PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • देशभर घरजग्गा कारोबार बढ्यो, राजधानीमा डेढ गुणा र प्रदेश राजधानीमा दुई गुणा सम्मले राजस्व बढ्यो

    देशभर घरजग्गा कारोबार बढ्यो, राजधानीमा डेढ गुणा र प्रदेश राजधानीमा दुई गुणा सम्मले राजस्व बढ्यो

    काठमाडौः सुस्ताएको घरजग्गा कारोबारमा मंसिर महिनामा एकाएक रौनक देखिएको छ। देशैभर घरजग्गाको कारोबार बढेको सरकारी तथ्यांकले देखाएको छ। भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा घरजग्गाको कारोबारमा सुधार भएकाले राजस्व समेत बढेको छ। गत साउनदेखि रोकेको कित्ताकाट कर्मचारीको मिलेमतोमा खुकुलो हुन थालेपछि जग्गाको कारोबार बढेको हो। सरकारले कृषियोग्य जमीन खण्डीकरण गर्न रोकेपनि अशवण्डा मुद्दा, नयाँ बाटो लगायतका रणनीति बनाएर जग्गाको…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारमाथि विदेशी लगानीकर्ताको अविश्वास, अघिल्लो वर्षभन्दा आधा कम विदेशी लगानीको प्रतिवद्धता

    ओली सरकारमाथि विदेशी लगानीकर्ताको अविश्वास, अघिल्लो वर्षभन्दा आधा कम विदेशी लगानीको प्रतिवद्धता

    काठमाडौं : केपी ओली नेतृत्वको स्थायी सरकारलाई विदेशी लगानीकर्ताले रेड सिंग्नल देखाएका छन्। यो वर्ष नेपालमा लगानी गर्न आउने विदेशी लगानीकर्ता घटेका छन्। उद्योग विभागका अनुसार गत वर्ष भन्दा झण्डै आधा कम विदेशी लगानी भित्रिएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ७ अर्ब ४२ करोड रुपैयाँको मात्रै विदेशी लगानीको प्रतिवद्धता आएको छ। गत वर्षको सोही अवधिमा १३…

    विस्तृतमा पढ्नुस्

  • मालपोत कार्यालयलाई सरकारले बनायो घुसको अड्डा : सर्वसाधारण प्रताडित, मालपोतका कर्मचारी मालामाल

    मालपोत कार्यालयलाई सरकारले बनायो घुसको अड्डा : सर्वसाधारण प्रताडित, मालपोतका कर्मचारी मालामाल

    काठमाडौं : गतवर्ष साउन २६ गते भूमिसुधार मन्त्रालयले कृषियोग्य जमीन खण्डीकरण भएको भन्दै कित्ताकाटमा रोक लगाउने निर्णय गर्‍यो। यो निणर्यको भोलिपल्टै (साउन २७ मा) नागरिकको सम्पत्तिमाथिको हक हनन् भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । अधिवक्ता जगदिश आचार्यको रिटमा सर्वोच्च अदालतले भदौ १ गते निर्णय कार्यान्वयन नगर्न नगराउन सरकारका नाममा अन्तरिम आदेश दियो।गत वर्षकै  फागुन २ गते अदालतले…

    विस्तृतमा पढ्नुस्

  • उज्यालो बिजुली अड्डाभित्रको अन्धकार : नयाँ लाइन जोड्दा २० लाख घुस! 

    उज्यालो बिजुली अड्डाभित्रको अन्धकार : नयाँ लाइन जोड्दा २० लाख घुस! 

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेको केही महिनामै कुलमान घिसिङले वर्षौदेखि मुलुकले झेल्दै आएको लोडसेडिङ हटाए।  वेथिति र व्यवस्थापकीय कमजोरीलार्इ हटाएर लोडसेडिङसँगै प्राधिकरणको 'ब्यालेन्स सिट' समेत नाफामा पुर्याए। बिजुली चोरी गर्नेदेखि चोरीमा संलग्न हुनेलार्इ प्रहरी खोरमा पुर्याए। दुर्इ वर्षको अवधिमा कुलमानले अभूतपूर्व नतिजा देखाए। तर, कुलमानले नेतृत्व गरेको प्राधिकरणमा वर्षौदेखिको एउटा रोग भने अझै निदान हुन सकेको छैन।  नयाँ…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री मात्रिका यादव र व्यवसायीबीच यस्तो सवाल-जवाफ, शेखर गोल्छाको बोलीपछि मन्त्रीको बोली बन्द

    मन्त्री मात्रिका यादव र व्यवसायीबीच यस्तो सवाल-जवाफ, शेखर गोल्छाको बोलीपछि मन्त्रीको बोली बन्द

    काठमाडौं : संसदमा छलफलको क्रममा रहेको उपभोक्ता संरक्षणसम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ का विषयमा छलफल गर्न बिहीवार नेपाल उद्योग वाणिज्य महासंघले छलफल कार्यक्रम आयोजना गर्‍यो। छलफलमा महासंघका पदाधिकारीका अतिरिक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव पनि सहभागी थिए। कार्यक्रममा पहिले उद्योगी व्यवसायीले आफ्ना कुरा राखे। व्यवसायीले नयाँ विधेयकमा बढाइएको सजाय र दण्ड जरिवानाले आफूहरुलाई मर्कामा पारेको…

    विस्तृतमा पढ्नुस्

  • शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको ठगी प्रकरण : मन्त्रीको निर्देशन कर्मचारीले टेरेनन्, ठगकै भए मतियार

    शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको ठगी प्रकरण : मन्त्रीको निर्देशन कर्मचारीले टेरेनन्, ठगकै भए मतियार

    काठमाडौं : शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको संचालक राम निरंजन जटिया र जीतबहादुर मगरबीच सम्पूर्ण शेयरहरू बिक्री विषयमा विवाद भए लगत्तै उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले दुवै जनलाई उपस्थित गराउन कम्पनी रजिष्टारको कार्यालयलाई निर्देशन दिएका थिए। मन्त्रालयले असार २८ गते कम्पनी रजिष्ट्रारको कार्यलयलाई पत्र लेख्दै शेयर किनबेचमा किन्ने र बेच्ने दुवै व्यक्ति स्वयम उपस्थित गराउनु भन्ने निर्देशन दिएका हुन्। तर, कम्पनी रजिष्ट्रार कार्यलयका उप-सचिव…

    विस्तृतमा पढ्नुस्

  • भारतीय लगानीमा कैलालीमा १ अर्ब २८ करोडको स्टिल उद्योग

    भारतीय लगानीमा कैलालीमा १ अर्ब २८ करोडको स्टिल उद्योग

    काठमाडौं : भारतीय संयुक्त लगानीमा ब्रन्टेस स्टीलले सुदूरपश्चिमको कैलालीमा एक अर्ब २८ करोड रुपैयाँ लगानीमा स्टील उद्योग स्थापना गर्ने भएको छ। कम्पनीले कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा उद्योग स्थापना गर्न एक अर्ब २८ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गराएको उद्योग विभागका वैदेशिक लगानी शाखा निर्देशक प्रशान्त बोहराले जानकारी दिए। यो उद्योग सुदुरपश्चिमकै सबैभन्दा ठूलो हो। २४ वर्षअघि २०५१ सालमा कैलालीको…

    विस्तृतमा पढ्नुस्

  • घरजग्गा पास गर्दा मालपोतमा बिचौलिया निषेध, आफै फारम भरेर जग्गा पास गर्न सकिने

    घरजग्गा पास गर्दा मालपोतमा बिचौलिया निषेध, आफै फारम भरेर जग्गा पास गर्न सकिने

    काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिचौलिया निषेध गर्दै सर्वसाधरणले सजिलै फारम भरेर घरजग्गा पास गर्ने संयन्त्र तयार पारेको छ। विगतदेखिनै फारम भरेर जग्गा पास गर्ने व्यवस्था भएपनि झन्झटिलो भएर प्रयोगनै हुन सकेको थिएन। झझन्टिलो भएकै कारण मालपोत कार्यालयमा लेखापढी व्यवसायीलार्इ घरजग्गा पास गर्दा अतिरिक्त पैसा बुझाउनुपर्थ्यो। मन्त्रालयले फारमको नमूना परिवर्तन गरेर सामान्य लेख्न जान्ने व्यक्तिले भर्न…

    विस्तृतमा पढ्नुस्

  • साउन लागेसँगै जग्गा किनबेच ठप्प, के होला त जग्गाको भाउ?

    साउन लागेसँगै जग्गा किनबेच ठप्प, के होला त जग्गाको भाउ?

    काठमाडौं : स्थानीय तह र मालपोत कार्यालयले घरजग्गाको मूल्य बढाएपछि चालु आर्थिक वर्षको सुरुवात देखिनै घरजग्गाको कारोबारमा व्यापक कमी आएको छ। नयाँ आर्थिक वर्षसँगै उपत्यकाका सबै मालपोत कार्यालयमा भीडभाड ह्वातै घटेको छ।   साँखु मालपोत कार्यालयका प्रमुख किरणकुमार भट्टरार्इका अनुसार मूल्यांकन वृद्धि र १० लाख रुपैयाँ भन्दा बढीको कारोबारमा पूँजीगत लाभकर लगाउने निर्णयसँगै कारोबार ठप्पजस्तै भएको छ। उनले जग्गा बिक्री…

    विस्तृतमा पढ्नुस्

  • घरजग्गा मुल्यांकन बढाउन यस्तो होड!

    घरजग्गा मुल्यांकन बढाउन यस्तो होड!

    काठमाडौं : प्रदेश राजधानी तोकिएका स्थानमा  स्थानीय सरकारले १ सय ५० प्रतिशत सम्मले घरजग्गाको मूल्यांकन बढाएको छ। संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा जग्गाको मूल्यांकन भारी रुपमा वृद्धि गरेपछि स्थानीय सरकारले समेत मूल्यांकन बढाएका हुन्।उपत्यकामा २० देखि ४० प्रतिशत सम्म मूल्यांकन बढाएकोमा प्रदेश राजधानीमा भने १ सय ५० प्रतिशत सम्मले बढेको छ। यस अघि केन्द्र सरकारमा आउने घरजग्गाको राजस्व, अवदेखि स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • जग्गाको मूल्यांकन ४२ प्रतिशतसम्म बढ्यो : काठमाडौं, भक्तपुर र ललितपुरको जग्गा महँगो हुने

    जग्गाको मूल्यांकन ४२ प्रतिशतसम्म बढ्यो : काठमाडौं, भक्तपुर र ललितपुरको जग्गा महँगो हुने

    काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा घरजग्गाको मूल्यांकन ४० प्रतिशत सम्मले बढाएको छ। १० लाख रुपैयाँ माथिको कारोबारमा पूँजीगत लाभकर लिने निर्णय र न्यूनतम मूल्यांकन ४० प्रतिशतसम्म बढाएपछि जग्गा महँगो भएको छ। चाबहिल मालपोत कार्यालयले जग्गाको मूल्यांकन ४० देखि ४२ प्रतिशतसम्मले बढाएको कार्यालय प्रमुख बद्री कार्कीले जानकारी दिए। उनका अनुसार विगत तीन वर्षदेखि जग्गाको मूल्यांकन बढेको थिएन। चाबहिलले कारोबार गर्ने बुढानीलकण्ठ…

    विस्तृतमा पढ्नुस्

  • मासिक ३२ हजार किस्तामा ४ आनाको प्लट

    मासिक ३२ हजार किस्तामा ४ आनाको प्लट

    काठमाडौं : घरजग्गा कारोबारमा मन्दी आएपछि किस्ताबन्दीमा जग्गा बिक्रीको स्किम सुरु भएको छ। ललितपुर चापागाउँमा रहेको जनश्री डेभलपर्सले मासिक ३२ हजार रुपैयाँ किस्तामा चार आना जग्गा बिक्री गर्ने स्किम ल्याएको हो। एकमुष्ठ जग्गा किन्नेलाई प्रतिआना सात लाख २५ हजार रुपैयाँ तोकेर बिक्री थालेको कम्पनीले १० वर्षे किस्तामा पनि उपलब्ध गराउन थालेको हो। एकमुष्ठ पैसा तिरेर पास गर्दा चार आना जग्गाको…

    विस्तृतमा पढ्नुस्

  • लोडसेडिङका 'शत्रु' कुलमान घिसिङका यी हुन् ५ फ्लप प्रोजेक्ट

    लोडसेडिङका 'शत्रु' कुलमान घिसिङका यी हुन् ५ फ्लप प्रोजेक्ट

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य देखि वितरण प्रणाली सुधारका धेरै काम सफलतापूर्वक सम्पन्न गरे। व्यवस्थापनमा दक्ष कुलमानले आमजनताबाट वाहीवाही पनि पाए। तर कुलमानले अघि सारेका केही महत्वकांक्षी योजना भने पूरा भएका छैनन्। घिसिङले गर्न चाहेर पनि गर्न नसकेका योजनाहरुमा एलइडी बल्ब देखि पम्प स्टोरेज आयोजनासम्म छन्।   १. एलइडी बल्ब, पंखा र पानी तान्ने…

    विस्तृतमा पढ्नुस्

  • २० भन्दा कम रोपनीमा 'नो प्लटिङ' : के होला साना जग्गा लिएर कारोबार गर्नेको हाल?

    २० भन्दा कम रोपनीमा 'नो प्लटिङ' : के होला साना जग्गा लिएर कारोबार गर्नेको हाल?

    काठमाडौं : अब २० रोपनीभन्दा कम जमिनमा प्लटिङ गर्न नपाइने भएको छ। व्यवस्थित बसोबासका लागि भन्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्लटिङमा कडाइ गर्न नयाँ नीति तर्जुमा गर्न लागेको छ। घरजग्गा व्यावसायीले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट अनुमति लिएर सानातिना जग्गामा पनि प्लटिङ गर्न थालेपछि त्यसलाई निरुत्साहित गर्न सरकार कडा रुपमा उत्रिने भएको हो। सानो जग्गा किनेर प्लटिङ गर्नेमा साना…

    विस्तृतमा पढ्नुस्

  • एकाएक किन बढ्यो घरजग्गाको कारोबार?

    एकाएक किन बढ्यो घरजग्गाको कारोबार?

    काठमाडौं : सरकारले आगामी आर्थिक वर्षबाट १० लाख रुपैयाँ बढीको घरजग्गा कारोबारमा पूँजीगत लाभकर लिने निर्णय गरेपछि घरजग्गा किन्नेको संख्या ह्वात्तै बढेको छ।   नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले घोषणा गरेका कार्यक्रम लागु हुने भएपछि यही आर्थिक वर्षभित्रै घरजग्गा जोड्नेको संख्या बढेको हो। काठमाडौं उपत्यका लगायत देशैभर घरजग्गाको कारोबार अस्वभाविक रुपमा बढेको भूमिसुधार तथा व्यवस्थापन विभागले जनाएको छ।जेठमा कारोबार खासै…

    विस्तृतमा पढ्नुस्

  • आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको राजीनामाः 'मैले राम्रो गरेको देखी सहेनन्'

    आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको राजीनामाः 'मैले  राम्रो गरेको देखी सहेनन्'

    काठमाडौं: नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन्। खड्काले बिहिवार पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन्। उनले देशीविदेशी तत्व लागेर आफूलार्इ असफल बनाएको आरोप लगाएका छन्। ‘मैले घाटामा गएको निगमलार्इ नाफामा लगेको थिए,' राजीनामा दिँदै उनले भने। निगमको जग्गा खरिददेखि नाकाबन्दीमा पेट्रोलियम वितरणमा अनियमितता गरेर विवादमा आएका खड्कालार्इ तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा बर्खास्त गरिएको थियो। बर्खास्त भएका खड्का आफूलार्इ…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम सेतीमा गडवडी : बजेटमा अर्थमन्त्रीले भने - स्वदेशी लगानी, चीनको असन्तुष्टिपछि बोर्ड भन्छ - खोसेको छैन

    पश्चिम सेतीमा गडवडी : बजेटमा अर्थमन्त्रीले भने - स्वदेशी लगानी, चीनको असन्तुष्टिपछि बोर्ड भन्छ - खोसेको छैन

    काठमाडौं : आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरे- 'पश्चिम सेती आयोजनालाई नेपालभित्रकै स्रोत परिचालन गर्ने गरी निर्माण सुरु गरिनेछ।'    सँगै खतिवडाले कर्णाली चिसापानी आयोजना पनि अघि बढाउने घोषणा गरे।  चिनियाँ कम्पनी निर्माणमा अग्रसर नभए पछि बजेटमार्फत् सरकारले आयोजना आफैं निर्माण गर्ने घोषणा गर्यो। तर, बजेट आएको एक सातामै सरकारको बोलीमा ‘ट्विस्ट’ आएको छ। लगानी बोर्डले…

    विस्तृतमा पढ्नुस्

  • बजेटले घरजग्गा किनबेचमा कस्तो पार्दैछ असर? किन महँगो हुँदैछ जग्गा?

    बजेटले घरजग्गा किनबेचमा कस्तो पार्दैछ असर? किन महँगो हुँदैछ जग्गा?

    काठमाडौं : सरकारले घरजग्गा कारोबारमा थप कडार्इ गरेको छ। बजेटमार्फत् घरजग्गा कारोबारमा संस्थागत कम्पनी चाहिने र १० लाख रुपैयाँसम्मको पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्थाले थप मन्दी ल्याउन सक्छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा 'जग्गाको किनबेच सरकारबाट अनुमति लिएका संस्थाले मात्रै गर्न पाउने' घोषणा गरेसँगै घरजग्गा किनबेच गराउन छुट्टै कम्पनी चाहिनेछ। अर्थ सचिव शिशिर ढुंगानाले घरजग्गा कारोबारलार्इ पारदर्शी बनाउन कम्पनीमार्फत् बिक्री गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • के जग्गा किनबेचमा मन्दी नै हो? मालपोत कार्यालयमा घट्यो चाप, साना लगानीका कारोबारी समस्यामा

    के जग्गा किनबेचमा मन्दी नै हो? मालपोत कार्यालयमा घट्यो चाप, साना लगानीका कारोबारी समस्यामा

    काठमाडौं : सधैंजसो भिडभाड हुने मालपोत कार्यालयहरुमा मानिसहरुको भिड ह्वात्तै घटेको छ। नयाँ वर्ष लागेपछि कारोबार माथितिर उकासिने अपेक्षामा रहेका घरजग्गाका कारोबार गर्नेहरु यतिखेर निरास छन्।  काठमाडौं उपत्यकाको घरजग्गा कारोबारमा सबैभन्दा बढी मन्दी लागेको छ। गत महिना उपत्यकामा भएको घरजग्गा कारोबार चालू आर्थिक वर्षकै सबैभन्दा न्यून रह्यो। विगतमा उपत्यकाभित्रमात्रै मालपोत कार्यालयबाट कम्तिमा ७० करोड रुपैयाँदेखि बढीमा ९६ करोड रुपैयाँसम्म राजश्व…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक कनेक्सनमा यसरी हुन्थ्यो मलेसिया जाने कामदारमाथि ठगी, देउवा सत्तामा हुँदा श्रेष्ठको 'स्वर्ण काल'

    राजनीतिक कनेक्सनमा यसरी हुन्थ्यो मलेसिया जाने कामदारमाथि ठगी, देउवा सत्तामा हुँदा श्रेष्ठको 'स्वर्ण काल'

    काठमाडौं : चार वर्षदेखि मलेसियामा जाने कामदारसँग गैरकानुनी रुपमा रकम असुल्दै आएका राम श्रेष्ठलार्इ प्रहरीले पक्राउ गरेको छ। हार्भेस्ट मुन ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् श्रेष्ठले मलेसिया सरकारका उच्च अधिकारीको मिलेमतोमा रकम असुल्ने संयन्त्र तयार गरेका थिए। भिएलएन र वान स्टप सर्भिसका नाममा मलेसियामा जाने प्रत्येक कामदारसँग ७ हजार ७ सय ८० रुपैयाँ उठाउँदै आएका थिए। कामदारबाट उठाएको यो रकममध्ये…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell