PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • कस्तो जग्गा किनबेचमा सर्वोच्च अदालत भयो कठोर?

    कस्तो जग्गा किनबेचमा सर्वोच्च अदालत भयो कठोर?

    काठमाडौं : अब कृषियोग्य जमिन प्लटिङ गर्न नपाइने भएको छ। भूमिसुधार मन्त्रालयले गत साउन २६ गते प्लटिङमा लगाएको रोक बिरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले सरकारी कदमलाई सही ठहर्‍याएको  छ। साउन २६ गते मन्त्रालयले निर्णय गरेपछि साउन २७ गते नै नागरिकको सम्पत्ति माथिको हक हनन् भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो। अधिवक्ता जगदीश आचार्यको रिटमा सर्वोच्च अदालतले भदौ १…

    विस्तृतमा पढ्नुस्

  • प्रशारण लाइन बनाउँदा सांसदकै अवरोध

    प्रशारण लाइन बनाउँदा सांसदकै अवरोध

    नुवाकोट : प्रतिनिधिसभामा निर्वाचित नेताकै असहयोगले त्रिशुली काठमाडौं प्रशारण लाइन निर्माणमा समस्या आएको छ। नुवाकोटबाट निर्वाचित एमाले सांसद नारायण खतिवडाले नुवाकोटको शान्तिबजारमा स्थानीयको जग्गा सबै जाने भएकाले पाँचवटा टावर अन्तैबाट लैजान माग गरेका छन्। उर्जामन्त्री वर्षमान पुन, उर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित अनुगमनमा गएको टोलीसँगको छलफलमा खतिवडाले पाँचवटा टावर सारेर अन्तैबाट लैजान चर्काचर्की…

    विस्तृतमा पढ्नुस्

  • घरजग्गा कारोबारीले छले डेढ अर्ब कर, कर छल्ने अनेक काइदा

    घरजग्गा कारोबारीले छले डेढ अर्ब कर, कर छल्ने अनेक काइदा

    काठमाडौं : घरजग्गाको व्यवसायिक किनबेच गर्ने रियल स्टेट व्यवसायीले डेढ अर्ब रुपैयाँ बढी कर छली गरेको पाइएको छ। काठमाडौं उपत्यका र बाहिरका मुख्य शहरमा घरजग्गाको कारोबार गर्ने २ सय ६ वटा कम्पनीले कम्तीमा एक अर्ब ६३ लाख रुपैयाँ कर छली गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। कृषि प्रयोजनमा खुलाइएको जमिनलाई प्लटिङ गरी व्यवसायिक प्रयोजनले बेचबिखन गरी ५२ करोड ९४ लाख रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • ओली प्रधानमन्त्री बनेपछि ओइरियो चिनियाँ लगानी: फागुनमा मात्रै २० अर्ब लगानी स्वीकृत

    ओली प्रधानमन्त्री बनेपछि ओइरियो चिनियाँ लगानी: फागुनमा मात्रै २० अर्ब लगानी स्वीकृत

    काठमाडौं: केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि फागुनमा चिनियाँ लगानीको जलविद्युत आयोजनाको २० अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ। उद्योग विभागले चिनियाँ कम्पनी हाइड्रो चाइना कर्पोरेशनले बनाउन लागेको जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको हो।कम्पनीले रसुवाको पार्वतीकुण्ड गाउँपालिका र गोसाईकुण्ड गाउँपालिकामा २०१ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउन २० अर्ब रुपैयाँ लगानी स्वीकृत गराएको हो।माघ महिनामा १८ करोड रुपैयाँ मात्रै विदेशी…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् काठमाडौँका सबैभन्दा महँगा पाँच लक्जरी हाउजिङ, मूल्य ६ करोडसम्म

    यी हुन् काठमाडौँका सबैभन्दा महँगा पाँच लक्जरी हाउजिङ, मूल्य ६ करोडसम्म

    काठमाडौं : काठमाडौं उपत्यकामा ६ करोड रुपैयाँभन्दा महँगो लक्जरी हाउजिङ बन्न थालेको छ। महँगा घरको माग बढेपछि अहिले विभिन्न हाउजिङ कम्पनीहरुले लक्जरी हाउजिङ निर्माण थालेका हुन्। यी हुन सबैभन्दा महँगा ५ हाउजिङ १. सिभिल होम्स (धापाखेल) सिभिल होम्सले धापाखेलमा निर्माण गरिरहेको नवौं चरणको हाउजिङ प्रोजेक्टमा ६ करोड रुपैयाँ भन्दा बढी मूल्यका घरहरु पनि निर्माण गरिरहेको छ। ९ आना जग्गामा २८ सय…

    विस्तृतमा पढ्नुस्

  • बिजुली बचाउन कुलमानको अर्को 'ट्रिक' के?

    बिजुली बचाउन कुलमानको अर्को 'ट्रिक' के?

    काठमाडौं : लोडसेडिङको चर्को मार खेपेका जनतालाई विद्युतको कुशल व्यवस्थापन गरेर राहत दिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले पनि कसरी विद्युत खपत कम गराउन सकिन्छ भन्ने रणनीतिमै सक्रिय छन्। नेपाल विद्युत प्राधिकरणले दुई करोड थान एलइडी बल्ब किन्ने निर्णय गरेको एक वर्षपछि २ लाख थान सिलिङ पंखाको लागि टेण्डर आह्वान गरेको छ। एलइडी बल्ब किन्दा सार्वजनिक खरिद…

    विस्तृतमा पढ्नुस्

  • दुई अर्ब रुपैयाँको चिनियाँ लगानीमा मकवानपुरमा आयुर्वेदिक उद्योग खुल्दै

    दुई अर्ब रुपैयाँको चिनियाँ लगानीमा मकवानपुरमा आयुर्वेदिक उद्योग खुल्दै

    काठमाडौं : चिनियाँ लगानीमा मकवानपुरको राक्सीराङ्ग गाउँपालिकामा दुई अर्ब रुपैयाँको आयुर्वेदिक उद्योग स्थापना हुने भएको छ। सोनेङ हर्बल मेडिसिन प्रोडक्ट्सले आयुर्वेदिक औषधी बनाउने जडिबुटी पनि आफैँ उत्पादन गर्ने योजनासहित आएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले बताए। सानो विदेशी लगानी मात्रै आइरहेको बेला पछिल्लो समय आएको यो नै सबैभन्दा ठूलो विदेशी लगानीको उद्योग भएको पनि उनले जानकारी दिए। मुख्य र शाखा…

    विस्तृतमा पढ्नुस्

  • १० वर्षपछि चमेलिया जलविद्युत आयोजना पूरा: सात नम्बर प्रदेशको विकासको ढोका खुल्यो : प्रम देउवा

    १० वर्षपछि चमेलिया जलविद्युत आयोजना पूरा: सात नम्बर प्रदेशको विकासको ढोका खुल्यो : प्रम देउवा

    बलाँच (दार्चुला) : बैतडी र दार्चुलाको सीमामा पर्ने बलाँचमा १० वर्षअघि सुरु गरिएको चमेलिया जलविद्युत आयोजना सम्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार यसको उद्घाटन गरेका छन्।    उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले समग्र सात नं प्रदेशको विकासको ढोका चमेलियाले खोलेको बताए। उनले त्यस क्षेत्रमा जलविद्युतको संभावना प्रसस्त रहेको भन्दै स्थानीय व्यवसायीले पनि जलविद्युतमा लगानी बढाउनु पर्ने बताए।  'मैले सुरु गरेको…

    विस्तृतमा पढ्नुस्

  • भोलिदेखि ग्यास उद्योगमा अनुगमन, गुणस्तर चिन्ह नलिएकालाई कारवाही

    भोलिदेखि ग्यास उद्योगमा अनुगमन, गुणस्तर चिन्ह नलिएकालाई कारवाही

    काठमाडौं : गुणस्तर तथा नापतौल विभागले गुणस्तर चिन्ह(एनएस) नलिएका ग्यास उद्योग बन्द गर्ने भएको छ। वीरगंजमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएपछि विभाग एग्रेसिभ बन्दै गुणस्तर चिन्ह नलिएका उद्योगलाई विभागले बन्द गर्ने भएको हो। अहिलेसम्म चार वटा कम्पनीले मात्रै गुणस्तर चिन्ह लिएका छन्। ग्यास जस्तो संवदेनशील वस्तुमा समेत उद्योगीले हेलचेक्र्यार्इँ गरेको भन्दै विभागले शुक्रबारदेखिनै ग्यास बोटलिङ प्लान्ट बन्द गर्ने प्रकृया…

    विस्तृतमा पढ्नुस्

  • 'नेपालमा चिनियाँ लगानी बढ्दो, १३ ठूला परियोजनामा ७० अर्ब लगानी'

    'नेपालमा चिनियाँ लगानी बढ्दो, १३ ठूला परियोजनामा ७० अर्ब लगानी'

    काठमाडौं: तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको पाँच महिनामा १३ ठूला परियोजनामा चीनबाट ७० अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ। आर्थिक वर्ष २०७१/०७२ देखि चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा यो परिमाणको लगानी प्रतिवद्धता आएको हो। उद्योग विभागका अनुसार सबैभन्दा बढी सिमेन्ट उद्योगमा ४२ अर्ब रुपैयाँ लगानी आएको छ। चिनियाँ लगानीका एक अर्बभन्दा बढी लगानी भएका उद्योगको संख्या भने ६…

    विस्तृतमा पढ्नुस्

  • जाडोसँगै विजुलीको ‘सुख्खा’ याम सुरु, पुस महिना लाग्दै विद्युत उत्पादन आधाले घट्यो

    जाडोसँगै विजुलीको ‘सुख्खा’ याम सुरु, पुस महिना लाग्दै विद्युत उत्पादन आधाले घट्यो

    काठमाडौं :  पुस लागेसँगै नेपालका जलविद्युत आयोजनाबाट हुने विद्युत उत्पादन ४५ प्रतिशतले घटिसकेको छ। सुख्खा मौसममा नेपाली आयोजनाको विद्युत उत्पादन ६० प्रतिशतसम्म घट्ने गरेको विद्युत प्राधिकरणको तथ्याङ्क छ। यो हप्ता सबैभन्दा बढी विद्युत उत्पादन हुने कालिगण्डकी जलविद्युत आयोजना बाट ८० मेगावाट हाराहारीमात्र विद्युत उत्पादन भइरहेको छ। कालिगण्डकी १४४ मेगावाटको आयोजना हो। यसबाट क्षमताको ५५ प्रतिशत मात्र विद्युत उत्पादन भइरहेको छ। त्यसैगरी ७०…

    विस्तृतमा पढ्नुस्

  • जग्गा बेचेर कर्मचारी विदा गरेको नेशनल ट्रेडिङलार्इ ब्यूँताउने तयारी

    जग्गा बेचेर कर्मचारी विदा गरेको नेशनल ट्रेडिङलार्इ ब्यूँताउने तयारी

    काठमाडौं : जग्गा बिक्री गरेर कर्मचारीलार्इ विदार्इ गरेको नेशनल ट्रेडिङलार्इ फेरि ब्यूँताउने गृहकार्य शुरु भएको छ। खारेजीमा लैजाने भन्दै टेकुमा रहेको ५० रोपनी जग्गा बेचेर २ सय ७५ जना कर्मचारीलार्इ विदार्इ गरेको कम्पनीलार्इ फेरि ब्यूँताएर संचालनमा ल्याउने तयारी भएको हो। विगत दश वर्षदेखि सामान्य कारोबारसमेत नगरेको कम्पनीमा रहेका कर्मचारीलार्इ एक अर्ब ६८ करोड रुपैयाँ दिएर विदा गरिएको थियो। खारेजीमा लैजाने…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा मात्र ३४ वटा होटल खुल्दै, एक हजार बढी बेडरुम थपिने

    उपत्यकामा मात्र ३४ वटा होटल खुल्दै, एक हजार बढी बेडरुम थपिने

    काठमाडौः काठमाडौं। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै होटल तथा रेष्टुरेन्टका लागि सात अर्ब ३७ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ। पहिलो दुई महिनामा ९९ वटा उद्योग दर्ता हुँदा ४० वटा होटल तथा रेष्टुरेन्ट उद्योग दर्ता भएका छन्। ९९ उद्योगमा ३९ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता भएको छ। त्यसमध्ये होटल तथा रेष्टुरेन्टमा मात्रै साढे सात अर्ब रुपैयाँको लगानी प्रतिवद्धता भएको…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा लोकल खसीको अभावः गाउँका खसी निर्वाचनमा खपत

    दशैंमा लोकल खसीको अभावः गाउँका खसी निर्वाचनमा खपत

    काठमाडौः यो बर्षको दशैंमा लोकल खसीको अभाव देखिएको छ । यसरी खसीको अभाव हुनुमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन नै प्रमुख कारण भएको खसी व्यवसायीहरु बताउँछन् ।  बजारमा लोकल खसीको माग बढेपनि ग्राहकलाई दिन नसकेको काठमाडौं चौपाया खरिद बिक्रि केन्द्र कलंकीका प्रबन्ध निर्देशक जीवनराज खतिवडाले बताए । उनले भने 'हामिले पनि जति सक्दो धेरै लोकल खसि ल्याउने योजना बनाएका थियौ।…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाभित्र घरजग्गाको कारोबार घट्योः मालपोत कार्यालयमा सेवाग्राहीको भीड घट्यो

    उपत्यकाभित्र घरजग्गाको कारोबार घट्योः मालपोत कार्यालयमा सेवाग्राहीको भीड घट्यो

    काठमाडौः उपत्यकाभित्र घरजग्गा कारोबारमा गिरावट आएको छ। भदौ महिनामा उपत्यकाका विभिन्न मालपोत कार्यालयको तथ्यांक अनुसार कारोबारमा गिरावट आएको हो। घरजग्गा व्यवसायीका अनुसार उपत्यकामा जग्गाको कारोबारमा घटेको छ। स्थानीय तहको निर्वाचनपछि उपत्यकाको जग्गाको कारोबारमा कमी आएको हो। बाढीका कारण पनि भदौंमा घरजग्गा कारोबार घटेको हो। उपत्यका बाहिरका वासिन्दाले उपत्यकामा घरजग्गा किन्ने गर्छन्।भदौ महिनामा ललितपुर मालपोत कार्यालयले १६ करोड ४ लाख रुपैयाँ,…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर जुटमिल्स शेयर काण्डः सरकारले भन्यो- साधारण सभाले गरेका निर्णय अवैध

    विराटनगर जुटमिल्स शेयर काण्डः सरकारले भन्यो- साधारण सभाले गरेका निर्णय अवैध

    काठमाडौंः कानुनी छिद्र टेकेर विराटनगर जुट मिल्समा रहेको सरकारी शेयर जालसाजी गरेर निजी क्षेत्रले आफ्नो बनाएको उद्योग मन्त्रालयले निष्कर्ष निकालेको छ। मन्त्रालयले बनाएको छानविन समितिले विराटनगर जुटमिल्सको साधारणसभाले गरेका निर्णय अवैधानिक भएको भन्दै थप अनुसन्धान गरि कारबाही गर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई प्रतिवेदन पठाएको उद्योग मन्त्रालयका कानुन उपसचिव तथा छानबिन समितिका सदस्य माधवप्रसाद सुवेदीले बताए।   ‘मन्त्रालयलाई कारबाही गर्ने अधिकार छैन’…

    विस्तृतमा पढ्नुस्

  • अन्योलमा अग्रिम टिकट बुकिङ : फोन नम्बर लिँदै यात्रु फर्काए व्यवसायीले

    अन्योलमा अग्रिम टिकट बुकिङ : फोन नम्बर लिँदै यात्रु फर्काए व्यवसायीले

    काठमाडौं :  दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ गर्ने भनिए पनि सरकारले व्यवसायीकाे माग सम्बोधन नगरेकाले अग्रिम टिकट बुकिङ गरेका छैनन्। पटक पटक वार्ता र छलफल पछि भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ गर्ने सहमति भएको थियो। यातायात व्यावसायीहरुको छतमा सामान राख्न पाउनुपर्ने र खाल्डाखुल्डी पुर्नु पर्ने माग सरकारले पूरा गर्न नसकेकाले अग्रिम टिकट नदिएको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज…

    विस्तृतमा पढ्नुस्

  • अन्योलमा अग्रिम टिकट बुकिङ : फोन नम्बर लिँदै यात्रु फर्काए व्यवसायीले

    अन्योलमा अग्रिम टिकट बुकिङ : फोन नम्बर लिँदै यात्रु फर्काए व्यवसायीले

    काठमाडौं :  दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ गर्ने भनिए पनि सरकारले व्यवसायीकाे माग सम्बोधन नगरेकाले अग्रिम टिकट बुकिङ गरेका छैनन्। पटक पटक वार्ता र छलफल पछि भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ गर्ने सहमति भएको थियो। यातायात व्यावसायीहरुको छतमा सामान राख्न पाउनुपर्ने र खाल्डाखुल्डी पुर्नु पर्ने माग सरकारले पूरा गर्न नसकेकाले अग्रिम टिकट नदिएको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज…

    विस्तृतमा पढ्नुस्

  • नाडाको आकर्षणः १ लाख ३२ हजारदेखि २५ लाखका बाइक

    नाडाको आकर्षणः १ लाख ३२ हजारदेखि २५ लाखका बाइक

    काठमाडौं, राजधानीमा सुरु भएको नाडा अटो शोमा महंगा मात्रै होईन, सस्ता मूल्यका बाइकहरु पनि राखिएकाे छ। कम्पनीअनुसार बाइककाे सिसिमा मूल्य फरक रहेछ। रनर वाइक आर टी ८० सिसिको मोटर साईकल इन्धन खपत गर्नेमध्ये सबैभन्दा सस्तो मोटरसाईकल हो। ८० सिसि क्षमताको यो वाइकले ६५ किलोमिटर माईलेज दिन्छ। यसको मूल्य छुटसहित १ लाख ३२ हजार रुपैयाँ मात्र रहेको छ। यो वर्ष नाडा शोमा…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची सपना: सरकारले यसरी झुक्याउँदैछ जनता, मेलम्चीको पानी अझै मृगतृष्णा

    मेलम्ची सपना: सरकारले यसरी झुक्याउँदैछ जनता, मेलम्चीको पानी अझै मृगतृष्णा

    काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको ९.५ किलोमिटर सुरुङ खन्न बाँकी रहदै गत वर्ष आयोजनाले यही दशैंअघि नै काठमाडौंमा मेलम्चीको पानी ल्याउने लक्ष्य सार्वजनिक गर्‌यो। सजिलो ठाउँबाट सुरुङ खनिरहेको, सहायक सुरुङबाट काटेको चट्टान फाल्ने सुविधा भएको, सात ठाउँबाट सुरुङ खनिरहेको बेलामा पनि वार्षिक ५ देखि ७ किलोमिटरभन्दा बढी सुरुङ खन्न नसकिरहेको बेला मुहान तर्फको सुरुङमा जोखिम पूर्ण चट्टान भएको ९ किलोमिटर भन्दा बढी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell