PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

  • समानुपातिकतर्फ ९३ लाख मत गनियो : कुन पार्टीले कति मत पाए?

    समानुपातिकतर्फ ९३ लाख मत गनियो : कुन पार्टीले कति मत पाए?

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २५ लाख ३४ हजार तीन सय २३ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले २३…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश : प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

    कर्णाली प्रदेश : प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

    कर्णाली : कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१)बाट नेकपा (माओवादी केन्द्र)का रनसिंह परियार निर्वाचित भएका हुन्। उनले हुम्ला प्रदेश(१) का स्वतन्त्र उम्मेदवार मङ्गल बहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। उनले छ हजार चार सय ८१ मत…

    विस्तृतमा पढ्नुस्

  • धनुषा ४ मा मतान्तर बढाउँदै महेन्द्र यादव, ६८६ मतले पछि परे रघुवीर महासेठ

    धनुषा ४ मा मतान्तर बढाउँदै महेन्द्र यादव, ६८६ मतले पछि परे रघुवीर महासेठ

    धनुषा : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा ४ मा मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले)का रघुवीर महासेठले अग्रता लिएका थिए। मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिएका छन। उनले २७ हजार दुई सय छ मतप्राप्त…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशमा सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

    मधेश प्रदेशमा सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

    टीकाराम सुनार- जनकपुरधाम : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन्। संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धन थियो। तर, यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको…

    विस्तृतमा पढ्नुस्

  • झापामा यस वर्ष बढ्यो धानको उत्पादकत्व, ८६ हजार हेक्टरमा भएको थियो रोपाइँ

    झापामा यस वर्ष बढ्यो धानको उत्पादकत्व, ८६ हजार हेक्टरमा भएको थियो रोपाइँ

    बनियानी : झापामा वर्षे धानको उत्पादकत्व बढेको छ। गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।  यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए। आर्थिक वर्ष २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्याङ्कमा…

    विस्तृतमा पढ्नुस्

  • सीता र रामको विवाह भएको सम्झनामा देशभर विवाह पञ्चमी पर्व मनाइँदै

    सीता र रामको विवाह भएको सम्झनामा देशभर विवाह पञ्चमी पर्व मनाइँदै

    काठमाडौं : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेता युगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव…

    विस्तृतमा पढ्नुस्

  • सुनसरी क्षेत्र नम्बर ४ मा पुनः मतगणना गर्न उम्मेदवार कार्कीको माग

    सुनसरी क्षेत्र नम्बर ४ मा पुनः मतगणना गर्न उम्मेदवार कार्कीको माग

    इनरुवाः सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ। यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए। शनिवार मतगणनाका क्रममा आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएको र अपराह्न सर्वदलीय बैठक…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीमा प्रभावकारी हुन सकेन मतदाता शिक्षा

    म्याग्दीमा प्रभावकारी हुन सकेन मतदाता शिक्षा

    म्याग्दी : यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ। विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ। समानुपातिक मतपत्र धेरै बदर भएको छ। प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ। ८६ हजार एक सय २० जनामध्ये ५० हजार तीन सय ७८…

    विस्तृतमा पढ्नुस्

  • बागलुङमा घट्यो बदर मतको संख्या, स्थानीय तहको निर्वाचनभन्दा ६ प्रतिशत कम

    बागलुङमा घट्यो बदर मतको संख्या, स्थानीय तहको निर्वाचनभन्दा ६ प्रतिशत कम

    गलकोट : यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङमा ४.५२ प्रतिशत मत बदर भएको छ। गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकामा अहिले मत बदर सङ्ख्या कम भएको हो। जिल्लामा खसेको एक लाख पाँच हजार आठ सय ४६ मतमध्ये चार हजार सात सय ८९ मत मात्र बदर भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले…

    विस्तृतमा पढ्नुस्

  • पाक्ने बेलामा पानी पर्दा गुल्मीमा यस वर्ष कम उत्पादन भयो धान

    पाक्ने बेलामा पानी पर्दा गुल्मीमा यस वर्ष कम उत्पादन भयो धान

    गुल्मी : गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ। गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण धेरै पोकटो भएको पाइएको छ। धान पाक्ने बेलामा पनि पानी…

    विस्तृतमा पढ्नुस्

  • गिरिराजमणि पोखरेललाई हराउँदै महोत्तरी १ मा एमालेका लक्ष्मी महतो निर्वाचित

    गिरिराजमणि पोखरेललाई हराउँदै महोत्तरी १ मा एमालेका लक्ष्मी महतो निर्वाचित

    महोत्तरी : महोत्तरी १ मा नेकपा (एमाले)का लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले पछि पार्दै विजयी भएका हुन्। महोत्तरी १ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका तेजुलाल चौधरी सप्तरी ४ बाट विजयी

    कांग्रेसका तेजुलाल चौधरी सप्तरी ४ बाट विजयी

    सप्तरी : सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन्। निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले जनाएअनुसार उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरे। गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • बारा २ मा जसपाका रामसहाय प्रसाद यादव विजयी

    बारा २ मा जसपाका रामसहाय प्रसाद यादव विजयी

    काठमाडौं : बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त गरेका छन्। त्यसैगरी निकटतम नेकपा (माओवादी केन्द्र)का शिवचन्द्र प्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरे। उनीहरुबिच तीन सय ५४ मतान्तर रहेको छ। खरायो चिन्ह पाएका स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • काभ्रे १ मा माओवादी केन्द्रका सूर्यमान तामाङ निर्वाचित

    काभ्रे १ मा माओवादी केन्द्रका सूर्यमान तामाङ निर्वाचित

    काठमाडौं : काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन्। त्यसैगरी उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार रेशम बहादुर लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त गरेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुममा कांग्रेस नेत्री सीता गुरुङ विजयी

    तेह्रथुममा कांग्रेस नेत्री सीता गुरुङ विजयी

    काठमाडौं : तेह्रथुम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। त्यसैगरी, नेकपा (एमाले)का विजय सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन्। उनीहरु बिचमा एक हजार ७९ मतान्तर रहेको छ। तेह्रथुम निर्वाचन क्षेत्र नम्बर १ बाट…

    विस्तृतमा पढ्नुस्

  • चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

    चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

    चितवन : चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन्। शुक्रवार राति सम्पन्न मतगणनामा पाण्डे नौ हजार दुई सय ३३ मतान्तरका साथ विजयी भएका हुन्। पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा भोजराज अधिकारीले २५ हजार आठ सय २२…

    विस्तृतमा पढ्नुस्

  • अजुर्ननरसिंह केसी नुवाकोट २ बाट निर्वाचित

    अजुर्ननरसिंह केसी नुवाकोट २ बाट निर्वाचित

    त्रिशूली : नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन्। सत्तारुढ पाँच दलीय लोकतान्त्रिक-वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले जानकारी दिए। निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ र नेकपा (एमाले)का उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • मोरङ ४ बाट माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित

    मोरङ ४ बाट माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित

    मोरङ : मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकालले २४ हजार चार सय ६३ मत प्राप्त गरे। त्यसैगरी, गत आइवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (२)बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रका नरेन्द्र साहलाई पछि पार्दै सर्लाही ३ मा एमालेका हरि उप्रेती विजयी

    माओवादी केन्द्रका नरेन्द्र साहलाई पछि पार्दै सर्लाही ३ मा एमालेका हरि उप्रेती विजयी

    सर्लाही : सर्लाहीको क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)का हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साहलाई सात सय ७० मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ। उप्रेतीले ३२ हजार नौ सय ३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ३२ हजार एक सय ६८ मत पाएका…

    विस्तृतमा पढ्नुस्

  • पाँचथरमा एमालेका वसन्त कुमार नेम्वाङ ४७ मतान्तरले विजयी

    पाँचथरमा एमालेका वसन्त कुमार नेम्वाङ ४७ मतान्तरले विजयी

    मिक्लाजुङ : पाँचथरबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का वसन्त कुमार नेम्वाङ पुनः निर्वाचित भएका छन्। गएराति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्। नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ। नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। उनी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell