PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • ओलीविरुद्धको अविश्वास प्रस्तावमा साउन ६ गते छलफल हुने

    ओलीविरुद्धको अविश्वास प्रस्तावमा साउन ६ गते छलफल हुने

    काठमाडौँ : प्रधानमन्त्री केपी ओलीविरुद्ध व्यवस्थापिका संसदको विश्वास छैन भनी माओवादी केन्द्र र कांग्रेसले दर्ता गराएको अविश्वास प्रस्तावमा साउन ६ गते बिहीबार छलफल हुने भएको छ।  अविश्वासको प्रस्तावमा २८१ जनाको हस्ताक्षर रहेको छ। असार २९ गते दर्ता भएको सो प्रस्ताव व्यवस्थापिका संसदको नियमावली अनुसार सात दिन पूरा भइसकेपछि सभामुखले छलफलको लागि मिति तोकेकी हुन्।  छलफलपछि सो प्रस्तावमा मतदान हुनेछ र…

    विस्तृतमा पढ्नुस्

  • ६ गते संसद बोलाएकोमा एमाले असन्तुष्ट, ढकाल भन्छन्- कन्फ्रन्टेसनको रहर लागे हामी तयार छौँ

    ६ गते संसद बोलाएकोमा एमाले असन्तुष्ट, ढकाल भन्छन्- कन्फ्रन्टेसनको रहर लागे हामी तयार छौँ

    काठमाडौँ : बजेट आश्रित विधेयकहरु पारित नगरी संसद बैठक स्थगित गरी साउन ६ गते अविश्वास प्रस्तावबारे छलफल गर्न सभामुखले समय तोकेकोमा एमालेले असन्तुष्टि जनाएको छ।  एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सभामुखको निर्णयले कन्फ्रन्टेसन (भिडन्त) निम्त्याएको प्रतिक्रिया दिए। 'कन्फ्रन्टेसनको रहर लागे हामी तयार छौँ', ढकालले सञ्चारकर्मीहरुलाई बताए।  यसअघि बिहीबार संसदीय दलको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावको…

    विस्तृतमा पढ्नुस्

  • माओवादी-कांग्रेस अविश्वासको प्रस्ताव लैजाने तयारीमा, थालियो हस्ताक्षर संकलन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ताको तयारी थालेका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले हस्ताक्षर सुरु गरेका छन्।   आजै ३ बजेसम्म राजीनामा नआए संसदमा अविश्वासको प्रस्ताव पेस गर्ने माओवादी निर्णय छ भने कांग्रेसले पनि माओवादीलाई साथ दिएको छ।   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठनको सहमतिपत्रलाई अनुमोदन समेत गरिसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ​संसद बैठक स्थगित : बेल बज्न लाग्दासमेत किन रोकियो बैठक?

    काठमाडौँ : बिहान ११ बजेका लागि तोकिएको संसद बैठक सुरुमा अपराह्न ३ बजेका लागि र त्यसपछि शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको छ।  संसद बैठक बस्नुअघि प्रमुख दलका सचेतक र सभामुख बीच हुने कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद सञ्चालन गर्ने भन्दै बेल बजाउन समेत आदेश दिइसकेपछि अकस्मात् संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको राप्रपा नेपालका सचेतक दीलनाथ गिरीले बताए। …

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई गलाउने कांग्रेस-माओवादी रणनीति

    प्रधानमन्त्री ओलीलाई गलाउने कांग्रेस-माओवादी रणनीति

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र उनलाई गलाउने रणनीतिमा लागेका छन्। प्रधानमन्त्री ओलीको राजीनामाको अपेक्षा गरिरहेका उनीहरुले राजीनामा नआएपछि बुधबारै अविश्वासको प्रस्ताव समेत संसदमा दर्ता गराएका छन्।  तर प्रस्ताव अगाडि बढ्न एक साता कुर्नुपर्ने भएपछि उनीहरु ओलीलाई राजीनामा दिन बाध्य पार्ने रणनीतिमा अगाडि बढेका  हुन्। जस अनुसार उनीहरुले बुधबार संसद बैठक बस्न…

    विस्तृतमा पढ्नुस्

  • ​नयाँ सरकार बनाउन कांग्रेस र माओवादी गठबन्धनलाई थप ८ सांसद चाहिने

    ​नयाँ सरकार बनाउन कांग्रेस र माओवादी गठबन्धनलाई थप ८ सांसद चाहिने

    पहिलोपोस्ट - काठमाडौं : नयाँ सरकार गठनका लागि अहिलेको संसद संरचना अनुसार २९८ जनाको बहुमत आवश्यक पर्छ। नेकपा माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। सरकार गठनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सपभाति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार छलफल गरेका थिए। कस्तो होला समीकरण? संसदमा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले संसद 'फेस' गर्ने, विश्वासको मत लिनुहुन्छ भनेर सोध्दा उनले भने, 'विचार गर्दैछु'

    प्रधानमन्त्रीले संसद 'फेस' गर्ने, विश्वासको मत लिनुहुन्छ भनेर सोध्दा उनले भने, 'विचार गर्दैछु'

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आगामी कदमबारे आफूले विचार गरिरहेको बताएका छन्। मंगलबार दिउँसो सि‌ंहदबारमा मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, 'माओवादीले समर्थन फिर्ता लिएको पत्र प्राप्त भयो, विचार गर्दैछु।' के तपाईँ विश्वासको मत लिनुहुन्छ त भनी सोधिएको प्रश्नको जवाफमा पनि उनले 'विचार गर्दैछु' भने।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्रीले संसद फेस गर्नुहुने जानकारी दिए। त्यसको अर्थ संसदमा…

    विस्तृतमा पढ्नुस्

  • ​यी हुन् प्रधानमन्त्री ओलीसँग बाँकी रहेका तीन विकल्प

    ​यी हुन् प्रधानमन्त्री ओलीसँग बाँकी रहेका तीन विकल्प

    काठमाडौँ : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमतमा परेको छ। तर सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री भीम रावल सरकार अल्पमतमा परेको स्वीकार गर्न तयार छैनन्।  प्रधानमन्त्री ओली र एमाले संसदबाट बहुमत र अल्पमत छुट्याएर अघि बढ्ने मनस्थितिमा छ। २३ बैशाखमा संसदलाई सम्बोधन गर्ने क्रममा समेत ओलीले संसद फेस गर्ने तर्क…

    विस्तृतमा पढ्नुस्

  • हिजो सुत्न लाग्दा मात्र थाहा पाएका थिए ओलीले प्रचण्डको 'मूभ', यसरी बित्यो प्रमको आजको दिन

    हिजो सुत्न लाग्दा मात्र थाहा पाएका थिए ओलीले प्रचण्डको 'मूभ', यसरी बित्यो प्रमको आजको दिन

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राति साढे १० बजे मात्र नयाँ सरकार गठनबारे नेकपा माओवादी केन्द्र र कांग्रेसबीच समझदारी बनेको थाहा पाए। त्यसको केही घण्टाअघि मात्रै प्रचण्ड र ओलीबीच बालुवाटारमै लामो समय वान टु वान वार्ता भएको थियो। माओवादी निकट पत्रकारहरुमार्फत् पाएको यो खबर प्रधानमन्त्रीलाई प्रेस सल्लाहकार प्रमोद दाहालले दिएका बेला उनी बालुवाटारमा सुत्ने तरखरमा थिए। यद्यपि माओवादीले…

    विस्तृतमा पढ्नुस्

  • सुशीलाको सर्वोच्च यात्रा : जसले बहालवाला मन्त्रीलाई जेल पठाइन्

    सुशीलाको सर्वोच्च यात्रा : जसले बहालवाला मन्त्रीलाई जेल पठाइन्

    काठमाडौं : २०६५ सालको माघ १ गते वरिष्ठ अधिवक्ताको रुपमा सुशीला कार्की मोरङ जिल्ला अदालतमा बहस गर्दै थिइन्। अचानक उनलाई न्याय परिषद्बाट खबर पुग्यो।   'खबरमा भनियो, हजुरले सर्वेच्चको न्यायाधीश बन्नुपर्‍यो,' उनले त्यो दिन सम्झिइन्।   न्यायपरिषद्बाट आएको खबरले कार्कीको मुटु घडीको सुईजस्तो फित्रिक-फित्रिक हल्लियो। आफ्नो विगत सम्झँदै उनी भन्छिन्, 'म ३१ वर्षदेखि वकालत गर्दै आएको थिएँ। त्यत्रो वर्षसम्म बनाएको…

    विस्तृतमा पढ्नुस्

  • ​सपनाको बचाउमा सुशीला : सुनुवाईमा भनिन्- दोष लगाउनु हुन्छ भने मलाई लगाउनुस् अरुलाई हैन

    ​सपनाको बचाउमा सुशीला : सुनुवाईमा भनिन्- दोष लगाउनु हुन्छ भने मलाई लगाउनुस् अरुलाई हैन

    काठमाडौँ : प्रधान न्यायाधीशका लागि सिफारिश भएकी सुशीला कार्कीले संसदीय विशेष सुनुवाई समितिमा न्यायाधीशका लागि सिफारिश भएकी सपना प्रधान मल्लको बचाउ गरेकी छिन्।  समितिका सदस्यहरुले राजनीतिमा सक्रिय रहेकी सपनाको सिफारिशको विषयमा प्रश्न सोधेपछि उनले भनिन्, 'सपनाको नियुक्तिका विषयमा मलाई सोध्नुस्, मलाई दोष दिनुस्।' 'मन्त्री खरेललाई पनि गाली नगर्नुस्, कल्याण श्रीमानलाई पनि गाली नगर्नुस्', समितिमा आफ्नो तर्क राख्ने क्रममा उनले अगाडि…

    विस्तृतमा पढ्नुस्

  • ​सांसदलाई सुशीलाको प्रश्न : डिएनएबारे प्रयोगशाला नै बोल्ने हो भने न्यायाधीश किन बस्नुपर्‍यो?

    ​सांसदलाई सुशीलाको प्रश्न : डिएनएबारे प्रयोगशाला नै बोल्ने हो भने न्यायाधीश किन बस्नुपर्‍यो?

    काठमाडौँ : सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सुशीला कार्कीको नियुक्तिका लागि संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ।  समितिले कार्कीको सिफारिस विरुद्ध परेका उजुरीकर्ता र कार्कीसँग छलफल गरेपछि सर्वसम्मत रुपमा नियुक्तिका लागि अनुमोदन गरेको हो।  सांसदको प्रश्नमा यस्तो दिइन् जवाफ कार्कीलाई सांसदहरुले डिएनए परीक्षणको विधि विज्ञान प्रयोगशालाको रिपोर्टलाई फैसलाको क्रममा प्रमाण मान्न अस्वीकार गरेको विषयमा प्रश्न गरेका थिए। त्यसअघि सांसदहरुले डिएनए…

    विस्तृतमा पढ्नुस्

  • संसदीय सुनुवाईमा पुगेकी सुशीला कार्की सांसदसँग आक्रामक, पढ्नुस् सात दृश्य

    संसदीय सुनुवाईमा पुगेकी सुशीला कार्की सांसदसँग आक्रामक, पढ्नुस् सात दृश्य

    काठमाडौँ : प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिस भएपनि संसदीय सुनुवाई समिति नहुँदा लामो समय देखि सुशीला कार्कीको अनुमोदन हुन सकेको थिएन। कार्यवाहक प्रधान न्यायाधीशको रुपमा जिम्मेवारी सम्हालिरहेकी कार्कीको सुनुवाई नहुँदा नियुक्ति र सपथ हुन सकेको थिएन। उनै कार्कीलाई सुनुवाई समितिले आइतबार बिहान ११ बजे संसदीय सुनुवाईका लागि डाकेको थियो। कार्कीकै शब्दमा 'खाना समेत नखाई'  उनी सुनुवाईमा उपस्थित भएकी थिइन्। सुनुवाई…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयुक्तमा यादव सर्वसम्मत, भन्छन्- 'आत्मविश्वासको प्रश्न मसँग नगर्नुस्'

    निर्वाचन आयुक्तमा यादव सर्वसम्मत, भन्छन्- 'आत्मविश्वासको प्रश्न मसँग नगर्नुस्'

    काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवलाई सर्वसम्मत अनुमोदन गरेको छ।   अनुमोदनपछि अब राष्ट्रपतिकहाँ पत्र पठाएपछि उनी नियुक्त हुनेछन्। यादवले आफूमाथि परेका उजुरी र सांसदले सोधेका विभिन्न प्रश्न र जिज्ञासाबारे आज समितिको बैठकमा जवाफ दिएका थिए।   'मंसिरमा निर्वाचन सम्भव' मंसिरमा स्थानीय निकायको निर्वाचन गर्न सम्भव रहेको यादवले बताएका छन्। तर यसका लागि साउनभित्रमा सम्पूर्ण तयारी…

    विस्तृतमा पढ्नुस्

  • संसद बहिस्कारबाट आजित मधेस केन्द्रित सांसदको प्रश्न- 'मधेसी यो देशका जनता हुन् कि होइनन्?'

    संसद बहिस्कारबाट आजित मधेस केन्द्रित सांसदको प्रश्न- 'मधेसी यो देशका जनता हुन् कि होइनन्?'

    काठमाडौं : लगातारको संसद बहिस्कारलाई सरकार र प्रमुख दलरुले वास्ता नगरेको निष्कर्षमा मधेस केन्द्रित दलहरु पुगेका छन्। संविधान जारी गर्नुअघि संविधानसभा र त्‍यसपछि लगातार मधेस केन्द्रित दलहरुले संविधान संशोधनको माग राखेर संसद बैठक बहिस्कार गर्दै आएका छन्।   सोमबारको संसद बैठक बहिस्कार गर्नुअघि तमलोपाका सांसद वृजेशकुमार गुप्ताले राजनीतिक निकास ननिस्किएकोमा खिन्नता प्रकट गरे।    '११ महिनादेखि आन्दोलन गरिरहेका छौं, संविधान…

    विस्तृतमा पढ्नुस्

  • म युरो कप हेर्दै हेर्दिनँ : गणेश थापा

    म युरो कप हेर्दै हेर्दिनँ : गणेश थापा

    फ्रान्समा अहिले युरोकप फुटबल चलिरहेको छ। तर अखिल नेपाल फुटबल सङ्घ एन्फाका पूर्व अध्यक्ष तथा सांसद गणेश थापालाई युरो कपमा कत्ति पनि चासो छैन। उनी अहिले गृह जिल्ला हेटौँडामा छन् पार्टी र व्यक्तिगत कामले।  दुई दशकभन्दा बढी नेपाली फुटबलको प्रशासनिक नेतृत्व सम्हालेका थापालाई युरो कपको कुनै पर्वाह छैन। पहिलोपोस्ट सङ्गको युरो विशेष कुराकानीमा थापाले आफू कहिल्यै पनि युरो कप नहेर्ने…

    विस्तृतमा पढ्नुस्

  • खुल्यो खुल्ला विश्वविद्यालयको ढोका

    खुल्यो खुल्ला विश्वविद्यालयको ढोका

    काठमाडौं: भारतको इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटीले काठमाडौंका चोकहरुमा केही समयअघि विद्यार्थी भर्नाका लागि होडिङ बोर्ड राखेको थियो।   नेपाल इन्फरमेशन टेक्नोलोजी प्राइभेट लिमिटेड मार्फत मात्र भारतको उक्त खुल्ला विश्वविद्यालयमा वार्षिक ८० जनाभन्दा धेरैले अध्ययन प्रक्रिया अगाडी बढाउँछन्। धेरैजसो नेपालीले एमबिए, बिए र बिकमको अध्ययनका लागि खुल्ला विश्वविद्यालयको साहारा लिने गरेका छन्। भारतमा मात्रै नभई विश्वका अन्य विश्वविद्यालयमा समेत नेपालीहरु…

    विस्तृतमा पढ्नुस्

  • एक महिला सांसद जो सदनमा बोल्दा अरु धेरै सांसद हाँस्छन्

    एक महिला सांसद जो सदनमा बोल्दा अरु धेरै सांसद हाँस्छन्

    काठमाडौँ : संसदमा जब उनी फररर संस्कृतको श्लोक पढ्छिन्- केही सांसदहरु ध्यान दिएर सुन्छन् अनि केही सांसदहरु मुस्कुराउन थाल्छन्। राप्रपा नेपालकी सांसद कान्ता भट्टराई संसदमा बोल्न समय पाउने बित्तिकै भाका हालेर श्लोक भन्छिन्। तर उनको श्लोक विषय वा प्रसङ्ग बाहिरको भने हुन्न।   महेन्द्र संस्कृत विश्वविद्यालयबाट संस्कृतमा एमए गरेकी उनी नीतिशास्त्रमा विश्वविद्यालयबाटै पिएचडी गर्दैछिन्। उनी संस्कृतको श्लोक भाका हालेर मात्र…

    विस्तृतमा पढ्नुस्

  • ​यसरी लगाउन सकिन्छ संसदमा महाभियोग, तर अहिलेसम्म बनेकै छैन सिफारिश समिति

    ​यसरी लगाउन सकिन्छ संसदमा महाभियोग, तर अहिलेसम्म बनेकै छैन सिफारिश समिति

    काठमाडौँ : डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै महाभियोग लगाएर हटाउन १४ दिनको अल्टिमेटम दिएका छन्। चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डाक्टर केसीलाई अख्तियारले उल्टै मेडिकः माफिया र भ्रष्टसँग साँठगाँठ भएको आरोप लगाएर विज्ञप्ति निकाल्यो। डा. केसीले माग गरे अनुसार कार्कीलाई महाभियोग लगाउन कस्तो…

    विस्तृतमा पढ्नुस्

  • ​सुनुवाई समितिको बैठकमा मिडियाले प्रवेश पाएन, के भयो बैठकमा?

    ​सुनुवाई समितिको बैठकमा मिडियाले प्रवेश पाएन, के भयो बैठकमा?

    काठमाडौँ : लामो समयको अवरोधपछि गठन भएको संसदीय सुनुवाई विशेष समितिको आज बिहानको बैठकमा मिडियालाई प्रवेश दिइएन। समितिको बैठक खुला हुने कार्यविधिमा उल्लेख भए पनि आज सञ्चारकर्मीलाई जान दिइएन।  समितिको बैठक खुला हुनुपर्ने समितिका सभापति केबी गुरुङ स्वयंले स्वीकारे। पहिलोपोस्टसँग कुरा गर्दै गुरुङले भने, 'आज त्यस्तै खालको कुरा भएकोले हो।' उनले त्यस्तै खालको भन्नाले कस्तो कुरा हो भन्ने चाहिँ खुलाएनन्। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell