PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • निगमको जग्गा खरीदमा अनियमितता भएको ठहर, संलग्नलार्इ कारवाही गर्न अख्तियारलार्इ पत्र

    निगमको जग्गा खरीदमा अनियमितता भएको ठहर, संलग्नलार्इ कारवाही गर्न अख्तियारलार्इ पत्र

    काठमाडौंः संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमले जग्गा खरिदमा आर्थिक अनियमितता भएको ठहर गरेको छ। जग्गा प्राप्ति ऐनलार्इ छलेर निगमले आफ्नै विनियमावलीमार्फत जग्गा खरीद गरेकोले समितिले अनियमितता भएको ठहर गरेको हो।निगमले जग्गा प्राप्ति ऐन २०३४लार्इ छलेर आफ्नै विनियमावली २०६४ मार्फत जग्गा खरीद गरेको थियो।   निगमले वास्तविक जग्गा धनीसँग जग्गा खरीद नगरि जग्गा व्यावसायीमार्फत किनेको र  जग्गाको दररेट सरकारी…

    विस्तृतमा पढ्नुस्

  • अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर

    अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर

    काठमाडौं : घरजग्गा कारोबारमा हुँदै आएको पूँजीगत लाभकर छली रोक्न सरकारले थप कडाइ थालेको छ।   आन्तरिक राजस्व विभागले सबै मालपोत कार्यालयलाई पत्राचार गर्दै यसअघि घरजग्गा किनबेच गर्दा विभिन्न शीर्षकमा पाइने लाभकर छुटका प्रावधान खारेज गरिदिएको हो।     विभागले व्यक्तिगत र संस्थागत कारोबारमा छुट्टाछुट्टै फारम प्रयोग गर्नु पर्ने, एक करोड रुपैयाँ माथिको कारोबारमा स्थायी लेखा नम्बर (पान) अनिवार्य प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ उपत्यकामा सरकारले नै बढायो जग्गाको मूल्य, कहाँ कति बढ्यो?

    काठमाडौँ उपत्यकामा सरकारले नै बढायो जग्गाको मूल्य, कहाँ कति बढ्यो?

    काठमाडौं : सरकारले काठमाडौं उपत्यकाभित्रका जग्गाको भाउ बढाएको छ। चक्रपथभित्र वाहेक सबै ठाउँको मूल्य बढाएको हो।    मालपोत कार्यालयले शहरी इलाकामा १०/१५ प्रतिशत मात्रै बढाए पनि ग्रामीण ईलाकामा ५० प्रतिशतसम्म वृद्धि गरेको छ। चक्रपथभित्र भने विगत तीन वर्षदेखि मूल्यांकन हेरफेर गरिएको छैन। चक्रपथ बाहिरका क्षेत्रहरुमा १० देखि ५० प्रतिशत सम्म मूल्यवृद्धि गरिएको हो।   काठमाडौंको साँखु मालपोत अन्तर्गतका जग्गामा १०…

    विस्तृतमा पढ्नुस्

  • जनप्रतिनिधिको मनोमानी: 'मोवाइल खरिददेखि मोटरसाइकल किन्नेसम्मका निर्णय'

    जनप्रतिनिधिको मनोमानी: 'मोवाइल खरिददेखि मोटरसाइकल किन्नेसम्मका निर्णय'

    काठमाडौं: सुर्खेतको चौकुने गाउँपालिकाले आफ्नो सेवालाई चुस्त बनाउन भन्दै ९ वटा मोटरसाइकल किन्ने निर्णय गरेको छ। गाउँसभामा ९ वटा मोटरसाइकल किन्ने विषयमा कुरा भएसँगै स्थानीयले विरोध गरेका छन्। सामाजिक सञ्जालमा पनि निर्णयको आलोचना भएको छ। गाउँसभाले ९ वटा मोटरसाइकल किन्न २२ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ। ९ मोटरसाइकलका लागि दुई लाख ५० हजारका दरले उक्त रकम विनियोजन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • उपभोक्ताको धारा रित्तै, केयुकेएलको ट्याङ्कीबाट सिधै खोलामा जान्छ पानी

    उपभोक्ताको धारा रित्तै, केयुकेएलको ट्याङ्कीबाट सिधै खोलामा जान्छ पानी

    दृश्य १: सोमबार राजधानीको सबैभन्दा ठूलो खानेपानीको स्रोत सुन्दरीजलको प्रशोधन केन्द्रमा दुर्इ वटा फिल्टरको पानी रोकेर चाबी मर्मत भइरहेको थियो। पानी पठाउन मोटर र चाबी दुवै ठीक हुनुपर्छ। मोटरमात्र चलेर चाबी बिग्रिए वा चाबी राम्रो भएर मोटर बिग्रदा पानी पठाउन सकिँदैन। सुख्खायाममा खानेपानीको स्रोतमै चाबी विग्रेर खानेपानी कम उत्पादनमा भइरहेको थियो। दृश्य २: केयुकेएलको सामाखुसी वितरण केन्द्रबाट दुर्इ साताअघि पानी…

    विस्तृतमा पढ्नुस्

  • सुख्खायाममा खानेपानीको 'लोडसेडिङ', ट्याङ्कर कारोबारमा लुकेको खानेपानी झेल

    सुख्खायाममा खानेपानीको 'लोडसेडिङ', ट्याङ्कर कारोबारमा लुकेको खानेपानी झेल

    काठमाडौं: सुख्खायाम सुरु भएपछि नेपाल खानेपानी संस्थानले खानेपानीको 'लोडसेडिङ' लार्इ बढाउँछ। सातामा तीन पटक खानेपानी दिने तालिकामा परिवर्तन गरेर दुर्इ वा एक पटकमा झारिन्छ। संस्थानका उच्च तहका कर्मचारीकै निर्देशनमा विगतमा नेपाल विद्युत प्राधिकरणले माग र आपूर्तिको हिसाब गरेर लोडसेडिङ तालिका बनाएजस्तै पानी वितरणको तालिका बन्छ। संस्थानले वर्षोदेखि एउटै फर्म्याटमा तयार पारेको तालिका छ, जुन अहिले पनि कार्यान्वयनमा छ। संस्थानले सुक्खायाम…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादवको राजनीतिक मियो : पवित्र बज्राचार्य

    डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादवको राजनीतिक मियो : पवित्र बज्राचार्य

    काठमाडौं : पवित्र बज्राचार्य यतिखेर बहुपहिचनावाला उम्मेद्वार बनेका छन्। लामो समय नेकपा एमालेको राजनीतिमा खारिएका उनी अहिले काठमाडौं महानगरपालिकामा एमालेविरुद्ध उभिएका छन् – नयाँ शक्ति र संघीय समाजवादी पार्टीका तर्फबाट।   पवित्र बज्राचार्य २०५४ सालमा एमालेका तर्फबाट महानगरको वडा अध्यक्ष थिए। संयोग उनीजस्तै वडा अध्यक्ष रहेर विकास साझेदार बनेका एमालेका विद्यासुन्दर शाक्यसँग प्रतिस्पर्धमा उत्रिएका छन् उनी यसपाला। स्थानीयबीच घुलमिल भइरहने…

    विस्तृतमा पढ्नुस्

  • असोजमा आउला मेलम्चीको पानी? साढे तीन किलोमिटर सुरुङ खन्न बाँकी 

    असोजमा आउला मेलम्चीको पानी? साढे तीन किलोमिटर सुरुङ खन्न बाँकी 

    काठमाडौँ  : मेलम्ची खानेपानी आयोजनाको ८७ प्रतिशत सुरुङको काम सकिएको छ। एक महिनाको अवधिमा ४ सय ५६ मिटर सुरुङ खनेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। अब मेलम्चीको साढे तीन किलोमिटर सुरुङ खन्न बाँकी छ। आयोजनाको सुरुङ साढे २७ किलोमिटर लामो छ। मेलम्चीको पानी सुरुङ हुँदै सुन्दरीजल ल्याइनेछ। आगामी असोज सम्म राजधानीमा खानेपानी ल्याउने लक्ष्यसहित काम गरिरहेको आयोजनाले ग्याल्थुममा कमजोर चट्टानका…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षमा कुद्ला त मेट्रो रेल? महानगर मेयर उम्मेदवारका रेल सपना यस्ता छन्

    तीन वर्षमा कुद्ला त मेट्रो रेल? महानगर मेयर उम्मेदवारका रेल सपना यस्ता छन्

    काठमाडौं : स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी विभिन्न राजनीतिक दल तथा तिनका उम्मेदवारहरुले चुनावी घोषणाहरु सार्वजनिक गरेका छन्। यसै क्रममा काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले ३ वर्षमा मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेका छन्।  त्यसै गरी नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार राजुराज जोशीले पनि ५ वर्षभित्र मेट्रो रेल चलाउने घोषणा गरेका छन्।    विवेकशील पार्टीबाट मेयरकी उम्मेदवार बनेकी रञ्जु दर्शनाले…

    विस्तृतमा पढ्नुस्

  • घरजग्गा कारोबार : उपत्यकामा तीव्र ओरालो, ४ महिनामा राजस्व ४० प्रतिशत घट्यो

    घरजग्गा कारोबार : उपत्यकामा तीव्र ओरालो, ४ महिनामा राजस्व ४० प्रतिशत घट्यो

    काठमाडौं : बैंकहरुले लगानीयोग्य रकम अभावमा कर्जा प्रवाह घटाएसँगै राजधानीको घरजग्गा कारोबारमा ठूलो मन्दी देखिएको छ। कारोबार घटेसँगै राजधानीका मालपोत कार्यालयको राजस्व संकलनमा समेत तीव्र गिरावट आएको हो। ८ वटै मालपोत कार्यालयको राजस्व संकलन ओरालो लागेको छ। माघमा पुसको तुलनामा ८ करोड रुपैयाँले राजस्व संकलन घटेको थियो। फागुनमा माघमा भन्दा २० प्रतिशतले राजस्व घटेको छ। मंसिरयताको ४ महिनामा यी कार्यालयको राजस्व…

    विस्तृतमा पढ्नुस्

  • कोलोनीको पर्खाल सिभिल होम्सले भत्काएपछि विवाद चुलियो, विरोधपछि खानेपानी बन्द

    कोलोनीको पर्खाल सिभिल होम्सले भत्काएपछि विवाद चुलियो, विरोधपछि खानेपानी बन्द

    काठमाडौं : सिभिल होम्सको ललितपुर सुनाकोठीमा रहेको सामुहिक आवासमा सीमा जोडिएको घरलाई भित्र मिसाउन खोज्दा तनाव उत्पन्न भएको छ। सिभिल होम्स व्यवस्थापनले कोलोनीको पर्खाल भत्काएर खानेपानीको स्रोतमा ताला लगाएपछि विवाद प्रशासनसम्म पुगेको हो।   २०७२ सालमा नै सबै घर बेचेको सिभिल होम्सले कागज गरेर व्यवस्थापनबाट हात झिकेको थियो। आफूहरुले आन्तरिक व्यवस्थापनबाटै सुरक्षादेखि अन्य कुराको प्रबन्ध मिलाइरहेको कोलोनीमा बस्नेहरुको आवासीय समाजका…

    विस्तृतमा पढ्नुस्

  • विद्युत चुहावट रोक्न कुलमानको 'एग्रेसिभ' कारबाही, ६ महिनामा साढे ४ प्रतिशत चुहावट घट्यो

    विद्युत चुहावट रोक्न कुलमानको 'एग्रेसिभ' कारबाही, ६ महिनामा साढे ४ प्रतिशत चुहावट घट्यो

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणमा ‘एग्रेसिभ’ कारबाही अघि बढाएपछि ६ महिनामा साढे ४ प्रतिशत विद्युत चुहावट घटेको छ।   उनी आएपछि जिल्ला/जिल्लामा विद्युत चुहावट नियन्त्रणमा अभियान चलाएका छन्। पछिल्लो समयमा उनले वर्षौंदेखि मिटर रिडिङ गरेका २५ सय कर्मचारी समेत सरुवा गरेका थिए। विद्युत चोरी नियन्त्रणमा संलग्न रहेका कर्मचारीको ठूलो समूह पनि पक्राउ परिसकेको छ।यही…

    विस्तृतमा पढ्नुस्

  • लगानीमा बैंकले कडाइ गर्न थालेपछि घरजग्गाको कारोबारमा ब्रेक सुरु

    लगानीमा बैंकले कडाइ गर्न थालेपछि घरजग्गाको कारोबारमा ब्रेक सुरु

    काठमाडौं : तरलता अभावसँगै बैंकले लगानीमा कडार्इ गरेपछि उपत्यकाबाहिर समेत घरजग्गा कारोबारमा ‘ब्रेक’ लागेको छ। उपत्यकाबाहिर विभिन्न सहरमा चम्केको जग्गाको व्यापार समेत सुस्त भएको छ।   उपत्यकापछि धेरै कारोबार हुने चितवनको जग्गाको कारोबार तीन महिनादेखि लगातार ओरालो लागेको छ। मंसिर महिनामा १६ करोड ८१ लाख रुपैयाँ राजस्व उठाएको चितवन मालपोत कार्यालयले पुस महिनामा १४ करोड ९८ लाख रुपैयाँ मात्र राजस्व…

    विस्तृतमा पढ्नुस्

  • मालपोतमा भ्रष्टाचार : घरजग्गा कारोबारमा कर छलीमा संलग्न कर्मचारीको जागिर जोगाउन हारगुहार

    मालपोतमा भ्रष्टाचार : घरजग्गा कारोबारमा कर छलीमा संलग्न कर्मचारीको जागिर जोगाउन हारगुहार

    काठमाडौं : घरजग्गा कारोबारमा पूँजीगत लाभकर छलीमा दोषी देखिएका कर्मचारी जागीर जोगाईदिन भूमिसुधार मन्त्रालयमा हारगुहार गर्न थालेका छन्। आफू संलग्न राजनीतिक दलनिकट कर्मचारी संगठनका नेतामार्फत् अख्तियारमा फाइल पुगे जागिर जाने भन्दै भूमिसुधार मन्त्रालयमा 'विभागीय कार्वाही गरी जागिर जोगाउन' हारगुहार गरेका हुन्।   मन्त्रालयका सचिवलाई भेट्ने कर्मचारी संगठनका नेता भन्छन् 'केटाहरुले गल्ती गरेकै हुन। अर्को पटकबाट गर्दैनौ भनेका छन्, एक पटकलाई…

    विस्तृतमा पढ्नुस्

  • ​बैंकबाट ऋण लिएर जग्गा कारोबार गर्नेको बेहाल , पत्रिकादेखि फेसबुकसम्म बेच्नेको लर्को

    ​बैंकबाट ऋण लिएर जग्गा कारोबार गर्नेको बेहाल , पत्रिकादेखि फेसबुकसम्म बेच्नेको लर्को

    काठमाडौं : पोखराकी अन्जु लामगाडेले दुई महिना अघि बैंकसँग ऋणको कुरा गरेर ८० लाख रुपैयाँ पर्ने घर किन्न २४ लाख रुपैयाँ वैना दिइन्। पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल छेउको घर किन्न लाग्नुको कारण थियो- केहि समय पछि बेचेर राम्रो नाफा कमाउने। तर, उनले सोचेजस्तो भइ दिएन। बैंकिङ क्षेत्रमा ‘क्रेडिट क्रन्च’ चर्किएपछि कबुले बमोजिम कर्जा दिन नसक्ने भन्दै बैंक टक्टकिए। 'बैंकले ऋण…

    विस्तृतमा पढ्नुस्

  • बैंकमा तरलता अभावको चोट रियल स्टेटमा, घरजग्गा कारोबारमा लाग्यो ब्रेक

    बैंकमा तरलता अभावको चोट रियल स्टेटमा, घरजग्गा कारोबारमा लाग्यो ब्रेक

    काठमाडौं : बैंङ्कहरुले लगानी योग्य रकम (तरलता) अभावमा कर्जा प्रवाह कटौती गरेपछि देशैभर तिब्र गतिमा उकालो चढेको घरजग्गा कारोबारमा ब्रेक लागेको छ।   मंसिरमा घरजग्गा रजिष्ट्रेसन बापत देशब्यापी रुपमा लक्ष्यको दोब्बर बढी राजश्व संकलन भएकोमा पुष देखि ओरालो लाग्ने क्रम सुरु भएको हो। मंसिरमा देशभरका मालपोत कार्यालयको राजश्व लक्ष्य एक अर्ब १२ करोड रुपैयाँ रहेकोमा २ अर्व ३२ करोड रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • किन बढ्यो चिनीको मूल्य एक सातामै प्रतिकिलो १० रुपैयाँ?

    किन बढ्यो चिनीको मूल्य एक सातामै प्रतिकिलो १० रुपैयाँ?

    काठमाडौं : उखु क्रसिङकै सिजनमा चिनीको मूल्य एक सातामा प्रतिकिलो १० रुपैयाँ बढेको छ। अहिले चिनीको उपभोक्ता मूल्य प्रतिकिलो ९० रुपैयाँ पुगेको छ।   उखुको उत्पादन कम भएको तथ्यांक देखाउँदै चिनी मिलहरुले एक साताकै अवधिमा दुई पटक गरी प्रतिकिलो ६ रुपैयाँ बढाएका हुन्। मिलले बिक्री गरेको चिनी थोक बिक्रेता हुँदै खुद्रामा अहिले ९० रुपैयाँमा बिक्री भइरहेको छ। स्वदेशी उत्पादन कम…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका सबैले पाउँदैनन् मेलम्चीको पानी, यी हुन् पहिलो चरणमा पानी आउने ठाउँ

    काठमाडौंका सबैले पाउँदैनन् मेलम्चीको पानी, यी हुन् पहिलो चरणमा पानी आउने ठाउँ

    काठमाडौं : वर्षौंदेखिको सपना बनेको मेलम्चीको पानी उपत्यकामा भित्र्याउने तयारी तीव्र रुपमा भइरहेको छ। तर मेलम्चीको पानी सबैले पाउनेछैनन्। पहिलो चरणमा पानी पाउने भाग्यमानी चक्रपथभित्रका ६० प्रतिशत मात्रै हुनेछन्। चक्रपथ बाहिरका र भित्रका बाँकी रहेका क्रमश: पानी पाउनेछन्।   पहिलो चरणमा पानी पाउने ठाउँहरु : नारायणहिटी, प्रहरी हेडक्वाटर, कमलपोखरी, सिंहदरबार, थापाथली, टेकु र न्युरोड भाटभटेनी, हाँडीगाउँ, कालोपुल, गौशाला, सिनामंगल, पुरानोबानेश्वर, मैतीदेवी…

    विस्तृतमा पढ्नुस्

  • विपन्न वर्गका लागि अब 'बाथ मुटुरोग'को नि:शुल्क उपचार, कसरी लिने सेवा?

    विपन्न वर्गका लागि अब 'बाथ मुटुरोग'को नि:शुल्क उपचार, कसरी लिने सेवा?

    काठमाडौं : 'बाथ मुटुरोग' भएका विपन्न नागरिकका लागि नि:शुल्क उपचार सुरु गरिने भएको छ। गंगालाल हृदयरोग केन्द्र बाँसबारीबाट फागुन १ देखि यो सेवा सुरु गरिने भएको हो।   केन्द्रका प्रशासन प्रमुख दीपेन्द्र खड्काले यसका लागि अस्पतालले तयारी गरिसकेको बताए। 'अस्पतालबाट प्रतिवेदन मन्त्रालयमा पठाइसकेका छौं। दुई-तीन दिनभित्रै विस्तृत जानकारी आऊला,' उनले भने।  स्वास्थ्यमन्त्री गगन थापाले केही दिन अघिमात्र विपन्न नागरिकहरुका लागि…

    विस्तृतमा पढ्नुस्

  • अवरोधले गुमेको सात वर्ष, खिम्ति ढल्केवरको ११ टावर निर्माणमा देशले चुकाएको मूल्य

    अवरोधले गुमेको सात वर्ष, खिम्ति ढल्केवरको ११ टावर निर्माणमा देशले चुकाएको मूल्य

    दोलखा (खिम्ति) : ७४ किलोमिटर लामो 'खिम्ति ढल्केवर प्रसारणलाइन' आयोजना निर्माण हुन १७ वर्ष लाग्यो।सर्वेक्षणदेखि प्रसारणलाइन निर्माणसम्म १७ वर्ष लागेको यो आयोजना विहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्डले)उद्घाटन गरे।  एउटा प्रसारणलाइन निर्माणमा १७ वर्ष कसरी लाग्यो? सर्वेक्षणसँगै सन् २००६मा यो प्रसारणलाइन निर्माण सुरु भएको थियो।सन् २००९सम्म यो प्रसारणलाइको ७४मध्ये ६३ वटा टावर  निर्माण भइसकेको थियो।प्रसारणलाइनको ब्रेकथ्रुका लागि जम्मा ११ वटा टावर मात्रै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell