PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • तीन वर्षअघिको त्यो बाढी जसले ढोरपाटनवासीलाई अझै झस्काइरहन्छ

    तीन वर्षअघिको त्यो बाढी जसले ढोरपाटनवासीलाई अझै झस्काइरहन्छ

    ढोरपाटन : बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो। बाढीले सयौँ परिवार घरबारविहीन बनायो। बाढीमा परेका १५ जना अझै बेपत्ता छन्। तीन वर्ष अघिको बाढीले स्थानीयलाई भने अझै झस्काइरहन्छ। पानी पर्‍यो भने स्थानीय राति उठेर खोलामा बहाव के कति छ भनेर हेर्न पुग्छन्। उनीहरु त्रासमा बाँचिरहेका छन्। सम्पत्ति र आफन्त गुमाएका…

    विस्तृतमा पढ्नुस्

  • गाडीको ठक्करबाट बनेपामा एक पैदलयात्रुको मृत्यु

    गाडीको ठक्करबाट बनेपामा एक पैदलयात्रुको मृत्यु

    बनेपा : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ। काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गएराति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका-९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो। सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए। गाडीका चालकलाई…

    विस्तृतमा पढ्नुस्

  • प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन गण्डकीमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’

    प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन गण्डकीमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’

    पोखरा : गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ। सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ। प्रदेशभित्रका शैक्षिक संस्थाबाट सञ्चालन हुने प्राविधिक शिक्षाको विषय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कार्यान्वयन भएका विषय र निजी शैक्षिक संस्थाबाट सञ्चालन गरिने विषयमा…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक प्रमाणीकरणमा सर्वोच्च बारको वक्तव्य, 'संसदीय प्रणाली र संविधान प्रतिकूल'

    नागरिकता विधेयक प्रमाणीकरणमा सर्वोच्च बारको वक्तव्य, 'संसदीय प्रणाली र संविधान प्रतिकूल'

    काठमाडौंः सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ। उक्त बारको आकस्मिक बैठकपछि अध्यक्ष हरिशङ्कर निरौलाले नेपालको संविधान प्रतिकूल राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको बैठकले ठहर गरेको जानकारी दिए। “संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल सम्माननीय राष्ट्रपतिबाट उक्त नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको यस बार एसोसिएसनको…

    विस्तृतमा पढ्नुस्

  • गर्मी बढेसँगै बिदा गर्ने उपमहानगरपालिकाको निर्देशन विद्यालयहरुले नटेरेपछि ...

    गर्मी बढेसँगै बिदा गर्ने उपमहानगरपालिकाको निर्देशन विद्यालयहरुले नटेरेपछि ...

    जानकी : नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालयका पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो। उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरले आइतवारदेखि नगर प्रहरी परिचालन गरेको छ। उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुनेगरी आइतवारदेखि २३ गते मंगलवारसम्म बन्द गरिएको सूचना…

    विस्तृतमा पढ्नुस्

  • भिरबाट लडेर हुम्लामा एक जनाको मृत्यु

    भिरबाट लडेर हुम्लामा एक जनाको मृत्यु

    सिमकोट : हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ। आइतवार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली-१ कल्खे गाउँका दानीको मृत्यु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए। कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • गर्मी बढेपछि तनहुँका विद्यालय पाँच दिन बन्द

    गर्मी बढेपछि तनहुँका विद्यालय पाँच दिन बन्द

    दमौली : अत्यधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमवारदेखि पाँच दिन बन्द भएका छन्। देवघाट गाउँपालिकाले सोमवारदेखि वडा नम्बर १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो। केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण उक्त दुई वडाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द…

    विस्तृतमा पढ्नुस्

  • मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै

    मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै

    जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मंगलवार प्रस्तुत हुने भएको छ। मंगलवार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए। मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश सरकारले…

    विस्तृतमा पढ्नुस्

  • अब कटारी अस्पतालबाटै सर्पदंशको उपचार सेवा सुरु

    अब कटारी अस्पतालबाटै सर्पदंशको उपचार सेवा सुरु

    कटारी : उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ। गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो। नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए। उनले भने, ‘भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्षा स्थापना गरिसकेका छौँ। नगरवासीको सर्पको टोकाइबाट ज्यान…

    विस्तृतमा पढ्नुस्

  • बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    भरतपुरः भरतपुर महानगरपालिका १५ जानकी चोकमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ना ३ च ११९ नम्बरको बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोसालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते राउतको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। मोटरसाइकल पछाडि सवार ४१ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते

    पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते

    पर्वतः म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना ५ ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। दुर्घटनामा नौ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन्। उनीहरूको नाम ठेगाना खुलिसकेको छैन। घाइतेमध्ये…

    विस्तृतमा पढ्नुस्

  • आज वातावरण दिवस मनाइँदै

    आज वातावरण दिवस मनाइँदै

    काठमाडौं : संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ। नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने…

    विस्तृतमा पढ्नुस्

  • मृत भेटिएका वरिष्ठ हवल्दारले सँगै गएका प्रहरी कर्मचारीलाई भनेका थिए : ‘म बिस्तारै आउँछु’

    मृत भेटिएका वरिष्ठ हवल्दारले सँगै गएका प्रहरी कर्मचारीलाई भनेका थिए : ‘म बिस्तारै आउँछु’

    ताप्लेजुङ : ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्। सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका-७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हवल्दार दीपक शाह शङ्कर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा प्रहरी कर्मचारीलाई ‘म बिस्तारै आउँछु’ भनेको तर निकै बेर नआएपछि खोजी…

    विस्तृतमा पढ्नुस्

  • गुडिरहेको गाडीबाट खस्दा भक्तपुरमा एक महिलाको मृत्यु

    गुडिरहेको गाडीबाट खस्दा भक्तपुरमा एक महिलाको मृत्यु

    भक्तपुर : गुडिरहेको गाडीबाट खसेर शनिवार भक्तपुरमा एक महिलाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा२१च ५३०१ नम्बरको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए। करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए। गाडीबाट खसेर घाइते भएकी…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को मापदण्ड परिमार्जन : अब मास्क स्वेच्छिक, खोप-कार्ड नचाहिने

    कोभिड-१९ को मापदण्ड परिमार्जन : अब मास्क स्वेच्छिक, खोप-कार्ड नचाहिने

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ। मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिर कुमार अधिकारीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड-१९ को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए। यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो। मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले…

    विस्तृतमा पढ्नुस्

  • शरणार्थी प्रकरणमा पक्राउ १८ जना अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

    शरणार्थी प्रकरणमा पक्राउ १८ जना अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

    काठमाडौंः जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान आज सकिएको छ। उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको हो। बिहीबारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो। आइतबारदेखि सबै अभियुक्तको थुनछेक…

    विस्तृतमा पढ्नुस्

  • सीटीईभीटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

    सीटीईभीटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

    सिन्धुली : मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ। शुक्रवार जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौंबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो। जीपमा चार जना सवार रहेको र एक…

    विस्तृतमा पढ्नुस्

  • ‘अफ्रिकन स्वाइन फिवर’बाट बागलुङमा मरे चार सय बङ्गुर

    ‘अफ्रिकन स्वाइन फिवर’बाट बागलुङमा मरे चार सय बङ्गुर

    गलकोट : अफ्रिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। धमाधम बङ्गुर मर्न थालेपछि यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन्। बागलुङ नगरपालिका-१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिवरका कारण हालसम्म चार सय बङ्गुर मरेको किसानको भनाइ छ। किसानले व्यावसायिकरूपमा पालेको बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुरको खोर नै रित्तो…

    विस्तृतमा पढ्नुस्

  • उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

    उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

    काठमाडौं : काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ। महानगरपालिकाले शुक्रवार सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो। जथाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

    भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

    नयाँदिल्ली : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवनमा बिहीवार भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति मुर्मूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो। सोहीक्रममा प्रचण्ड र मुर्मूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell