PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

  • भिएलएनका अध्यक्ष श्रेष्ठविरुद्ध करिब तीन अर्बको ठगी मुद्दा दायर

    भिएलएनका अध्यक्ष श्रेष्ठविरुद्ध करिब तीन अर्बको ठगी मुद्दा दायर

    काठमाडौँः भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध करिब ३ अर्ब बिगो दाबीसहित काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको छ। वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा तीन अर्ब ठगी गरेको अभियोगमा सरकारी वकिल कार्यालयले सोमबार श्रेष्ठविरुद्ध दुई अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्दा दर्ता गरेको हो। मंगलबार श्रेष्ठको थुन्छेक बयान हुनेछ। बयान लगत्तै बहस सुरु हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करी प्रकरण : शाक्यको आरके ज्वेलर्समा छापा, ३० करोडको सामान जफत

    सुन तस्करी प्रकरण : शाक्यको आरके ज्वेलर्समा छापा, ३० करोडको सामान जफत

    काठमाडौँ : सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्समा सोमबार छापा मारी प्रहरीले सुन, चाँदी तथा हिरा लगायतका सामान जफत गरेको छ। सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको नेतृत्वमा दरबारमार्ग र न्युरोडस्थित आरके ज्वेलर्सका तीन वटा पसलमा छापा मारिएको हो।  समितिका एक सदस्यले भने, 'विभिन्न ३५ थान सामान जफत गरेका छौं। ३० करोडभन्दा बढी मूल्यको सामान हुनुपर्छ।'  ४९…

    विस्तृतमा पढ्नुस्

  • युएन पार्कमा चलेको गोली - गुण्डा नाइके अशोक लामामाथि, वीर अस्पतालमा उपचार हुँदै

    युएन पार्कमा चलेको गोली - गुण्डा नाइके अशोक लामामाथि, वीर अस्पतालमा उपचार हुँदै

    काठमाडौं : ललितपुरको युएन पार्क नजिकै चलेको गोली लागेर गुन्डा नाइके अशोक लामा घाइते भएका छन्।  दिउँसो १ बजेर १५ मिनेटमा गोली चलेको हो।  महानगरीय अपराध महाशाखाको टोलीले गुन्डा लामामाथि गोली प्रहार गरेको हो। प्रहरीको फरार सूचीमा रहेका लामासँग जम्काभेट भइ चेक गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरेकाले गोली चलाएर नियन्त्रणमा लिइएको  महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए। ३८ वर्षीय लामा गुन्डा…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा गोली चल्यो

    ललितपुरमा गोली चल्यो

    काठमाडौं : ललितपुरको युएन पार्क नजिकै चलेको गोली लागेर गुन्डा नाइके अशोक लामा घाइते भएका छन्।  दिउँसो १ बजेर १५ मिनेटमा गोली चलेको हो।  महानगरीय अपराध महाशाखाको टोलीले गुन्डा लामामाथि गोली प्रहार गरेको हो। प्रहरीको फरार सूचीमा रहेका लामासँग जम्काभेट भइ चेक गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरेकाले गोली चलाएर नियन्त्रणमा लिइएको  महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए। ३८ वर्षीय लामा गुन्डा…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियालीको गैर कानुनी कारोबार : रेस्टुराँ र हस्पिटलसँगै जासुसीको जालो

    उत्तर कोरियालीको गैर कानुनी कारोबार : रेस्टुराँ र हस्पिटलसँगै जासुसीको जालो

    काठमाडौं : देशभित्र उत्तर कोरियारिलीको ‘अवैध गतिविधि’ बढ्दै गएपछि नेपाल प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।  उत्तर कोरियाली नागरिक नेपाल आएर अवैध रूपमा काम गर्ने, प्रयोजनविहीन भ्रमण गर्नेदेखि विभिन्न व्यक्तिसँग मिलेर अवैध रुपमा व्यवसाय सञ्चालन गर्नेसम्मका गतिविधि भइरहेको प्रहरी अनुसन्धानमा देखिएको छ। उनीहरुको गतिविधिले सुरक्षा संवेदनशीलता बढाएको छ।    घटना नम्बर १ वैशाख २१ गते विशेष सूचनाको आधारमा प्रहरीले  दरबारमार्गस्थित कोरियन…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करी प्रकरणः मुख्य अभियुक्त गोरेसहित तीन जनालाई काठमाडौँ झिकाइयो

    सुन तस्करी प्रकरणः मुख्य अभियुक्त गोरेसहित तीन जनालाई काठमाडौँ झिकाइयो

    काठमाडौँः सुन तस्करी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका तीन जनालाई सोमबार काठमाडौँ झिकाइएको छ।  सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले मुख्य अभियुक्त चुडामणि उप्रेती 'गोरे', छिरिङ वाङदेल र अर्का अभियुक्त भुजुङ गुरुङलाई थप अनुसन्धानका लागि काठमाडौँ झिकाएको हो।  विशेष अनुसन्धान टोलीका एक सदस्यले भने 'पुर्पक्षमा रहेका उनीहरूलाई थप अनुसन्धानको लागि ल्याउन लागिएको हो। अनुसन्धानले थप पाटाहरू खुल्नेछन्।' तीनै जनालाई मोरङ जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • इजाजतप्राप्त हतियारको आडमा आपराधिक गतिविधिः म्यानपावर व्यवसायीदेखि ठेकेदारसम्म

    इजाजतप्राप्त हतियारको आडमा आपराधिक गतिविधिः म्यानपावर व्यवसायीदेखि ठेकेदारसम्म

    काठमाडौँ : सरकारबाट लाइसेन्स प्राप्त हातहतियार लिएर विभिन्न व्यक्तिहरूलाई धम्काएको र तर्साएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  महानगरीय अपराध अनुसन्धान महाशाखको टोलीले आइतबार उपत्यकाभित्रका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको महाशाखा एसपी नरेन्द्र उप्रेतीले बताए। प्रहरीले नियन्त्रणमा लिएकाहरुमा वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा, आङकाजी शेर्पा र रघुनाथ पुरी रहेका छन्। उनीहरूको साथबाट चार थान हतियारसहित २ सयभन्दा बढी गोलीहरू बरामद…

    विस्तृतमा पढ्नुस्

  • पूर्वप्रहरीले नै मानेनन् गृहको निर्देशन 'फिर्ता भएनन् पिएसओ र अर्दली'

    पूर्वप्रहरीले नै मानेनन् गृहको निर्देशन 'फिर्ता भएनन् पिएसओ र अर्दली'

    काठमाडौँ: उच्च ओहोदामा रहेका नेतादेखि कर्मचारीहरूले समेत नेपाल प्रहरीको दुरुपयोग गर्ने गरेको घटना नौलो होइन। भीआइपीहरुको सुरक्षाका लागि मात्र होइन सवारी चालकसमेत प्रहरी नै खटिने गरेका छन्। गृहमन्त्रालय अनावश्यक सुरक्षाकर्मी फिर्ता गर्न आह्वान गरे पनि अझै केही पूर्व प्रहरीहरूले सुरक्षाकर्मी राखिराखेको रेकर्ड गृहमन्त्रालयमा आइपुगेको छ। पूर्वएआइजी कल्याण तिमल्सिना, बमबहादुर भण्डारी, मधु पुडासैनी, राजेन्द्रसिंह भण्डारी, डिआइजी सुरेन्द्र पाल लगायत पूर्वप्रहरीहरुले सुरक्षाकर्मीहरू…

    विस्तृतमा पढ्नुस्

  • सुनका लगानीकर्ता अग्रवालको घरमा ८ घण्टा 'सर्च' : ११ वटा कारका साँचोसहित लाखौंको धनमाल

    सुनका लगानीकर्ता अग्रवालको घरमा ८ घण्टा 'सर्च' : ११ वटा कारका साँचोसहित लाखौंको धनमाल

    काठमाडौँ: ३८ सय किलो सुन तस्करीको मुद्दामा फरार रहेका मोहन अग्रवाल 'एमके'को काठमाडौँस्थित घरमा शुक्रबार ८ घण्टा लगाएर प्रहरीले सर्च अप्रेसन गरेको छ। बिहान करिब ११ बजे अग्रवालको घर पुगेको सर्च टोली राति ८ बजे मात्र बाहिरिएको थियो। काठमाडौँका वडा नम्बर २९ निर्वाचित वडा सदस्य र छिमेकीको रोहवरमा सर्च गरिएको थियो। साढे २ तला रहेको अग्रवालको घरपुग्दा सरकारद्वारा गठित विशेष…

    विस्तृतमा पढ्नुस्

  • सुनका लगानीकर्ता अग्रवालको घरमा छापाः १० तोला सुन, दुई किलो चाँदी र ३० लाख रुपैयाँ बरामद

    सुनका लगानीकर्ता अग्रवालको घरमा छापाः १० तोला सुन, दुई किलो चाँदी र ३० लाख रुपैयाँ बरामद

    काठमाडौं: ३८ सय किलो सुन तस्करीको मुद्दामा फरार रहेका मोहन अग्रवाल एमकेको घरमा आज प्रहरीले छापा मारेको छ।  सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको निर्देशनमा शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको हो।  छापा मार्ने क्रममा ३० लाख रुपैयाँ नगद, २ किलो चाँदी र १० तोला…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्कर गोरेका 'राइट ह्यान्ड' तिवारीः वकिलदेखि प्रहरीसम्मका सेटिङकर्ता!

    सुन तस्कर गोरेका 'राइट ह्यान्ड' तिवारीः वकिलदेखि प्रहरीसम्मका सेटिङकर्ता!

    काठमाडौं: सुन प्रकरणमा मंगलवार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका ४६ वर्षीय राम तिवारी काठमाडौंका विभिन्न स्थान घर तथा जग्गा भएको खुलेको छ। पेसाले जग्गा कारोबारी भए पनि उनको सम्पति भने अकुत देखिएको छ। चुडामणि उप्रेती 'गोरे'का मुख्य सहयोगी तिवारीको काठमाडौँको गौरीघाट र कोटेश्वरमा घर रहेको छ। त्यस्तै ठमेलमा पनि १० आनाभन्दा बढी जग्गा देखिएको छ। छानबिन समितिका एक सदस्यले भने, 'छोटो समयमै तिवारीले…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक मेडिकल 'ठग' छुटाउन उच्च तहका नेता र प्रहरीकै चलखेल, बिगो रकम सुनेपछि भिएलएनका श्रेष्ठ अस्पतालमा 

    वैदेशिक मेडिकल 'ठग' छुटाउन उच्च तहका नेता र प्रहरीकै चलखेल, बिगो रकम सुनेपछि भिएलएनका श्रेष्ठ अस्पतालमा 

    काठमाडौं: महानगरीय प्रहरी परिसर टेकुको हिरासत अहिले वैदेशिक मेडिकल ठगहरुको 'हब' नै बनेको छ। ठगी अभियोगमा हिरासतमा रहेका मेडिकल व्यवसायीहरूलाई भेट्न र छुटाउनको लागि चलखेल गर्नेहरु दोहोरिलत्ता नै छन्। जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। त्यसै क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको…

    विस्तृतमा पढ्नुस्

  • सुन प्रकरणका ठूला माछा छटपटाउन थाले, डेरा दिने ठेकेदारलाई नि छाडिन्न  : गृहमन्त्री थापा

    सुन प्रकरणका ठूला माछा छटपटाउन थाले, डेरा दिने ठेकेदारलाई नि छाडिन्न  : गृहमन्त्री थापा

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य नाइके पक्राउ पर्ने दावी गरेका छन्।  गृह मन्त्रालयमा बुधवार आफ्नो सय दिने कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले ठूला माछाको नजिक पुग्न लागेको बताएका हुन्।  मन्त्री थापाले भने, 'अब भुरा माछाबाट ठूला माछाको नजिक पुग्दैछौं। नजिक पुग्न लाग्दा केही ठूला माछाहरु छट्पटाउन थालेका छन्।' गृहमन्त्री थापाले सरकारले जोखिम मोलेर भए…

    विस्तृतमा पढ्नुस्

  • ह्वाट्सएप र विच्याटबाट हुन्डी : अपराधमा तानिए चर्चित व्यापारिक घराना

    ह्वाट्सएप र विच्याटबाट हुन्डी : अपराधमा तानिए चर्चित व्यापारिक घराना

    काठमाडौं : सरकारले ह्वाट्सएप र विच्याटमार्फत् हुण्डीको कारोबार गर्नेविरुद्ध अपरेशन थाल्दा चर्चित घरानीया व्यवसायीसमेत तानिएका छन्। पछिल्लो समय हुण्डीको कारोबार सामाजिक सञ्जालबाट हुन थालेपछि सरकारले कारवाही थालेको हो। सोमबार मात्रै ह्वाट्सएप र विच्याटमार्फत् हुण्डीको कारोबार गर्ने सात ठूला व्यापारी पक्राउ परे। पक्राउ पर्नेमा बहुराष्ट्रिय कम्पनीको नेपालको अधिकृत बिक्रेतासमेत् छन्। पक्राउ पर्नेमा नेपाल ओभरसिजका सञ्चालक राहुल अग्रवाल, एलाइट बिजनेशका राजकुमार श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्कर समात्दा कसकसको टाउको दुख्यो, मुख खोल्न थाले : गृहमन्त्री थापा

    सुन तस्कर समात्दा कसकसको टाउको दुख्यो, मुख खोल्न थाले : गृहमन्त्री थापा

    काठमाडौं : आइतवार तीन पूर्व डिआइजीले ३३ किलो सुन प्रकरणमा छानविन प्रभावकारी नभएको र प्रहरीलाई फँसाएको अभिव्यक्ति दिएपछि गृहमन्त्री रामबहादुर थापाले समितिका सदस्यसँग छलफल गरेका छन्। आइतवार साँझ गृह मन्त्रालयमा भएको ब्रिफ्रिङमा मन्त्री थापा कडा रुपमा प्रस्तुत भएका थिए। गृहमन्त्रीलाई उद्धृत गर्दै एक सहभागीले भने, 'सुन तस्करीमा संलग्नलाई पक्राउ गर्दा कसकसको टाँउको दुख्दैछ त्यो खुल्दै गएको छ। नत्र किन बोल्दै…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारमा ‘भिआइपी ठग’ : नेता र मन्त्रीकै संरक्षणमा ब्रम्हलुट, श्रममन्त्री हेरेको हेर्‍यै

    वैदेशिक रोजगारमा ‘भिआइपी ठग’ : नेता र मन्त्रीकै संरक्षणमा ब्रम्हलुट, श्रममन्त्री हेरेको हेर्‍यै

    काठमाडौं : मलेसिया पठाउने नाममा म्यानपावर व्यवसायीहरुले सिन्डिकेट कायम गरेर लुट गरेको थाहा पाएपछि श्रममन्त्री गोकर्ण विष्टले एक्सन लिए। मन्त्री विष्टको एक्सनमा प्रहरीले पनि साथ दियो। एकै दिनमा ठगी गर्ने ४० जना भन्दा बढी पक्राउ परे। नेताको ‘तथास्तु’ भएका केही ‘भिआइपी ठग’ प्रहरीको हात नै लागेनन्। तर, पक्राउ परेका अन्य पनि राजनीतिक चलखेलका कारण अनुसन्धान नसकिदै छुट्न थालेका छन्।  मलेसियामा…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणका अभियुक्त डेविटले गरे अदालतमा आत्मसमर्पण

    ३३ किलो सुन प्रकरणका अभियुक्त डेविटले गरे अदालतमा आत्मसमर्पण

    काठमाडौँः ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा अभियुक्त बनाइएका डेविट भनिने छिरिङ वांगेल घलेले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन्। छिरिङले आइतबार अदालतमा आत्मसमर्पण गरेका हुन्। उनी आजै हाजिर भएको र बयान सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए।  डेविट सुन तस्करीमा पक्राउ परेका भुजुङ गुरुङका साला हुन्।

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करी भएको थाहै छैन : एसएसपी श्याम खत्री

    सुन तस्करी भएको थाहै छैन : एसएसपी श्याम खत्री

    काठमाडौं : बिहीवार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका एसएसपी श्याम खत्रीले ‘सुन तस्करी गरेको’ अस्वीकार गरेका छन्।  पाँच घन्टा लामो बयानमा एसएसपी खत्रीले ‘सुन नै नभेटिएको भन्दै के को तस्करी?’ भन्दै प्रतिप्रश्न समेत गरे।  चुडामणि उप्रेती गोरेले बयानमा एसएसपी खत्रीले सुन तस्करी गर्ने गरेको बताएका थिए। तर, खत्रीले भने बयानमा ‘गोरले आफू डिआइजीको मान्छे भन्दै’ नटेर्ने गरेको बताए।  बयानमा खत्रीले…

    विस्तृतमा पढ्नुस्

  • भर्‍याङबाट सुन खसालेर तस्करी गर्ने योजनाको ग्रान्ड डिजाइनर को थिए?

    भर्‍याङबाट सुन खसालेर तस्करी गर्ने योजनाको ग्रान्ड डिजाइनर को थिए?

    काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको भनिएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानका क्रममा तस्करीका अनौठा प्लटहरु खुलेको थियो।  तस्करहरुले दुबईबाट काठमाडौँ सुन भित्र्याउन थाई एयरलाइन्सको विमानको भर्‍याङ प्रयोग गरेका थिए।  सुन ल्याउने व्यक्तिले विमानभित्रको ट्वाइलेटको डस्टबिनमा सुन राख्थे। त्रिभुवन विमानस्थलमा विमान अवतरण भइसकेपछि विमानका कर्मचारीले डस्टबिनबाट त्यो सुन निकाल्थे। अनि यात्रुहरु ओर्लनको लागि लगिने भर्‍याङमा विशेष…

    विस्तृतमा पढ्नुस्

  • 'सरकारी वकिलसँगको सेटिङ'मा छुटे म्यानपावर सञ्चालकः मुद्दा बुझाएको केही घण्टामै धरौटीमा रिहा

    'सरकारी वकिलसँगको सेटिङ'मा छुटे म्यानपावर सञ्चालकः मुद्दा बुझाएको केही घण्टामै धरौटीमा रिहा

    काठमाडौँः गत बुधबार काठमाडौँबाट पक्राउ परेका याक्खा ‌ओभरसिजका सञ्चालक भीमबहादुर रोका धरौटीमा छुटेका छन्। मंगलबार साँझ रोका श्रम विभागमा दुई लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गरेको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले रोकालाई पक्राउ गरेको थियो। गत बुधबार महाशाखाको टोलीले महाराजगञ्जमा रहेको ओभरसिजमा छापा मारेको थियो। प्रहरीले ओभरसिजबाट मलेसिया पठाउन लागेका व्यक्तिको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell