काठमाडौँः जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले तार्केश्वर नगरपालिका वडा नम्बर ५ मुड्खुस्थित ग्रिनपिस रिसोर्टमा (कौडा) जुवा खेलाई चार लाख ५२ हजार ६ सय रुपैयाँसहित १६ जना पक्राउ गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। प्रहरीले नियन्त्रणमा लिएकामा १२ जना पुरुष र ४ जना महिला छन्।
काठमाडौं: सन्तोष सेनको निर्माणमा बन्ने फिल्म 'मेरी मामु'मा अभिनेत्री अश्लेषा ठकुरी र शारुक ताम्राकार अनुबन्धित भएका छन्। यसअघि निर्माता सेन कै छोरा अयुव फिल्ममा फाइनल भएका थिए। 'प्रेमगीत २' मार्फत डेब्यू गरेकी अश्लेषा र शारुकको भुमिका निर्माण टिमले खुलाएको छैन। आमा छोराको कथामा बन्ने यस फिल्ममा अयुवकी आमाको भुमिकामा कुसुम गुरुङ देखिंने छिन्। आशुसेन फिल्मसको ब्यानरको यो चौथो फिल्म बालमनोविज्ञानमा आधारित रहेर…
काठमाडौँ : देशभित्र भइरहेको सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धान गर्न सरकारबाट गठित विशेष अनुसन्धान टोलीको म्याद थपिएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असार मसान्तसम्म दिन म्याद थप गर्ने निर्णय गरेको हो। चैत ३० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो। शुरुमा सरकारले…
काठमाडौं: मुभी मेकर्सको ब्यानर बन्ने फिल्म 'कस्मिक लभ'को छायाँकन प्रारम्भ भएको छ। काठमाण्डौंबाट फिल्मको छायाँकन सुरु भएको हो।सुरज प्रधानको प्रस्तुती रहने फिल्ममा कलाकार अर्पण थापा, प्रशान्त ताम्राकार, दिया मास्के लगायतको मुख्य अभिनय रहनेछ। रिजन थापा तथा पुजन थापाले फिल्मबाट डेब्यु गर्दैछन्। रोमान्स विधामा बन्ने फिल्ममा जय गौतमको लगानी रहेनेछ। डिएन दाहाल फिल्मका कार्यकारी निर्माता हुन्। बिएस बलामी तथा एस अधिकारीको निर्देशनमा…
काठमाडौँः कार्यकर्ता रिहाइको माग गर्दै विप्लव नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको आह्वानमा भएको शैक्षिक संस्था हड्तालले पठनपाठन प्रभावित बनेको छ। गैरन्यायिक रूपमा संगठनका केन्द्रीय अध्यक्षसहितका पदाधिकारीलाई गिरफ्तार गरिएको भन्दै क्रान्तिकारीले शैक्षिक हड्ताल आह्वान गरेको हो। यसअघि चरणबद्ध रूपमा संगठनले देशव्यापी प्रदर्शन गरेको थियो। संगठनका अनुसार पक्राउ पर्नेमा केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाल, कोषाध्यक्ष नरेन्द्र वि.क लगायतका छन्।
बनियानीः झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन्। करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन्। झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध नबिकेपछि समस्या भएको बताए। सात वटा गाई पाल्नुभएका उनले दैनिक २० लिटर दूध उत्पादन गर्दै आएका छन्। “दैनिक २० लिटर दूध उत्पादन हुन्छ”, उनले भने,…
काठमाडौँः संघीय संसद्को संयुक्त बैठक आज बस्दैछ। मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बैठक आह्वान गरेकी छन्। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन सम्बन्धी नियमावली पेस हुनेछ। पेस भएको नियमावली आजै पारित गर्ने कार्यसूची तय भएको छ। यसअघि जेठ २८ गते नै संयुक्त बैठक बोलाइएको थियो। तर, प्राविधिक कारण भन्दै स्थगित गरिएको थियो। संयुक्त बैठक सञ्चालनको…
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले भारतीय पश्चिमी वायुको कारण शुक्रवार राति काठमाडौं लगायत देशका विभिन्न स्थानमा धुलो सहितको धमिलो वर्षा भएको जानकारी गराएको छ। महाशाखाले शनिवार विज्ञप्ति जारी गर्दै भारतको राजस्थान आसपास मरुभूमिमा केही दिनदेखि चलेको हुरीका कारण प्रदुषित वर्षा भएको बताएको हो। विज्ञप्तिमा भनिएको छ, 'भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले क्रमश:…
२०१४ विश्वकपको फाइनलमा अर्जेन्टिना १-० ले जर्मनीसँग पराजित भएको थियो। यो पटक भने उपाधी विजयी गर्ने होडमा अर्जेन्टिना रहेको छ। यसो भएको खण्डमा मेसी आफ्नो राष्ट्रलार्इ विश्व विजेता बनार्इ इतिहासमा पेले,म्याराडोना जस्ता खेलाडीको हाराहारीमा पुग्न सफल हुनेछन्। रसिया विश्वकप २०१८ का क्वालिफायर खेलहरुमा अर्जेन्टिनाले राम्रो प्रर्दशन गर्न सकेको थिएन। धेरैलार्इ अर्जेन्टिना विश्वकपमा पुग्छ भन्नेमै शंका थियो। १८ खेल मध्ये जम्मा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को पहिलो स्थायी कमिटीको बैठक आज बस्दै छ। प्रधानमन्त्री एवं ने क पाका एक अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा तीन बजेका लागि बोलाइएको बैठकमा यसअघि सचिवालय बैठकबाट गठित कार्यदलका प्रतिवेदन पेस गरिने छ। त्यस्तै बैठकमा समसामयिक विषयमा छलफलका हुने ने क पाका महासचिव विष्णु पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा प्रधानमन्त्री…
पोखरा : डेनिस लोक कथा 'द अग्ली डकलिङ' (कुरुप हाँस) मञ्चमा देखाइयो। अङ्ग्रेजी पाठ्यक्रममा समावेश कथालाई नाटकको रूपमा परिकल्पना गरिएको हो। नाटक पोखराको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको छ। शुक्रवार पोखराका प्रगति बोर्डिङ स्कुल, पुर्वाञ्चल बोर्डिङ स्कुल, नेशनल इन्भेन्टीभ स्कुल र अल्फा बोर्डिङका विद्यार्थीहरूले नाटक हेरे। किताबमा पढेको कथा मञ्चमा हेर्न पाउनुले पात्रहरूलाई नजिकबाट चिन्न महसुस गरेको बताए। नाटकमा रूप वा…
२०१८ को फिफा विश्वकप अन्तर्गत समूह ’बी’ मा रहेका स्पेन र पोर्चुगलबीचको बहुप्रतिक्षित खेल आज ११: ४५ बजे रसियाको फिस्ट स्टेडियममा हुँदैछ। ब्राजिलमा २०१४ मा भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएका स्पेन र पोर्चगल यसपालि उपाधिका दाबेदार हुन्। समूहमा रहेका मोरोक्को र इरानलार्इ पाखा लगाउँदै राउण्ड अफ १६ मा पुग्ने दुवैको लक्ष्य छ। आजको खेलमा विजय हासिल गरेर समूहमा बलियो उपस्थिति…
काठमाडौं : सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्सले भोलि शनिबार काठमाडौंमा मात्रै ३२ सो राखेको छ सलमान खानको फिल्म रेस ३ का लागि। तीनवटा स्क्रिन रहेको बिग मुभिजले इद लक्षित गरेर रिलिज भएको फिल्मका लागि १३ सो राखेको छ। क्युज सिनेमाजले सबै सो रेसकै लागि दिएर बाँकी फिल्मलाई रेसबाहिर पुर्याएको छ। एफक्युले १५ सो रेसका लागि छुट्याएको छ थ्रीडीसहित। सबैभन्दा धेरै…
काठमाडौः चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकापसपमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ७ः३० बजे चुम्लिङटारको पानीधारास्थित सडकखण्डमा पोखराबाट काठमाण्डौँ आउँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबस र काठमाण्डौंबाट मुग्लिङ जाँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना हुँदा ट्रक…
पाल्पाः इलाका प्रहरी कार्यालय रामपुरले अवैध घरेलु मदिरा नष्ट गरेको छ। रामपुर नगरपालिका वार्ड नम्बर ५ स्थित रहेको बेजाड बजारका केही होटेल लगायतका विभिन्न स्थानबाट बिक्री वितरणको लागि तयारी अवस्थामा राखेको पाँच सय लिटर भन्दा बढी अवैध घरेलु मदिरा नष्ट गरेको प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए। समाजमा झैझगडा र अपराधको एउटा मुख्य कारण रूपमा रहेको अवैध घरेलु मदिरा भएकाले नियन्त्रणमा…
काठमाडौँः शिक्षक सेवा आयोगले एकै पटक प्राथमिक तहका दश हजार शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी रूपमा ९ हजार ९९६ शिक्षक माग गरेको हो। आयोगले शुक्रबार सूचना प्रकाशित गरी असार ३० गतेसम्म दरखास्त फाराम भर्न सूचित गरेको छ। दोब्बर दस्तुरमा साउन ५ गतेसम्म फाराम भर्न सकिनेछ। आयोगले प्राथमिक तहको तृतीय श्रेणी सरहका शिक्षक माग गरेको हो।…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो स्थायी समिति बैठक शनिबार बस्ने भएको छ। पार्टी एकीकरण भएपछि पहिलोपटक स्थायी समिति बस्न लागेको हो। सचिवालय बैठकबाट गठित कार्यदलका प्रतिवेदन पेस तथा समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो। शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ। सोभन्दा अघि दिउँसो २ बजे केन्द्रीय सचिवालय बैठक बस्नेछ। स्थायी समितिमा…
काठमाडौँः चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकापसपमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ७ः३० बजे चुम्लिङटारको पानीधारास्थित सडकखण्डमा पोखराबाट काठमाण्डौँ आउँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबस र काठमाण्डौंबाट मुग्लिङ जाँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना हुँदा ट्रक सडकबाट करिब ५००…
काठमाडौँः संघीय संरचनामा पहिलोपटक आज सात वटै प्रदेशले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट प्रदेशसभामा पेस गर्दैछन्। असार १ गतेभित्र वार्षिक आय–व्ययको अनुमान प्रदेशसभामा पेस गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अनुसार बजेट पेस हुन लागेको हो। वित्तीय संघीयता कार्यान्वयनपछि पहिलोपटक संघबाट छुट्याइएको वित्तीय हस्तान्तरण, प्राप्त राजस्व र प्रदेशहरूको आन्तरिक स्रोत समेतका आधारमा बजेट पेस हुन लागेको हो। केन्द्रले न्यूनतम १३ देखि…
काठमाडौं: तीन नेपाली फिल्मका गीत सार्वजनिक भएका छन्। फिल्म 'रोमियो एण्ड मुना', 'चि मुसी चि' र 'जय भोले' का तीन गीत सार्वजनिक भएका हुन्। 'रोमियो एण्ड मुना'को 'भेडेटार घुमौला' बोलको गीतको भिडियोमा कलाकार विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचर्ड छन्। कोशिस क्षेत्रीको संगीत, दिनेश राउतको शब्द रहेको गीतमा विनय र मिना निरौलाको स्वर छ। नरेश कुमार केसी निर्देशित फिल्म साउन ११ देखि…