काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको जवाफ दिने क्रम आज सकिँदैछ। मंगलबारदेखि सुरु भएको जवाफ दिने क्रममा अधिकांश मन्त्रालयका विभागीय मन्त्रीहरुले जवाफ दिइसकेका छन्। अब अर्थ मन्त्रालय र मन्त्रालय कार्यालय र मातहतका निकाय शीर्षकको बजेटमा उठेका प्रश्नको जवाफ दिन बाँकी छ। प्रधानमन्त्री कार्यालयको बजेट शीर्षकमा प्रधानमन्त्री स्वयंय वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले जवाफ दिने परम्परा छ।…
काठमाडौं : डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश सरकारले तोडमोड गरेर प्रस्तुत गरे १५ औं अनशन सुरु गर्ने चेतावनी दिएका छन्। उनको १५ अनशन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकाममा हुने समेत बताएका छन्। सरकारले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गरेको पहिलो ६० दिनभित्र ल्याउन सकेको थिएन। त्यसैले दोस्रो पटक अध्यादेश जारी भएको ६० दिन पुग्न अब केही…
काठमाडौँ : पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा अध्यादेश ल्याउन माग गर्दै सभामुखलाई ध्यानाकर्षण गराएका छन्। यसअघि सरकारले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गरेको पहिलो ६० दिनभित्र ल्याउन सकेको थिएन। त्यसैले दोस्रो पटक अध्यादेश जारी भएको ६० दिन पुग्न अब केही दिन बाकी रहँदा थापाले ध्यानआकर्षण गराएका हुन। सभामुखलाई पत्र लेख्दै थापाले चिकित्सा शिक्षा अध्यादेशमा सरकारको तयारीका बारेमा समेत…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले सुन प्रकरणमा केही उच्च निकायका व्यक्तिहरु पक्राउ गरेको जानकारी गराएका छन्। बुधवार व्यवास्थापिका संसदको बजेट माथिको छलफलमा गृहमन्त्री थापाले उच्चतहका व्यक्ति अनुसन्धानको दायरामा आएको बताएका हुन्। त्यस्तै मन्त्री थापाले सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिको समय नसकिएकाले थप उच्च तहका व्यक्तिहरु अनुसन्धानको घेरामा आउने बताए। गृहमन्त्री थापाले भने, ‘अहिले अनुसन्धान जारी छ। भविष्यमा उच्चतहका पात्रहरु…
सोल : उत्तर कोरिया र दक्षिण कोरियाबीच अन्तरदेशीय रेलमार्ग सञ्चालनका विषयमा सहमति भएको छ। मंगलबार पानमुन्जोममा भएको दुई देशका अधिकारीहरुबीचको छलफलमा यस्तो समहति जुटेको दक्षिण कोरियाको न्यूज एजेन्सी योनहापले जनाएको छ। दुवै देशबीच यसअघि दुई देशबीच चल्दै आएको रेललाई आधुनिक रुपमा सञ्चालन गर्नका लागि संयुक्त अध्ययन गर्न दुवै देशबीच सहमति भएको हो। अध्ययन जुलाई २४ देखि उत्तर खण्डको सोल सिनुइजु…
काठमाडौं : विद्युत् जम्मा गर्ने ‘पावर बैंक’ बारे संसदले उर्जामन्त्रीसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत विनियोजित बजेटका क्रममा सांसद विमल श्रीवास्तबले उर्जा मन्त्री वर्षमान पुनसँग पावर बैंकको जानकारी दिन माग गरेका छन्। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विद्युत जम्मा गर्न मिल्ने पावर बैंकको चर्चा भएको तर अहिलेसम्म सदनलाई कुनै जानकारी नभएको भन्दै श्रीवास्तवले जानकारीको माग गरे। उक्त विषय बारे उर्जा…
रसिया विश्वकप अन्तर्गत आज समूह चरणका चार खेल हुँदैछ। समूह ई र समूह एफका अन्तिम लिग खेलहरु आज राति हुँदैछन्। यसै खेलबाट दुवै समूहबाट अन्तिम १६ मा पुग्ने टोलीको टुङ्गो लाग्नेछ। राति ७:४५ बजे समूह एफमा रहेका विश्वविजेता जर्मनी र दक्षिण कोरिया तथा मेक्सिको र स्वीडेनबीच खेल हुनेछ। यस्तै राति ११:४५ बजे पाँच पटकको विश्वविजेता ब्राजिल र सर्बिया तथा स्वीट्जरल्याण्ड र कोस्टारिकाबीच खेल…
रसिया विश्वकप अन्तर्गत आज पनि समूह चरणमा ४ खेल हुँदैछन्। जसमध्ये विश्वविजेता रहेको समूह एफको दुई खेल राति ७:४५ बजे हुनेछन्। जर्मनी र दक्षिण कोरिया कजान एरेनामा भिड्दा त्यही समयमा मेक्सिको र स्वीडेन एकातेरिनवर्गमा आमनेसामने हुनेछन्। समूहको दुई खेलपछि मेक्सिको दुई जितबाट ६ अंकका साथी शीर्ष स्थानमा छ। एक जित र एक हारको नतिजा निकालेको जर्मनी र स्वीडेनको समान ३ अंक…
काठमाडौः अवैध हुन्डीको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर २ बस्ने ७२ वर्षीय बालकृष्ण भण्डारीलाई पक्राउ गरेको हो। शंका लागेर भण्डारीको झोला जाँच गर्दा २० लाख रुपैयाँ प्रहरीले फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले बताए। कसरी हुन्छ हुन्डीको कारोबार कारोबारीले नेपालबाहेक भारत,चीन, अस्ट्रेलिया, दुबई लगायत…
नेपालको पहिलो कन्टेम्प्रोअरी सर्कसले 'द सर्कस सो' गर्ने भएको छ। नेपाल टुरिजम बोर्डको आयोजनामा आगामी जुलाई ६ र ७ मा यो सो हुनेछ। सर्कस काठमाडौंले यसअघि पनि पर्यटककाबीच विभिन्न प्रस्तुती दिइसकेको छ। नेपाल घुम्न आउने पर्यटकले यात्राका स्मरणमा तिनै कृयाकलाप रुचाइदिएकाले आयोजक टिम उत्साहित भएको हो। सो ले नेपाली संस्कृती र कला प्रस्तुत गर्ने बताइएको छ। सो सानेपाको इन्टरनेसनल क्लबमा ६ बजेदेखि ७…
काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मन्त्री विष्टले वैदेशिक रोजगारीमा भएका ठगी र…
काठमाडौँ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सरकारको कार्यशैलीप्रति विरोध गर्दै बुधवार रत्नपार्कस्थित शान्तिवाटिकामा विरोध सभा गरेको छ। तरुण दलले सरकारको कार्यशैली अलोकतान्त्रिक भएको र ज्यानमारा कार्यशैली भएको बन्दै विरोध गरेको जनाएको छ।
बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस अहिले प्रेम सम्बन्धमा छन्। यी दुईको प्रेम अहिले छताछुल्ल भएको छ। भारतीय मिडियाका अनुसार यी दुइ चाँडै नै इन्गेजमेन्ट गर्ने तयारीमा छन्। दुवैजना आफ्ना प्रेमलाई लिएर अझै खुलेका छैनन्। तर निकले भने मेट गालामा नै प्रियंकालाई प्रेम प्रस्ताव राखेका थिए। हलिउड टिभी सो 'क्वान्टिको'की कलाकार चोपडाले निकलाई हालै आफ्नो परिवारसँग मुम्बईमा भेटाएका थिए। निक…
विश्वकपको अन्तर्गत समूह डी को अन्तिम खेलमा अर्जेन्टिना र नाइजेरिया भिडिरहँदा अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोना स्टेडियम मै थिए। मेसी र रोहोले गोल गरेपछि टिभीमा उनको उत्साह हेर्न लायक थियो। तर, खेलको बीचमा म्याराडोना अस्वस्थ बने। ५७ वर्षीय म्याराडोनाको घाँटी धेरै नै दुख्ने गर्दछ। खेलको बीचमा उनले स्टेडियममै चिकित्सकलार्इ देखाएका थिए। उनले हाफ टाइमको समयमा चिकित्सक टोलीसँग खिचेको फोटो सामाजिक…
रसिया विश्वकप अन्तर्गत आज समूह चरणका चार खेल हुँदैछ। समूह ई र समूह एफका अन्तिम लिग खेलहरु आज राति हुँदैछन्। यसै खेलबाट दुवै समूहबाट अन्तिम १६ मा पुग्ने टोलीको टुङ्गो लाग्नेछ। राति ७:४५ बजे समूह एफमा रहेका विश्वविजेता जर्मनी र दक्षिण कोरिया तथा मेक्सिको र स्वीडेनबीच खेल हुनेछ। यस्तै राति ११:४५ बजे पाँच पटकको विश्वविजेता ब्राजिल र सर्बिया तथा स्वीट्जरल्याण्ड र कोस्टारिकाबीच खेल…
रसिया विश्वकप २०१८ मा ७ सय ३६ खेलाडी सहभागी छन्। तीमध्ये ८२ जना आफूले खेलिरहेको देशमा नभर्इ विदेशमा जन्मिएका हुन्। विश्वकपमा सहभागी ३२ टोलीमध्ये २२ टोलीमा कम्तीमा एक जना विदेशमा जन्मिएका खेलाडी छन्। सबैभन्दा बढी मोरोक्कोको टोलीमा छन्। १७ खेलाडी मोरोक्कोभन्दा बाहिर जन्मिएका छन्। ८२ खेलाडीमध्ये २९ जना फ्रान्स, ७ जना नेडरल्याण्ड्स, ५ जना ब्राजिल, ४-४ जना बोस्निया, क्यामरुन र स्पेनमा…
काठमाडौँः टेकुस्थित बागमतीको पुलमुनि एक युवतीको शव फेला परेको छ। अन्दाजी २५ वर्षीय युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। कालो पाइन्ट र टिसर्ट लगाएकी युवतीको शव भेटिए पनि सनाखत हुन सकेको छैन। डिएसपी चन्दले भने, 'शव बुधबार फेला परेको हो। घटना कसरी भयो भन्ने अनुसन्धान गर्दैछौँ।' मृत युवतीको टाउकाको बायाँ भागमा चोट लागेको छ। हातमा…
काठमाडौँः अभिनेता अनमोल केसी 'क्याप्स' ब्राण्डका लागि एम्बासडर बनेका छन्। १ वर्षका लागि उनको तस्विर उक्त ब्राण्ड नेपालमा प्रचारका लागि प्रयोग हुनेछ। अन्तराष्ट्रिय लुगा ब्राण्डसँग अनमोलले १५ लाखभन्दा बढी पारिश्रमिक लिएको बताइए पनि कम्पनीले यसबारे कुनै पनि जानकारी उपलब्ध गराएको छैन। 'क्याप्टेन' फिल्मको सुटिङमै पुगेर शनिबार मात्रै 'क्याप्स' ब्राण्डको तर्फबाट गौतम वैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। गौतमले पछिल्लो क्रममा अनमोल…
काठमाडौँः २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको हनुमानढोका दरबार परिसरमा रहेको गद्दी बैठक पुनर्निर्माण सम्पन्न भएको छ। सांस्कृतिक सम्पदा पुनर्निर्माणको ठूलो परियोजनामध्येको एक गद्दी बैठक आज औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्तरण समेत हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हस्तान्तरण हुन लागेको हो। एक सय १० वर्ष पुरानो गद्दी बैठक पुरानै स्वरुपमा तयार पारिएको हो। ‘रेट्रोफिटिङ’ गरेर पुरानै स्वरुपमा…
रसिया विश्वकप अन्तर्गत आज पनि समूह चरणमा ४ खेल हुँदैछन्। जसमध्ये ५ पटकको विश्वविजेता ब्राजिल रहेको समूह ई को दुई खेल पनि राती ११:४५ बजे हुनेछ। यस समूहबाट अन्तिम १६ मा पुग्ने दुई टिमको टुङ्गो लाग्न बाँकी रहेकोले आजको दुवै खेल उत्तिकै महत्वपूर्ण छ। लगातार दुई खेल हारेको कोस्टारिका मात्र समूह चरणबाट बाहिरिएको छ। बाँकी ३ टिम अन्तिम १६ मा…