PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

  • तीन तहको निर्वाचन खर्च ११ अर्ब, सवा आठ अर्ब कर्मचारी व्यवस्थापनमै!

    तीन तहको निर्वाचन खर्च ११ अर्ब, सवा आठ अर्ब कर्मचारी व्यवस्थापनमै!

    काठमाडौंः निर्वाचन आयोगले तीन तहको निर्वाचन सम्पन्न गर्न सवा ८ अर्ब रुपैयाँ बराबरको रकम कर्मचारीहरुका लागि खर्च गरेको छ। आयोगले २०७४ मा संघीय संरचना अनुसारका तीन वटै तह र राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन समेत सम्पन्न गरेको थियो।  यी निर्वाचनका लागि आयोगले करिब ११ अर्ब रुपैयाँ खर्च गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। यो रकमको ७५ प्रतिशत भन्दा बढी रकम अर्थात करिब…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा अध्यक्षको रेसमा को को छन् एमाले नेता? 

    राष्ट्रिय सभा अध्यक्षको रेसमा को को छन् एमाले नेता? 

    काठमाडौं : राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै एमालेभित्र आकांक्षीहरुको दौडधुप सुरु भएको छ।  वाम गठबन्धनभित्रका दल एमाले-माओवादीबीच भएको भागबन्डा अनुसार राष्ट्रिय सभा अध्यक्ष एमालेको भागमा परेको छ। एमाले नेताहरु भित्रभित्रै राष्ट्रिय सभा अध्यक्षका लागि लविङ सुरु गरेका छन्।  एमालेभित्र पोलिटव्यूरो सदस्यहरु गणेश तिमिल्सिना र परशुराम मेघी गुरुङसँगै केन्द्रीय सदस्य खिमलाल भट्टराईको नाम राष्ट्रिय सभा अध्यक्षका लागि चर्चामा छ। …

    विस्तृतमा पढ्नुस्

  • सरकारमा सहभागी हुने विषयमा फोरममा विवादः श्रेष्ठ भन्छन् - निर्णय भयो, निर्णय नभएको यादवको दाबी

    सरकारमा सहभागी हुने विषयमा फोरममा विवादः श्रेष्ठ भन्छन् - निर्णय भयो, निर्णय नभएको यादवको दाबी

    काठमाडौः सरकारमा सहभागी हुने विषयमा संघीय समाजवादी फोरमका नेताहरुबीच नै विवाद देखिएको छ। सरकारमा सहभागी हुने–नहुने विषयमा निर्णय गर्न आज फोरमका पदाधिकारीको बैठक बसेको थियो। बैठकपछि फोरमका नेताहरूले फरक फरक अभिव्यक्ति दिएका छन्।  बैठक पछि फोरमका सहअध्यक्ष श्रेष्ठले फोरम सरकारमा सहभागी हुने निर्णय गरेको जानकारी दिएको भन्दै समाचार सार्वजनिक भयो। तर फोरमका अर्का नेताले भने सरकारमा सहभागी हुने निर्णय नै…

    विस्तृतमा पढ्नुस्

  • ६७ औँ जन्मदिनमा 'फुटबल केक' काट्दै प्रम ओलीले भने : हावा फुस्काइदिउँ?

    ६७ औँ जन्मदिनमा 'फुटबल केक' काट्दै प्रम ओलीले भने : हावा फुस्काइदिउँ?

    काठमाडौं : प्रधान मन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार ६७ औँ जन्मदिन मनाएका छन्। प्रधान मन्त्री निवास बालुवाटारमा ओलीले बिहानै दुई वटा केक काटे। एउटा पार्टी कार्यालयबाट आएको अर्को मदन भण्डारी स्पोर्टस् एकेडेमीबाट आएको। पार्टी कार्यालयबाट आएको केक काट्दा ओलीले पत्नी राधिका शाक्यलाई पर्खिएका थिए। ओली पत्नी बाहिर निस्केकाले समयमै पुग्न नसकेपछि ओलीले केही समय पर्खेर केक काटे। त्यसपछि मदन…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री छान्ने जिम्मा प्रधान मन्त्री ओलीलाई नै : सरकार विस्तारका लागि राजपा र फोरम पर्खने

    मन्त्री छान्ने जिम्मा प्रधान मन्त्री ओलीलाई नै : सरकार विस्तारका लागि राजपा र फोरम पर्खने

    काठमाडौं : नेकपा एमालेले पार्टीबाट सरकारमा पठाउने मन्त्री छान्ने जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। आज प्रधान मन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष ओलीलाई प्रदान गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। स्थायी कमिटीले सर्वसम्मत रुपमा नेता छान्न नसकेपछि जिम्मा ओलीलाई नै सुम्पेका हुन्। बैठकमा प्रधान मन्त्री ओलीले संघीय समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • चैत पहिलो साताभित्र एमाले माओवादीबीच एकीकरण लक्ष्य: दुई कार्यदललाई १५ दिनमा प्रतिवेदन बुझाउन निर्देशन

    चैत पहिलो साताभित्र एमाले माओवादीबीच एकीकरण लक्ष्य: दुई कार्यदललाई १५ दिनमा प्रतिवेदन बुझाउन निर्देशन

    काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत पहिलो साता भित्र पार्टी एकीकरण गर्ने लक्ष्यसहित काम थाल्न कार्यदललाई निर्देशन दिएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकमा कार्यदललाई अध्यक्षद्वयले उक्त निर्देशन दिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 'दुई अध्यक्षले पार्टी एकतालाई बल पुग्ने गरी काम गर्न कार्यदलका…

    विस्तृतमा पढ्नुस्

  • ओली - प्रचण्ड ४ घन्टा वार्ता, मेडिकल कलेज सञ्चालक प्रसाईको घरमा भएको कुराकानीको फल के?

    ओली - प्रचण्ड ४ घन्टा वार्ता, मेडिकल कलेज सञ्चालक प्रसाईको घरमा भएको कुराकानीको फल के?

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधान मन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटर्वाता चार घण्टापछि सकिएको छ।  मन्त्रिपरिषद बिस्तार र पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने उद्देश्यसहित ओली प्रचण्डबीच भेटवार्ता भएको थियो। उनीहरुको यो भेटवार्ता निर्णायक हुने अपेक्षा गरिए पनि ठोस निर्णय भएको छैन।  प्रधानमन्त्री ओलीलाई उदृत गर्दै उनका प्रेस संयोजक चेतन अधिकारीले भने,…

    विस्तृतमा पढ्नुस्

  • प्याकेजमा सहमति नहुँदा मन्त्री पठाएनौं : प्रचण्ड

    प्याकेजमा सहमति नहुँदा मन्त्री पठाएनौं : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधान मन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हिजो गठित सरकारमा पार्टीले मन्त्री नपठाउनुको कारण खुलाएका छन्।  शुक्रवार एकीकृत अखित नेपाल शिक्षक संगठनको पाचौं सम्मेलनमा अध्यक्ष दाहालले मुख्य पद र पार्टी एकीकरणको विषयमा प्याकेजमा सहमतिमा खोज्दा मन्त्री पठाउन ढिलो भएको प्रस्टिकरण दिए। अध्यक्ष दाहालले भने, 'प्रधान मन्त्री, राष्ट्रपति, उप-राष्ट्रपति, सभामुख जस्ता पदमा सहमति खोज्दा…

    विस्तृतमा पढ्नुस्

  • दौरा सुरुवाल र साडी चोलीमा आउन सांसदलाई ओलीको निर्देशन

    दौरा सुरुवाल र साडी चोलीमा आउन सांसदलाई ओलीको निर्देशन

    काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दललाई सम्बोधन गर्दै मर्यादित पोशाकमा सपथ ग्रहणमा सहभागी हुन आह्वान गरेका छन्। 'पहिरन कहाँ र कस्तो अवस्थामा भन्ने हुन्छ,' ओलीले सम्बोधन गर्दै भने, 'संकीर्ण हुन खोजेको होइन तर ख्याल गर्नु।' ओली त्यतिमै रोकिएनन्। थपे, 'पुरुषहरु दौरासुरुवाल, कोट, टोपीमा आउनुस्। महिलाहरु सकभर साडी चोलोमा आउनुस्।'  उनले पोशाकसँगै सांसदहरुलाई आफ्नो विषयमा कमाण्ड…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको समानुपातिक सांसदको अन्तिम सूची यस्तो छ

    माओवादी केन्द्रको समानुपातिक सांसदको अन्तिम सूची यस्तो छ

    काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद उम्मेदवारको सूचीको टुंगो लगाएको छ। आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले १७ जना उम्मेदवार टुंगो लगाएको पार्टी केन्द्रीय कार्यालय सचिव प्रकाश पोखरेलले जानकारी दिए। माओवादीले समानुपातिक तर्फ १७ सिट प्राप्त गरेको छ। जसमध्ये १६ जना महिला र एक पुरुषलाई पठाएको पोखरेलले बताए। आदिवासी जनजाति महिला जयपुरी घर्ती शशी श्रेष्ठ ओनसरी घर्ती यशोदा सुवेदी…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् एमालेबाट समानुपातिकमा प्रतिनिधि सभा जाने ४१ सांसद : पुरुष ४ जनामात्र 

    यी हुन् एमालेबाट समानुपातिकमा प्रतिनिधि सभा जाने ४१ सांसद : पुरुष ४ जनामात्र 

    काडमाडौंः निर्वाचन आयोगले शुक्रबार प्रतिनिधिसभा समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ।  प्रत्यक्ष निर्वाचन प्रणालीबाट ८० सिट ल्याएर प्रतिनिधिसभामा पहिलो दल बनेको नेकपा एमालेले समानुपातिकतर्फ ४१ सिट पाएको छ।  जस अन्तर्गत एमालेले कम्तीमा ३७ महिलालाई समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पठाउनुपर्ने छ।  निर्वाचन आयोगलाई समानुपातिक उम्मेदवारहरुको नाम बुझाउँदा दलहरुले समानुपातिक बन्दसूचीको क्रम संख्या मिच्न पाउने छैनन्। बन्द सूचीको क्रम संख्यामा जसको नाम पहिलो पर्छ सोही…

    विस्तृतमा पढ्नुस्

  • वामदेव गौतमको भविष्यवाणीः एमाले - माओवादी एकता नभए ठूलो दुर्घटना हुन्छ

    वामदेव गौतमको भविष्यवाणीः एमाले - माओवादी एकता नभए ठूलो दुर्घटना हुन्छ

    काडमाडौंः नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले नेपालको कम्युनिष्ट आन्दोलनले एमाले–माओवादीको काँधमा अन्तराष्ट्रिय जिम्मेवारी सुम्पेको बताएका छन्।  प्रेस चौतारीको २० औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले–माओवादी एकतालाई सशक्त कम्युनिष्ट आन्दोलन भएको बताएका हुन्।  चिन, भियतनाम, क्युबा, लाओस र कोरियालाई छोडेर यो संसारभरीमा सबैभन्दा सशक्त आन्दोलन हो,’ नेता गौतमले भने, ‘ल्याटिन अमेरिका, अफ्रिका, एसिया र युरोपका कम्युनिष्टहरुले यसलाई…

    विस्तृतमा पढ्नुस्

  • 'अन्डर ग्राउन्ड मनी'लाई 'सर्फेस'मा आउन दिनुपर्ने भन्दै ओलीको प्रश्न: मनी लाउन्ड्रिङ भन्ने अनि साबुन, पानी, सरफ चाहिँ नदिने?

    'अन्डर ग्राउन्ड मनी'लाई 'सर्फेस'मा आउन दिनुपर्ने भन्दै ओलीको प्रश्न: मनी लाउन्ड्रिङ भन्ने अनि साबुन, पानी, सरफ चाहिँ नदिने?

    काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धि र विकासको लागि कृषिमा आधुनिकीकरणको आवश्यकता रहेको बताएका छन्।  नेपाल चेम्बर अफ कमर्सको ६७ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीलाई बधाई दिँदै ओलीले कृषि आधुनिकीकरण र व्यवसायिक बनाउनु पर्ने बताएका हुन्।  कार्यक्रममा ओलीले कृषि क्षेत्रबाट आर्थिक समृद्धिको ठुलो सम्भावना रहेको दाबी गर्दै चौरी गाईको उदाहरण दिए। ओलीले भने, 'लेकाली च्याङ्ग्राको भाउ बेग्लै छ,…

    विस्तृतमा पढ्नुस्

  • एमाले - माओवादी सैद्धान्तिक हिसाबकिताब : माओवादी भन्छ - समाजवादसहितको नयाँ कार्यदिशा, एमाले भन्छ - माओवादीले जबज स्वीकार्छ

    एमाले - माओवादी सैद्धान्तिक हिसाबकिताब : माओवादी भन्छ - समाजवादसहितको नयाँ कार्यदिशा, एमाले भन्छ - माओवादीले जबज स्वीकार्छ

    काठमाडौं: असोज १७ गते एमाले–माओवादीले सरप्राइज शैलीमा चुनावी तालमेल सहित पार्टी एकीकरण गर्ने उद्घोष गरे।  निर्वाचन सम्पन्न भए लगतै पार्टी एकीकरण गर्ने घोषणा गरेको वाम गठबन्धनले निर्वाचनबाट बहुमत पनि प्राप्त गर्‍यो। निर्वाचनपछि पार्टी एकताका प्रयास पनि भइरहेको छ तर टुंगो लागिसकेको छैन। निर्वाचनअघि नै पार्टी एकताका लागि पार्टी एकता संयोजन समितिसमेत बनेको थियो।  तर, यो समितिले पनि पार्टी एकताका विषयलाई…

    विस्तृतमा पढ्नुस्

  • एमाले र माओवादीबीच ४ र २ मुख्यमन्त्री भागबन्डा : पूर्वबाट एमाले, पश्चिमबाट माओवादी

    एमाले र माओवादीबीच ४ र २ मुख्यमन्त्री भागबन्डा : पूर्वबाट एमाले, पश्चिमबाट माओवादी

    काठमाडौं : प्रदेश सरकार गठनबारे बसेको नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलको बैठक सकिएको छ। बैठकले मुख्यमन्त्रीमा बाँडफाँड टुंगोमा पुर्‍याएको छ। माओवादीको भागमा प्रदेश ६ र ७ र एमालेको भागमा प्रदेश १, ३, ४ र ५ परेको कार्यदलका सदस्य तथा एमाले नेता सुबास नेम्बाङले जानकारी दिए। मुख्यमन्त्री को बन्ने विषयमा भने सम्बन्धित प्रदेश र पार्टीले निर्धारण गर्नेछ। यसैगरी सभामुखको भागभण्डा…

    विस्तृतमा पढ्नुस्

  • ओलीले धमलालाई भने, जनता जान्न चाहन्छन्, तपाईँ किन ढिलो आउनुभयो?

    ओलीले धमलालाई भने, जनता जान्न चाहन्छन्, तपाईँ किन ढिलो आउनुभयो?

    काठमाडौं : वर्तमान सरकारले गरेका निर्णय, लिइरहेका नीति र चालिएको कदमहरुबाट असन्तुष्ट रहेको नेकपा एमालेले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गर्‍यो। कार्यक्रमको अन्त्यतिर भने माहोल केही रोचक देखियो। सँधै ऋषि धमलाको प्रश्नबाट सुरु हुने कार्यक्रममा आज भने उनले कार्यक्रमको अन्त्यतिर मात्र प्रश्न गरे। उनको प्रश्नसँगै एमाले पार्टी कार्यालयको माहोल बदलियो। धमालाको प्रश्न थियो, 'यसअघि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभामा २१ महिला निर्वाचित हुनै पर्ने, उम्मेदवारी २३ जनाकोमात्रै !

    राष्ट्रिय सभामा २१ महिला निर्वाचित हुनै पर्ने, उम्मेदवारी २३ जनाकोमात्रै !

    काठमाडौं : वाम गठबन्धन र तालमेलमा रहेको कांग्रेस र मधेशी गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनमा महिला आरक्षणतर्फ २३ महिला उम्मेदवार बनाएका छन्। वाम गठबन्धनले ४३ मध्येमा १५ जना महिला उम्मेदवार बनाएको छ भने कांग्रेसले उठाएका २६ जना मध्ये ७ र फोरमले १ जना महिला उम्मेदवार उठाएको छ।  निर्वाचन अयोगले संघीय संसदमा संवैधानिक महिला प्रतिनिधित्वको सुनिश्चित गर्न भन्दै प्रतिनिधि सभा समानुपातिक सदस्यहरुको नतिजा…

    विस्तृतमा पढ्नुस्

  • एमाले - माओवादी संयुक्त कार्यदलको रिपोर्ट अनुमोदन

    काठमाडौं : राष्ट्रिय सभा निर्वाचन सम्बन्धी एमाले-माओवादी संयुक्त कार्यदलले बुझाएको रिर्पोट पार्टी एकता संयोजन समितिको बैठकले अनुमोदन गरेको छ।  राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनको गृहकार्य गर्न गठन भएको कार्यदले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको बाँडफाँड गरेको थियो। कार्यदलले राष्ट्रिय सभा निर्वाचनमा ६७ र ३३ अनुपातमा उम्मेदार बाँडफाँड गरेको थियो। राष्ट्रिय सभा निर्वाचनमा एमालेले २९ र माओवादीले १४ जना उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • सत्ता हस्तान्तरणमा ढिलाईको कारण संविधान? नेम्वाङ भन्छन्: हाम्रै कमजोरी

    सत्ता हस्तान्तरणमा ढिलाईको कारण संविधान? नेम्वाङ भन्छन्: हाम्रै कमजोरी

    काठमाडौं: वाम गठबन्धनलाई सत्ता हस्तान्तरणको हतारो छ। तर निर्वाचणमा पराजय भोगेको सत्तारुढ दल नेपाली कांग्रेसले भने संवैधानिक प्रक्रिया पुरा गरेर मात्र सत्ता छाड्ने जनाएको छ। यस्तो अवस्थाकाबीच वाम गठबन्धनका भातृसंगठनले निर्वाचन आयोगलाई दबाव दिनेदेखि सत्ता हस्तान्तणमा ढिलाई हुनुका कारणबारे छलफल थालेको छ। सत्ता हस्तान्तरणमा गतिरोध केका कारण?  यही विषयमा शनिबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीस्थित नेपाल पर्यटन बोर्डमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशको सांसद प्रमाणपत्र बुझ्नेको भिडका ४ रोचक दृश्य

    प्रदेशको सांसद प्रमाणपत्र बुझ्नेको भिडका ४ रोचक दृश्य

    काठमाडौं : निर्वाचन सकिएको डेढ महिनापछि निर्वाचन आयोगले आज प्रदेश सभाका समानुपातिक सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्‍यो। निर्वाचन सकिएको लामो समय भएकाले पनि आज आयोग परिसरमा आयोजित कार्यक्रममा ठूलो उत्साह देखिएन।    सातै प्रदेशबाट समानुपातिक प्रणालीबाट निर्वाचित २ सय २० जना प्रदेश सभाका सदस्यलाई प्रमुख निर्वाचन आयुक्त डा आयोधिप्रसाद यादवले प्रमाणपत्र प्रदान गरे। योसँगै उनीहरु प्रदेश सभा सदस्य सुनिश्चत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell