PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • तीन दिन तीन बैठक तर चलेन संसद

    तीन दिन तीन बैठक तर चलेन संसद

    काठमाडौँ : नेपाली कांग्रेसले तेस्रो दिन पनि संसद बैठकमा अवरोध गरेको छ। भूकम्प पीडितलाई एकमुष्ट दुई लाख नगद दिनुपर्ने माग गर्दै आएको कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत संसदमा सम्बोधन गर्न रोकेको छ। कांग्रेसले प्रधानमन्त्रीले संसदमा बोल्नुअघि प्रमुख प्रतिपक्षको सहमति लिएर दुई लाख दिने विषयमा नीतिगत निर्णयको माग गरेको छ।आइतबार समामुख ओनसरी घर्तीले बैठक दुई पटक स्थगित गर्दै तेस्रो पटक…

    विस्तृतमा पढ्नुस्

  • कोभन्दा को कम : अग्नि खरेल भर्सेस विमलेन्द्र निधि

    कोभन्दा को कम : अग्नि खरेल भर्सेस विमलेन्द्र निधि

    काठमाडौं : पुनर्निर्माणमा राजनीतिकरण भएको तथा भूकम्पपीडितबारे सुनुवाइ नभएको भन्दै कांग्रेस सांसदहरुले लगातार आवाज उठाएपछि सभामुख ओनसरी घर्तीले जवाफ दिन सरकारलाई रुलिङ गरिन्। कांग्रेसले पुनर्निर्माणकै विषयलाई लिएर सदन अवरोध गर्‍यो। जसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखसँग समय मागे पनि संसदमा बोल्न पाएका छैनन्। कांग्रेसले तीन दिनयता सदनमा अवरोध गर्दै आएको छ। प्रधानमन्त्रीले संसदमा बोल्न विषयमा अग्नि खरेल र विमलेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • ​न्यायाधीश र राजदूतको सुनुवाई हुँदै : अब संसदीय समितिमा बेनामी उजुरी दिन नपाइने

    काठमाडौँ : संसदीय सुनुवाईका लागि सिफारिस भएका व्यक्तिहरुका विषयमा परेका उजुरीहरुको समाचार सुनुवाई अघि नै अब सञ्चार माध्यमहरुमा नआउने भएको छ।  नयाँ संविधान अनुसार बनेको १५ सदस्यीय समितिले तयार गरेको कार्यविधि अनुसार अब समितिको बैठकमा मात्र उजुरीहरु खोलिनेछन्।  यसअघि उजुरीबारे प्रेसमा समाचार आउने गर्थ्यो। 'सबै उजुरी प्रेसमा आइसकेपछि सांसदले के बोल्ने अप्ठेरो हुने भएकाले अब समिति बैठकमा नै उजुरी खोलिन्छ,'…

    विस्तृतमा पढ्नुस्

  • काबुलमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति माग्न सांसदद्वारा सरकारलाई आग्रह

    काबुलमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति माग्न सांसदद्वारा सरकारलाई आग्रह

    काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा मारिएका नेपालीका लागि क्षतिपूर्ति माग गर्न सांसदहरुले सरकारलाई आग्रह गरेका छन्।   परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएर क्षतिपूर्ति माग गर्न उनीहरुले आजको व्यवस्थापिका संसदमा आवाज उठाएका हुन्।   सांसद राज्यलक्ष्मी श्रेष्ठले क्यानेडियन राजदूतावासको सुरक्षामा नेपालीहरु खटिएकाले क्यानाडासँग क्षतिपूर्ति माग गर्नुपर्ने तर्क गरिन्। उनले नेपालीहरुलाई सुरक्षा व्यवस्था नमिलाइएको तथा बुलेटप्रुफ गाडी र हतियारको प्रबन्ध नमिलाइएको प्रति आपत्तिसमेत…

    विस्तृतमा पढ्नुस्

  • विवाद बढेपछि बाफिया विधेयक अर्थसमितिमै फिर्ता, ८ वटा दफा पुनर्विचार गर्न निर्देशन

    विवाद बढेपछि बाफिया विधेयक अर्थसमितिमै फिर्ता, ८ वटा दफा पुनर्विचार गर्न निर्देशन

    काठमाडौँ : विवादित बैंक तथा वित्तीय संस्था सम्बन्धित विधेयक (बाफिया) सरकारले फिर्ता लिँदै पुनर्विचारका लागि अर्थ समितिमै फिर्ता गरेको छ। यो विधेयक पारितका लागि अर्थ समितिले संसदमा पठाएको थियो। विधेयकमाथि निकै ठूलो आलोचना भएपछि फिर्ता भएको हो। अर्थ समितिले विवादित विषय टुंग्याउन उपसमिति गठन गरेर संशोधनहरुको अध्ययनपछि विधेयक तयार गरेको थियो।   बैंक तथा वित्तीय संस्थाका अध्यक्ष रहेका सांसदहरुले आफू अनुकूल…

    विस्तृतमा पढ्नुस्

  • पतिको प्रतीक्षामा जेनिसा : विस्फोटमा घाइते अमृतले अघिल्लो दिन गरेका थिए फोन

    पतिको प्रतीक्षामा जेनिसा : विस्फोटमा घाइते अमृतले अघिल्लो दिन गरेका थिए फोन

    अमृत रोकाया क्षेत्रीले आइतबार साँझ फोन गर्दै पत्नी जेनिसासँग पारिवारिक कुराकानी गरेका थिए। भोलिपल्ट बिहानै ड्युटीमा जाने जानकारी दिँदै उनले सोधे, ‘घरमा सबैले खाना खएको हो?’ परिवारको अवस्थाबारे अघिल्लो दिन जानकारी लिएका उनी भोलिपल्ट भने अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम हमलाका घाइते हुन पुगे। सात वर्ष अफगानिस्तान बसेपछि एक वर्ष नेपालमै रहेका उनी पाँच महिना अघिमात्र अफगानिस्तान उडेका थिए। डायन…

    विस्तृतमा पढ्नुस्

  • सांसद र सभामुख नै झुक्किँदा संसद बैठक स्थगित

    सांसद र सभामुख नै झुक्किँदा संसद बैठक स्थगित

    काठमाडौँ : संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने कि ७५ सदस्यीय हुने भन्ने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच लामो समयदेखि अड्किरहेको हलो आइतबार फुत्किए पनि सांसद र सभामुख नै झुक्किँदा संसद बैठक स्थगित हुन पुग्यो।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको नियमावलीमा संसदीय सुनुवाई समिति संक्रमण कालमा ६०१ सदस्यीय संसद भएकोले पुरानै संविधान अनुसार ७५ सदस्यीय हुनुपर्ने अडान राख्दै…

    विस्तृतमा पढ्नुस्

  • टुङ्गो लाग्यो विवाद, बन्यो समिति, राजदूत र प्रधानन्यायाधीशको सुनुवाई अब अघि बढ्ने

    टुङ्गो लाग्यो विवाद, बन्यो समिति, राजदूत र प्रधानन्यायाधीशको सुनुवाई अब अघि बढ्ने

    काठमाडौँ : सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलहरुबीचको विवादले लामो समयदेखि अड्किएको संसदीय सुनुवाई समितिको विवाद आज संसदले टुङ्गो लगाएको छ।  संसदले १५ सदस्य सुनुवाई समिति हुने गरी सत्तारुढ दलका तर्फबाट एमालेले राखेको संशोधन प्रस्ताव बहुमतले पारित गरेको छ। योसँगै अब प्रधान न्यायाधीशमा सिफारिश सुशील कार्की र न्याय परिषद्ले सिफारिस गरेका न्यायाधीशहरुको सुनवाई प्रक्रिया अघि बढ्ने भएको छ।  साथै सरकारले…

    विस्तृतमा पढ्नुस्

  • ​ सयको गैँडापछि अब हजारको हात्ती पनि जुम्ल्याहा आउँदैछ चीनमा छापिने नोटमा

    ​ सयको गैँडापछि अब हजारको हात्ती पनि जुम्ल्याहा आउँदैछ चीनमा छापिने नोटमा

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले नोटमा भएका जनावरहरुमा परिवर्तन थालेको छ। चीनको चाइना बैँकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनमा छापेर सोमबारदेखि प्रयोगमा ल्याइएको सय रुपैँयाको नोटमा माउ गैँडा र बच्चा गैँडा राखेको राष्ट्र बैंकले अब हजारको नोटमा भएको हात्ती पनि परिवर्तन गर्ने भएको छ।  किन गर्दैछ त राष्ट्र बैंकले नोटमा परिवर्तन? नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी भन्छन् - 'नोटमा पहिलादेखि नै…

    विस्तृतमा पढ्नुस्

  • द्वन्द्व कालको लफडा : मालपोतका हाकिम भन्छन्- कुन दिन कुटाइ खान्छु, सरुवा मिलाइदिनुस्

    द्वन्द्व कालको लफडा : मालपोतका हाकिम भन्छन्- कुन दिन कुटाइ खान्छु, सरुवा मिलाइदिनुस्

    काठमाडौँ : द्वन्द्वपछिको पुनर्निर्माण र पुनर्स्थापना अध्ययन गर्न गएको संसदीय समितिका सभापतिसँग रुकुमका मालपोत अधिकृतले सरुवा गराइदिन माग गरे।  सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठका अनुसार मालपोत अधिकृतले 'कुन दिन कुटाइ खान्छु, सरुवा मिलाइदिनुस्' भन्दै सहयोग मागेका हुन्।  दैनिक द्वन्द्वकालमा भएको घरजग्गा कारोबारको घटनामा कार्यालयमा ५/१० जना नारा लगाउँदै आउने गरेका कारण असुरक्षित भएको भन्दै ती मालपोत अधिकृतले…

    विस्तृतमा पढ्नुस्

  • ​बजेट 'लिक' बारे संसदीय छानबिन विशेष समिति गठनको सहमति

    ​बजेट 'लिक' बारे संसदीय छानबिन विशेष समिति गठनको सहमति

    काठमाडौं :  संसदमा बजेट पेश हुनुअघि नै त्यसको महत्वपूर्ण सूचना सार्वजनिक भएकोबारे छानबिन गर्न समिति गठन हुने भएको छ। एमाले र नेकपा माओवादी केन्द्र लगायतका सत्तारुढ दल र प्रतिपक्षी नेपाली कांग्रेसबीच भएको सहमति अनुसार बजेट 'लिक'  बारे अध्ययन गर्न संसदीय छानबिन विशेष समिति गठन हुने भएको हो। दलहरुको सहमति अनुसार मंगलबारको संसद बैठकमा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसदीय छानबिन…

    विस्तृतमा पढ्नुस्

  • ​'बजेट लिक'ले संसदमा हंगामा, के बजेट गोप्य हुनुपर्छ?

    ​'बजेट लिक'ले संसदमा हंगामा, के बजेट गोप्य हुनुपर्छ?

    काठमाडौँ : सोमबार संसदमा बजेट सम्बन्धी छलफल हुने भनिए पनि चार पटकसम्म डाकिएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण सुरु हुन सकेन। अर्थमन्त्रीले बजेट पेश गर्नु अघि नै नागरिक दैनिकमा बजेटको आकारबारे समाचार छापिएको थियो। सांसदको बजेट पहिला थाहा पाउने विशेषाधिकार भएको तर्क गर्दै कांग्रेसले बजेट 'लिक' भएको विषयमा छानविन हुनुपर्ने माग गरेको छ। तर सत्तारुढ दल एमालेले यसलाई…

    विस्तृतमा पढ्नुस्

  • सांसदसामु दूरसञ्चार प्राधिकरणका अध्यक्षले भने, 'एनसेल किनबेच भएको जानकारी नै छैन'

    सांसदसामु दूरसञ्चार प्राधिकरणका अध्यक्षले भने, 'एनसेल किनबेच भएको जानकारी नै छैन'

    काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आइतबार संसदको सार्वजनिक लेखा समितिमा गैर जिम्मेवार भएको आरोप खेपे। एनसेलको खरिद बिक्रीबारे प्राधिकरणलाई जानकारी नभएको बताएपछि सांसदहरु झाविरुद्ध खनिए। झाले लेखा समितिले एनसेलको सेयर रेनोल्ड होल्डिङसँग ८० प्रतिशत रहेको र २० प्रतिशतको सेयर निरज गोविन्द श्रेष्ठबाट सुनिभेरा क्यापिटलमा ट्रान्सफर भएको बताएका थिए। 'प्राधिकरणको रोल जिरो नै छ', उनले समितिमा भने, 'चार दिन…

    विस्तृतमा पढ्नुस्

  • पूर्व अर्थमन्त्रीले गरे बजेटको आलोचना, मूल्यवृद्धि बढाउने टिप्पणी, अर्थमन्त्रीको जवाफ यस्तो छ

    पूर्व अर्थमन्त्रीले गरे बजेटको आलोचना, मूल्यवृद्धि बढाउने टिप्पणी, अर्थमन्त्रीको जवाफ यस्तो छ

    काठमाडौँ : अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको १० खर्ब ४८ अर्बको बजेटले मूल्यवृद्धि गराउने पूर्व अर्थमन्त्रीहरुले आरोप लगाएका छन्। बजेट वितरणमुखी भएको र पुँजिगत खर्च नहुने अवस्था रहेको उल्लेख गर्दै उनीहरुले 'इन्फ्लेसन' बढ्ने बताएका हुन्। कांग्रेस सांसद समेत रहेका पूर्व अर्थमन्त्री महेश आचार्यले बजेटले मुद्रास्फीतिमा चाप पर्ने बताए।  'ठूलो १० खर्ब ४८ अर्बको बजेट अर्थमन्त्रीले संरचना गर्नुभएको छ। यसले…

    विस्तृतमा पढ्नुस्

  • संसदमा उठ्दैन जनताको पिरमर्का : आखिर सांसदको ध्यान हुन्छ केमा?

    संसदमा उठ्दैन जनताको पिरमर्का : आखिर सांसदको ध्यान हुन्छ केमा?

    मोरङका एमाले सांसद चण्डी राई गृहजिल्लामा थिए। बिहीबार संसद बैठक थियो। काठमाडौँ आउन खोज्दा उनले यातायात व्यवसायीको चक्काजामका कारण गाडी पाएनन्। उनी विराटनगरबाट प्लेनमा आउन बाध्य भए। संसद् बैठक सकिएपछि पनि राईले बानेश्वरको सडकमा सार्वजनिक यातायात पाएनन् र हिँडेरै गन्तव्य तय गरे।  चक्काजामको कारण पनि संसद सँगै जोडिएको छ। संसदले पास गरेको यातायात व्यवस्था ऐन संशोधनपछि ट्राफिक नियम उल्लङ्घनको जरिवाना…

    विस्तृतमा पढ्नुस्

  • ​संसदीय सनुवाई समितिमा अङ्ककै अड्को : देउवाले भने ७५, ओलीले भने १५

    ​संसदीय सनुवाई समितिमा अङ्ककै अड्को : देउवाले भने ७५, ओलीले भने १५

    काठमाडौँ : शुक्रबार सभामुख ओनसरी घर्तीले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरे - '७५ सदस्यीय संसदीय सुनुवाई समिति बनाउँ। आजै नियमावली पास गरौँ।' देउवाको प्रस्तावमा प्रधानमन्त्री ओलीले ठाडो जवाफ फर्काए - 'सुनुवाई समिति १५ सदस्यीय बनाउँ आजै नियमावली संसदबाट पास गरौँ।' दुवैले 'आजै नियमावली पास गरौं' भने पनि अङ्कमा अड्किएको छ प्रकृया। दलहरुबीच सहमति हुन…

    विस्तृतमा पढ्नुस्

  • ​सेना परिचालन गरेर मधेसी धपाउन खोजेको सांसदको आरोप

    ​सेना परिचालन गरेर मधेसी धपाउन खोजेको सांसदको आरोप

    काठमाडौं : मधेस केन्द्रित दलले सरकारले सेना परिचालन गरेर मधेसी धपाउन खोजेको आरोप लगाएका छन्। बिहीबारको संसद बैठकमा मधेस केन्द्रित दलको तर्फबाट बोल्दै तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल रायले मधेसको गल्लीगल्लीमा अहिले सेनाले गस्ती गरेको बताए। 'मधेसका जिल्लामा सेनाले गस्ती गरिरहेको छ १५० देखि २ सय को संख्यामा सेना हिँडिरहेका छन्' उनले प्रश्न गरे 'गल्लीगल्लीमा सेना घुमिरहेको छ, कतै…

    विस्तृतमा पढ्नुस्

  • हिटलरको उदाहरण दिँदै बाबुरामले गरे डोनाल्ड ट्रम्प र प्रधानमन्त्री ओलीको तुलना

    हिटलरको उदाहरण दिँदै बाबुरामले गरे डोनाल्ड ट्रम्प र प्रधानमन्त्री ओलीको तुलना

    काठमाडौं : अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेद्वारको रुपमा अगाडि बढिरहेका छन्- डोलाल्ड ट्रम्प। उनै ट्रम्पसँग नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको तुलना गरे।   नयाँ वैकल्पिक राजनीतिक शक्तिको रुपमा आफ्नो पार्टी आउन लागेको दाबी गर्दै भट्टराईले दुवैको तुलनाका लागि हिटलरको पनि उदाहरण दिए।   भट्टराईको पार्टीको वैचारिक धरातलमाथि सोधिएको प्रश्नमा उनले अहिलेको राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • केरुङको बन्दरगाहमा चिनियाँ ब्यानर : नेपाल-चीन रेल यात्रा सफल

    केरुङको बन्दरगाहमा चिनियाँ ब्यानर : नेपाल-चीन रेल यात्रा सफल

    काठमाडौँ : पहिलो पटक चीन-नेपाल रेल सेवा सुरु भएको प्रचार गर्दै आएको चीनले केरुङमा सामान राख्ने बन्दरगाह बनाएको छ। लान झाउबाट सिगात्सेसम्म रेल र त्यहाँबाट सडक मार्ग हुँदै केरुङ पुग्ने सामान राख्नका लागि बन्दरगाह (कन्टेनर पार्किङ गर्ने ठाउँ) बनाइएको हो। त्यहाँ राखिएको चिनियाँ भाषाको ब्यानरलाई पहिलोपोस्टका बेइजिङस्थित संवाददाता प्रभात भट्टराईले गरेको अनुवाद अनुसार लेखिएको छ- 'पहिलो नेपाल- चीन रेल्वे सेवाले सफलतापूर्वक…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निकाय निर्वाचन : के के छन् संवैधानिक कानुनी जटिलता?

    स्थानीय निकाय निर्वाचन : के के छन् संवैधानिक कानुनी जटिलता?

    काठमाडौं : संविधान जारी हुने बेला दलहरुबीच स्थानीय निकाय निर्वाचनको विषयलाई लिएर विवाद भयो। संविधान जारी भएको ६ महिनामा निर्वाचन गर्ने प्रावधान संविधानमै गर्न सभासद्हरुले दबाब दिएका थिए। साथै देशभरबाट संकलन गरिएको सुझावमा पनि मिति तोक्न भनियो।   दलहरु पनि एक कार्यकालका लागि पुरानै स्थानीय निकायको संरचनाअनुसार निर्वाचन गर्न सहमत भए। तर संविधानमा अन्तिम समयमा ६ महिनाभित्र भन्ने समयसीमा राखिएन।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell