काठमाडौं: चलचित्र विकास बोर्डको १८ औं वार्षिक उत्सव सम्पन्न भएको छ। बोर्डले वार्षिक उत्सव समारोहमा आफ्ना भावी कार्य योजना समेत प्रस्तुत गरेको छ। बक्स अफिस प्रणालीलाई आर्थिक बर्ष २०७५/७६ भित्रै लागु गर्ने बोर्डले जनाएको छ। त्यस्तै राष्ट्रिय चलचित्र विकास नीति लागु गर्ने बोर्डको तयारी छ। नेपालको पहिलो फिल्म 'आमा' र पहिलो रंगिन फिल्म 'कुमारी'लाई डिजिटलाइजेसन गरेसंगै पुनः प्रदर्शन गर्ने तयारीमा छन्।…
काठमाडौं: सोमबारदेखि काठमाडौंमा 'काठमाडौं रोड सेफ्टी फिल्म महोत्सव' सुरु भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएसनको प्रमुख आयोजनामा सडक सावधानी सम्बन्धी फिल्महरु देखाइन लागेको हो। दुई दिन लामो फेस्टिभलमा १० मिनेटसम्म लामा २ दर्जन फिल्म देखाइने आयोजकले बताएका छन्। निर्णायकले उत्कृष्ट ठहर गरेको तीन फिल्मलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै फेस्टिभलमा…
काठमाडौं: तीन वर्षअघि टोकियोको कामदास्थित एप्रिकोट हलमा नेपथ्यको कन्सर्ट भएको थियो। टुरमा रहेका बेला नेपालमा भूकम्प गयो र पूर्व निर्धारित काम छोडेर ब्याण्डले भूकम्प पीडितलाई समर्पित कार्यक्रम सम्पन्न गरेर फर्कियो। नेपाल फर्कदै गर्दा भनेका थिए,'योपटक यस्तै पर्यो। समवेदना साटियो। अर्कोपटक खुशी साट्न आउँछौं।' सोही ठाउँमा नेपथ्य फेरी पुग्ने भएको छर। जुलाइको सात तारिख शनिबार राजधानी टोकियोस्थित ‘टोकियो डोम सिटी हल’मा…
काठमाडौँः चिकित्सकको लापरबाहीका कारण बिरामी ज्यान गएमा के गर्ने? इन्फर्मड कन्सेन्टका विषयमा प्रचलित कानुन मौन छन्। सरकारले चिकित्सकको लापरबाहीले ज्यान भएमा सम्बन्धितबाटै क्षतिपूर्ति भराउने गरी गरेको प्रस्तावित व्यवस्था पनि चिकित्सककै कारण रोकिएको छ। तर, सर्वोच्च अदालतले भने हालैमात्र सेवामा खटिने कर्मचारीको लापरबाहीका कारण बालबालिकाको ज्यान गएको घटनामा भने राज्यद्वारा क्षतिपूर्ति भराउने आदेश गरेको छ। अदालतले दायित्य पूरा गर्ने क्रममा राज्यका…
रसिया विश्वकप अन्तर्गत आज प्रिक्वाटरफाइनलका दुई खेल हुँदैछन्। बेलुकी ७:४५ बजे हुने खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले मेक्सिकोसँग खेल्नेछ। यसअघि ४ वटा प्रिक्वाटरफाइनल खेल भइसक्दा दुई विश्वविजेता आउट भइसकेका छन्। साविक विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। त्यसैले पनि ब्राजिलले अब उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको छ। तर नेमार, गाब्रीएल जेसस, फिलिप काउटिन्हो रहेको टोलीलाई उत्तिकै दबाब पनि छ मेक्सिको…
ज्यूरिचः स्वीट्जरल्याण्डका बैंकहरुमा सबैभन्दा धेरै रकम बेलायती नागरिकहरूले जम्मा गरेका छन्। रकम सञ्चयका लागि सेफ हेभन मानिने स्वीट्जरल्याण्डका बैंकहरुमा विदेशी नागरिकका मात्रै १० खर्ब ४६ अर्ब स्विस फ्रयाङ रहेको स्वीट्जरल्याण्डको केन्द्रीय बैंकले तथ्यांक सार्वजनिक गरेको छ। यो रकम अघिल्लो वर्षभन्दा ३ प्रतिशतले बढी भएको बताइएको छ। पहिलो नम्बरमा रहेको बेलायतको मात्रै ४ खर्ब ३ अर्ब स्विस फ्रयाङ्क अर्थात् कूल रकमको…
प्रभात भट्टराई - सन् २००९ जुलाई। बाराक ओबामाले राष्ट्रपतिको कार्यकाल सम्हालेको डेढ वर्ष मात्र पुगेको थियो। जुलाई १६ तारिखका दिन म्यासाच्युसेट्स राज्यको क्याम्ब्रिजमा अनौठो घटना भयो। हार्डवर्ड विश्वविद्यालयका प्राध्यापक हेनरी लुइस गेट्स जुनियर (जो अफ्रिकन मूलका थिए) चीनमा अनुसन्धान सम्बन्धी कार्यक्रममा भाग लिएर राति आफ्नो निवास क्याम्ब्रिज फर्किए र ढोका खोल्न खोजे। ढोका सहजै खुलेन । ड्राइभरलाई समेत बोलाएर जोडले…
विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा आयोजक रसियासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि स्पेनका मिडफिल्डर आन्द्रेज इनेष्टाले अन्तर्रष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। सन् २०१० मा स्पेनलाई च्याम्पियन बनाउन नेदरल्याण्ड्सविरुद्धको फाइनलमा अतिरिक्त समयमा गोल गरेका इनेष्टाले रसियाविरुद्ध दोस्रो हाफमा अवसर पाएका थिए। उनले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेनन्। ‘मेरो लागि यो लामो च्याम्प्टर अन्त्य भएको छ। सबै कुराको…
चितवनः नारायणगढ मुग्लिङ सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः१० बजे ती स्थानमा पहिरो खसेसँगै सवारी एकतर्फी मात्र चलेका हुन्। पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिङ सडक आयोजनाले जनाएको छ। सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड…
बुटवलः सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। सडकमा लेदो माटो र ढुंगासहितको पहिरो निरन्तर खस्ने क्रम नरोकिएकोले वर्षाका कारण…
मलेखुः बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ। घरमा खेलिररहेका दुई वर्षीय आयुश सार्कीलाई निजकै काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए। हत्यापछि फरार भएका अभियुक्तको खोजी भइरहेको र प्रहरीको व्यापक परिचालन गरिएको प्रहरीले जनाएको छ। हत्याको कारण भने खुलेको छैन। रासस
लहानः पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आइतबार साँझ ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज १ ख ७४५१ नंको ट्रकको ठक्करबाट साइकलयात्री धनुषाको सबेला नगरपालिका–७ निवासी २५ वर्षीय नरेशकुमार महराको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका महरालाई उपचारका लागि लहानस्थित अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ। ठक्कर…
काठमाडौँः पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्किएका छन्। यही असार ३ गते पत्नी सीताको उपचारका लागि त्यसतर्फ प्रस्थान गरेका दाहाल पत्नीको स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्किएका हुन्। ‘वाटर थेरापी’ र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको बताइएको छ। चिकित्सकको सुझाव अनुसार सीताको थप उपचारका…
प्रकाश सिलवाल काठमाडौँः माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ। पाँच दिनअघि गठित समितिले आइतबार प्रतिवेदन बुझाएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको निर्णयबाट अम्बिकाप्रसाद रेग्मीलाई कारबाहीस्वरुप मन्त्रालयमा काजमा तानिएको छ। अर्को व्यवस्था नभएसम्मका लागि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई…
गोलकिपर ड्यानिएल सुबासिसले पेनाल्टीसुटआउटमा ३ पेनाल्टी रोकेपछि क्रोएसिया डेनमार्कलाऐ ३-२ ले पराजित गर्दै रसिया विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। क्रोएसियाले अब आयोजक रसियासँग क्वाटरफाइनलमा खेल्नेछ। रसियाले स्पेनलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेलमा १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। जसमा क्रोएसियाका किपर नायक बन्दै…
सन् २०१० को विश्वविजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै आयोजक रसिया विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। घरेलु मैदानमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय १-१ को बराबरीमा रोकिएपछि पेनाल्टीसुटआउटबाट खेलको निर्णय भएको हो। जहाँ स्पेनका कोके र इयागो असपास गोल गर्न असफल भए। दुवैको पेनाल्टी प्रहार रसियाका गोलकिपर अकिनफिभले बचाए। आसपासको पेनाल्टी गोलकिपर अकिनफिभले ढलिसकेका बेला खुट्टाले छेकेर…
पोखरा : इण्डोनेशियाको जार्कातामा हुने १८औँ एशियाली खेलमा नेपालका तर्फ बाट सहभागी हुने कराते खोलाडीलाई सम्झना ल्याब्रोरेटरी प्राली काठमाडौले खेल सामाग्री प्रदान गरको छ। उक्त कम्पनीले करिब १ लाख ५० हजार बराबरको खेल सामाग्री खेलाडीलाई प्रदान गरेको हो। कम्पनीका प्रतिनिधी साग स्वर्णधारी रबी महर्जन र कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम गुरुङले एक कार्यक्रमकाबीच खेल पोशाक लगाएत अन्य आवश्यक…
काठमाडौं : शहीद दशरथ चन्द मेमोरियल ट्रष्टले आइतबार क्रिकेटर सन्दीप लामिछानेसहित आठ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार प्रदान गरेको छ। शहीद दशरथ चन्दको ११६औँ जन्मजयन्तिका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), त्रिपुरेश्वर हातामा रहेको दशरथ रङ्गशालाको प्राङ्गणमा शहीद चन्दको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा सन्दीपसहित क्षेत्रगत रुपमा पाँच र पाराबाट दुई खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो। शहीद दशरथ चन्द…
काठमाडौँ : प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी टिम च्याम्पियन बनेको छ। आर्मीले पुरुषतर्फ ५ स्वर्ण,५ रजत र ६ कास्य तथा महिलातर्फ ४ स्वर्ण,२ रजत र ५ कास्य जित्दै समग्रमा ९ स्वर्ण,७ रजत र ११ कास्यका साथ टिम च्याम्पियनको उपाधि चुमेको हो। प्रतियोगितामा पुरुषतर्फ आर्मीका सुशिल थापा उत्कृष्ट खेलाडी घोषित भए। महिलातर्फ एपीएफकी माला राई उत्कृष्ट…
काठमाडौँ : प्रहरीले ६ किलो सुनसहित एकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले आइतवार दिउँसो सुनसहित एक मानिस पक्राउ गरिएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। सिन्धुपाल्चोक घर भएका २३ वर्षीय तेन्जिङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो। तामाङले बा ९५ प ८१६४ नम्बरको पल्सर बाइकमा सुन लुकाएर भारत ल्यैजान लागेको प्रहरीको दावी छ। परिसरको टोलीले शक्रवार तीन किलो…