड अन्तर्गत गत बाजुराको बडीमालिका नगरपालिका–९ को सेलाघाटमा अविरल वर्षाका कारण हिजो राति पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ। वर्षाले आएको पहिरोले पुरै सडक पुरेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। उनले बाटो खुलाउनका लागि सडक निर्माण गरिरहेको पीएस कम्पनीलाई जेसीबी पठाएर तत्काल पहिरो पन्छाउन आग्रह गरिएको बताए। यसैगरी बुढीगंगा नगरपालिकामा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको मेरिल्याण्डमा अखबारको कार्यालयमा गोली चल्यो, पाँच जनाको मृत्यु

    अमेरिकाको मेरिल्याण्डमा अखबारको कार्यालयमा गोली चल्यो, पाँच जनाको मृत्यु

    अमेरिकाको मेरिल्याण्डस्थित क्यापिटल ग्याजेट नामको पत्रिकाको कार्यालयमा एक बन्दुकधारीले गाली चलाउँदा पाँच जनाको मृत्यु भएको छ। मेरिल्याण्याड राज्यको स्थानीय पत्रिकाको कार्यालयमा भएको उक्त आक्रमणमा केही घाइते भएको बीबीसीले जनाएको छ। घटनामा संलग्न रहेको आशंका प्रहरीले करीब ४० वर्षीय एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेकासँग बयान जारी छ। आक्रमणको कारण प्रहरीले अहिलेसम्म खुलाएको छैन। आक्रमण भएको भवनबाट १७०…

    विस्तृतमा पढ्नुस्

  • कलंकी–नागढुंगा सडक विस्तारको बाटो खुल्योः आवासको हक सुनिश्चित गरी सडक विस्तार गर्न सर्वोच्चको आदेश

    कलंकी–नागढुंगा सडक विस्तारको बाटो खुल्योः आवासको हक सुनिश्चित गरी सडक विस्तार गर्न सर्वोच्चको आदेश

    काठमाडौँः सर्वोच्च अदालतले कलंकी–नागढुंगालगायत अन्य सडक क्षेत्रमा रोकिएको सडक विस्तारको काम गर्न बाटो खुल्ला गरेको छ। न्यायाधीश केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले गत असोजमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उपत्यकाका विभिन्न स्थानमा रोकिएको सडक विस्तारको काम गर्न बाटो खुल्ला गरेको हो।    स्थानीय बासिन्दाले सडक विस्तारका कारण आफ्नो क्षति पुग्ने भन्दै सडक विस्तार विरुद्ध सर्वोच्च अदालतमा मुद्दा…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकप : प्रि क्वाटरफाइनल समिकरण पूरा, यी हुन् उपाधि होडमा रहेका १६ टिम

    रसिया विश्वकप : प्रि क्वाटरफाइनल समिकरण पूरा, यी हुन् उपाधि होडमा रहेका १६ टिम

    रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकपमा समूह चरणका सबै खेलहरु समाप्त भइसकेका छन्। कूल ४८ खेल भइसकेपछि उपाधि होडमा रहेको ३२ टिम घटेर १६ पुगेको छ। समूह चरणमा जित मात्र नभई बराबरी र हारको नतिजाले पनि अघिल्लो चरण प्रवेशको समिकरण बदल्ने भए पनि प्रिक्वाटरफाइनलदेखि भने नकआउट चरण लागु हुनेछ। जहाँबाट जित्ने टिम उपाधि होडमा अगाडि बढ्दै जानेछ भने हार्ने टिम…

    विस्तृतमा पढ्नुस्

  • इंग्ल्याण्डलाई १-० ले हराउँदै बेल्जियम समूह जी को विजेता

    इंग्ल्याण्डलाई १-० ले हराउँदै बेल्जियम समूह जी को विजेता

    एडनान जाजुजाईले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा बेल्जियमले रसिया विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा इंग्लयाण्डलाई १-० ले पराजित गरेको छ। कालिनिनग्राडमा भएको खेलमा बेल्जियमका लागि ५१औँ मिनेटमा जानुजाईले गरेको गोल निर्णायक बनेको थियो। खेलमा दुवै टोलीले आधा भन्दा धेरै खेलाडी परिवर्तन गरेका थिए। जितपछि समूह जी मा सबै ३ खेल जितेको बेल्जियम समूह विजेता बनेको छ। बेल्जियमले अब…

    विस्तृतमा पढ्नुस्

  • डिफेण्डिङ च्याम्पियन जर्मनीसहित यी १६ राष्ट्र, जो समूह चरणबाटै घर फर्के तर पाउँदैछन् ८० लाख डलर

    डिफेण्डिङ च्याम्पियन जर्मनीसहित यी १६ राष्ट्र, जो समूह चरणबाटै घर फर्के तर पाउँदैछन् ८० लाख डलर

    रसिया विश्वकपमा खेलेका ३२ मध्ये समूह चरणबाटै बाहिरिने १६ टोलीको टुङ्गो लागिसकेको छ। अप्रिकन राष्ट्र सेनेगल समूह चरणबाट आउट हुने अन्तिम राष्ट्र बन्यो। यसपछि अन्तिम १६ मा पुग्ने १६ वटै टिमको छिनोफानो भइसकेको छ भने प्रिक्वार्टरफाइनल समिकरण पूरा हुन एक खेल बाँकी छ। अहिले भइरहेको इंग्ल्याण्ड र बेल्जियमबीचको खेलबाट समूह जी को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ र उक्त समिकरण…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम खेल हारेपनि जापान कसरी पुग्यो अन्तिम १६ मा? फेयर प्लेमा पनि बराबरी अंक भएको भए के हुन्थ्यो?

    अन्तिम खेल हारेपनि जापान कसरी पुग्यो अन्तिम १६ मा? फेयर प्लेमा पनि बराबरी अंक भएको भए के हुन्थ्यो?

    रसिया विश्वकप अन्तर्गत समूह एचको अन्तिम दुई खेल्नुअघि अफ्रिन राष्ट्र सेनेगल र एसियन राष्ट्र जापान समूहमा अपराजित थिए। यी दुईले आ-आफ्नो पहिलो खेल जितेका थिए भने दोस्रो खेलमा एकआपसमा बराबरी खेलेका थिए। समूहमै रहेको युरोपियन राष्ट्र पोल्याण्ड सुरुको दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको थियो भने दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाले २ खेलपछि ३ अंक जोडेको थियो। अन्तिम दुई खेल थियो…

    विस्तृतमा पढ्नुस्

  • जापान हारे पनि अन्तिम १६ मा, कोलम्बिया समूह विजेता, सेनेगल अन्तिम खेल हार्दै बाहिरियो*

    जापान हारे पनि अन्तिम १६ मा, कोलम्बिया समूह विजेता, सेनेगल अन्तिम खेल हार्दै बाहिरियो*

    जापान रसिया विश्वकपमा समूह चरण पार गर्ने एक मात्र एसियन टिम बनेको छ। समूह एच अन्तर्गतको खेलमा बिहीवार पोल्याण्डसँग अन्तिम खेल हारेपनि अर्को खेलमा कोलम्बियाले सेनेगललाई पराजित गरेपछि जापान समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। पहिलो खेलमा जापानसँगै हारेको कोलम्बिया लगातार दुई खेल जित्दै समूह विजेता बनेर दोस्रो चरण प्रवेश गरेको छ। समूह एचमा कोलम्बियाले ६ अंक जोड्दा…

    विस्तृतमा पढ्नुस्

  • टिजरमा हेर्नुस् 'इन्टु मिन्टु लण्डनमा'

    टिजरमा हेर्नुस् 'इन्टु मिन्टु लण्डनमा'

    काठमाडौं : कोरियोग्राफर रेनशा वान्तवा राईको डेब्यू निर्देशनमा बनेको फिल्म 'इन्टु मिन्टु लण्डनमा'को टिजर सार्वजनिक भएको छ। टिजरमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यू कलाकार धिरज मगरको मुख्य अभिनय रहेको छ। प्रज्ज्वल समशेर जबरा र रेनशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै सारुक ताम्राकार, विजय लामा, सुनिता ठकुरी श्रेष्ठ लगायतको अभिनय छ। कलाकार धिरजले फिल्मको स्क्रिप्ट मन परेकोले यो…

    विस्तृतमा पढ्नुस्

  • समूह चरणको आज अन्तिम दिन : यी हुन् ८ खेलाडी जसमाथि सबैको छ नजर

    समूह चरणको आज अन्तिम दिन : यी हुन् ८ खेलाडी जसमाथि सबैको छ नजर

    आज विश्वकपमा समूह ‘एच’ र ‘जी’ का अन्तिम खेल हुँदैछ।  बेलुकी ७:४५ बजे जापानविरुद्ध पोल्याण्ड र सेनेगलविरुद्ध कोलम्बिया अन्तिम १६ को ढोकाबाट छिर्नका लागि भिड्नेछन्। यता ११:४५ बजे पानामाविरुद्ध ट्युनिसिया र इंग्ल्याण्डविरुद्ध बेल्जियम खेल्नेछन्। इंग्ल्याण्ड र बेल्जियम अन्तिम १६ मा पुगिसकेका छन् भने पानामा र ट्युनिसिया आजका खेलपूर्व नै बाहिरिसकेका छन्।    सिन्जी कागावा, जापान     जापानले समूह चरणको अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • 'सञ्जु'मा सञ्जय दत्तको केमियो अभिनय

     'सञ्जु'मा सञ्जय दत्तको केमियो अभिनय

    शुक्रबार देखि प्रदर्शनमा आउने 'सञ्जु', अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म हो। भारतीय मिडियाका अनुसार फिल्मको बुकिङमा दर्शकको बढ्दो क्रेज देखियो। प्रदर्शनको संघारमा रहँदा निर्माण टिमले फिल्मको बारेमा गोप्य राखेको जानकारी सार्वजनिक गरेको छ। फिल्ममा संजयको केमियो अभिनय रहको भारतीय मिडियामा उल्लेख छन्। फिल्ममा सञ्जुले वास्तविक सञ्जयलाई भेट्नेछन्। फिल्ममा रणवीर कपूरसँगै अभिनेत्री मनिषा कोइराला, अनुश्का शर्मा, दिया मिर्जा लगायतको अभिनय रहेकछ।…

    विस्तृतमा पढ्नुस्

  • तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्न गृहको आग्रह, साउन १ देखि कडा रुपमा लागू

    तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्न गृहको आग्रह, साउन १ देखि कडा रुपमा लागू

    काठमाडौं : गृह मन्त्रालयले सुरक्षा प्रदान गर्नेगरी विरोध र प्रदर्शनका लागि तोकेको ७ ठाउँबाहेकमा त्यस्ता कार्यक्रम गरे कडा कारवाही गरिने जनाएको छ। गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा तोकिएको ७ ठाउँमा मात्र प्रदर्शन गर्न जानकारी दिइयो। ‘सात ठाउँमा साउन १ गतेदेखि यो नियम कडा रुपमा लागू हुन्छ,’ पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले भने, ‘तोकेको ठाउँभन्दा अन्यत्र विरोध प्रदर्शन गरे कारवाही…

    विस्तृतमा पढ्नुस्

  • 'छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७५'को फारम खुल्ला

    'छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७५'को फारम खुल्ला

    काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा लोक दोहोरी अवार्ड हुने भएको छ। 'छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७५'का लागी फारम पनि खुल्ला गरिएको छ। राजधानीका विभिन्न ठाउँमा फारम उपलब्ध गराइने प्रतिष्ठानका अध्यक्ष पिएन सापकोटाले जानकारी दिए। ६ वर्षदेखी यो अवार्ड आयोजना हुँदै आएको छ। अवार्डमा लोक तथा दोहोरी गीतको क्षेत्रका कलाकारहरुको उपस्थिती रहनेछ। २१ विधामा अवार्ड प्रदान गरिनेछ।…

    विस्तृतमा पढ्नुस्

  • बन्ने भयो 'मायाङ्क'

    बन्ने भयो 'मायाङ्क'

    काठमाडौं : फिल्म 'मायाङ्क' बन्ने घोषणा भएको छ। प्रेमकथामा आधारित भएर फिल्म बन्ने निर्माण टिमले बताएको हो।  फिल्ममा कलाकार प्रशान्त ताम्राकार, शुसिल उप्रेती र ज्योत्सना योगीको अभिनय रहनेछ। फिल्मको अर्को कलाकारको नाम भने निर्माण टिमले गोप्य राखेका छन्। कथाको मागसँगै नाम खुलाउने टिमले बताएको हो। रोमी मानन्धरको निर्देशनमा बन्ने फिल्ममा जितेन्द्र खतिवडाको निर्माण रहनेछ। भदौ पहिलो साताबाट फिल्मको छायाँकनमा सुरु…

    विस्तृतमा पढ्नुस्

  • ‘वैशाखयता कास्कीमा विभिन्न अभियोग लागेका ४३ फरार अभियुक्त पक्राउ’

    ‘वैशाखयता कास्कीमा विभिन्न अभियोग लागेका ४३ फरार अभियुक्त पक्राउ’

    पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न अपराधमा संलग्न भई फरार रहेका ४३ जना अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्ने अभियुक्तहरुमा कर्तव्य ज्यान, चेक अनादर, चोरी, लागूऔषध, गाली वेइज्जती सरकारी छाप कीर्ते तथा जालसाजी लगायतका मुद्दाका अभियुक्त रहेका छन्। पक्राउ परेका केही भने सार्वजनिक अपराध लगायतका मुद्धामा संलग्न रही अदालतबाट कैद तथा जरिवाना तोकिएका व्यक्तिहरू पनि छन्। प्रहरीले अदालतमा पेस गरेका…

    विस्तृतमा पढ्नुस्

  • उत्तरी धादिङको मार्पाकमा पहिरोः तीनको मृत्यु, दुई जना बेपत्ता

    उत्तरी धादिङको मार्पाकमा पहिरोः तीनको मृत्यु, दुई जना बेपत्ता

    सीताराम अधिकारी मलेखुः धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन्। सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन्। दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको असन्तुष्टिबीच राष्ट्रियसभामा समिति गठनको तयारी

    कांग्रेसको असन्तुष्टिबीच राष्ट्रियसभामा समिति गठनको तयारी

    काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको असन्तुष्टिबीच राष्ट्रियसभामा विषयगत समिति गठन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।  समिति सभापतिको भागबण्डामा स्पष्ट हुन माग गर्दै कांग्रेसले अघिल्लो बैठकमा समितिमा प्रतिनिधित्व गर्ने सदस्यको नामावली दिएको थिएन। राष्ट्रियसभा सचिवालयले भने बिहीबार पनि समिति गठनलाई सम्भावित कार्यसूचीमा प्रकाशित गरेको छ। असार १० गतेको बैठकमा समिति गठनको प्रक्रिया अघि बढाउने तयारी गरिए पनि कांग्रेसले समिति…

    विस्तृतमा पढ्नुस्

  • रसुवाको राम्चेमा वर्षासँगै पहिरो, मालवाहक कन्टेनर र जिप बगायो

    रसुवाको राम्चेमा वर्षासँगै पहिरो, मालवाहक कन्टेनर र जिप बगायो

    नुवाकोटः अविरल वर्षासँगै आएको पहिरोले रसुवामा बुधबार साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ। पासाङ ल्ह्यामु राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्ड अन्तर्गत कालिका गाउँपालिका–१ स्थित राम्चेमा वर्षासँगै आएको पहिरोले मालवाहक कन्टेनर र जिप बगाएको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरतकुमार थापाले जानकारी दिए। चीनको केरुङबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७५९० नंको कन्टेनर र नुवाकोटबाट धुन्चे जाँदै गरेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell