PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

  • लापरबाहीका कारण करेन्ट लागेर सप्तरीमा एक महिनामा पाँच जनाको मृत्यु

    लापरबाहीका कारण करेन्ट लागेर सप्तरीमा एक महिनामा पाँच जनाको मृत्यु

    सप्तरी : तराई मधेशका जिल्लामा अत्यधिक रूपमा गर्मी बढेको छ। पानी परेको छैन भने तापक्रम दिनदिनै बढ्दो छ। यसले मधेशमा गर्मी असह्य बनेको छ। बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ। उखरमाउलो गर्मीले शहर-बजारमा दिउँसो चहलपहल पातलिएको छ। गर्मी यति बिघ्न छ कि पङ्खाबिना एकै क्षण बस्न पनि गाह्रो छ। सप्तरीको बोदे बर्साईन नगरपालिका-३ मधुवनका रामअशिष यादवका छोरा १८…

    विस्तृतमा पढ्नुस्

  • बालिका ‘अपहरण’ प्रयासको अभियोगमा दुई जना समातिए, पक्राउ पर्नेमा प्रहरी जवान पनि

    बालिका ‘अपहरण’ प्रयासको अभियोगमा दुई जना समातिए, पक्राउ पर्नेमा प्रहरी जवान पनि

    गलकोट : बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ। धादिङ घर भई बागलुङ नगरपालिका-१ रामरेखा बस्दै आएकी सपना थापाकी ६ वर्षीया छोरीलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरी जवान शङ्कर आचार्य र जैमिनी नगरपालिका-७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो। बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा रहेकी बालिकालाई जबर्जस्ती गाडीमा राखेर…

    विस्तृतमा पढ्नुस्

  • भद्रपुरमा धारामा तीन महिनादेखि लेदो मिसिएको पानी, गुनासो गर्दा भएन सुनुवाइ

    भद्रपुरमा धारामा तीन महिनादेखि लेदो मिसिएको पानी, गुनासो गर्दा भएन सुनुवाइ

    काठमाडौं : झापाको भद्रपुर नगरपालिका-८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ। तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन्। खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक-पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर-८ का तोया गड्तौलाले बताए। ‘लेदो मिसिएको पानी आयो भनेर धेरैपटक गुनासो गर्‍यौं। तर सुनुवाइ भएको छैन,’ उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम मतपरिणाम नआउँदासम्म सार्वजनिक बिदामा पनि आयोग र अन्तर्गतका कार्यालय खुला रहने

    अन्तिम मतपरिणाम नआउँदासम्म सार्वजनिक बिदामा पनि आयोग र अन्तर्गतका कार्यालय खुला रहने

    काठमाडौँ : प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएको छ। आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी आगामी मंसिर ४ गते आइतवारका दिन एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म आयोगको सचिवालय काठमाडौं, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालय सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको ६९ लाख रकमसहित तीन जना पक्राउ

    स्रोत नखुलेको ६९ लाख रकमसहित तीन जना पक्राउ

    काठमाडौं : नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँ रकमसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित काठमाडौं मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बारा घर भई काठमाडौंको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाडौंको टेकु बस्ने ३३ वर्षीय अङ्कित गोयन्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। कार्यालयका…

    विस्तृतमा पढ्नुस्

  • पोखरीमा डुबेर तीन वर्षको अवधिमा बालबालिकासहित ५७ जनाको मृत्यु, प्रहरी भन्छ : अभिभावकको लापरबाही

    पोखरीमा डुबेर तीन वर्षको अवधिमा बालबालिकासहित ५७ जनाको मृत्यु, प्रहरी भन्छ : अभिभावकको लापरबाही

    सप्तरी : सप्तरीमा नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पोखरीमा डुबेर गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ। राजगढ गाउँपालिकामा गत बुधवार मात्र एक बालकको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भयो। उक्त गाउँपालिका-४ बेल्ही चपेनास्थित सार्वजनिक पोखरीमा सोही ठाउँका वीरेन्द्र मण्डलको छोरा १३ वर्षीय राजा…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकविहीन मुगुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पठायो विशेषज्ञ चिकित्सक

    चिकित्सकविहीन मुगुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पठायो विशेषज्ञ चिकित्सक

    सुर्खेत : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ। विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मंगल रावलका अनुसार डा जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए। उनले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी मारमा परेका थिए। डा…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा बढ्न थाले रुघाखोकी र ज्वरोका बिरामी, लक्षण कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो

    कैलालीमा बढ्न थाले रुघाखोकी र ज्वरोका बिरामी, लक्षण कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो

    कैलाली : कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ। जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ। टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी बढेका छन्। टीकापुरका अरविन्द विकको परिवारमा सबैलाई ज्वरो देखिएको बताए। 'सबै परिवारलाई बिरामले च्याप्यो, सबैले सामान्य रुघाखोकी र ज्वरोको औषधि सेवन गर्‍यौँ, विद्यालय जाने बच्चालाई एक…

    विस्तृतमा पढ्नुस्

  • महाअभियोग सिफारिस समितिको बैठक : यथाशीघ्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सांसदहरुको धारणा

    महाअभियोग सिफारिस समितिको बैठक : यथाशीघ्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सांसदहरुको धारणा

    काठमाडौं : महाअभियोग सिफारिस समितिको आजको बैठकमा सांसदहरुले सोसम्बन्धी प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन्। सिंहदरबारमा आज समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगबारे समय छोटो भएको हुनाले सोसम्बन्धी विषयमा जतिसक्दो छिटो काम अघि बढाउनुपर्ने धारणा राखेका हुन्। कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले भने, ‘प्रधानन्यायाधीशलाई महाअभियोग…

    विस्तृतमा पढ्नुस्

  • सालकको खपटासहित एक जना पक्राउ

    सालकको खपटासहित एक जना पक्राउ

    काठमाडौं : प्रहरीले सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेँसी नगरपालिका-७ का २३ वर्षीय विजय तामाङलाई मंगलवार पक्राउ गरी आज सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेश कुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्री गर्न हिँडेको अवस्थामा तामाङ पक्राउ परेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • बँदेलको लागि थापेको पासोमा पर्‍यो चितुवा

    बँदेलको लागि थापेको पासोमा पर्‍यो चितुवा

    बैतडी : बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ। दशरथचन्द नगरपालिका-४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो। डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन्। उनले भने, ‘चितुवाको ढाडमा पासो परेको छ। उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ।’ उद्धार टोली आज बेलुकासम्म…

    विस्तृतमा पढ्नुस्

  • प्रत्यायन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

    प्रत्यायन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

    काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पारित गरियोस् भनी सदनमा प्रस्तुत गरेको उक्त विधेयक सदनको बहुमतले पारित गरेको हो। विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले विधेयकको उद्देश्य नै प्रत्यायनको माध्यमबाट समरुपता प्रमाणित गर्ने र अन्तर्राष्ट्रिय मान्यता प्रदान गराउने तथा अन्तर्राष्ट्रिय व्यापारमा वस्तु र सेवाको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाको आजको बैठकले पारित गर्‍यो सार्वजनिक ऋण व्यवस्थापन विधेयक

    प्रतिनिधिसभाको आजको बैठकले पारित गर्‍यो सार्वजनिक ऋण व्यवस्थापन विधेयक

    काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई  बुहमतले पारित गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यस भन्दा पहिले बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनः विचारका लागि नागरिकता विधेयक सन्देशसहित…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहका ७० प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण, होला कारबाही?

    स्थानीय तहका ७० प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण, होला कारबाही?

    प्रकाश सिलवाल- काठमाडौँः विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन्। निर्वाचन आयोग ऐन, २०७३ को दफा २५(१) र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) मा निर्वाचन खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले…

    विस्तृतमा पढ्नुस्

  • अझै ‘स्मार्ट’ बन्न सकेन सवारी चालक अनुमतिपत्र!

    अझै ‘स्मार्ट’ बन्न सकेन सवारी चालक अनुमतिपत्र!

    सञ्चिता घिमिरे- काठमाडौं : ‘स्मार्ट’ भन्नासाथ के बुझिन्छ? अहिलेको समयमा जोकोहीलाई ‘स्मार्ट’ शब्द भन्नाले छोटो समयमा र सजिलो तरिकाले सेवा उपलब्ध गराउने नयाँ प्रणाली भन्ने लाग्नु स्वभाविक हो। सवारी चालक अनुमतिपत्रका हकमा भने यो कुरा ठ्याक्कै विपरित भएको छ। ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भएपछि नागरिकले सेवा लिन (चालक अनुमतिपत्र लिन) झन ढिला र हैरानी पाएका छन्। एक वर्ष पहिले चालक…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा...

    प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा...

    नारायण न्यौपाने- काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ। निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो। मिति घोषणासँगै राजनीतिक वृत्तमा निर्वाचनका बारे उठेका विभिन्न खाले जिज्ञासा र अड्कलबाजी स्वतः हटेको छ। नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गतेबाट…

    विस्तृतमा पढ्नुस्

  • कहिले सुधार हुन्छ नेपालको सार्वजनिक यातायात?

    कहिले सुधार हुन्छ नेपालको सार्वजनिक यातायात?

    रमेश लम्साल- काठमाडौं : हरेक बिहान घरबाट निस्केपछि चन्द्रागिरि-१ दहचोक बस्ने बिना शर्मा ढकाललाई तनाव सुरु हुन्छ। कहिल्यै भनेको बेलामा सवारी साधन उपलब्ध हुँदैन। उपलब्ध भए पनि समयमा जाँदैन। बानेश्वरमा रोजगारी गर्न आउने उनीसँग अरु विकल्प पनि छैन। स्थानीय सार्वजनिक यातायातले दिएको दुःख र हैरानीको सयौँ उदाहरण छ उनीसँग। अर्को सवारी साधन नआइकन नगुड्ने बसका कारण धेरै पटक हाजिरीमा गयल…

    विस्तृतमा पढ्नुस्

  • बाघले खायो कसराको प्रजनन केन्द्रमा रहेका तीन वटा गोही

    बाघले खायो कसराको प्रजनन केन्द्रमा रहेका तीन वटा गोही

    चितवन : चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको हो। यहाँ…

    विस्तृतमा पढ्नुस्

  • दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना, किन बढ्दैछ दुर्घटनाको ग्राफ?

    दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना, किन बढ्दैछ दुर्घटनाको ग्राफ?

    नारायण ढुङ्गाना- काठमाडौं : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा शनिवार सुरक्षाकर्मी चढेको लु १ झ ६६० नम्बरको जीप सडकबाट झण्डै ८० मिटर तल खसेर दुर्घटनामा हुँदा एक प्रहरीको मृत्यु भयो भने केही गम्भिर घाइते भए। उनीहरुलाई सरकारले तत्कालै हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍यायो। भौगोलिक हिसाबले विकट क्षेत्रमा भएको उक्त दुर्घटनापछि तत्काल हेलिकप्टरबाट उद्धार नगरिएको भए अझै केही…

    विस्तृतमा पढ्नुस्

  • हरेक वर्ष बाढीको त्रासमा टीकापुरवासी, कर्णाली नदीको कटान रोक्न ‍स्थानीय बनाउँदैछन् जैविक तटबन्ध

    हरेक वर्ष बाढीको त्रासमा टीकापुरवासी, कर्णाली नदीको कटान रोक्न ‍स्थानीय बनाउँदैछन् जैविक तटबन्ध

    कैलाली : टीकापुर-८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्ध निर्माणमा जुटेका छन्। टीकापुरको वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक २५० स्थानीय तटबन्ध कार्यमा जुटेका हुन्। चार दिनदेखि स्थानीयस्तरमा पाइने झालापाता, बाँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको प्रयासमा भइरहेको छ। वनगाउँमा सो नदीमा २५ मिटर जति तटबन्ध गर्नुपर्ने देखिन्छ। स्थानीयले बढी जोखिम रहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell