PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • ​नियमावलीबारे सत्ता गठबन्धन र कांग्रेसको विवाद मतदानबाट टुङ्गो लगाइने

    ​नियमावलीबारे सत्ता गठबन्धन र कांग्रेसको विवाद मतदानबाट टुङ्गो लगाइने

    काठमाडौँ : सत्तारुढ नेकपा एमाले सहितको गठबन्धन र प्रमुख प्रतिपक्षी कांग्रेसले संसदको नियमावलीमा छुट्टाछुट्टै संशोधन दर्ता गराएका छन्। सोमबार कांग्रेस र सत्तारुढ गठबन्धन सहित नियमावली माथि ६ वटा संशोधन परेका छन्। यसअघि आइतबार संसदीय सुनुवाई समिति कति सदस्यीय बनाउने भन्ने विवाद हल गर्न बसेको प्रमुख दलहरुको बैठक बिना निष्कर्ष सकिएको थियो। अब नियमावलीको संशोधन माथि संसद बैठकमा मतदान हुनेछ। संसदको…

    विस्तृतमा पढ्नुस्

  • ​उखानटुक्का भन्दाभन्दै ग्यास हाजिर हुन्छ : सांसदको ठाडो प्रश्नमा प्रमको ठाडो जवाफ

    ​उखानटुक्का भन्दाभन्दै ग्यास हाजिर हुन्छ : सांसदको ठाडो प्रश्नमा प्रमको ठाडो जवाफ

    काठमाडौँ : प्रधानमन्त्रीलाई सांसदहरुले आइतबार ठाडो प्रश्न सोधे। संसदमा नीति तथा कार्यक्रम माथिको छलफलपछि सांसदहरुले प्रधानमन्त्रीलाई स्पष्टिकरण सोध्न पाउँछन्।  सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीलाई १ मिनेटको समयमा स्पष्टिकरण सोध्न समय दिइन्। त्यसक्रममा ३२ सांसदले प्रश्न सोधेका थिए। तर प्रधानमन्त्री ओलीले सबैको जवाफ भने दिएनन्। केही सांसदहरुको ठाडो प्रश्नमा उनले सिधा जवाफ फर्काए। पढ्नुस् सवाल जवाफ- सांसद - फेवाताल अतिक्रमण भयो, संरक्षण…

    विस्तृतमा पढ्नुस्

  • १ सय रुपैयाँको विवादमा साथीकै हत्या !

    १ सय रुपैयाँको विवादमा साथीकै हत्या !

    काठमाडौँ : नयाँ वर्षको भोलिपल्ट गोर्खा छेपटारका श्यामबहादुर मगर काठमाडौंमा ज्यालादारी काम खोज्दै थिए। उनी नयाँ बसपार्क र माछापोखरी चोक पुगे। काम पाइन्छ कि! भनेर सोध खोज गर्न थाले। साँझ पर्नै लाग्दा उनले चप्पलमा सिमेन्ट लागेका एक व्यक्ति हिँड्दै गरेको देखे। श्यामबहादुरले नजिकै गए। अनि सोधे - मलाई पनि काम दिन सक्नुहुन्छ?   रसुवा भोर्लेका कृष्णबहादुर बिश्वकर्माले आफूसँग काम माग्ने…

    विस्तृतमा पढ्नुस्

  • ​चर्चले संसदमा पठायो धर्म परिवर्तनको पक्षमा ४० हजार पत्र

    ​चर्चले संसदमा पठायो धर्म परिवर्तनको पक्षमा ४० हजार पत्र

    काठमाडौँ : धर्म परिवर्तनको पक्षमा विभिन्न चर्चहरुले संसदमा ४० हजार पत्र पठाएका छन्। उनीहरुले प्रस्तावित फौजदारी कसुर सम्बन्धि संहितामा धर्म परिवर्तनको सजाय घटाउन सुझावसहित हजारौँ पत्र संसदको विधायन समिति पठाएका हुन्।  मुलुकी ऐनलाई प्रतिस्थापन हुने गरी संसद्ले अहिले नयाँ विधेयक बनाइरहेको छ, जसमा सांसदहरुले सुझाव संकलनको कार्य गर्दै आएका छन्।  विधायन समितिको सिंहदरबारस्थित सचिवालयमा संगठित रुपमै ४० हजार पत्र बुझाइएको…

    विस्तृतमा पढ्नुस्

  • ​कांग्रेस सोध्छ - 'म्यादी' सरकारले किन १० वर्षको नीति तथा कार्यक्रम ल्याएको?

    ​कांग्रेस सोध्छ - 'म्यादी' सरकारले किन १० वर्षको नीति तथा कार्यक्रम ल्याएको?

    मनोज सत्याल- काठमाडौँ : नेपाली कांग्रेसले वर्तमान सरकारलाई 'म्यादी' भएको टिप्पणी गर्दै २ वर्षे, ५ वर्षे र १० वर्षे कार्यक्रम ल्याएको भन्दै आश्चर्य प्रकट गरेको छ। सरकारले आइतबार पुनर्निर्माण र संविधान कार्यान्वयनलाइ जोड दिँदै संसदमा पेश गरेको नीति तथा कार्यक्रममा टिप्पणी गर्दै पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता महेश आचार्यले प्रश्न गरे - 'अबको केही महिनामा अर्को सरकार आउने संकेत…

    विस्तृतमा पढ्नुस्

  • ​राष्ट्रपति भण्डारीको भ्रमण रद्द हुँदा दिल्ली 'सरप्राइज्ड'

    ​राष्ट्रपति भण्डारीको भ्रमण रद्द हुँदा दिल्ली 'सरप्राइज्ड'

    मनोज सत्याल/पहिलोपोस्ट - काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको तय भइसकेको भ्रमण रोकिनुले भारत 'सरप्राइज्ड' भएको छ। भारतीय पक्षले तयारी पूरा भइसकेपछि भ्रमण रद्द हुनुलाई आश्चर्यको रुपमा समेत लिएको छ। भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले लेखेको छ, 'भ्रमण रद्द हुनु दिल्लीका लागि सरप्राइज भएको छ। जबकि तयारी सबै भइसकेको थियो। भण्डारीले ऋण सम्झौतामा हस्ताक्षर गर्दै थिइन्, त्यस्तै रेडियो नेपाल र अल इण्डिया…

    विस्तृतमा पढ्नुस्

  • सरकारको बचाउमा प्रधानमन्त्री ओलीको पौने २ घण्टे सम्बोधनका १७ तर्क

    सरकारको बचाउमा प्रधानमन्त्री ओलीको पौने २ घण्टे सम्बोधनका १७ तर्क

    मनोज सत्याल - काठमाडौं : बजेटका लागि आव्हान भएको संसद अधिवेशन आफू माथि आक्रामक बनेपछि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली प्रतिरक्षामा उत्रिए। संविधान कार्यान्वयन, पुर्ननिर्माणमा भएको सुस्तता देखि सरकार ढाल्न भएको यत्नका विरुद्ध पौने २ घण्टा खर्चिँदै ओलीले सांसदलाई जवाफ दिए। आफ्नो सरकारबारे संसदमा भएको आलोचनाले लाभावन्वित भएको तर्क गर्दै प्रधानमन्त्री ओलीले भने – 'यो सरकार डिजाइन समह्वयोर इल्स (अन्त कतैको…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकार ढाल्न किन कस्सियो कांग्रेस ? यस्ता छन् कांग्रेसले दिएका कारण

    ओली सरकार ढाल्न किन कस्सियो कांग्रेस ? यस्ता छन् कांग्रेसले दिएका कारण

    मनोज सत्याल/पहिलोपोस्ट - काठमाडौँ : एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको नेतृत्वको प्रस्ताव गरिसकेको कांग्रेसले बुधबार मधेस केन्द्रित दलहरुसँगको छलफलमा भने प्रचण्डको नाम लिएन। यद्यपि कांग्रेसले सरकार ढाल्न सहयोगका लागि भने आग्रह गर्‍यो।  बैठकपछि मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने – ‘हामीले सरकार ढाल्न साथ दिन्छौँ।‘ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको शब्दमा एमाले अध्यक्ष केपी शर्मा ओली…

    विस्तृतमा पढ्नुस्

  • अपरेसन आइस : ५० लाख रुपैयाँसहित 'ड्रग्स तस्कर' प्रहरीको फन्दामा

    अपरेसन आइस : ५० लाख रुपैयाँसहित 'ड्रग्स तस्कर' प्रहरीको फन्दामा

    मनोज सत्याल - काठमाडौं : नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ५० लाख रुपैयाँसहित ड्रग्स कारोबारी पूर्णबहादुर पाख्रिन तामाङलाई पक्रन सफल भएको छ। ब्युरोको ‘अपरेसन आइस’ अन्तर्गत लामो समयको निगरानीपछि उनलाई वैशाख १७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। विभिन्न मानिसलाई भरिया बनाउँदै ड्रग्स ओसारपसार गर्दै आएका उनलाई बुढानिलकण्ठबाट समातिएको हो। आर्थिक प्रलोभनमा पारी थाइल्यान्डबाट उनले लागूऔषध एम्फेटामाइन ३०२ ग्राम भित्र्याउँदै…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा खेती, थाइल्याण्डमा लभ, ड्रग्सको धन्दा प्रहरीको फन्दा

    नेपालमा खेती, थाइल्याण्डमा लभ, ड्रग्सको धन्दा प्रहरीको फन्दा

    मनोज सत्याल - काठमाडौं : धादिङ सत्यदेवीका पूर्णबहादुर पाख्रिनले आफ्ना एक साथीलाई साझेदारीमा अर्गानिक खेती गर्न प्रस्ताव गरे। पाख्रिनका साथी पनि तयार भए। दुवैबीच आर्थिक सरसापटी हुन थाल्यो। साथीले खाँचो परेको भन्दै पचास लाख रकम सापट मागेपछि पाख्रिनले दिए पनि। तर एकदिन पाख्रिनले साथीलाई फोन गरे अनि भने –‘ त्यो पचास लाख खर्च नगर। बरु त्यो रकमले मेरो मुद्दा मिलाइदेउ।‘…

    विस्तृतमा पढ्नुस्

  • ​​१५ कि ७३ विवादको टुङ्गो संसदले नै लगाउने, संख्या टुङ्गो नगरी नियमावली तयार

    ​​१५ कि ७३ विवादको  टुङ्गो संसदले नै लगाउने, संख्या टुङ्गो नगरी नियमावली तयार

    मनोज सत्याल- काठमाडौँ : संसदीय सुनुवाइ समिति १५ कि ७३ सदस्यीय हुने विवादको टुङ्गो अब संसदको पूर्ण बैठकले गर्ने भएको छ। संसदको दैनिक कार्यसञ्चालन नियमावली निर्माणका लागि गठन भएको नियमावली मस्यौदा समितिले सुनुवाई समितिको संख्या टुङ्गो नगरी नियमावली तयार गरेको हो। नेपाली कांग्रेसले संक्रमणकालीन व्यवस्था अनुसार ७३ सदस्यीय संसदीय सुनुवाइ समिति गठनको अडान राखेपछि एमाले र एमाओवादीले विरोध जनाउँदै आएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell