PahiloPost

Jan 29, 2025 | १६ माघ २०८१

  • अर्जेन्टिनाका फ्यान एसएसपी सिंहको नजरमा अबको खेलाडी चाहिँ नेमार, टिम बलियो फ्रान्स

    अर्जेन्टिनाका फ्यान एसएसपी सिंहको नजरमा अबको खेलाडी चाहिँ नेमार, टिम बलियो फ्रान्स

    काठमाडौं : सन् १९८६ अर्जेन्टिनाले विश्वकप जित्यो। स्टार खेलाडी बने म्यारोडोना। उनले विश्वका करोडौंको मन जिते। ती करौडौंमा एक थिए धीरजप्रताप सिंह। महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुखको रूपमा जिम्मेवारी सम्हालिरहेका एसएसपी सिंह म्यारोडोनाको खेलले नै आफू अर्जेन्टिनाको समर्थक भएको बताउँछन्। उनले भने, 'म्यारोडोनाको खेल हेरेर म लोभिएँ। त्यस समयदेखि नै अर्जेन्टिनाको समर्थन गर्दै आएको छु।' दुई पटक विश्वकपको टफी उचालेको…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरीका पाँच एआइजीले एकै पटक दिए राजीनामा

    सशस्त्र प्रहरीका पाँच एआइजीले एकै पटक दिए राजीनामा

    काठमाडौँ : सशस्त्र प्रहरी बलका पाँच जना एआइजीले एकै पटक राजीनामा दिएका छन्। बिहीवार दिउँसो गृह मन्त्रालय पुगेर उनीहरूले संयुक्त रुपमा राजीनामापत्र बझाएका हुन्।  राजीनामा बुझाउनेहरुमा एआइजी जानकीराज भट्टराई, सुवोधकुमार अधिकारी, खडानन्द चौधरी, निराकार विक्रम शाह, र राजेश श्रेष्ठ रहेका छन्। बुधवार साँझ सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आचार संहिता लागू भएपछि देउवा सरकारले गरेका सबै नियुक्ति खारेज गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणमा पछिल्ला अभियुक्तलाई पनि पठाइयो मोरङ, १० दिने म्याद लिएर अनुसन्धान सुरु

    ३३ किलो सुन प्रकरणमा पछिल्ला अभियुक्तलाई पनि पठाइयो मोरङ, १० दिने म्याद लिएर अनुसन्धान सुरु

    काठमाडौं : सुन प्रकरणमा उच्चस्तरीय छानविन समितिले पछिल्लो अवधिमा नियन्त्रणमा लिएका पाँच जनालाई मोरङ पठाइएको छ। छानविन समितिले उनीहरुसित बयान लिएपछि बुधवार मोरङ पुर्‍याइएको हो। मोरङ लगिएकाहरुमा व्यवसायी विमल पोद्धार, प्रवीण अग्रवाल, राजु द्धावर, प्रविण अग्रवाललगायत छन्। जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुविरुद्ध जिल्ला अदालतबाट संगठित अपराधमा आजै १० दिनको म्याद थपगरी अनुसन्धान गरिरहेको डिएसपी निशान्त थापाले जानकारी दिए। सुन व्यवसायी…

    विस्तृतमा पढ्नुस्

  • सरकारी टोली ३३ किलो सुन काण्डका मुख्य नाइके खोजिरहेकै बेला सल्बलाउँदै सुन तस्करहरू 

    सरकारी टोली ३३ किलो सुन काण्डका मुख्य नाइके खोजिरहेकै बेला सल्बलाउँदै सुन तस्करहरू 

    काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयको जिम्मेवारी सम्हाले लगतै एक सार्वजनिक कार्यक्रममा नै भने - विमानस्थलबाट अवैध रूपमा टनका टन सुन बाहिरीरहेको छ। त्यसको केही समयमा नै सनम शाक्य हत्या काण्ड बाहिरियो। घटनाको अनुसन्धान गर्दै जाँदा हत्याको कारण बन्यो - अवैध सुन। लहरो तान्दा पहरो नै गर्जियो। ३३ किलो हराएको सुन खोज्न र सनम हत्याको अनुसन्धान गर्न गठन भएको सरकारको उच्चस्तरीय…

    विस्तृतमा पढ्नुस्

  • अवैध सुनको कारोबार : भारतीय ठेकेदारको संलग्नता खुल्यो

    अवैध सुनको कारोबार : भारतीय ठेकेदारको संलग्नता खुल्यो

    काठमाडौँ: २५ वर्षिया संजना साह गत बिहीबार नेपालगन्ज विमानस्थलबाट बुद्ध एयरलाइन्सको विमान चढेर काठमाडौँ आइपुगिन्। उनीसँगै थिए अशोक सिंह र चन्द्रमोहन जोशी।   भारतको उत्तराखण्ड जिल्ला चम्पावत टनकपुर नयाँबस्तीमा बस्ने उनीहरूले कान्तिपथको यल्लो प्यागोडा होटेलको १ सय ७ नम्बर कोठा बुक गरे। केही दिन होटेलमा नै बिताए।   होटेलमा बसेकी संजनाले गत बिहीबार राति फोन गरेर आफ्नो गाडी चालक दीपककुमार…

    विस्तृतमा पढ्नुस्

  • 'सुन प्रकरणमा परेका प्रहरी अधिकृत'को विषय मेरो क्षेत्राधिकार बाहिरको हो : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    'सुन प्रकरणमा परेका प्रहरी अधिकृत'को विषय मेरो क्षेत्राधिकार बाहिरको हो : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३३ किलो सुन प्रकरणमा पक्राउ परेका प्रहरीको विषयलाई आफ्नो क्षेत्राधिकार बाहिरको बताएका छन्।  ‘अनुसन्धानको विषयमा चासो नभएको होइन,’ आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै खनालले भने, ‘तर त्यसको मतलब पनि छैन। यो सरकारले गठन गरेको कमिटी हो। यसलाई अनुसन्धान गर या नगर भन्ने अधिकार मसित छैन।’ सनम शाक्य हत्यासँग…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करी प्रकरण: छानबिन समितिको प्रधानमन्त्रीलाई ब्रिफिङ, ओलीले भने - 'कसैलाई नछाड्नु'

    सुन तस्करी प्रकरण: छानबिन समितिको प्रधानमन्त्रीलाई ब्रिफिङ, ओलीले भने - 'कसैलाई नछाड्नु'

    काठमाडौं : सुन तस्करीको अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको छ। प्रधानमन्त्री ओली चीन भ्रमण सकेर फर्किएलगत्तै प्रधानमन्त्री  निवास बालुवाटरमा समितिले सोमवार साँझ अहिलेसम्म भएका काम कारबाहीबारे जानकारी गराएको हो। प्रधानमन्त्री ओलीले टोलीले काम कारबाही बारे आफू सन्तुष्ट भएको भन्दै अनुसन्धानलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन्। सनम शाक्य हत्या र ३३…

    विस्तृतमा पढ्नुस्

  • लाइसेन्सवाला बन्दुकबाटै धम्की र धन्दा : हतियार नियन्त्रणमा लिन प्रहरी सक्रिय

    लाइसेन्सवाला बन्दुकबाटै धम्की र धन्दा : हतियार नियन्त्रणमा लिन प्रहरी सक्रिय

    काठमाडौं : इजाजत प्राप्त हातहतियार लिएर अपराध गर्ने क्रम बढेपछि प्रहरीले यस्ता हतियार नियन्त्रण लिन सुरु गरेको छ। इताजत प्राप्त हतियारको आडमा अपराध तथा त्रास फैलाउने काम भइरहेको सूचना आएपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरीलाई यस्ता गतिविधि गर्ने व्यक्ति र हतियार नियन्त्रण लिन निर्देशन दिएका थिए। महानगरीय अपराध अनुसन्धान महाशाखको टोलीले सोमवार हेटौंडा स्थायी घर भइ ललितपुरको भनिमण्डल बस्ने महेशबहादुर सिंहलाई…

    विस्तृतमा पढ्नुस्

  • माइ इन्भेष्टमेन्टबाट गजमेरको करोडौं ठगी : उजुरी दिने पीडितहरु थपिँदो

    माइ इन्भेष्टमेन्टबाट गजमेरको करोडौं ठगी : उजुरी दिने पीडितहरु थपिँदो

    काठमाडौं : माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेरले करोडौं रुपैयाँ ठगी गरेको खुलेको छ। २० प्रतिशभन्दा बढी मुनाफा दिने प्रलोभनमा सञ्चालक गजमेरले सर्वसाधारणबाट कम्पनीको नाममा करौडौं रुपैयाँ उठाएको देखिएको छ।  महानगरीय प्रहरी परिसर काठमाडौंमा आफूहरू ठगीएको भन्दै उजुरी दिनेको सङ्ख्या बढ्दो छ। गजमेरले सन् २०१० देखि काठमाडौंको कालिका टावरमा माई कम्पनी सञ्चालन गर्दै आएका छन्।   कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता…

    विस्तृतमा पढ्नुस्

  • फुटबलमा गोल र अनुसन्धानमा 'सक्सेस' उस्तै उस्तै : डिआइजी कार्की

    फुटबलमा गोल र अनुसन्धानमा 'सक्सेस' उस्तै उस्तै : डिआइजी कार्की

    काठमाडौं : २०५३ सालमा उनी इलाका प्रहरी कार्यालय लहानमा कार्यरत थिए। कर्मचारी र राजनीतिक दलका स्थानीय नेताबीच फुटबल खेल्ने तय भयो। त्यसका लागि तयार थिए पुष्कर कार्की। कार्की अहिलेका डिआइजी हुन्।   ‘फुटबल खेल्ने’ भनेर कार्की परिवारका सदस्यबीच उनी हाँसोका पत्र बने। डिआइजी कार्कीले भने, 'तिमीले पनि फुटबल खेल्ने भनेर परिवारका सदस्यले नै जिस्काएका थिए।‘ तर, उनले प्रतियोगितामा राम्रै प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • सक्कली नगदमा नक्कली सुन : ठगी र लुटको विगविगी

    सक्कली नगदमा नक्कली सुन : ठगी र लुटको विगविगी

    काठमाडौं : विगत ३ महिनादेखि हराएको ३३ किलो सुन प्रकरणले तातेको माहोल अझै सेलाएको छैन। सरकारले सुन तस्करी र सनम शाक्यको हत्या अनुसन्धान गर्न गठित विशेष छानविन समितिले दिनहुँ जसो तस्करीमा संलग्न भएको आशंकामा पक्राउ गरिरहेको छ। राजधानीमा अहिले सक्कली सुनमा मात्र लुटमात्र होइन, नक्कलीमा पनि बढेको छ। यसको ज्वलन्त उदाहरण बने बिहीवार प्रहरी इन्काउन्टरमा परेका ‘लुटेरा’ अमर तामाङ। बौद्धस्थित…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीमा फरार ४ जनाविरुद्ध रेड कर्नर नोटिस, उनीहरुको खोजीमा १९२ देशका प्रहरी जोडिने

    सुन तस्करीमा फरार ४ जनाविरुद्ध रेड कर्नर नोटिस, उनीहरुको खोजीमा १९२ देशका प्रहरी जोडिने

    काठमाडौं : सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका चार जनाविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको नोटिसमा प्रहरी संगठनले चार जना विरुद्ध रेड कर्नर जारी गरेको हो। सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी भएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले…

    विस्तृतमा पढ्नुस्

  • बयानमा ‘मुख नखोले’पछि ३३ किलो सुन प्रकरणका पछिल्ला अभियुक्त पोदारको घरमा छानविन टोलीको छापा

    बयानमा ‘मुख नखोले’पछि ३३ किलो सुन प्रकरणका पछिल्ला अभियुक्त पोदारको घरमा छानविन टोलीको छापा

    काठमाडौं : बयानमा ‘मुख नखोले’पछि ३३ किलो सुन प्रकरणमा समातिएका विमल पोदार बस्दै अाएकाे अपार्रटमेन्टमा   अनुसन्धान टोलीले छापा मारेको छ।  सुन व्यवसायी पोदार डिल्लीबजारमा रहेको कार्यालयबाट मंगलवार समातिएका थिए। ३३ किलो सुन प्रकरणमा तानिएका पोदार पछिल्ला अभियुक्त हुन्।  उनको घरमा छापा मार्न प्रहरीसहित गृहको टोली पुगेको हो। हुन्डी कारोबारमा समेत सक्रिय रहेका पोदारको घर खानतलासीबाट महत्वपूर्ण सूचना हात लाग्ने टोलीको…

    विस्तृतमा पढ्नुस्

  • सुन प्रकरणः थप व्यापारीदेखि कर्मचारीसम्म समितिको लिष्टमा

    सुन प्रकरणः थप व्यापारीदेखि कर्मचारीसम्म समितिको लिष्टमा

    काठमाडौँ : देशभित्र भइरहेको सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे अनुसन्धान गर्न सरकारबाट गठित विशेष अनुसन्धान टोलीको म्याद थपिएसँगै समिति पुनः सक्रिय भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेपछि सुन तस्करीमा संलग्न थप व्यक्तिहरुको समितिले लिष्ट तयार पारेको छ।  लिष्टमा सुन व्यापारीदेखि केही कर्मचारीसमेत रहेका छन्। पहिलोपोस्टसँगको कुराकानीमा समितिका एक सदस्यले भने,…

    विस्तृतमा पढ्नुस्

  • एसएसपी विश्वराज पोखरेल : विश्वकप हेर्न नपाउने चिन्तासँगै जुवा रोक्नुपर्ने जिम्मेवारी

    एसएसपी विश्वराज पोखरेल : विश्वकप हेर्न नपाउने चिन्तासँगै जुवा रोक्नुपर्ने जिम्मेवारी

    काठमाडौं : नाम, दाम र सम्मान दुई वटा पेशाले मात्र दिन्छ जस्तो लाग्थ्यो उनलाई। चर्चित कलाकार कि त फुटबल खेलाडीले मात्रै सम्मान पाउँछन् जस्तो लाग्थ्यो। त्यसैले रहर दुवैतिर थियो – हिरो बन्ने या फुटबलर। झन्डै ३५ वर्ष अगाडिको उनको सोच भने पूरा भएन। न कलाकार बने न त फुटबलर नै।  फुटबल खेललाई प्रतिष्ठित देख्ने उनी अहिले यदाकदा तिनै खेलाडीलाई विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • नक्कली नोट प्रकरण : निर्माता वाग्ले पूर्पक्षको लागि थुनामा

    नक्कली नोट प्रकरण : निर्माता वाग्ले पूर्पक्षको लागि थुनामा

    काठमाडौं: फिल्म निर्माता माधव वाग्ले जिल्ला अदालत काठमाडौंमा ‘नक्कली नोटको कारोबार गरेको’ विषयलाई लिएर पूर्पक्षको लागि थुनामा पठाएको छ। वाग्लेसहित महेन्द्र बोगटी र सुधिर घिसिङलाई थुनामा राख्न निर्देशन दिएको हो। तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहितविरुद्ध नक्कली नोटको कारोबारमा खोटा चलनमा मुद्दा दर्ता भएको हो। जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई…

    विस्तृतमा पढ्नुस्

  • अपडेट : ६ वटा बाजेको सेकुवा आउटलेटमा सिलबन्दी

    अपडेट : ६ वटा बाजेको सेकुवा आउटलेटमा सिलबन्दी

    काठमाडौं : सुन प्रकरणलाई लिएर प्रहरीले बाजेको सेकुवा कर्नरमा छापा मारेको छ। काठमाडौंको १० वटा आउटलेज मध्ये ६ वटा सेकुवामा सिलबन्दी गरिएको अनुसन्धान टोलीका सदस्यले जानकारी दिए। सरकारले गठन विशेष अनुसन्धान टोलीको  नेतृत्वमा अनामनगरमा रहेको सेकुवाबाट बुधवार दिउँसो छापा मार्न सुरु गरेको थियो। समितिका एक सदस्यले भने, 'छापा मारेकामध्ये ६ वटामा सिलबन्दी गरेका हौं।' बाजेको सेकुवाको काठमाडौँमा बत्तीसपुतली, अनामनगर, गोंगबु,…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरण : बाजेको सेकुवामा प्रहरीको छापा

    ३३ किलो सुन प्रकरण : बाजेको सेकुवामा प्रहरीको छापा

    काठमाडौं : सुन प्रकरणलाई लिएर प्रहरीले ‘बाजेको सेकुवा’का आउटलेटहरुमा छापा मारेको छ।  सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको नेतृत्वमा अनामनगर लगायत काठमाडौंभित्र रहेका बाजेको सेकुवाका आउटलेटहरुमा बुधवार दिउँसो छापा मारेको हो। बाजेको सेकुवाको काठमाडौँमा बत्तीसपुतली, अनामनगर, गोंगबु, लबिम मल लगायतका १० ठाउँमा आउटलेट छन्। त्यसैगरी काठमाडौँ बाहिर पोखरा, चितवन र रुपन्‍देही तथा विदेशमा अमेरिकामा यसका आउटलेट छन्।  सुन प्रकरणमा बाजेको…

    विस्तृतमा पढ्नुस्

  • कोरियाको सपनाले कठघरातिर पुग्नेका कथा

    कोरियाको सपनाले कठघरातिर पुग्नेका कथा

    काठमाडौं : पाँचथरबाट चार महिना अगाडिमात्र धनकुमार राई काठमाडौं आएका हुन्। सपनाको शहर काठमाडौंमा उनी पनि सपना नै साँचेर आएका थिए, अलि फरक रुपमा। त्यही सपना पूरा गर्न उनी रातदिन मेहनत गर्न थाले।  धनकुमारको एउटै सपना थियो - कोरियन भाषा पढेर रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा पास गर्नु। उनी केही रकम बुझाएर भ्याली इन्सिच्युटमा भर्ना भए। चार महिनाको मेहनतपछि उनी…

    विस्तृतमा पढ्नुस्

  • रामकुमार श्रेष्ठविरुद्ध ललितपुरमा ठगीको उजुरी, मुद्दा सकिएपछि प्रहरीलाई बुझाउन पत्र

    रामकुमार श्रेष्ठविरुद्ध ललितपुरमा ठगीको उजुरी, मुद्दा सकिएपछि प्रहरीलाई बुझाउन पत्र

    काठमाडौं : भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा पनि ठगीको उजुरी परेको छ।  श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दियो भने पनि उनी प्रहरीले नियन्त्रणबाट बाहिरिन सक्ने छैनन्। प्रहरी परिसर ललितपुरले काठमाडौंको मुद्दा सकिनासाथ ललितपुर प्रहरीलाई बुझाउन पत्र काटेको छ। वैदेशिक रोजागरीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा ३ अर्ब ठगी गरेको अभियोगमा सरकारी वकिलको कार्यालयले सोमवार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell