PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

    धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

    धनुषा : धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४:३० बजे पूर्व-पश्चिम राजमार्गको वीरेन्द्र बजारमा…

    विस्तृतमा पढ्नुस्

  • छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    जनकपुरधाम : छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका-४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ। गत बुधवार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। सोही घटनामा…

    विस्तृतमा पढ्नुस्

  • प्रादेशिक अस्पतालको फोहर व्यवस्थापन : अब गाड्नु र जलाउनु पर्दैन

    प्रादेशिक अस्पतालको फोहर व्यवस्थापन : अब गाड्नु र जलाउनु पर्दैन

    तुलसीपुर : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले यसअघि अव्यवस्थितरुपमा फोहर फाल्ने गरेको थियो। अस्पतालले फालेका फोहर किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे। फोहर व्यस्थापनका लागि धेरै पटक किसान अस्पतालमै पनि पुगे तर, लामो समय किसानले सास्ती नै खेप्नुपर्‍यो। अस्पताल वरपर नै दुर्गन्धित हुन्थ्यो तर, अब भने त्यो समस्या हटेको छ। अस्पतालमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना भएपछि…

    विस्तृतमा पढ्नुस्

  • मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

    मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

    मुसीकोट : रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन्। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका हुन्। बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी भएका छन्। किवी फले पनि जिल्लामै थोरै मात्रामा बिक्री भएकाले ठूलो मात्रामा फलेको किवी बजारसम्म पुर्‍याउन…

    विस्तृतमा पढ्नुस्

  • म्यादी प्रहरी मायाको हत्या अभियोगमा सशस्त्र प्रहरीका जवानलाई खोजी गर्दै प्रहरी

    म्यादी प्रहरी मायाको हत्या अभियोगमा सशस्त्र प्रहरीका जवानलाई खोजी गर्दै प्रहरी

    बैतडीः बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ। मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन्। किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजीकार्य तीव्र पारिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। मायाको बुधबार…

    विस्तृतमा पढ्नुस्

  • म्यादी प्रहरी हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

    म्यादी प्रहरी हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

    बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका-४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ। मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका-४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन्। किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजीकार्य तीव्र पारिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। मायाको…

    विस्तृतमा पढ्नुस्

  • एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँ पटक पक्राउ

    एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँ पटक पक्राउ

    काठमाडौं : नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार रुपैयाँ चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका-१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीवार साँझ पक्राउ गरेको हो। पक्राउ परेका तामाङ यसअघि पनि पटक-पटक चोरी गर्ने कार्यमा सङ्लग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेपलाञ्चोकमा ३२ हजार बढी मत बदर

    काभ्रेपलाञ्चोकमा ३२ हजार बढी मत बदर

    काभ्रेपलाञ्चोक : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ। प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो। जिल्लामा एक लाख ८७ हजार तीन सय ३० जनाले मतदान गरेका थिए। जिल्लामा तीन लाख १० हजार ६३ मतदाता रहेका थिए। जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जा २ (१)मा कांग्रेसका भोजराज अर्याल विजयी

    स्याङ्जा २ (१)मा कांग्रेसका भोजराज अर्याल विजयी

    वालिङ : स्याङ्जा क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार एक सय ६१ मत प्राप्त गरी विजयी भएका हुन्। कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पराजित गरेका हुन्। विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप सिकाउने पाल्पाको विद्यालय

    विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप सिकाउने पाल्पाको विद्यालय

    सुशीला रेग्मी- रामपुर (पाल्पा) : आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ। कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउने कार्य गरिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

    नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

    मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ। दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४-००१ज-०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका-५ धौवादीको कान्छीपानी नजिकै बिहीवार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो। दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका-६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार-५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका-२ की २८ वर्षीया केसरी…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

    नवलपरासी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

    मध्यविन्दुः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४-००१ ज-०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका -५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमी

    विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमी

    शरद शर्मा- काठमाडौं : नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ सङ्क्रमणमा कमी आएको जनाइएको छ। सन् २००० मा चार हजार तीन सय ७० जना र सन् २०२१ मा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मन्त्री कार्कीले भने : जनताको भावनाअनुसार अगाडि बढ्छु

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मन्त्री कार्कीले भने : जनताको भावनाअनुसार अगाडि बढ्छु

    इनरुवा : सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताएका छन्। सुनसरी सदरमुकाम इनरुवामा आज मुख्य निर्वाचन अधिकृत सुनसरीले आयोजना गरेको नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभाका पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले भने, ‘जनताले जुन उद्देश्य र विश्वास गरेर मलाई मत…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

    प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

    काठमाडौं : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ। दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ। हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति छन्। जसअनुसार नेकपा (एमाले)का तर्फबाट धनकुटा १ बाट राजेन्द्रकुमार राई, पाँचथर १ बाट वसन्त कुमार…

    विस्तृतमा पढ्नुस्

  • सुनसरी ४ बाट कांग्रेसका कार्की विजयी

    सुनसरी ४ बाट कांग्रेसका कार्की विजयी

    सुनसरी : सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन्। सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे।

    विस्तृतमा पढ्नुस्

  • गगन थापाले भने : अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क छ

    गगन थापाले भने : अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क छ

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार (समाज)को २६औँ वार्षिकोत्सव कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए। ‘मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन’, उनले भने, ‘अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक हो : रामचन्द्र पौडेल

    प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक हो : रामचन्द्र पौडेल

    चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन्। ‘गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरुबिच सल्लाह हुँदैछ’, उनले भने, ‘म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो। अहिले…

    विस्तृतमा पढ्नुस्

  • झापामा चार महिनामा थपिए ३७ जना एचआइभी एड्स सङ्क्रमित

    झापामा चार महिनामा थपिए ३७ जना एचआइभी एड्स सङ्क्रमित

    बनियानी : झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन्। यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन्। स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्ने गरी २६ एचआइभी सङ्क्रमित थपिएका हुन्। गत वर्ष ३० जनामा एचआइभी एड्स…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङले लिए अग्रता, पद्मा अर्याल ६५४ मतले पछि

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङले लिए अग्रता, पद्मा अर्याल ६५४ मतले पछि

    वालिङ : स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पारेका हुन्। निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell