PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • सलमान खानको रेस ३ को बक्स अफिस स्पिड ह्वात्तै झर्‍यो

    सलमान खानको रेस ३ को बक्स अफिस स्पिड ह्वात्तै झर्‍यो

    रेमो डिसुजा निर्देशित फिल्म रेस ३ इदका अबसरमा रिलिज भयो। सलमान खान, अनिल कपुर, ज्याकलिन फर्नान्डेज, दिश्य शाह, बबी देवल र सकिव सलिम जस्ता कलाकार भरिएको यो फिल्म वर्षको बहुप्रतिक्षितमध्येको थियो।  कोरियोग्राफीबाट निर्देशक बनेका रेमो डिसुजाका लागि सलमान खान लिएर इस्लाम धर्मावलम्बीको चाँडमा रिलिजको अवसर लगायतका कारण सबै हिसाबले परफेक्ट मानिएको थियो। फिल्म रिलिज जसरी भयो मानिसहरु त्यस्तै उत्साहले हलमा…

    विस्तृतमा पढ्नुस्

  • रजनिशको 'अन्जना जर्नी' अष्ट्रेलियाको लघु फिल्म प्रतियोगितामा

    रजनिशको 'अन्जना जर्नी' अष्ट्रेलियाको लघु फिल्म प्रतियोगितामा

    काठमाडौं : नेपालको लघु फिल्म 'अन्जना जर्नी' अष्ट्रेलियाको अवार्डमा पर्न सफल भएको छ। अन्तर्राष्ट्रिय विधा अन्तर्गत नोभा इम्पल्वोइमेन्ट २०१८  मा रजनिश भण्डारी निर्देशित फिल्म पर्न सफल भएको हो। 'अन्जना जर्नी' अन्जना केसीको जीवनमा आधारित छ। रजनिशले कसरी एक व्यक्ति आफ्नो अपांगतामा पनि स्वतन्त्र भएर जिउँछ भन्ने विषयलाई फिल्ममा प्रस्तुत गरिएको बताए।     अपांगतामाथि फिल्म बनाउने मेकरलाई उत्साह दिन 'फोकस अन…

    विस्तृतमा पढ्नुस्

  • बौद्ध घुम्दै बलिउड अभिनेत्री जूही चावला

    बौद्ध घुम्दै बलिउड अभिनेत्री जूही चावला

    बलिउड अभिनेत्री जूही चावला नेपाल आएकी छिन्। काठमाडौं आएर बौद्ध स्तुपा पनि घुमेकी छिन्। ट्विटरमा उनले बौद्ध स्तुपाको प्रसंसा गरेकी छिन्। उनले स्तुपा, निलो आकाश अनि झण्डा निकै राम्रो रहेको लेखेकी छिन्। जूही कुन उद्देश्यले नेपाल आइन् त्यो भने अझै खुलेको छैन। अहिलेको योजना भने नेपाल घुम्ने नै हो। जूही बलिउडकी एक समयकी चलेकी अभिनेत्री हुन्।

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्स र साफ च्याम्पियनसिपका लागि प्रशिक्षक कोजीले छाने ३३ खेलाडी

    एसियन गेम्स र साफ च्याम्पियनसिपका लागि प्रशिक्षक कोजीले छाने ३३ खेलाडी

    इन्डोनेसियामा हुने १८औँ एसियन गेम्स र बंगलादेशमा हुने सुजुकी साफ फुटबल च्याम्पियनसिपलाई मध्यनजर गर्दै मुख्य प्रशिक्षक योतुकु कोजीले ३३ खेलाडी छनोट गरेका छन्। उनले सुरुमा प्रशिक्षणमा बोलाएइका ५० खेलाडीबाट ३३ खेलाडी छनोट गरेका हुन्। अब यसबाट अन्तिम टोली तयार गरिनेछ। एसियन गेम्स अन्तर्गत फुटबलमा यू-२३ टिमले प्रतिस्पर्धा गर्नेछन् जसमा ३ जना २३ वर्षमाथिका हुनेछन्। यस्तै साफ च्याम्पियनसिप राष्ट्रिय टिमले खेल्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • लर्ड्समा हुने ट्राई सिरिजमा नेपाल र नेदरल्याण्ड्स विरुद्ध एमसीसीको कप्तानी माहेला जयबर्दनेले गर्ने

    लर्ड्समा हुने ट्राई सिरिजमा नेपाल र नेदरल्याण्ड्स विरुद्ध एमसीसीको कप्तानी माहेला जयबर्दनेले गर्ने

    आगामी जुलाईमा लर्ड्समा हुने टी-२० ट्राई सिरिज क्रिकेट टुर्नामेन्टले मेरिलिबोन क्रिकेट क्लब एमसीसीको कप्तानी पूर्व श्रीलंकन कप्तान माहेला जयबर्दनले गर्ने भएका छन्। एमसीसीले बुधवार उक्त घोषणा गरेको हो। क्रिकेटको मक्का मानिने लर्ड्समा हुने एक दिने सिरिजमा एमसीसी, नेपाल र नेदरल्याण्ड्सको टोलीले प्रतिस्पर्धा गर्नेछन्। यी टिम टीमले एक अर्कासँग १-१ खेल खेल्नेछन्। श्रीलंकाको उत्कृष्ट खेलाडी रहेका जयबर्दनेले १४९ टेष्ट म्याचमा १२…

    विस्तृतमा पढ्नुस्

  • एकै वर्ष युरोपियन च्याम्पियन्स लिग र विश्वकप जित्ने खेलाडीहरु

    एकै वर्ष युरोपियन च्याम्पियन्स लिग र विश्वकप जित्ने खेलाडीहरु

    रसियामा जारी विश्वकपमा समूह चरणका खेलहरु हुँदैछन्। विश्व नै अहिले फुटबलमय भएको छ। ३२ राष्ट्र विश्वकप उपाधी जित्ने होडमा छन्। केही महिनाअघि रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलमाथि विजय हासिल गर्‍यो। यसैसँग रियल मड्रिड युइफा च्याम्पियन्स लिगको उपाधी लगातार तेस्रो पटक जित्ने पहिलो क्लब बन्यो। उक्त टोलीमा रहेका केही खेलाडीहरुले विश्वकपमा आफ्नो राष्ट्रको तर्फबाट महत्वपूर्ण भूमिका निभाउँदै छन्। उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • राजपाको महाधिवेशन वैशाखमा

    राजपाको महाधिवेशन वैशाखमा

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तीन दिनसम्म चलेको राजनीतिक समितिको बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ। वैशाख ७, ८ र ९ गते महाधिवेशनको मिति तोकिए पनि स्थान तोकिएको छैन। पार्टीको विधानमा महाधिवेशन एक वर्षभित्र गर्ने भनिएको प्रावधानलाई संशोधन गरी सोही बमोजिम निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय भएको छ। त्यसैगरी राजनीतिक समितिबाट आएको सुझाव समेटेर पार्टीको विधान…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ लगानीकर्तालार्इ प्रधानमन्त्रीको सम्बोधन : नेपाल र चीन असल छिमेकी मात्र होइनन् विकास साझेदार पनि हुन् 

    चिनियाँ लगानीकर्तालार्इ प्रधानमन्त्रीको सम्बोधन : नेपाल र चीन असल छिमेकी मात्र होइनन् विकास साझेदार पनि हुन् 

    बेइजिङ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन्।  चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक उद्योगका रूपमा रहने अवगत गराए।  सरकारले…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणमा तानिए सुन व्यवसायी विमल पोदार, पक्राउ पछि बयान लिइँदै

    ३३ किलो सुन प्रकरणमा तानिए सुन व्यवसायी विमल पोदार, पक्राउ पछि बयान लिइँदै

    काठमाडौं : सुन व्यवसायी विमल पोदार पक्राउ परेका छन्। डिल्लीबजारमा रहेको कार्यालयबाट मंगलवार उनलाई पक्राउ गरिएको हो। ३३ किलो सुन प्रकरणमा तानिएका पोदार पछिल्ला अभियुक्त हुन्। सरकारद्वारा गठित विशेष अनुसन्धान टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पोदारसँग समितिले बयान लिइरहेको छ। पोदारको गाडीसमेत नियन्त्रणमा लिइएको छ। मन्त्रिपरिषद बैठकले टोलीको म्याद थप गरेपछि सक्रियता बढेको हो। जेठ ३० गतेमात्रै टोलीको म्याद थप गरिएको…

    विस्तृतमा पढ्नुस्

  • सीको फुटबल कूटनीति र विश्वकप सपना

    सीको फुटबल कूटनीति र विश्वकप सपना

    बिहीबार देखि २१ औँ शताब्दीको २१ औँ संस्करणको विश्वकप रुसमा सुरु भएको छ। फुटबलको एउटा समर्थकको रूपमा चिनियाँ राष्ट्रपति सी जिङपिङले आफ्ना तीन वटा विश्वकप सपना रहेको बताएका छन्।  पहिलो फेरी पनि विश्वकप फाइनलमा सहभागिता जनाउने, दोस्रो विश्वकपको फाइनल खेलहरूको आयोजना गर्नु र तेस्रो विश्वकपको उपाधि जित्नु। पछिल्लो पटक सन् २००२ मा जापान र दक्षिण कोरियाले आयोजना गरेको विश्वकपमा चीन…

    विस्तृतमा पढ्नुस्

  • प्लेअर्स टु वाच : मेसी, जिरुड, मोडरिक, काहिल, एरिक्सन, गुएरेरो

    प्लेअर्स टु वाच : मेसी, जिरुड, मोडरिक, काहिल, एरिक्सन, गुएरेरो

    रसिया विश्वकप २०१८ अन्तर्गत आज पनि ३ वटा खेल हुँदैछन्। पहिलो खेलमा साँझ ५:४५ बजे समूह सी मा रहेकोडेनमार्क र अष्ट्रेलिया भिड्दैछन् भने राती ८:४५ बजे यसै समूहकाफ्रान्स र पेरुबीच खेल हुनेछ। यस्तै राती ११:४५ बजे समूह डी मा रहेका अर्जेन्टिना र क्रोएसियाबीच खेल हुनेछ। आजको खेलमा हेर्नलायक खेलाडीहरु   टिम काहिल, अस्ट्रेलिया ३८ वर्षिय टिम काहिल अस्ट्रेलियाका भेट्रान खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यू : फ्रान्स भर्सेस पेरु

    प्रिभ्यू : फ्रान्स भर्सेस पेरु

    रसिया विश्वकप अन्तर्गत आज राती ८:४५ बजे समूह 'सी'मा रहेको फ्रान्सले पेरुसँग खेल्दैछ। दुबै टोली समूह चरणबाट राउण्ड अफ १६ मा पुग्न आज रसियाको इकाटेरिनबर्ग एरिनामा जितका लागी भिड्दैछन्। सन् १९८२ पछि पहिलो पटक फ्रान्स र पेरु एकअर्का विरुद्ध भिड्न लागेका हुन्। उक्त मैत्रीपूर्ण खेलमा पेरुले फ्रान्सलार्इ १-० ले पराजित गरेको थियो। फ्रान्सले समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालार्इ २-१ ले…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा कोलम्बियालाई हराएपछि जापानी दर्शकले सफा गरे स्टेडियम

    विश्वकपमा कोलम्बियालाई हराएपछि जापानी दर्शकले सफा गरे स्टेडियम

    विश्वकप जस्तो ठूलो फुटबल प्रतियोगितामा खेल सकिएपछि दर्शकदिर्घातिर जतातै फोहोरहरु देखिन्छ। समर्थकहरु आफ्नो टिमको जितमा उत्साह मनाउन थाल्छन् भने हारमा निराश हुन थाल्छन्। तर मंगलवार रसिया विश्वकपमा जापानी समर्थकले दाएको दृश्य भने फरक थियो। पहिलो पटक कुनै पनि एसियाली राष्ट्रले दक्षिण अमेरिकी राष्ट्रलाई पराजित गर्ने कीर्तिमान बनाउयन सफल जापानले कोलम्बियालाई २-१ ले पराजित गरेपछि दर्शकहरु पनि उत्साहित भए। जापनाले पहिलो…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यू : इरानविरुद्ध स्पष्ट जितको खोजीमा स्पेन

    प्रिभ्यू : इरानविरुद्ध स्पष्ट जितको खोजीमा स्पेन

    आठ वर्षअघिको विश्व विजेता हो स्पेन। सन् २०१० मा पहिलो खेल हारेर पनि अन्त्यमा च्याम्पियन बन्न सफल स्पेन सन् २०१४ मा ब्राजिल विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो। पुन: त्यस्तै नहोस् भन्ने चाहनासहित समूह बी को खेलमा इरान विरुद्ध मैदान उत्रँदा स्पेन स्पष्ट जितको खोजीमा हुनेछ। किनभने पहिलो खेलमा स्पेन क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग बराबरीमा रोकिएको थियो। उता खेलको अन्त्यतिर उपहार गोलको…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यू : उरुग्वेको नजर अन्तिम १६

    प्रिभ्यू : उरुग्वेको नजर अन्तिम १६

    रसिया विश्वकप २०१८ अन्तर्गत समूह 'ए'को खेलमा आज राती उरुग्वे र साउदी अरेबिया भिँड्दैछन्। राती ८:४५ बजे रोस्तोभ एरेनामा हुने खेलमा जित हात पार्दै दक्षिण अमेरिकन राष्ट्र उरुग्वे अन्तिम १६ मा पुग्ने दाउमा छ। उता अन्तिम १६ को सम्भावना कायम राख्न साउदीको लागि भने जितको विकल्प छैन। इजिप्टलार्इ खेलको अन्तिम समयमा १-० ले हराउँदै उरुग्वेले विश्वकपमा आफ्नो दाबेदारी दिँदै गर्दा रसियाले आफ्नै…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय अवस्था जति बदलियोस्, चीन - उत्तर कोरिया सम्बन्ध बदलिँदैन : राष्ट्रपति सी

    अन्तर्राष्ट्रिय अवस्था जति बदलियोस्, चीन - उत्तर कोरिया सम्बन्ध बदलिँदैन : राष्ट्रपति सी

    बेइजिङ : चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिङपिङ र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके)को वर्कस पार्टीका अध्यक्ष तथा राज्य मामिला परिषदका अध्यक्ष किम जोङ उनबीच भेटवार्ता भएको छ। बुधवार बिहान भएको भेटवार्ताका क्रममा दुवै नेताबीच अहिलेको राजनीतिक विकासक्रम र चीन–उत्तर कोरियाबीचको सम्बन्धका साथै कोरियाली प्रायद्वीपको अवस्थाको वारेमा छलफल भएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।  भेटवार्ताका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी सम्झौता

    करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी सम्झौता

    रमेश लम्साल काठमाडौँ चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन्। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन्। बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने सम्झौता भएको हो। एकैपटक यति ठूलो क्षमताको आयोजना निर्माणमा सम्झौता…

    विस्तृतमा पढ्नुस्

  • टाटा सुमोको ठक्करबाट सिनमांगलमा एक महिलाको मृत्यु

    टाटा सुमोको ठक्करबाट सिनमांगलमा एक महिलाको मृत्यु

    काठमाडौँः गएराति सिनामंगलमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। दोलखा स्थायी घर भई हाल सिनामंगल बस्दै आएकी ४७ वर्षीया गोमा भुजेलको पैदलयात्राका क्रममा सिनामंगलस्थित प्रहरी चौकी नजिकै ना १ ज ४२५० नं को टाटा सुमोले राति करीब १० बजे ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भुजेललाई उपचारका लागि स्थानीय काठमाडौँ मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा राति १०ः३० बजे…

    विस्तृतमा पढ्नुस्

  • छिमेकीको पनि साथ लिएर समृद्ध नेपालको सपना पूरा गर्छौं प्रधानमन्त्री

    छिमेकीको पनि साथ लिएर समृद्ध नेपालको सपना पूरा गर्छौं प्रधानमन्त्री

    हरि लामिछाने बेइजिङ चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन्। सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुबै देशका जनताले लाभ लिन सक्ने बताएका हुन्। विभिन्न आठ…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यू : मोरोक्कोसँग बदला लिने दाउमा पोर्चुगल

    प्रिभ्यू : मोरोक्कोसँग बदला लिने दाउमा पोर्चुगल

    रसिया विश्वकप २०१८ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् पोर्चुगलका क्रिस्टियानो रोनाल्डो। तैपनि पोर्चुगलले उक्त खेल जित्न सकेन र स्पेनसँग ३-३ को बराबरी खेल्दै अंक बाँड्यो। त्यहि पोर्चुगलले समूह बी को दोस्रो खेलमा अफ्रिकन राष्ट्र मोरोक्कोसँग खेल्दैछ र युरोपियन टिमका लागि यो बदला लिने अवसर समेत हुनेछ। यी दुईबीचको खेल आज साँझ ५:४५ बजे लुजनिकी स्टेडियममा हुनेछ। यसअघि सन् १९८६…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell