PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • यो रक्सी जुन नेपालमा ५ लाखमा बिक्री हुन्छ!

    यो रक्सी जुन नेपालमा ५ लाखमा बिक्री हुन्छ!

    काठमाडौं : नेपालमा ब्राण्डेड रक्सी सबै आयात गरिन्छ। मदिरा उत्पादनमा विश्व प्रसिद्ध फ्रान्स, बेलायत र स्कटल्याण्डका रक्सी नेपालीका लागि पनि प्रिय छन्।   नेपालका रक्सी डिलरहरुमा १०० रुपैयाँ देखि ५ लाख रुपैयाँ सम्मका ब्राण्डेड रक्सी पाईन्छन्। नेपालीहरुको रोजाई भने ५ हजार देखि १० हजार सम्मका ब्राण्डेड रक्सी पर्ने दरबारमार्ग स्थित ग्रिनलाइनको डिलरका एक कर्मचारीले बताए।   ग्रिनलाइनमा उपलब्ध महँगा रक्सी…

    विस्तृतमा पढ्नुस्

  • सुनसान छ सरकारी सस्तो पसल, उपभोक्ता भन्छन्- 'पाँच रुपैयाँ सस्तो खोज्न ट्याक्सी लिएर आउनु?'

    सुनसान छ सरकारी सस्तो पसल, उपभोक्ता भन्छन्- 'पाँच रुपैयाँ सस्तो खोज्न ट्याक्सी लिएर आउनु?'

    काठमाडौं : सरकारले तामझामका साथ गतसाता सहुलियत पसल सुरु गर्‍यो। चाडपर्वमा सस्तोमा अत्यावश्यक खाद्यान्न बिक्री गर्ने उद्देश्यसहित सुरु भएको पसलमा उपभोक्ता फाट्टफुट्ट मात्रै देखिएका छन्।    आपूर्तिमन्त्री दीपक बोहोराले उद्घाटन गरेको सिंहदरबारमा ग्राहक नै छिर्दैनन्। करोडौं अनुदान दिएर सरकारी स्वामित्वको खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ लिमिटेड र दुग्ध विकास संस्थानले संयुक्त रुपमा पसल राखेका छन्। तर उपभोक्ता नआएर संस्थानका…

    विस्तृतमा पढ्नुस्

  • ​दसैं आयो, के होला खसीको भाऊ ?

     ​दसैं आयो, के होला खसीको भाऊ ?

    काठमाडौं : कलंकीमा रहेको काठमाडौं चौपाया खरिद बिक्री केन्द्रले दसैंका लागि ३० देखि ३५ हजार खसीबोका ल्याउने भएको छ। केन्द्रका व्यवस्थापक जनक खड्काले उपत्यकाको माग अनुसार खसीबोका ल्याउन लागेको जानकारी दिए।   उनका अनुसार यो वर्ष स्वदेशी उत्पादन पनि राम्रो भएकाले दसैंमा खसीबोकाको अभाव हुने छैन र  मूल्य पनि बढ्दैन। केन्द्रले गत वर्ष ३५ हजार खसीबोका र भेडाच्याङ्ग्रा बेचेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • फलो अप : 'थेसिस बजार'को यस्तो रह्यो हाल

    फलो अप : 'थेसिस बजार'को यस्तो रह्यो हाल

    काठमाडौं : हरेक बिहान ८ देखि ९ बजेभित्र खुलिसक्ने त्रिभुवन विश्वविद्यालय परिसरमा रहेका धेरैजसो फोटोकपी पसल बिहीबार भने १० बजेसम्म खुलेनन्। नयाँ बजार र त्रिवि हातामा रहेका १२ वटा फोटोकपी तथा पुस्तक पसल मध्ये ३ वटामात्रै खुलेका थिए। खुलेका ३ वटा पसलमा पनि कारोबारको भन्दा चर्चा समाचारको थियो। समुहमा बसेर थेसिस किनबेच भएको समाचार र भिडियो हेरिरहेका थिए उनीहरु। नजिकैको…

    विस्तृतमा पढ्नुस्

  • पूरा हुँदै मेलम्ची सपना : एकै महिनामा १००३ मिटर सुरुङ खनियो, असारभित्रै काठमाडौंमा पानी

    पूरा हुँदै मेलम्ची सपना : एकै महिनामा १००३ मिटर सुरुङ खनियो, असारभित्रै काठमाडौंमा पानी

    काठमाडौं : भनिन्छ, २० वर्षमा त खोला पनि फर्किन्छ। काठमाडौंवासीका लागि बहुप्रतीक्षित बनेको मेलम्ची खानेपानी आयोजना सुरु भएको १९ वर्ष भइसक्यो। मेलम्चीको पानी आउने दिन गन्दै ट्याङ्करको पानी नापेर काम चलाइरहेका यहाँका वासिन्दाका लागि भने सुखद संकेत देखिएको छ।   अहिलेकै गतिमा काम भए आठ महिनामा मेलम्चीको पानी काठमाडौंका धारामा झर्नेछ। गत महिनासम्ममा आयोजनाको ७० प्रतिशत सुरुङ खन्ने काम पूरा भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • 'त्रिभुवन विश्वविद्यालयलाई जग्गा दिनुपर्छ भन्दा झाडीमा फालिदिए'

    'त्रिभुवन विश्वविद्यालयलाई जग्गा दिनुपर्छ भन्दा झाडीमा फालिदिए'

    कीर्तिपुर : टंकप्रसाद आचार्य नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय (टियु) लाई कीर्तिपुरमा स्थापना गर्ने कुरा चल्यो २०१२/१३ सालतिर। त्यति बेला कीर्तिपुरमा एसएलसी पास गर्ने पाँच जना मात्रै थिए, सानुभाइ राजभण्डारीसहित।  २०१५ सालमा टियु कीर्तिपुरमा स्थापना गर्ने पक्कापक्की भएपछि स्थानीयवासी दुई खेमामा विभाजित भए। धेरैजसोले बनाउनु हुँदैन भनिरहेका बेला पढेलेखेका सानुभाइ बनाउनुपर्छ भन्ने समूहमा मिसिए। जसको नेतृत्व गरेका थिए हिरामान जोशीले।  सानुभाइले…

    विस्तृतमा पढ्नुस्

  • कसरी लिने सोलार जडान गर्दा २० हजार अनुदान र बिनाधितो कर्जा? के के चाहिन्छ कागज?

    कसरी लिने सोलार जडान गर्दा २० हजार अनुदान र बिनाधितो कर्जा? के के चाहिन्छ कागज?

    काठमाडौं : सरकारले यो अर्थिक वर्षबाट सहरी सौर्य उर्जा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सोलार जडान खर्च २० हजार र कर्जा सुविधा ९० प्रतिशतसम्म दिने घोषणा गरेको छ। अघिल्लो आर्थिक वर्षमा १० हजार सौर्य उर्जा जडान गर्ने लक्ष्य राखे पनि बजेट अभावका कारण १३ सय मात्रै वितरण गरेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, सहरी सौर्य ऊर्जा कार्यक्रम प्रमुख अविनाश बरुणले बताए। अघिल्लो…

    विस्तृतमा पढ्नुस्

  • नेपाल बाहिरका नेपाली जसले गर्दा बढेको बढ्यै छ जग्गाको भाउ

    काठमाडौं : जग्गाको मुल्य हरेक वर्ष लगभग दोब्बर हुँदै बढिरहेको छ। जग्गाको मूल्य अस्वभाविक रुपमा बढे पनि कारोबार घटेको छैन। जग्गाको मूल्य बढे अनुसार अर्थतन्त्रको आकार भने बढेको छैन। नेपाल जग्गा तगा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठका अनुसार पछिल्लो समयमा घरजग्गाको मूल्य र कारोबार दुबै बढेको छ। उनले पछिल्लो ६ महिनाको अवधिमा काठमाडौं लगायतका मुलुकका शहरका विभिन्न क्षेत्रको जग्गाको मूल्य…

    विस्तृतमा पढ्नुस्

  • घरजग्गा किनमेल बढेको बढ्यै, कसरी बढिरहेछ जग्गाको भाउ?

    घरजग्गा किनमेल बढेको बढ्यै, कसरी बढिरहेछ जग्गाको भाउ?

    काठमाडौं : जग्गाको मुल्य हरेक वर्ष लगभग दोब्बर हुँदै बढिरहेको छ। जग्गाको मूल्य अस्वभाविक रुपमा बढे पनि कारोबार घटेको छैन। जग्गाको मूल्य बढे अनुसार अर्थतन्त्रको आकार भने बढेको छैन। नेपाल जग्गा तगा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठका अनुसार पछिल्लो समयमा घरजग्गाको मूल्य र कारोबार दुबै बढेको छ। उनले पछिल्लो ६ महिनाको अवधिमा काठमाडौं लगायतका मुलुकका शहरका विभिन्न क्षेत्रको जग्गाको…

    विस्तृतमा पढ्नुस्

  • हिमाली जिल्लामा पनि महँगो छ जग्गा, धादिङ र मुस्ताङमा काठमाडौँकै हाराहारी मोल

    काठमाडौं : प्राकृतिक स्रोत मनग्गे भए पनि हिमाली जिल्लाहरु भौतिक पुर्वाधार र सुविधाबाट टाढै छन्। हिमाली भेगमा जनसंख्याको चाप पनि धेरै छैन। तर त्यहाँ जग्गा जमिन भने सस्तो पाइन छोडेको छ। कतिपय हिमाली जिल्ला सदरमुकामकमा जग्गाको सरकारी मूल्याङ्कन राजधानी भन्दा महङ्गो छ।हिमाल पारीको जिल्ला मुस्ताङको जोमसोम र मुक्तिनाथमा सरकारले जग्गाको मुल्य राजधानी कतिपय स्थानको हाराहारीमा तोकेको छ। त्यहाँ सरकारले आनाको…

    विस्तृतमा पढ्नुस्

  • आठ हजारमै सुविधासम्पन्न फ्ल्याट!

    आठ हजारमै सुविधासम्पन्न फ्ल्याट!

    काठमाडौं : राजधानीमा कोठा महँगिएर कामकाजीलार्इ मासिक तलबले पुर्‍याउनै हम्मे छ। राजधानीका धेरै ठाउँमा एउटा सानो कोठाकै चार हजार रुपैयाँभन्दा बढी पर्न थालिसक्यो। तर, रत्नपार्कबाट ९ किलोमिटरको दुरीमा रहेको कीर्तिपुरमा अहिले पनि दुर्इ हजारमै राम्रो कोठा पाइन्छ। अझ फल्याट त ८ हजार रुपैयाँसम्मै पाउन सकिन्छ। कीर्तिपुरमा अहिले औशत २५ सय रुपैयाँ कोठा भाडामा पाइन्छ। सुविधा हेरेर केही घरबेटीले ३ हजारसम्म…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell