PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

  • यसरी गति लिँदै छ रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणले

    यसरी गति लिँदै छ रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणले

    ललितपुर : विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ। मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुनःनिर्माणले गति लिन सकेको थिएन।          ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य जीवन खड्का, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर…

    विस्तृतमा पढ्नुस्

  • महाकाली तुइन घटना : नदीमा बेपत्ता जयसिंह धामीको बैतडीमा पनि खोजी

    महाकाली तुइन घटना : नदीमा बेपत्ता जयसिंह धामीको बैतडीमा पनि खोजी

    बैतडी : महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको खोजी बैतडीमा पनि भइरहेको छ। गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका-२ मालघाटमा तुइन तर्ने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए। बेपत्ता जयसिंहको खोजीका लागि बैतडीमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले…

    विस्तृतमा पढ्नुस्

  • माओवादी स्थायी समिति बैठकको निर्णय : विचार मिल्नेसँग सहकार्यसँगै एकता

    माओवादी स्थायी समिति बैठकको निर्णय : विचार मिल्नेसँग सहकार्यसँगै एकता

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिस्ट घटकसँग सहकार्य एवं एकता गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले समान विचार भएका वामपन्थी पार्टीसँग सहकार्य, एकता गर्दै नयाँ कम्युनिस्ट पार्टीको अवधारणाका साथ अगाडि बढ्ने निर्णय गरेको हो। तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा चुनावी गठबन्धन र पार्टी एकतासमेत भएको थियो। एकता प्रक्रिया तीन…

    विस्तृतमा पढ्नुस्

  • बर्दिया निकुञ्जमा पाटेबाघको अनुगमन : पोथी बाघमा ‘स्याटेलाइट रेडियो कलर’ जडान

    बर्दिया निकुञ्जमा पाटेबाघको अनुगमन : पोथी बाघमा ‘स्याटेलाइट रेडियो कलर’ जडान

    बाँके : बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ को तथ्याङ्कअनुसार ८७ वटा वयस्क पाटेबाघ रहेका छन्। अहिले बाघको संख्या बढेर १०० को हाराहारीमा रहेको निकुञ्जले अनुमान गरेको छ। अहिले निकुञ्जमा रेडियो कलरमार्फत पोथी पाटेबाघको अध्ययन, अनुसन्धान र अनुगमन भइरहेको छ। बाघ संरक्षणको योजना बनाउन मद्दत पुग्ने उद्देश्यले पछिल्लो समय बर्दियामा भएका मानवीय आक्रमणका घटना समाधान गर्न सहज हुने योजनाअनुरूप निकुञ्जले अनुगमन…

    विस्तृतमा पढ्नुस्

  • टिकटक र फेसबुकले प्रख्यात बनायो बगलेकलाई, दैनिक सयभन्दा बढी आन्तरिक पर्यटक जान्छन् घुम्न

    टिकटक र फेसबुकले प्रख्यात बनायो बगलेकलाई, दैनिक सयभन्दा बढी आन्तरिक पर्यटक जान्छन् घुम्न

    विमल बहादुर विष्ट- डोटी : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका-२ स्थित बगलेक क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। यहाँ दैनिक १०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्। सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको उक्त क्षेत्रमा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु

    मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु

    लहान : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका-६ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। स १० प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेका अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ। पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • उखु किसानको रकम तत्काल भुक्तानी गर्न किसान सङ्गठनहरूको माग

    उखु किसानको रकम तत्काल भुक्तानी गर्न किसान सङ्गठनहरूको माग

    काठमाडौं : किसान सङ्गठनहरूले समस्या नआउने गरी आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन्। ती सङ्गठनले तत्काल उखु किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका हुन्। अखिल नेपाल किसान महासङ्घका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष चित्रबहादुर श्रेष्ठलगायत विभिन्न छवटा किसान सङ्गठनले आफैँले लगाएको बालीको भुक्तानीका लागि आन्दोलन नै गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • मिथिला क्षेत्रमा 'राखी' पर्व मनाइँदै

    मिथिला क्षेत्रमा 'राखी' पर्व मनाइँदै

    महोत्तरी : महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ। साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो। पर्वका लागि  दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय देखिँदो छ। आज एकाबिहानैदेखि यस क्षेत्रका बजार खुलेका छन्। रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन्। पसलमा…

    विस्तृतमा पढ्नुस्

  • फिफा महिला फुटबलको वरीयतामा एक स्थान तल झर्‍यो नेपाल

    फिफा महिला फुटबलको वरीयतामा एक स्थान तल झर्‍यो नेपाल

    काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाद्वारा आज जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१ औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १०० औँ स्थानमा थियो। एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औँ स्थानमा रहेको छ भने दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानबाट नेपाली फर्कने क्रम जारी, आज १६५ जना आइपुगे काठमाडौं

    अफगानिस्तानबाट नेपाली फर्कने क्रम जारी, आज १६५ जना आइपुगे काठमाडौं

    काठमाडौं : अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कने क्रम जारी छ। आज जजिरा एयरको कुवेत-काठमाडौं नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन्। हालसम्म ४६१ नेपाली काठमाडौं आइपुगेका तथा थप नौ जना नियमित उडानबाट आज राति आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उद्धार भई स्वदेश आएकाहरूमा काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरूका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही छन्।…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरिमा ओलीको अर्को सिर्जना : ‘इच्छुमतिको किनार, घुमेर भिराडील, घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल’

    चन्द्रागिरिमा ओलीको अर्को सिर्जना : ‘इच्छुमतिको किनार, घुमेर भिराडील, घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल’

    प्रकाश सिलवाल- काठमाडौं : ‘इच्छुमतिको किनार, घुमेर भिराडील     घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल     कतै इतिहास, कतै परम्परा गौरव र पौरख     यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर     शोकमग्न शिवजी भौतारिएका थिए     यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले     चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए     यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर     सुन्दर काठमाडौंलाई नियालेका थिए   …

    विस्तृतमा पढ्नुस्

  • ‘अफगानिस्तानमा अलपत्र नेपालीलाई स्वदेश फिर्तीको व्यवस्था होस्’

    ‘अफगानिस्तानमा अलपत्र नेपालीलाई स्वदेश फिर्तीको व्यवस्था होस्’

    काठमाडौं : अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन तथा कोभिडको रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारी सक्रियता बढाउन मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणलाई आज उनकै कार्यकक्षमा भेटेर समाजका सभापति गोविन्द खनाल नेतृत्वको प्रतिनिधिमण्डलले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ अलपत्र परेका सबै नेपाली नागरिकहरुको उद्धार र सकुशल…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीका प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको शपथ

    वाग्मतीका प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार शर्माले प्रदेश प्रमुख पदको शपथ लिएका हुन्। त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए।

    विस्तृतमा पढ्नुस्

  • धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारवाहीको निर्देशन

    धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारवाहीको निर्देशन

    काठमाडौँ : प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ। अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधु मरासिनीसँग बोर्ड र नेप्सेका पदाधिकारीले गरेको शेयर कारोबारका विषयमा जानकारी लिएपछि समितिले अनुचित लाभ लिन गरेको भनिएको उक्त घटनाका सम्बन्धमा कारवाही अघि बढाउन र…

    विस्तृतमा पढ्नुस्

  • भूपू गोर्खा सैनिकको जीवन रक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश, बेलायत सरकार वार्ता गर्न तयार भएपछि तोडियो अनसन

    भूपू गोर्खा सैनिकको जीवन रक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश, बेलायत सरकार वार्ता गर्न तयार भएपछि तोडियो अनसन

    काठमाडौं : सर्वोच्च अदालतले बेलायती सेनाबाट अवकाश प्राप्त अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षा गर्न तत्काल बेलायतस्थित नेपाली दूतावासमार्फत व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले आज विभिन्न माग राख्दै अनसनरत नेपाली नागरिक धनबहादुर गुरुङ, ज्ञानराज राई र पुष्पा राना घलेसमेतको जीवन रक्षार्थ आवश्यक व्यवस्था मिलाउन अन्तरिम आदेश गरेको हो। नेपाल सरकार, प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सबै प्रदेशमा सरकारी मेडिकल कलेज, यसरी भइरहेको छ काम

    सबै प्रदेशमा सरकारी मेडिकल कलेज, यसरी भइरहेको छ काम

    काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८० सालसम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ।  मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुरु भएको जनाए। उनका अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय मेडिकल…

    विस्तृतमा पढ्नुस्

  • गए राति चीनबाट आयो आठ लाख मात्रा खोप, आज पनि त्यति नै आउँदै

    गए राति चीनबाट आयो आठ लाख मात्रा खोप, आज पनि त्यति नै आउँदै

    काठमाडौं : चीनबाट आठ लाख मात्रा भेरोसेल खोप आइपुगेको छ। नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गएराति आठ लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।   उनका अनुसार १६ लाख मात्रा खरिद गरिएको खोपमध्ये आठ लाख मात्रा पहिलो चरणमा आइपुगेको हो। उनले आज साँझ थप आठ लाख मात्रा खोप चीनबाट नेपाल आउने बताए। यस्तै, अगामी शनिवार…

    विस्तृतमा पढ्नुस्

  • देशकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल अष्टलक्ष्मी शाक्यको यस्तो छ राजनीतिक पृष्ठभूमि

    देशकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल अष्टलक्ष्मी शाक्यको यस्तो छ राजनीतिक पृष्ठभूमि

    हेटौंडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छन्। उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार शाक्य मुख्यमन्त्री बन्न सफल भएकी हुन्।          नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै…

    विस्तृतमा पढ्नुस्

  • मर्स्याङ्दीमा आयो बाढी, बगायो पुल

    मर्स्याङ्दीमा आयो बाढी, बगायो पुल

    दमौली : मङ्गलवार राति परेको वर्षाले मस्र्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ। तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मस्र्याङ्दी नदीले बगाएको हो। व्यास नगरपालिकास्थित छाब्दीदोभानमा जडानका लागि ल्याउन लागिएको बेलिब्रिज बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। उक्त बेलिब्रिज व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा जडानका…

    विस्तृतमा पढ्नुस्

  • फरार अपराधी समातिए

    फरार अपराधी समातिए

    काठमाडौँ : अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका– ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ रहेका छन्। प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार काठमाडौँको चौमतीबाट पक्राउ परेका केसीलाई अदालतले १५ दिन कैद र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell