काठमाडौं : २०७२ कार्तिकमा म्याच फिक्सिङको अभियोगमा पक्राउ परेका थिए पूर्व फुटबल खेलाडी अन्जन केसी। महानगरीय अपराध महाशाखाले केसीसहित पाँच जनालाई पक्राउ गरेको थियो। म्याच फिक्सिङको घटनासँगै खेल जगतबाट ओझेल परेका केसी मंगलवार फेरि एकाएक चर्चामा आए। उनको चर्चा खेल विरासतको थिएन। दोस्रो पटक उनी अपराधको आडमा नै चर्चित बने। महानगरी प्रहरी परिसर काठमाडौंको टोलीले ललितपुरबाट केसीलाई ‘अनलाइन जुवा’ खेलाएको…
काठमाडौँ : सरकारले देशका विभिन्न जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई गणतन्त्र दिवसको दिन आममाफी दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार नेपालको संविधानको धारा २७६ अनुसार माफी दिन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो। संविधानको धारा २७६ मा 'राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिन…
काठमाडौँ : देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन लाइनमा सुन तस्करी हुने गरेको चुडामणि उप्रेति ‘गोरे’को बयानबाट खुलेको छ। चार दिनसम्म बन्द इजलासमा भएको बयानमा उनले सुन तस्करीका सबै विवरण सुनाएका हुन्। गोरेका अनुसार यी हुन् सुन तस्करीका तीन लाइन पहिलो लाइन : थाई एयरवेजको विमान दुबईबाट बैँकक हुँदै काठमाडौँ आउने थाई एयरवेजको विमानबाट आउने सुन पहिलो लाइन हो। यो लाइन…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातका छोरा म्यानपावर ठगीमा संलग्न भएको खुलेको छ। पूर्व प्रधान आयुक्त बस्न्यातका छोराले सञ्चालन गरेको याक्खा ओभरसिज मार्फत् कमल बस्न्यातले वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गर्ने गरेको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए। गत बुधवार महाशाखाको टोलीले महाराजगञ्जमा रहेको ओभरसिजमा छापा मारेको थियो। प्रहरीले ओभरसिजका अर्का सञ्चालक…
काठमाडौं : ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरे भए पनि सबैभन्दा बद्नामी खेपिरहेको छ, नेपाल प्रहरी संगठन। पूर्व डिआइजीदेखि बहालवाला एसएसपीसम्मलाई जिल्ला अदालत मोरङको आदेश अनुसार पुर्पक्षका लागि थुनामा राखिएको छ। १० दिन लामो बहसपछि अदालतले मंगलवार २८ जनालाई थुनामा राख्न आदेश दिएको हो। थुनामा रहेका प्रहरीमध्ये सबैभन्दा बढी चर्चा एसएसपी दिवेश…
काठमाडौं : ‘काले गए गोरे आउँछ।’ नेपाली समाजमा प्रचलित उखान हो यो। मुहारको रङले गोरा तथा अपराधका काला चुडामणि उप्रेती लगभग सुन तस्करी समूहबाट केही समय टाढा हुने निश्चित छ। ३३ किलो सुन काण्डमा सरकारले गठन गरेको विशेष छानबिन समितिले नेपालमा भएका सबैखाले सुन तस्करीमा गोरेलाई मुख्य अभियुक्त ठहराएको छ। तर, गोरे भने आफूलाई भरिया मात्र दाबी गरिरहेका छन्। उनले…
काठमाडौँः जिल्ला अदालत काठमाडौँले गत माघ ७ गते दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा एक युवतीको सामूहिक बलात्कार गरेको घटनाका मुख्य अभियुक्त शैलेस कार्कीलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ। अदालतले सोमबार कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। आदेश अनुसार कार्कीले अब मुद्दाको बाँकी कारबाहीमा थुनामै रहेर सहभागी हुनुपर्नेछ। अदालतको आदेश अनुसार कार्कीलाई सोमबार नै थुनामा पठाइएको महानगरीय प्रहरी परिसर…
काठमाडौं : सुन काण्डमा समातिएकाहरुको मुद्दामाथि सुनुवाई जारी रहँदैगर्दा घटनामा एकाएक ट्विस्ट आएको छ। गृह मन्त्रालयले चुडामणि उप्रेती उर्फ गोरे पक्राउ गरेपछि घटनाक्रमले नयाँ मोड लिएको हो। गृहको दावी मान्ने हो भने गोरे काठमाडौंबाटै समातिए। तर, ३३ किलो सुन प्रकरण र त्यससँगै जोडिएको तीनवटा ‘मृत्यु’ ले कुख्यात भइसकेका गोरे एकाएक काठमाडौंमा कसरी टप्किए? कतै उनले आत्म समर्पण गरेका त होइनन्?…
काठमाडौं : तीन जनाको ज्यान जाने गरी भएको सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरेलाई आज काठमाडौंबाट नै पक्राउ गरिएको गृह मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ। मन्त्रालयले आज गोरेलाई पत्रकारसामु सार्वजनिकसमेत गर्यो। गोरे काठमाडौंमा नै रहेको सूचनापछि गरिएको तीन दिनको प्रयासले गोरेलाई काठमाडौंको गौरीघाट क्षेत्रबाट पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको हो। ३३ केजी सुन तस्करी र गायव…
काठमाडौं : चर्चित ३३ किलो सुन तस्कर प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेका छन्। गृह मन्त्रालयले गठन गरेको छानविन समितिका एक सदस्यले गोरे पक्राउ परेको जनकारी दिए। यसैबारे गृहले औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ। विमानस्थलबाट बाहिरिएको सुन बीचमै तस्करबीचबाटै गायव भएपछि प्रकरण सतहमा आएको थियो। शनम शाक्यको हत्या र अन्य दुईको ‘आत्महत्या’का कारण यो प्रकरण चर्चित बनेको…
काठमाडौँ: २०७२ मंसिर। एपेक्स डेभलोपमेन्ट बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मर्जको प्रक्रियामा थिए। एकथरी बैंकका सञ्चालकहरु मर्ज प्रक्रियामा जुटिरहँदा एपेक्स बैंकका केही सञ्चालक र कर्मचारी भने षड्यन्त्रको जालो बुन्दै थिए। एपेक्स बैंकको केन्द्रीय कार्यालय नै बैंक डुबाउने षड्यन्त्रको थलो बनेको थियो। तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णु धिताल यसका प्रमुख डिजाइनर थिए। एक अर्ब ५० करोड रुपैयाँ बराबरको…
काठमाडौं: ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरे मंगलवार पक्राउ परेका छन्। सरकारले गठन गरेको विषेश छानबिन समितिको भनाइमा विश्वास गर्ने हो भने गोरे काठमाडौंबाट पक्राउ परेका हुन्। मंगलवार बिहान ५ बजेर ३४ मिनेटमा उनलाई गौरीघाटबाट पक्राउ गरिएको समितिका संयोजक इश्वरराज पौडेलले जानकारी दिए। समितिको बयानमा गोरले आफु सुन तस्करीमा सामेल भएको स्विकार गरेका छन्। तर गोरेले…
काठमाडौं : चार वर्षदेखि मलेसियामा जाने कामदारसँग गैर कानुनी रुपमा रकम असुल्दै आएका विभिन्न कम्पनीका ४० जनालाई प्रहरीले पक्राउ गर्यो। पक्राउ पर्नेमा चर्चित व्यवसायी रामकुमार श्रेष्ठ थिए, जसको नेपाली कांग्रेससँग गहिरो नाता थियो। तर, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका समर्थक (तत्कालीन एमाले) व्यवसायी भने 'फरार' हुन सफल रहे। भिएलएन र वान स्टप सर्भिसका नाममा वैदेशिक रोजगारमा कार्टेलिङ गर्ने ३९ कम्पनीका…
काठमाडौँः माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेर पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सञ्चालक गजमेरलाई आइतबार साँझ काठमाडौँबाट पक्राउ गरेको हो। गजमेरले विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले बताए। डिएसपी थापाले भने 'रकम ठगी गरेको उजुरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौँ।' गजमेरविरुद्ध एक महिलाले ३५ लाख रुपैयाँ ठगी गरेको उजुरी…
काठमाडौँः प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले तत्कालीन एपेक्स बैंक घोटालाको अनुसन्धान सकेको छ। व्यूरोले सरकारी वकिल कार्यालयमार्फत १४८ जनाभन्दा बढी विरुद्ध उच्च पाटन अदालतमा बैकिङ कसुर मुद्दा दर्ता गराएको हो। १४८ जनाको नाम ठेगाना यकिन भए पनि अन्य केहीको नाम ठेगाना यकिन भएको छैन। दुई महिनाको अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत बुझाइएको व्यूरोका एसपी बुद्धि तामाङले बताए। प्रतिवादीहरूमा…
काठमाडौः बैंक लुटे पनि प्रहरीको फन्दामा नपर्ने कथा रहेको नेपाली फिल्म ‘लुट’निर्माण गरेर दर्शकको वाहवाही पाउन सफल निर्माता माधव वाग्ले यतिखेर प्रहरी हिरासतमा छन्। नक्कली नोट छापेर बजारमा लगेको गम्भीर आरोपमा प्रहरीले निर्माता वाग्लेलाई बुधवार नियन्त्रणमा लिएको हो। निर्माता वाग्लेको कोठाबाट मात्रै हजार दरका नक्कली नोट २ करोड ५२ लाख रुपैयाँ बरामद भएको छ। प्रहरी हिरासतमा रहेका निर्माता वाग्ले आफूले…
काठमाडौं : प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेपछि नेपालमै नक्कली नोट छापिनेसमेत खुलासा भएको छ। चाबहिल बस्ने धादिङका प्रकाश सुवेदीले जय भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक भक्तपुरका विकेश नापितलाई नोट छाप्न दिएको महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। नोट नापितकै प्रेसमा छापिएको अनुसन्धानमा खुलेको छ। नोट छाप्न प्रयोग भएको प्लेटसमेत…
काठमाडौं : महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले २ करोड ६० लाख ६३ हजार नक्कली रुपैयाँ बरामद गरेको छ। चलचित्र निर्माता माधव वाग्लेको कोठाबाटमात्रै २ करोड ५२ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले आज ६ जनालाई नक्कली रुपैयाँसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा निर्माता वाग्लेसँगै महेन्द्र बोगटी, सुजित तामाङ, दिकेश नापित र प्रकाश सुवेदी रहेका छन्। उनीहरुले नक्कली नोट…
काठमाडौं : विहानदेखि सम्पर्कबिहीन मकालु एयरको कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिँदा चालक दलका दुवै सदस्यको मृत्यु भइसकेको थियो। दुर्घटनामा परी मृत्यु हुनेमा पाइलट किरण भट्टराई र आदित्य नेपाली रहेका छन्। मृत्यु भएका दुवैको शव सिमिकोट विमानस्थलमा ल्याइसकिएको छ। मृत्य भएका पाइलट आदित्य मकालु एयरका सञ्चालक फिजुनाथ नेपालीका एक्ला छोरा हुन्। उनी कम्पनीमा कार्यकारी निर्देशक समेत थिए। सुर्खेतको…
काठमाडौं : स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भएको छ। झन्डै दुई दशकदेखि रिक्त रहेको जनप्रतिनिधिले स्थानीयत तह सम्हालेको पनि वर्ष दिन हुन लाग्यो। एक वर्षको अवधिमा जनताबाट चुनिएका प्रतिनिधिले सेवा गरिरहेका छन्। स्थानीय तहका मुद्दाहरु सुल्ट्याउन सहज पनि भएको छ। विकासका गतिविधि पनि केही हदसम्म बढ्न थालेको छ। तर, कामले नाम कमाउने स्थानीय जनप्रतिनिधिसँगै गलत कामले बदनाम हुनेहरु…