PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • काठमाडौंका सबैले पाउँदैनन् मेलम्चीको पानी, यी हुन् पहिलो चरणमा पानी आउने ठाउँ

    काठमाडौंका सबैले पाउँदैनन् मेलम्चीको पानी, यी हुन् पहिलो चरणमा पानी आउने ठाउँ

    काठमाडौं : वर्षौंदेखिको सपना बनेको मेलम्चीको पानी उपत्यकामा भित्र्याउने तयारी तीव्र रुपमा भइरहेको छ। तर मेलम्चीको पानी सबैले पाउनेछैनन्। पहिलो चरणमा पानी पाउने भाग्यमानी चक्रपथभित्रका ६० प्रतिशत मात्रै हुनेछन्। चक्रपथ बाहिरका र भित्रका बाँकी रहेका क्रमश: पानी पाउनेछन्।   पहिलो चरणमा पानी पाउने ठाउँहरु : नारायणहिटी, प्रहरी हेडक्वाटर, कमलपोखरी, सिंहदरबार, थापाथली, टेकु र न्युरोड भाटभटेनी, हाँडीगाउँ, कालोपुल, गौशाला, सिनामंगल, पुरानोबानेश्वर,…

    विस्तृतमा पढ्नुस्

  • चक्रपथबाहिर रोजाइका १० स्थान, जहाँ घर किनेर या भाडामै लिएर आनन्दले बस्न सकिन्छ

    चक्रपथबाहिर रोजाइका १० स्थान, जहाँ घर किनेर या भाडामै लिएर आनन्दले बस्न सकिन्छ

    काठमाडौँ : काठमाडौँ खाल्डोमा भिडभाड दिनहुँ बढ्दो छ। उपत्यकामा मात्र होइन आसपासका डाँडाकाँडा पनि घरैघरले ढाकिन लागिसके। घडेरी प्लटिङ नभएको ठाउँ पाउन मुस्किल भइसकेको छ।   तर बस्ती विस्तार भएअनुरुप सबै ठाउँमा पूर्वाधार पुगेका छैनन्। कतै बाटो सरल र फराकिलो छैन त कहीँ बिजुली, पानीको नै भरपर्दो उपलब्धता छैन। बस्तीको चापअनुसारको फराकिलो सडक नहुँदा ओहरदोहर गर्ने मान्छेले घण्टौँ लामो ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवस्था विभागको लापरवाही : सेवाग्राहीलार्इ सास्ती, सवारी लाइसेन्सको काम ठप्प

    यातायात व्यवस्था विभागको लापरवाही : सेवाग्राहीलार्इ सास्ती, सवारी लाइसेन्सको काम ठप्प

    काठमाडौं : यातायात व्यवस्था विभागलार्इ एक वर्षअघि नै सफ्टवेयर बनाउने कम्पनी योमरीले 'सिस्टम अपग्रेड' गर्न सुझाव दिएको थियो।   सात वर्षअघि त्यो पनि एउटा अञ्चलका लागि तयार पारेको सफ्टवेयर तत्काल अपग्रेड गर्न दिएको सुझाब विभागले अटेर गर्‍यो। एक वर्षअघिको सुझाव नमान्दा देशभरिको 'सर्भर डाउन' भयो।   सर्भर डाउन भएपछि एक साताका लागि लाइसेन्सको सबै काम ठप्प भएको छ। जनतासँग प्रत्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा 'गम्भीर' रोग लागे पाँच लाख रुपैयाँसम्म उपचार खर्च पाइने

    विदेशमा 'गम्भीर' रोग लागे पाँच लाख रुपैयाँसम्म उपचार खर्च पाइने

    काठमाडौं : वैदेशिक रोजगारीमा गएका व्यक्तिलार्इ 'गम्भीर' रोग लागेमा सहज उपचारका लागि स्वास्थ्य बिमा कार्यक्रम आउने भएको छ। वैदेशिक रोजगारीमा गएका व्यक्तिलार्इ 'गम्भीर' रोग लागेमा पाँच लाख रुपैयाँसम्म उपचार खर्च पाउने गरी बिमा कार्यक्रम अन्तिम चरणमा पुगेको छ।   वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र बिमा समितिले यो बिमालार्इ अन्तिम रुप दिँदैछन्। समितिका अनुसार सबै टुंगो लागेमा फागुनदेखि बिमा योजना कार्यान्वयनमा…

    विस्तृतमा पढ्नुस्

  • तस्करीको सुन समातिएपछि नेपाली बजारमा सुन अभाव, व्यवसायी भन्छन्- 'बिहे गर्नेले नपाउन सक्छन्'

    तस्करीको सुन समातिएपछि नेपाली बजारमा सुन अभाव, व्यवसायी भन्छन्- 'बिहे गर्नेले नपाउन सक्छन्'

    काठमाडौं : तस्करीमार्फत भित्रिएको अवैध सुन ठूलो परिमाणमा समातिन थालेपछि नेपाली बजारमा सुनको अभाव देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो र बालाजुबाट समातिएको १५ किलो गरी ४८ किलो अवैध सुन प्रहरीले बरामद गरिसकेको छ। बजारमा सुनको माग बढिरहेका बेला नेपाल राष्ट्र बैंकले भने दैनिक १५ किलोभन्दा सुन बेच्न वाणिज्य बैंकलाई अनुमति दिएको छैन।   नेपालमा सुनको माग बढी…

    विस्तृतमा पढ्नुस्

  • यो वर्ष किन ग्यास अभाव भएन? बिक्रेताहरु भन्छन्- 'कुलमानले लोडसेडिङ हटाएपछि'

    यो वर्ष किन ग्यास अभाव भएन? बिक्रेताहरु भन्छन्- 'कुलमानले लोडसेडिङ हटाएपछि'

    काठमाडौं : पछिल्लो केही वर्षदेखि उपभोक्ताले जाडोमा सहज रुपमा ग्यास पाएनन्। जाडो लाग्नेबित्तिकै ग्यासको माग बढ्ने तर आपूर्ति नबढ्दा अभावको सास्ती खेप्नुपरिरह्यो।   तर यो वर्ष उपभोक्ताले जाडोमा ग्यास अभाव खेप्नुपरेन। सहज रुपमा ग्यास पाए। यो वर्ष ग्यास अभाव किन भएन त?   उपभोक्ता भन्छन्, यो वर्ष राजधानीमा लोडसेडिङ भएन। जाडोमा पानी तताउनेदेखि खाना पकाउनेसम्म बिजुलीबाटै गर्न सकियो।'   कीर्तिपुरकी…

    विस्तृतमा पढ्नुस्

  • परिवारले धानेको चाकु व्यवसाय

    परिवारले धानेको चाकु व्यवसाय

    काठमाडौं : पाटनका सुरेन्द्र जोशी बुधवार अर्थात् २७ पुसमा पसलमा जोडले बोलिरहेका थिए। उनको भ्याई नभ्याई अरु कामले थिएन। माघे संक्रान्तिका लागि चाकु लिन आउनेलाई दिने समय नभएर आफ्ना भाइहरुलाई काम अह्राउँदै थिए। कसैले मसलावाला चाकु खोज्थे भने कसैले सादा चाकु। मसलावाला चाकुमा दुधको खुवा पनि मिसाउने भएर २५० रुपैयाँ किलो। सादा चाकु मिठाई मात्रै पकाएर बनाउने हुँदा त्यसको मूल्य…

    विस्तृतमा पढ्नुस्

  • मंगलहिटीमा पानी सुकेपछि पाटन मन्दिरको पूजाआजा प्रभावित, विज्ञ भन्छन्- 'यसको असर कात्तिक नाचमा'

    मंगलहिटीमा पानी सुकेपछि पाटन मन्दिरको पूजाआजा प्रभावित, विज्ञ भन्छन्- 'यसको असर कात्तिक नाचमा'

    काठमाडौं : लिच्छविकालीन समय हिटी ५७० मा निर्माण गरिएका पाटन मन्दिरका ढुङ्गेधारामा दुई महिनादेखि पानी आउन छोडेको छ।   धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका ढुङ्गेधाराबाट पानी आउन छोडेपछि पाटन मन्दिरको पूजाआजामा पनि प्रभाव परेको छ। पाटन मन्दिरमा पूजा गर्दा मंगलहिटीकै पानी चाहिन्छ।   पहिलेपहिले मंगलहिटी भन्ने गरिएकोमा अहिले मंगल धारा पनि भन्ने गरिन्छ। नेपाल भाषामा हिटी भनेको धारा हो।…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजा ज्ञानेन्द्रकी बहिनीले सर्वोच्चमा मुद्दा हालेपछि रोकियो सडक विस्तारको काम

    पूर्वराजा ज्ञानेन्द्रकी बहिनीले सर्वोच्चमा मुद्दा हालेपछि रोकियो सडक विस्तारको काम

    काठमाडौं : गौशालादेखि ज्ञानेश्वर, कमलपोखरी हुँदै महेन्द्र शालिक दरबारमार्गसम्मको सडक चार लेन बनाउँदै जाँदा कृष्ण पाउरोटी (कमलपोखरी) सम्मको काम सम्पन्न भयो।   २०३३ सालको मादण्डअनुसार त्यो बाटो २२ मिटर चौडा हुनुपर्छ। सरकारले गौशालादेखि कृष्ण पाउरोटीसम्मको बाटो चार लेनको बनाइसके पनि कृष्ण पाउरोटीदेखि महेन्द्र शालिकसम्मको करिब एक किलोमिटर बाटो चार लेन बनाउन सकेन।   बाटो विस्तारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्‍यो, अदालतले…

    विस्तृतमा पढ्नुस्

  • आनाको १० हजार, यी हुन् सस्तैमा जग्गा पाइने उपत्यकाका १० स्थान

    आनाको १० हजार, यी हुन् सस्तैमा जग्गा पाइने उपत्यकाका १० स्थान

    काठमाडौं : राजधानी भन्नेबित्तिकै अग्ला र बाक्ला घर भएको महँगो ठाउँ बुझिन्छ। तर, उपत्यकामा महँगो मात्र होइन बाहिरका धेरै जिल्ला सदरमुकाम भन्दा सस्तो जग्गा पनि छन्।   तराईका मुख्य राजमार्ग चितवनमा प्रति कठ्ठा एक करोड ३० लाख, कैलालीमा ७१ लाख, दाङमा ७८ लाख र विराटनगरमा ८० लाख रुपैयाँसम्म सरकारी मूल्याङ्कन छ भने काठमाडौँमा आनाको १० हजारसम्म मूल्याङ्कन भएका जग्गा पनि…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् काठमाडौँका टप टेन महँगा जग्गा भएका ठाउँ जहाँको सरकारी मूल्याङ्कनै पत्याउन नसकिने छ

    यी हुन् काठमाडौँका टप टेन महँगा जग्गा भएका ठाउँ जहाँको सरकारी मूल्याङ्कनै पत्याउन नसकिने छ

    काठमाडौं : नेपालको सबैभन्दा महँगो जग्गा कुन होला? सहजै अनुमान लगाउन सकिन्छ राजधानी। राजधानीमध्ये पनि 'प्राइम' स्थान दरबारमार्ग,न्युरोड र सुन्धाराका जग्गा नेपालकै सबैभन्दा महँगो छ। सुन्धारा,न्यूरोड र दरबारमार्गमा सरकारी मूल्यांकन नै प्रति आना पचास लाख रुपैयाँ छ। व्यापारिक हब भएकाले यो क्षेत्रको जग्गा सबैभन्दा महँगो भएको हो। जग्गा व्यवसायीका अनुसार यो क्षेत्रमा जग्गा पाउनै मुस्किल छ। काठमाडौंका मालपोत कार्यालयले यही…

    विस्तृतमा पढ्नुस्

  • सुन्दरीजलमा ९८ प्रतिशत काम सकियो, दसैंसम्म मेलम्चीको पानी भित्र्याउन यस्तो हतारो

    सुन्दरीजलमा ९८ प्रतिशत काम सकियो, दसैंसम्म मेलम्चीको पानी भित्र्याउन यस्तो हतारो

    काठमाडौं : पछिल्लो समय मेलम्ची खानेपानी आयोजना निर्माणले तीव्रता पाएको छ। सुन्दरीजल साइटबाट सुरुङ खन्ने काम लगभग सकिएको छ भने पानी प्रशोधन केन्द्रको पूर्वाधार निर्माण समेत अन्तिम चरणमा पुगेको छ।   सुन्दरीजलमा निर्माणाधीन पूर्वाधार मध्ये प्रशासनिक भवन र कन्ट्रोलर भवन बनिसकेका छन्। प्रशोधन केन्द्रअन्तर्गत पानी थिग्र्याउने ड्यामको काम १० प्रतिशत मात्रै बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाका निर्देशक घनश्याम भट्टराईले बताए।…

    विस्तृतमा पढ्नुस्

  • सुजातालाई दिएको ५० लाखले ६ हजार विपन्नलाई उपचार गर्न पुग्ने, यसरी लिन सकिन्छ सेवा

    सुजातालाई दिएको ५० लाखले ६ हजार विपन्नलाई उपचार गर्न पुग्ने, यसरी लिन सकिन्छ सेवा

    काठमाडौं : सरकारले विशिष्ट व्यक्तिलाई दिँदै आएको उपचार खर्च कटौती गर्दा कति विपन्न नेपालीले उपचार पाउँछन् होला?  वीर अस्पतालको सामाजिक सेवा इकाइको तथ्याङ्कले देखाउँछ- ५० लाख रुपैयाँले ६ हजारभन्दा बढी विपन्न नागरिकले उपचार पाउन सक्छन्। गत बैसाखदेखि कात्तिक महिनासम्म सामाजिक सेवा इकाइ वीर अस्पतालबाट मात्र ३ हजार ५८९ विपन्न नागरिकले २८ लाख ९३ हजार रुपैयाँ बराबरको उपचार सहायता पाएको इकाइका…

    विस्तृतमा पढ्नुस्

  • १५ फोटोमा हेर्नुस्, नयाँ वर्षमा यसरी झुम्दैछ कीर्तिपुर

    १५ फोटोमा हेर्नुस्, नयाँ वर्षमा यसरी झुम्दैछ कीर्तिपुर

    काठमाडौं : आजदेखि नेपाल संवत्‌ ११३६ पूरा भई ११३७ सुरु भएको छ। नेपाल संवत्‌को नयाँ वर्ष आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यो संवत्‌लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।  राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्‌को सुरुवात गरेका हुन्। २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवत्‌‌लाई…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् तराईका आठ महँगा ठाउँ, सरकारी मूल्याङ्कनै प्रति कठ्ठा एक करोड ३० लाख रुपैयाँ

    काठमाडौं : सेवा र सुविधा खोज्दै पहाड बाट तराई झर्नेको सँख्या बढेसँगै तराईमा जग्गाको भाउ बढ्नु निरन्तर बढिरहेको छ। पहाडबाट झर्ने बित्तिकै पुगिने तराईका कतिपय ठाउँमा सरकारले कट्ठाको एक करोड ३० लाख रुपैयाँसम्म मूल्याङ्कन गरेको छ।   त्यहाँ चलेको बजार मूल्य भने सरकारले तोके भन्दा कैयौँ गुणा महङ्गो भइसकेको छ।   सबैभन्दा महङ्गो चितवन चितवन जिल्लाको भरतपुर नगर क्षेत्रमा आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् तराईका आठ महँगा ठाउँ, सरकारी मूल्याङ्कनै प्रति कठ्ठा एक करोड ३० लाख रुपैयाँ

    यी हुन् तराईका आठ महँगा ठाउँ, सरकारी मूल्याङ्कनै प्रति कठ्ठा एक करोड ३० लाख रुपैयाँ

    काठमाडौं : सेवा र सुविधा खोज्दै पहाड बाट तराई झर्नेको सँख्या बढेसँगै तराईमा जग्गाको भाउ बढ्नु निरन्तर बढिरहेको छ। पहाडबाट झर्ने बित्तिकै पुगिने तराईका कतिपय ठाउँमा सरकारले कट्ठाको एक करोड ३० लाख रुपैयाँसम्म मूल्याङ्कन गरेको छ।   त्यहाँ चलेको बजार मूल्य भने सरकारले तोके भन्दा कैयौँ गुणा महङ्गो भइसकेको छ।   सबैभन्दा महङ्गो चितवन चितवन जिल्लाको भरतपुर नगर क्षेत्रमा आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • पवित्र जलको अपवित्र व्यापार

    काठमाडौं : काठमाडौंमा खानेपानी अभावको मौका छोपी जारमा राखेर अखाद्य पानी बेच्ने प्रवृत्ति रोकिएको छैन। अझ चाडबाड जस्तो मान्छे धेरै व्यस्त हुने र आफुले किनेका सामानको गुणस्तर परिक्षण नगर्ने समयमा त्यसरी ठगी गर्नेहरु झनै सकृय हुने गरेका छन्।   कम्पनीहरुले मनपरी ढङ्गले फोहोर पानी सप्लाई गरिरहेको खाद्द प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्याङ्कले देखाउँछ।   चालु आर्थिक वर्षको २ महिनामा मात्रै…

    विस्तृतमा पढ्नुस्

  • एक करोड लगानीमा भैंसीपालन र तरकारी खेती गर्न नेपाल आउँदैछन् दुई कोरियन नागरिक

    एक करोड लगानीमा भैंसीपालन र तरकारी खेती गर्न नेपाल आउँदैछन् दुई कोरियन नागरिक

    काठमाडौं : योङ नम किम। दक्षिण कोरियन नागरिक।   पाँच हजार नेपालीको लागि रोजगारी खुल्दा ५० हजारभन्दा बढीले भाषा परीक्षा दिने देश हो कोरिया।   किम भने त्यही देशबाट काम गर्न नेपाल आउँदैछन्। त्यो पनि नेपालीको पुर्ख्यौली पेसा कृषि गर्न। गाई, भैसी, बँगुर पालन र तरकारी खेती उद्देश्य छन् उनका।   किमले ललितपुर कार्यविनायकमा प्राइम एग्रिकल्चर फार्म स्थापना गरी वार्षिक…

    विस्तृतमा पढ्नुस्

  • बोतल पानी पिउँदै हुनुहुन्छ? होस पुर्‍याउनुस्

    बोतल पानी पिउँदै हुनुहुन्छ? होस पुर्‍याउनुस्

    काठमाडौं : काठमाडौंमा खानेपानी अभावको मौका छोपी जारमा राखेर अखाद्य पानी बेच्ने प्रवृत्ति रोकिएको छैन। अझ चाडबाड जस्तो मान्छे धेरै व्यस्त हुने र आफुले किनेका सामानको गुणस्तर परिक्षण नगर्ने समयमा त्यसरी ठगी गर्नेहरु झनै सकृय हुने गरेका छन्।   कम्पनीहरुले मनपरी ढङ्गले फोहोर पानी सप्लाई गरिरहेको खाद्द प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्याङ्कले देखाउँछ।   चालु आर्थिक वर्षको २ महिनामा…

    विस्तृतमा पढ्नुस्

  • ​तरकारी किन्न किन पैसा खर्चनु हुन्छ? यसरी घरमै फलाउँ तरकारी

    काठमाडौं : दसैंको बेला सपरिवार जम्मा हुँदा मीठो खाने कुरा पहिलो नम्बरमा आउँछ। मीठा मीठा परिकार बनाउँदा भान्छा बाट धेरै फोहोर निस्कन्छ। शहर बजारमा त फोहोर उठाउनेको पनि बिदा हुने भएकाले २/४ दिन सम्म फोहोर कोठामै थुपार्नु पर्ने बाध्यता हुन्छ। यस्तोबेलामा फोहोरलाई कौसी तरकारीको लागि उपयोग गरे घरमै उत्पादित सफा र ताजा तरकारी खान पाइन्छ।   के हो कौसी तरकारी?…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell