PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

  • ‘निषेधित क्षेत्र’ माइतीघर मण्डलामा प्रदर्शनकारीमाथि प्रहरीको धरपकड हेर्नुस् फोटोमा

    ‘निषेधित क्षेत्र’ माइतीघर मण्डलामा प्रदर्शनकारीमाथि प्रहरीको धरपकड हेर्नुस् फोटोमा

    काठमाडौंः अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले धरपकड गर्दै पक्राउ गरेको छ।  सरकारले माइतीघर मण्डलालगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा सम्मेलन तथा प्रदर्शन गर्नबाट रोक लगाएपछि त्यसको विरोधमा शनिवार मण्डलामा भेला भएका प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको हो।  सो क्रममा प्रहरीले १० जना प्रर्दशनकारीलाई पक्राउ गरेको छ। विरोध प्रदर्शनका लागि भेला हुने स्थानमा प्रहरीहरू नै…

    विस्तृतमा पढ्नुस्

  • तीन किलो सुनसहित नागढुंगाबाट भारतीयसहित दुई पक्राउ

    तीन किलो सुनसहित नागढुंगाबाट भारतीयसहित दुई पक्राउ

    काठमाडौँ :  प्रहरीले तीन केजी सुनसहित दुई जनालाई पक्राउ गरेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले शुक्रवार राति करिब साढे ११ बजेतिर सुन सहित दुई जनालाई नागढुंगाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भारतीय नागरिक दीपक कुमार मार्रे र महेन्द्रनगर भिमदत्त नगरपालिकाका मनोज विक छन्।  भारतीय नम्बर युके ०२४६८४ को  गाडीको एयर फिल्टरमा सुन राखिएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यू : फ्रान्स भर्सेस अर्जेन्टिना

    प्रिभ्यू : फ्रान्स भर्सेस अर्जेन्टिना

    रसियामा भइरहेको फिफा विश्वकप २०१८ अन्तर्गत आजदेखि नकआउट राउण्डका खेलहरु सुरु हुँदैछन्। जसअन्तर्गत आज अन्तिम १६ (प्रि-क्वाटरफाइनल) का दुई खेल हुनेछन्। राती ७:४५ बजे हुने पहिलो प्रिक्वाटरफाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन्। फ्रान्स समूह सी को विजेता तथा अर्जेन्टिना समूह डी को उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन्। दुवै टोली रसिया विश्वकपको उपाधिका दाबेदार हुन्। तर अब एउटा टिमको…

    विस्तृतमा पढ्नुस्

  • धनेश्वर एसियाडको निर्णायकमा चयन

    धनेश्वर एसियाडको निर्णायकमा चयन

    काठमाडौं : मित्र राष्ट्र ईन्डोनेसियाको जकार्तामा भाद्र २ देखि १७ गते सम्म आयोजना हुने १८औं एसियाली खेलकुद अन्तर्गत हुने ट्रायथलन प्रतियोगिताका लागि नेपालका धनेश्वर प्रजापती निर्णायकमा चयन भएका छन्। उनलाई एशियन ट्रायथलन महासंघले प्रतियोगिताका लागि निर्णायकमा चयन गरिएको नेपाल ट्रायथलन संघले जनाएको छ। विभिन्न अन्तर्राष्ट्रिय ट्रायथलन प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरिसकेका धनेश्वर लेभल २ कोर्ष गर्ने पहिलो नेपाली निर्णायक हुन्।…

    विस्तृतमा पढ्नुस्

  • ललित स्मृति यू-१८ फुटबल : क्वाटरफाइनल समिकरण पुरा

    ललित स्मृति यू-१८ फुटबल : क्वाटरफाइनल समिकरण पुरा

    काठमाडौँ : तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको क्वाटरफाइनल समिकरण पूरा भएको छ। समूह चरण अन्तर्गत शुक्रवार भएको अन्तिम दुई खेलमा च्यासल युथ क्लब र झापाले जित हात पर्दै अन्तिम ८ मा स्थान बनाएपछि क्वाटरफाइनल पुग्ने आठ वटै टोलीको टुङ्गो लागेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा च्यासलले संकटा क्लब तथा झापाले एपीएफलाई समान ३-० ले हरायो। च्यासलका लागि शेरब…

    विस्तृतमा पढ्नुस्

  • ग्लोबल टी-२० लिग खेल्न सन्दीप क्यानडा जाँदै

    ग्लोबल टी-२० लिग खेल्न सन्दीप क्यानडा जाँदै

    काठमाडौं : क्यानडामा हिजो देखि सुरु भएको ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने नेपाली युवा स्टार सन्दीप लामिछाने आज क्यानडातर्फ प्रस्थान गरेका छन्। सन्दीप आज राती ९:१५ बजे नयाँ दिल्लीबाट क्यानडा जाने नेपाली राष्६रिय क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले विज्ञप्तीमार्फत जनाएका छन्। सन्दीपले क्यानडामा मोन्ट्रेल टाइगर्सबाट खेल्नेछन्। जहाँ श्रीलंकन लाथिस मालिंगा वेष्ट इन्डिजका सुनिल नारिन लगायत खेलाडी छन्। All the…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकपको समूह चरण अंकमा

    रसिया विश्वकपको समूह चरण अंकमा

    रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका सबै खेलहरु बिहीवारबाट सकिएका छन्। सहभागि ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर समूह चरण खेलाइएको थियो। जसबाट १६ टोली प्रिक्वाटरफाइनलमा पुगेका छन् भने १६ टोली समूह चरणबाटै बाहिरिएका छन्। विश्व विजेता जर्मनी समूह चरणबाटै आउट भयो। कस्तो रह्यो त समूह चरण अंकमा यस्तो छ।   १ : समूह चरणका एक…

    विस्तृतमा पढ्नुस्

  • सुगम पोखरेलकी छोरी एन्जेलिजाको सांगीतिक यात्रा सुरु

    सुगम पोखरेलकी छोरी एन्जेलिजाको सांगीतिक यात्रा सुरु

    काठमाडौं :  लोकप्रिय गायक सुगम पोखरेलकी छोरी एन्जेलिजा पोखरेलले आफ्नो सांगीतिक यात्रा सुरुवात गरेकी छिन्। 'मलाइ  उड्न देउ' बोलको गीत मार्फत उनले नेपाली सांगीतिक यात्रा सुरु गरेकी हुन्। करिब ५ बर्ष अघि नै रेकर्ड भएको यो गीतको भिडियो भने एन्जेलिजाको जन्मदिनको जन्मदिन भन्दा केहि दिन अघि  सार्वजनिक भएको छ।  अहिले सांगीतिक कार्यक्रमको लागि अमेरिका रहेका सुगमले आफ्नै युत्यूब च्यानलबाट गीत सार्बजनिक…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षमा ६ गुणाले बढ्यो रेड कर्नर नोटिस : बढ्दो अपराधसँगै बढे फरार  

    दुई वर्षमा ६ गुणाले बढ्यो रेड कर्नर नोटिस : बढ्दो अपराधसँगै बढे फरार  

    काठमाडौं : दुई वर्षको अन्तरालमा रेड कर्नर नोटिस ६ गुणाले बढेको छ। गम्भीर प्रकृतिका घटना बढेसँगै अपराधी फरार हुनेक्रम पनि बढ्दा इन्टरपोलको रेड कर्नर नोटिसमा नेपाली अपराधीको संख्या पनि बढ्दै गएको हो।   फरार भएका अपराधी खोज्न रेड कर्नर नोटिस जारी हुने गर्छ। दुई वर्ष अगाडि नेपाल प्रहरीले अहिले १३ जना नेपाली र २ जना विदेशीलाई रेडकर्नर नोटिसमा राखेको थियो। …

    विस्तृतमा पढ्नुस्

  • जसले जे भने पनि हामी नेपालमा रेल लिकमै चलाउँछौं : प्रम ओली

    जसले जे भने पनि हामी नेपालमा रेल लिकमै चलाउँछौं : प्रम ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सांसदहरुले बजेटमाथि उठाएका विषयमा जवाफ दिए। प्रधानमन्त्री ओलीले दिएका जवाफको मुख्य अंश: सम्मनीय सभामुख महोदय, विद्वान भन्या विद्वानै हुन्छ, डाक्टर भन्या डाक्टरै हुन्छ। तिथि मितिसमेत याद छ। कहाँसम्म पुग्यो? कहा रेल ट्र्याकविनै हिड्यो? ड्राइभर को थियो? त्यो विद्वतालाई सलाम छ। बाँकी जवाव थपिराख्नु पर्ला जस्तो लाग्दैन। नेपालमा रेल आउँछ, आफ्नै रेल आउँछ,…

    विस्तृतमा पढ्नुस्

  • सेनाको शम्शेर दल गणभित्र पुरुषको शव!

    सेनाको शम्शेर दल गणभित्र पुरुषको शव!

    काठमाडौं : प्रहरीले काठमाडौँको तार्केश्वरमा एउटा वेवारिसे शव फेला पारेको छ। तारकेश्वर नगरपालिका ४ फुलबारी गेट नजिकै रहेको शम्शेर दल गणको हाताभित्र रहेको पर्खालको छेउमा शव फेला परेको महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जनाए। शवको पहिचान भने खुल्न सकेको छैन। मोटो शरीर, उचाइ ५ फिट ६ इन्च उचाइ रहेको छ। त्यस्तै  कालो रङ्गको फुल बाहुला भएको टिसर्ट लगाएको, भित्रपट्टि सेतो भेस्ट…

    विस्तृतमा पढ्नुस्

  • 'चि मुसी चि'को ट्रेलर सार्वजनिक

    'चि मुसी चि'को ट्रेलर सार्वजनिक

    काठमाडौं :  फिल्म 'चि मुसी चि'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार देखिएका छन्। दिनेश श्रेष्ठ निर्देशित फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतको अभिनय रहेको छ। फिल्म आगामी श्रावण ११ गते प्रदर्शन हुनेछ। अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ फिल्मका निर्माता रहेका छन्। अनिल पाण्डे र…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपलाई लक्षित गर्दै डिआरएनको कर्भ्ड टिभी

    विश्वकपलाई लक्षित गर्दै डिआरएनको कर्भ्ड टिभी

    काठमाडौं : नेपालको होमग्रोन ब्राण्ड डिआरएनले विश्वकपलार्इ लक्षित गर्दै सहुलियत मूल्यमा आकर्षक उपहारसहित डिआरएन स्मार्ट कर्भ्ड टिभी बिक्री सुरु गरेको छ। १९ वर्षदेखि इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको डिआरएनले विश्वकपलार्इ लक्षित गर्दै स्मार्ट कर्भ्ड टिभी ल्याएको हो। कम्पनीका निर्देशक रजनिश श्रेष्ठले विश्वकपलार्इ लक्षित गर्दै कर्भ्ड टिभी ल्याएको बताउँदै कर्भ्ड टिभी किन्ने उपभोक्तालार्इ विशेष उपहार समेत दिने बताए। उनले विश्व बजारमा…

    विस्तृतमा पढ्नुस्

  • गुन्डा नाइके राजन पक्राउ, टोले गुन्डाविरुद्ध प्रहरी अप्रेसन

    गुन्डा नाइके राजन पक्राउ, टोले गुन्डाविरुद्ध प्रहरी अप्रेसन

    काठमाडौं : काठमाडौंमा गुन्डागर्दी गर्दै आएका गुन्डा नाइके राजनकुमार भुजेल पक्राउ परेका छन्।   महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भुजेललाई शुक्रवार कालिमाटीबाट पक्राउ गरेको हो। मानिसलाई तर्साउने धम्काउने गरेको उजुरीको आधारमा भुजेललाई नियन्त्रणमा लिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए।   महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पनि असार २ गते २८ वर्षीय मनोज खत्री र २८ वर्षीय कुमार श्रेष्ठलाई…

    विस्तृतमा पढ्नुस्

  • पोस्टरमा 'बोबी'

    पोस्टरमा 'बोबी'

    काठमाडौं :  मिलन चाम्स निर्देशित फिल्म 'बोबी'का पोस्टर रिलिज भएका छन्। असार २९ मा प्रदर्शन हुने फिल्मका पोस्टरमा मुख्य कलाकार फिचर्ड छन्।   वास्तविक कथामा बनेको फिल्ममा उमेश थापा र कविता गुरुङको मुख्य अभिनय रहेको छ। उमेश र कविता फिल्ममा समावेश कथाका वास्तविक पात्रहरु हुन्। उनीहरुको प्रेममा आएको आरोह अवरोह नै फिल्ममा समावेश छन्। चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको…

    विस्तृतमा पढ्नुस्

  • भिएआरको असर : विश्वकपमा पेनाल्टी नै पेनाल्टी 

    भिएआरको असर : विश्वकपमा पेनाल्टी नै पेनाल्टी 

    १९३० मा भएको पहिलो विश्वकपयता हालसम्म १ सय ८२ पेनाल्टी दिइसकिएको छ। त्यसमध्ये ३५ पेनाल्टी असफल भएका छन्।   रसिया विश्वकपको नक-आउट चरण सुरु हुँनै लाग्दा हालसम्म २४ पेनाल्टी प्रदान गरिसकिएको छ। २४ मध्ये १८ पेनाल्टी सफल भए भने ६ पेनाल्टी गोल हुनबाट चुके।  ३२ टोली सहभागी भएपछि भएका ६ विश्वकपमध्ये सबैभन्दा बढी पेनाल्टी दिने रेकर्ड पनि रसियामा बनेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् परीक्षाफल

    कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् परीक्षाफल

    काठमाडौं : सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।   यसपटक ७४ हजारभन्दा बढीले परीक्षा दिएकोमा कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाले सार्वजनिक गरेको छ।  जेठ २६ र २७ गते परीक्षा भएको थियो।    DV.load("https://www.documentcloud.org/documents/4567396-Passers-List.js", { responsive: true, height: 800, container: "#DV-viewer-4567396-Passers-List" }); Passers List (PDF) Passers…

    विस्तृतमा पढ्नुस्

  • अस्थिरता खोज्नेले अधिनायकवादको हल्ला फिँजाए : प्रम ओली

    अस्थिरता खोज्नेले अधिनायकवादको हल्ला फिँजाए : प्रम ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता ल्याउन चाहनेहरुले अधिनायकवादको हल्ला फिँजाइरहेको दावी गरेका छन्।  ‘लोकतन्त्र जान्छ रे, अनि आउँछ के त?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘यो जनताको बलिदानबाट आएको हो। लोकतन्त्रमा कुन ताकतले यसलाई पन्छयाएर आउन सक्छ? यो जनतामा भ्रम फैलाउने कुरा देशका लागि हितकर छैन।’  आजको प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाव दिँदै प्रधानमन्त्री ओलीले भने,…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा 'ए सोल्टीनी', केही मल्टिप्लेक्समा 'सञ्जु'को रिलिज विवादले रोकियो

    फ्राइडे रिलिजमा 'ए सोल्टीनी',  केही मल्टिप्लेक्समा 'सञ्जु'को रिलिज विवादले रोकियो

    काठमाडौं :  यो साता शुक्रबार प्रदर्शन अन्तर्गत नेपाली फिल्म 'ए सोल्टीनी' प्रदर्शनमा आएको छ। निमा तामाङ लामाको निर्देशनमा बनेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा लगायतको मुख्य अभिनय रहेको छ। जिम्बा फिल्म प्रडक्शनको ब्यानरमा बनेको फिल्मलाई दिलकुमार घलान तामाङले निर्माण गरेको हो। बलिउड फिल्म 'सञ्जु' भने विवादकाबीच नेपाल प्रदर्शनामा आएको छ। फिल्म वितरण कम्पनी र हल…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषधका रुपमा प्रयोग हुने औषधि बिक्री गर्ने दुई फार्मेसी शिलबन्दी, पाँच जना पक्राउ

    लागूऔषधका रुपमा प्रयोग हुने औषधि बिक्री गर्ने दुई फार्मेसी शिलबन्दी, पाँच जना पक्राउ

    भक्तपुरः महानगरीय प्रहरी परिसर भक्तपुरले लागूऔषधका रूपमा लिइने विभिन्न नामका औषधिहरू अवैध रूपमा बिक्री गर्ने दुई फार्मेसी शिलबन्दी गर्दै सञ्चालकसहित प्रयोगकर्तालाई पक्राउ गरेको छ। चिकित्सकको अनुमति नभई बिक्री गर्न नपाइने औषधिहरू लागूऔषधका रूपमा प्रयोग गर्ने युवाहरूलाई बिक्री गरेको भन्दै फार्मेसी सञ्चालक र खरिदकर्तासहित पाँच जनालाई बिहीबार साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए। औषधि व्यवस्था…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell