काठमाडौँः सोमबार निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई श्रदाञ्जली दिन राजनीतिक दलका नेतादेखि शुभेच्छुकसम्म न्युरो अस्पताल पुगेका छन्। श्रदाञ्जलीका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवास नेम्वाङ लगायतका नेताहरु बिहान अस्पताल पुगेका छन्। यस्तै महान्यायाधिवक्ता अग्नि खरेल, नेकपाका नेताद्वय बामदेव गौतम, योगेश भट्टराई नेतृ पम्फा भुसाल लगायत पनि अस्पताल पुगेका छन्।…
काठमाडौँः प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्ष माधवकुमार नेपाललाई तोकेका छन्। वरीयता पुनस्र्थापनाका लागि तत्कालीन एमालेका वरिष्ठ नेता झलनाथ खनालले माग गरिरहे पनि ओलीले नेपाललाई अध्यक्ष तोकेका हुन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सिङ्गापुर रहेका कारण नेपाललाई कार्यवाहक तोकिएको हो। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड सिङ्गापुरमा छन्।…
रसियामा भइरहेको विश्वकप अन्तर्गत नाइजेरियाविरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्न नमानेपछि क्रोएसियाका फरवार्ड निकोला कालिनिकलाई घर पठाइएको छ। ३० वर्षे कालिनिकको स्थानमा अब अर्को खेलाडी राख्न पाउने छैन र क्रोएसियाले २२ खेलाडीबाटै बाँकी रहेको खेल खेल्नुपर्नेछ। एसी मिलानका खेलाडीसमेत रहेका कालिनिकले ब्याक इन्जुरीको कारण देखाउँदै खेल्न नमानेको र विश्वकपअघि ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेलमा त्यसै गरेका थिए। क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। हिमालय एयरलाइन्सको विमानबाट बिहान ९ बजे ११९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीको बिदाइका प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, सरकारका मन्त्रीहरू लगायत विमानस्थल पुगेका थिए। यस्तै नेकपाका शीर्ष नेताहरु पनि विमानस्थलमा पुगेका थिए। माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ,…
काठमाडौँःनेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला आजदेखि हेटौँडामा सुरु हुँदैछ। केन्द्रीय समितिको निर्णय अनुसार जिल्ला सभापतिको भेला बोलाइएको हो। भेलामा जिल्ला सभापतिहरुले स्थानीय तहबाट समेत प्राप्त सुझावहरु पेस गर्नेछन्। पार्टीको जिल्ला कार्यालयमा बिहान ११ बजे भेलाको औपचारिक रुपमा उद्घाटन हुँदैछ। संघ र प्रदेशको निर्वाचनपछि पहिलोपटक जिल्ला सभापतिको भेला हुन लागेको हो। भेलामा निर्वाचनमा पराजय लगायतका समसामयिक राजनीतिक विषयको पनि समीक्षा हुनेछ। …
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्दैछन्। ११९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली चीन प्रस्थान गर्न लागेका हुन्। हिमालय एयरलाइन्सको विमानबाट प्रधानमन्त्री बिहान ९ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ। चीन भ्रमणका दौरान प्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्। यस्तै, ऊर्जा, रेल्वे लगायतका सम्झौता पनि भ्रमणका अवसरमा हुँदैछ। द्धिपक्षीय सम्झौता हुनेबारे प्रधानमन्त्रीले…
रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले रसिया विश्वकपमा उत्कृष्ट सुरुवात गरेको छ। समूह जी अन्तर्गत सोमबार भएको खेलमा बेल्जियमले डेब्युटान्ट पानामालाई ३-० गोल अन्तरले हरायो। पहिलो पटक विश्वकप खेलिरहेको पानामाले बेल्जियमलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा बेल्जियमले ३ गोल गर्यो। दोस्रो हाफको दोस्रो मिनेटमा ड्राइस मर्टेन्सले भलीमार्फत गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा खासै खेल…
काठमाडौं: एक्सन विधामा बनेको फिल्म 'वीराङ्गना'को ट्रेलर सार्वजनिक भएको छ। सामाजिक सञ्जाल युट्युब मार्फत निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। असार २९ लाई प्रदर्शन टार्गेट गरिएको फिल्ममा कलाकारहरु शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाईं, प्रज्वल गिरी, शुशिल पोखरेल, प्रिया रिजाल लगायतको अभिनय छ। राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म फोर्थ आई मुभिजको ब्यानरमा बनेको छ। बाबुराम दास,…
काठमाडौं: फिल्म 'भैरे'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका अभिनेता दया हाङ राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी र बुद्दी तामाङ देखिएका छन्। नेपालय सिनेमा इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा कमेडी, एक्सन र रोमान्स समेटिएका छन्। एभरेस्ट सुर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्मलाई प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले निर्माण गरेका हुन्। आगामी साउन ४ को प्रदर्शन टार्गेट राखेको फिल्ममा कविराज गहतराज,बसन्त श्रेष्ठ, रामजी…
रसिया विश्वकप २०१८ अन्तर्गत आज राती ९:४५ बजे समूह एचमा रहेकन पोल्याण्ड र सेनेगल भिड्दैछन्। १६ वर्षपछि विश्वकपमा छनोट भएको सेनेगल र १२ वर्षपछि छनोट भएको पोल्याण्ड जितका साथ विश्वकप सुरु गर्ने दाउमा छ। त्यसका लागि दुवै टोली तयार छन्। दुवै टोलीमा रहेका मुख्य फरवार्ड युरोपको ठूला क्लबमा खेल्छन् र उनीहरु ने यस खेलको मुख्य आकर्षकणको रुपमा रहेका छन्। पोल्याण्डका…
रसिया विश्वकप २०१८ अन्तर्गत आज रातीबाट समूह चरणको दोस्रो खेलहरु सुरु हुँदैछ। समूह ए मा रहेको आयोजक रसियाले राती ११:४५ बजे इजिप्टसँग खेल्दैछ। पहिलो खेलमा साउदी अरेबलाई ५-० ले हराएको रसिया लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ। उता उरुग्वेसँग हारेको पहिलो खेलमा खेल्न नपाएका इजिप्टका मोहम्मद सालाह रसिया विरुद्ध खेल्न तयार छन्। मोहम्मद सालाह, इजिप्ट २५ वर्षिय मोहम्मद सालाहले…
डोल्पाः हिमाली जिल्ला डोल्पाको यार्सापाटनमा रोल्पाका एकजनाको जघन्य हत्या गरिएको छ। डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। मगर रोल्पाको उवा घर भई हाल चनौटा बस्दै आएको थिए। मृतक मगर यार्सागुम्बा संकलनका लागि हरेक वर्ष यही यार्सा पाटनमा आउने गरेको बताइएको छ। मृतकले यार्सागुम्बा बेचेर कमाएको…
भारतीय कलाकार राजन कुमार फिल्म प्रचारका लागि नेपाल आएका छन्। जुलाईको अन्तिम साता प्रदर्शन हुने फिल्म 'नमस्ते बिहार'को प्रचार गर्न उनी नेपाल आएका हुन्। स्टेज पर्फमरका रुपमा प्रख्यात उनी कमेडियन चार्ली चाप्लिनको प्रहसन गर्ने गर्छन्। 'चार्ली चाप्लिन–२'को नामले गिनिज बुक अफ वोल्ड रेकर्डमा उनको नाम लेखिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा उनले फिल्म ‘नमस्ते बिहार’मा एक इमान्दार युवा कसरी अपराध र अन्डरवल्र्डको…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सिङ्गापुर प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल पत्नी सीता दाहाल र छोरी गंगासहित आइतबार साँझ सिङ्गापुर प्रस्थान गरेका हुन्। पत्नी सीता बिरामी भएपछि स्वास्थ्य परीक्षणका लागि प्रचण्ड सिङ्गापुर प्रस्थान गरेको उनका सहयोग जोखबहादुर महराले जानकारी दिए। सीताको भोलि सिङ्गापुरको माउण्ट एलिजावेथ हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने तयारी रहेको महराले बताए। पत्नीको उपचारपछि अध्यक्ष दाहाल बिहीबार…
रत्ननगरः चितवनको नारायणगढ मुग्लिङ सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान सुरु गरेको छ। तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए। उनका अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको नेतृत्वमा गएको…
काठमाडौँः नेपाल प्रहरीका ५० जना डिएसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार डिएसपीको सरुवा गरेको हो। यस्तै ११०१ जना सईको पनि सरुवा भएको छ। आइतबारकै निर्णयबाट सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुस् सरुवा सूची सईको सरुवा सूची
काठमाडौँः जेठ ५ गतेदेखि हुन लागेको चीन भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद्का दुबै सदनलाई जानकारी दिने भएका छन्। भ्रमणका एजेण्डा तथा प्राथमिकताका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिन लागेका हुन्। राज्यको प्रतिनिधित्व गरेर विदेश जाँदा संसद् अधिवेशन चलिरहेको अवस्थामा भ्रमणबारे जानकारी दिने संसदीय अभ्यास रहेको छ। संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाका फरक फरक बैठकमा सम्बोधन…
काठमाडौँः राष्ट्रियसभाका ५९ सदस्यको कार्यकाल आज गोलाप्रथाबाट निर्धारण गरिँदैछ। संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यमध्ये एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ। पहिलोपटक निर्वाचित भएका सदस्यको कार्यलका दुई, चार र ६ वर्षको हुनेछ। कार्यकाल निर्धारणका लागि संघीय संसद् सचिवालयले सोमबार ११ः३० बजे सबै सदस्यलाई उपस्थितिका लागि अनिवार्य गरेको छ। कुनै कारणवश उपस्थित हुन नसकेमा अख्तियारनामा प्राप्त व्यक्ति सहभागी हुन पाउने…
काठमाडौं: न्यान्सी अग्रवालले 'मिस ग्यालेक्सी नेपाल २०१८'को उपाधि जितेकी छिन्। दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न भएको प्रतियोगीताको फस्ट रनरअपमा निश्मा आचार्य र सेकेण्ड रनरअपमा सम्झना चौधरीले उपाधि जितेका थिए। विजेता न्यान्सीले मस्ट पपुलरको ताज पनि आफ्नो बनाउन सफल भइन्। प्रतियोगीताको कोरियोग्राफी आस्विनी झाले गरेका थिए। प्रतियोगीताको निर्णायकमा कलाकार रेजिना उप्रेती, सिताराम पोखरेल, डा.सुमित्र अर्याल, निर्देशक राजु केसी चिरन्जिबी गुरागाईं, डा.राज्य श्री…
काठमाडौँ : प्रहरीले ठमेल आसपासका क्षेत्रमा गुण्डागर्दी गर्ने दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले २८ वर्षीय मनोज खत्री र २८ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो। उनीहरूले ठमेल, ज्याठालगायत क्षेत्रमा सञ्चालित होटेल, रेस्टुरेन्ट लगायतका व्यवसायीहरूलाई डर त्रास देखाएर रकम असुल्दै हिँडेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। शुक्रवार पनि काभ्रे देउराली ८ घर भएका २६ वर्षीय…