रसिया विश्वकपमा समूह चरणको दोस्रो खेल खेल्नुअघि ब्राजिलका फरवार्ड नेमारले चोटका कारण ट्रेनिङ छाडेका छन्। मंगलवार ट्रेनिङका क्रममा दायाँ खुट्टामा चोट लागेपछि नेमारले ट्रेनिङ छाडेका हुन्। विश्वकप सुरुहुनुअघि चोटमुक्त हुँदै रसिया पुगेका नेमारले स्वीट्जरल्याण्ड विरुद्धको पहिलो खेल खेलेका थिए। जहाँ उनलाई धेरै फल गरिएको थियो। ब्राजिलका स्पोकपर्सनले स्वीस विरुद्धको फलकै कारण नेमारलाई चोट लागेको बताएका छन्। जुन ३ मा क्रोएसिया…
हरि लामिछाने बेइजिङः चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ। बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो। दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट…
अमेरिका संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट बाहिरिएको छ। विदेशमन्त्री माइक पोम्पियो र राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले संयुक्त वक्तव्य जारी गर्दै परिषदबाट बाहिरिएको घोषणा गरेका हुन्। परिषद्का प्रमुख जेद बिन राद अलले भने अमेरिकी कदम गलत भएको भन्दै पछि नहट्न आग्रह गरेका छन्। केही विवादस्पद देशलाई सदस्यता दिएको र कतिपय देशका मानव अधिकार उल्लङ्घनका घटनाका काउन्सिलले कुनै चासो नदेखाएको भन्दै…
काठमाडौँः चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि राजनीतिक भेटवार्ता सुरु गर्दैछन्। ओलीले बुधबार चिनियाँ राष्ट्रपति सि जिङपिङसँग भेटवार्ता गर्नेछन्। भेटवार्तामा द्धिपक्षीय हित र यसअघिको भ्रमणमा भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल हुनेछ। भेटमा चीनले अघि सारेका ‘वान बेल्ट वान रोड’ परियोजना लगायत पूर्वाधार निर्माण लगायतका विषयमा छलफल र समझदारी हुने अपेक्षा गरिएको छ। बुधबार नै प्रधानमन्त्री ओली नेपाली…
राजविराजः सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित सुन्दरी खोलामा डुबेर मंगलबार साँझ एक बालिकाको मृत्यु भएको छ। स्थानीय छ वर्षीया स्मृति विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ती बालिका कसरी डुबिन भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस
नयाँदिल्लीः भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ। अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको छ। आतङ्कवाद र हिंसा अन्त्यका लागि पनि प्रभावकारी भूमिका सरकारले खेल्न नसकेको भाजपाका नेताहरूको भनाई छ। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका वरिष्ठ नेता राम माधवले प्रधानमन्त्री नरेन्द्र मोदी र…
काठमाडौँ : विश्वकप २०१८ को आयोजक रसियाले अाफ्नो विजयी यात्रालार्इ निरन्तरता दिएको छ। जितलार्इ निरन्तरता दिँदै समूहको शीर्ष स्थानमा उक्लिएको रसियाले अाज भएको समूह चरणको आफ्नो दोस्रो खेलमा इजिप्टलार्इ ३-१ ले हराएको हो। पहिलो खेलमा साउदी अरेवियालार्इ ५-० हराएको रसियाले समूह चरणको दोस्रो खेलमा इजिप्टलार्इ हराएको हो। रसियाले विश्वकपमा समूह चरणको लगातार दुई खेल जितेको यो पहिलो पटक हो। यससँगै…
रसिया विश्वकपमा जित हात पार्ने पहिलो अफ्रिकन राष्ट्र बन्ने क्रममा सेनेगलले समूह एच को खेलमा युरोपियन राष्ट्र पोल्याण्डलाई २-१ ले पराजित गरेको छ। जितसँगै दोस्रो पटक विश्वकप खेलिरहेको सेनेगले महत्वपूर्ण ३ अंक जोडेको छ। यसअघि अफ्रिकन राष्ट्रहरु इजिप्ट, मोरोक्को, नाइजेरिया र ट्युनिसियाले पहिलो खेलमा हार बेहोरेका थिए। ३७औँ मिनेटमा गाना गुएयेको प्रहार रोक्न खोज्दा पोल्याण्डका थियागो सियोनेकको खुट्टा लागेर बल…
इंग्ल्याण्डको क्रिकेट टिमले वान डे इन्टरनेशनलको एकै खेलमा सर्वाधिक स्कोर बनाउने कीर्तिमान बनाएको छ। अष्ट्रेलिया विरुद्धको थर्ड वान डे म्याचमा ४८१ रन बनाउँदै दुई वर्षअघि पाकिस्तान विरुद्ध बनाएको ४४४ रनको आफ्नै कीर्तिमान तोडेको हो। नटिङहममा भएको खेलमा इंग्ल्याण्डका लागि दुई खलाडिले शतक प्रहार गरे। ओपनर जोनी ब्रेस्ट्सवो र एलेक्स हाल्सले शतक प्रहार गर्दा कप्तान इयान मोर्गानले सबैभन्दा छिटो अर्धशतक प्रहार…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सन् २०१६ को चीन भ्रमणका क्रममा नेपाल र चीनका नेतृत्वबीच दुई देशको सम्बन्ध उच्च स्तरमा अगाडि बढेको बताउँदै द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताएका छन्। उत्तरी छिमेकी चीनको ६ दिने राजकीय भ्रमणका क्रममा बेइजिङ पुगेका प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावासले भ्रमणदलको सम्मानमा होटेल डबल ट्रिमा आयोजना गरेको रात्रीभोजमा उनले यस्तो बताएका हुन्। ‘हामीले हाम्रा…
काठमाडौं : साविक विजेता त्रिभुवन आर्मी तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। च्याम्पियनसिप अन्तर्गत मंगलवार एन्फा कम्प्लेक्समा भएको समूह्य चरणको खेलमा आर्मीले एनआरटीलाई ४-२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। जितपछि आर्मी समूह ए मा ९ अंकसहित शीर्ष स्थानमा छ। समूहको ४ खेलपछि एनआरटीको ६ अंक छ। आर्मीको जितमा सुसन लामा र विवेक चौधरीले…
काठमाडौं : गुन्डा नाइके अभिषेक गिरीले सम्पत्ति शुद्धिकरणको मुद्दामा सफाई पाएका छन्। विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी तथा न्यायाधीश चन्ढीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बस्नेतलाई सफाइ दिएको हो। सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते गिरीसहित गुन्डा नाइकेहरु गणेश लामा, पर्शुराम बस्नेत,दीपक मनाङे र चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध मुद्दा दायर गरेको थियो। विभागले गिरीसँग २.९४ करोड…
जापान र कोलम्बियाबीचको आजको जारी खेलमा कोलम्बियाका खेलाडीले रेड कार्ड पाएका छन्। जापानी खेलाडी ओसाकालाई डिबक्सभित्र कार्लोस सान्चेजले हात प्रयोग गरेपछि रेड कार्ड दिइएको हो। खेलको तेस्रो मिनेटमा नै रेड कार्ड दिइएको हो। कागवाले पेनाल्टीमा सहज रुपमा गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए। १० जनामा सीमित भए पनि कोलम्बियाले अट्याकिङ मुभ कायम राखेको छ। खेलको ३९ औं मिनेटमा…
काठमाडौं : भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठलाई जिल्ला अदालत ललितपुर १२ लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको छ। मंगलवार थुनछेक बहसपछि न्यायाधीश धनसिंह महराको एकल इजलासले धरौटीमा छोड्न आदेश दिएको अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले बताए। अध्यक्ष श्रेष्ठविरुद्ध २ करोड ७५ लाख रुपैयाँ बिगो दाबीसहित अदालतमा ठगी मुद्दा दर्ता भएको थियो। प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान…
घरमा फुटबल फ्यानहरु भएकाले छुट्टै क्रेज हुने गर्छ। भाइहरु गेमा क्रेजी, वर्ल्डकप त छुटाउने कुरै भएन। त्यसैले तान्यो अभिनेत्री वर्षा राउतलाई। सन् २०१० देखि उनले विश्वकप हेर्न थालेकी हुन्। गत विश्वकपमा भाइहरुले ब्राजिलको सपोर्ट गरे। अनि वर्षा पनि भइन्, ब्राजिलकै समर्थक। आफूले सपोर्ट गरेको टिमको जर्सी सबैलाई खास लाग्छ। उनले अझ विशेष। ब्राजिलको जर्सीसँग वर्षाको अनौठो मोह रहेछ जसले…
काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उन तेस्रो चीन भ्रमणका लागि निस्किएका छन्। चिनियाँ सरकारी समाचार एजेन्सीले जनाए उनी दुई दिने चीन भ्रमणका क्रममा निस्किएका हुन्। उनी बुधबार बेइजिङ पुग्नेछन्। उत्तर कोरियाको सत्तामा आएको ६ वर्षपछि किमले पहिलो पटक चिनियाँ राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा छिमेकी देशको भ्रमणमा दुई महिना अगाडि निस्किएका थिए। त्यसपछि लगातार उनी तेस्रो पटक बेइजिङ पुगेका हुन्।…
रसिया विश्वकप २०१८ अन्तर्गत समूह एच अन्तर्गत पहिलो खेलमा कोलम्बियाले जापानसँग प्रतिस्परधा गर्दैछ। चार वर्षअघि ब्राजिल विश्वकपमा समेत भिडेका यी दुई टोली आमने सामने हुँदा केही खेलाडीमाथि सबैको नजर हुनेछ। आजको खेलमा प्लेअर्स ६ वाचका रुपमा रहेका दुई खेलाडी जेम्स रोड्रिगेज, कोलम्बिया जेम्स रोड्रिगेज कोलम्बियाली फुटबल टोलीका स्टार खेलाडी हुन्। कोलम्बियाबाट ६३ खेलमा २१ गोल गरेका रोड्रिगेज वायर्न म्युनिखका…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षति भएको बताएका छन्। अध्यक्ष प्रचण्डले दिवंगत डा. देवकोटा चिकित्सा क्षेत्रका एक नक्षेत्र रहेको बताउँदै मृतात्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे प्रचण्डको सचिवालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। स्मरण…
रसिया विश्वकप २०१८ मा आज ३ खेल हुदैछन्। साँझ ५:४५ बजे समूह "एच" मा रहेका कोलम्बियाले जापानको सामना गर्दा पोल्यान्डले ८: ४५ बजे सेनेगलसँग खेल्दैछ। यसैसँग समूह चरणका पहिलो खेलहरु सकिनेछ। यसैगरी ११:४५ बजे समूह ए मा रहेका आयोजक रसिया र इजिप्ट बीच प्रतिस्पर्धा हुँदैछ। कोलम्बियाविरुद्ध जापान कोलम्बिया र जापान दुवै राष्ट्र विश्वकपमा छैठौं पटक सहभागी हुँदैछन्। हालसम्म ३…
काठमाडौं : तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ सम्पन्न भएको छ। संगीक्षा फिल्म्स् र ब्राईट भेन्चरद्वरा मलेशियाको क्वालालम्पुरमा आयोजित कारेयक्रममा ३० विधामा अवार्ड प्रदान गरिएको हो। अवार्ड समारोहमा आधुनिक विधातर्फ सर्वोत्कृष्ट गायिकाको अवार्ड 'ताराबाजी'बाट जुना प्रसाईंले, 'तर्कीबाट' गायक नारायण धितालले पाए। त्यस्तै गीतकारमा 'मेरो प्राण तिमि नै'बाट होम न्यौपाने, आधुनिक संगीतकारमा 'पहिलो भेटैमा'बाट दीपक भट्टराई, सम्पादकमा तर्की निशान घिमिरे, छायाँकारdf सुदिप…