PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • बढी फाइदा हुने देखेपछि नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित

    बढी फाइदा हुने देखेपछि नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित

    मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान तोरीखेतीमा आकर्षित भएका छन्। केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो। तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ। अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन्। नवलपरासी…

    विस्तृतमा पढ्नुस्

  • हात्तीको आक्रमणबाट मोरङमा एक वृद्वको मृत्यु

    हात्तीको आक्रमणबाट मोरङमा एक वृद्वको मृत्यु

    सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मंगलवार एक वृद्वको मृत्यु भएको छ। हात्तीले सुन्दरहरैँचा-१० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए। बाँस्तोलाकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। मृतक बाँस्तोलाको शव परीक्षणको लागि उर्लाबारी लगिएको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस, माओवादी र एमालेबाट हेर्न केही बाँकी छैन, हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौं : रेशम चौधरी

    कांग्रेस, माओवादी र एमालेबाट हेर्न केही बाँकी छैन, हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौं : रेशम चौधरी

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा प्रतिनिधिसभातर्फ तीन सिट जित्दै संघीय संसदमा प्रवेश गर्दैछ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा संघमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले दुई लाख ७१ हजार छ सय ९६ मत प्राप्त गरेको छ। यो पार्टीको संरक्षकमा रेशम…

    विस्तृतमा पढ्नुस्

  • ‘हाइब्रिड’ को प्रयोगले लोप हुँदै रैथाने बाली, ‘भोलिका दिनमा परनिर्भर हुनुपर्ने अवस्था आउन सक्छ’

    ‘हाइब्रिड’ को प्रयोगले लोप हुँदै रैथाने बाली, ‘भोलिका दिनमा परनिर्भर हुनुपर्ने अवस्था आउन सक्छ’

    वालिङ : उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोप हुँदै गएका छन्। थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने (स्थानीय) बाली लोप हुन थालेका हुन्। ढिलै भएपनि रैथाने बालीको बीउ संरक्षणमा जोड दिने गरी वालिङस्थित वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले अभियान अगाडि बढाएको छ। वालिङ तथा आसपासका…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-मुग्लिन सडकखण्डमा पुलबाट ट्रक खस्दा चालकको मृत्यु

    नारायणगढ-मुग्लिन सडकखण्डमा पुलबाट ट्रक खस्दा चालकको मृत्यु

    भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ। मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो। दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए। उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए।

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा रेबिज : प्रभावित क्षेत्रका स्थानीयलाई दिन थालियो खोप

    काभ्रेमा रेबिज : प्रभावित क्षेत्रका स्थानीयलाई दिन थालियो खोप

    काभ्रेपलाञ्चोक : काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ। कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए। महाभारत-१ को गोकुले र ८ नम्बर वडास्थित घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको जनाइएको छ। सोमवार साँझसम्म १९ स्थानीयलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईँले…

    विस्तृतमा पढ्नुस्

  • २० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार दिने निर्णय

    २० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार दिने निर्णय

    मान्म : कालीकोटको खाँडाचक्र नगरपालिका-१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ। वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ। बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीले बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए। ‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य…

    विस्तृतमा पढ्नुस्

  • हराउँदै परालको गुन्द्री बुन्ने पुर्ख्यौली सीप

    हराउँदै परालको गुन्द्री बुन्ने पुर्ख्यौली सीप

    कावासोती : पहिले-पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो। पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ। कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ। परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो। न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री प्रयोग भने हिजोआज…

    विस्तृतमा पढ्नुस्

  • पूजा गर्ने तर मनमा नमान्ने प्रवृत्ति : छाडा चौपायाले भरिए राजमार्ग

    पूजा गर्ने तर मनमा नमान्ने प्रवृत्ति : छाडा चौपायाले भरिए राजमार्ग

    बेदकोट : कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै गएको छ। पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो। स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसकेको भीमदत्त नगरपालिका निवासी हरिभान भट्टले बताए। ‘छाडा चौपायामा स्थानीय तहले धेरै पैसा खर्चिएका छन्, तर अझै समस्या समाधान हुनसकेको छैन’, उनले भने, ‘छाडा चौपाया राख्न कान्जीहाउस (गौशाला) बनाइयो…

    विस्तृतमा पढ्नुस्

  • माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबिच भेट

    माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबिच भेट

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाणले आज भेटवार्ता गरेका छन्। ललितपुरको खुमलटारस्थित दाहाल निवासमा भएको भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए। भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको बताइएको छ। निर्वाचनमा गठबन्धन गरेका दलहरूले पाँच वर्षसम्मै गठबन्धनकै…

    विस्तृतमा पढ्नुस्

  • सवारी दुर्घटना बढेपछि नवलपरासीको पहाडी सडक खण्डमा प्रहरी बिट थपिँदै

    सवारी दुर्घटना बढेपछि नवलपरासीको पहाडी सडक खण्डमा प्रहरी बिट थपिँदै

    मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सवारी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ। जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो। एक महिनाको अन्तरालमा पहाडी सडक खण्डमा दुई ठूला सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएपछि…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयमा डेस्क-बेञ्च भरिभराउ, तर एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

    विद्यालयमा डेस्क-बेञ्च भरिभराउ, तर एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

    कुश्मा : वनको माँझमा एउटा सानो गाउँ छ। त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन्। उनीहरुका लागि बनाइएका डेस्क-बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन्। विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ। पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय विसं २०४०…

    विस्तृतमा पढ्नुस्

  • आज नवौँ विश्व माटो दिवस मनाइँदै

    आज नवौँ विश्व माटो दिवस मनाइँदै

    काठमाडौं : स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिख अर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ। सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो। नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ। यसै सन्दर्भमा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • बाटो नबन्दा वाल्मीकि आश्रम जोड्ने पुल बन्यो घुम्ने र फोटो खिच्ने ठाउँ

    बाटो नबन्दा वाल्मीकि आश्रम जोड्ने पुल बन्यो घुम्ने र फोटो खिच्ने ठाउँ

    भरतपुर : चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ। नारायणी नदीमा बनेको यस पुललाई स्थानीयले लव-कुश झोलुङ्गे पुलको उपनाम दिएका छन्। यहाँ पुग्ने जोकोहीलाई यो पुलले आकर्षित गर्छ। पुल निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्यो तर सञ्चालनमा आएको छैन। नेपालकै भू-भाग हुँदै चितवनको वाल्मीकि आश्रम पुग्न यो पुल निर्माण गरिएको हो तर…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

    काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

    काभ्रेपलाञ्चोक : काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ। जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो। यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो। महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। केही दिनअघि महाभारत-१ गोकुले र…

    विस्तृतमा पढ्नुस्

  • ‘बेनी मिनि रङ्गशाला’ले दुई वर्षपछि पाउँदैछ पूर्णता

    ‘बेनी मिनि रङ्गशाला’ले दुई वर्षपछि पाउँदैछ पूर्णता

    म्याग्दी : म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ। बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो। बेनी नगरपालिका-७ का वडाध्यक्ष रमेश कुमार श्रेष्ठले अधुरो खेलमैदानको प्याराफिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सञ्चालन भएको जानकारी दिए। ‘बेनी नगरपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • रसुवाको धार्मिक मार्गमा देखिन थाल्यो लोपोन्मुख रेडपाण्डा

    रसुवाको धार्मिक मार्गमा देखिन थाल्यो लोपोन्मुख रेडपाण्डा

    रसुवा : गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जङ्गलमा रातो हाब्रे (रेडपाण्डा) देखा पर्न थालेको छ। हिमपातको समय नजिकिँदै गर्दा पनि सो क्षेत्रमा लोपोन्मुख रेडपाण्डा भेटिएको हो। संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार विशेष संरक्षणअन्तर्गत निकुञ्जको सुरक्षामा तैनाथ…

    विस्तृतमा पढ्नुस्

  • विदेशीदाताको सहयोगमा घर बनाइदिने प्रलोभन देखाउँदै लाखौँ रकम लिएर फरार

    विदेशीदाताको सहयोगमा घर बनाइदिने प्रलोभन देखाउँदै लाखौँ रकम लिएर फरार

    भैरहवा : रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन्। विदेशीदाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखौँ असूल गरी अहिले ती युवा फरार छन्। रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा लुम्बिनीका स्थानीय अहिले आफ्नो रकम फिर्ता लिन प्रशासनिक निकाय धाइरहेका छन्। सम्मरीमाई गाउँपालिका-७ बस्ने मकसुद मुसलमानले कोटहीमाई, सम्मरीमाई तथा…

    विस्तृतमा पढ्नुस्

  • बाजुराको प्रदेश सभा २ मा कांग्रेसका शाही निर्वाचित

    बाजुराको प्रदेश सभा २ मा कांग्रेसका शाही निर्वाचित

    बाजुरा : बाजुरा प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार एक सय १९ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबहादुर थापाले १७ हजार पाँच सय २१ मत पाए। मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा नवनिर्वाचित प्रदेशसभा सदस्य शाहीले एमालेका उम्मेदवार थापालाई…

    विस्तृतमा पढ्नुस्

  • जो ३० हजार बढी मत ल्याउँदा पनि भएनन् विजयी

    जो ३० हजार बढी मत ल्याउँदा पनि भएनन् विजयी

    काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन्। जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले)का सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि पराजित हुनु परेको छ।  प्रदेश नं १ बाट पाँचथर–१ मा नेपाली कांग्रेसका भीष्मराज…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell