PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • प्रदेशको नाम र राजधानीको विषयमा धनगढीमा दोश्रो दिन पनि आमहड्ताल

    प्रदेशको नाम र राजधानीको विषयमा धनगढीमा दोश्रो दिन पनि आमहड्ताल

    कैलालीः प्रदेशको नाम र स्थायी राजधानी घोषणाको विरोधमा आइतबार पनि धनगढीमा आम हडताल जारी छ। प्रदेशको स्थायी राजधानी गोदावरी तोकेको विरोधमा शनिबारदेखि नेपाली कांग्रेसको अगुवाइमा धनगढी बन्दको आह्वान गरिएको थियो। बन्दका कारण धनगढीको जनजीवन प्रभावित भएको छ। बन्दले धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। बजार, उद्योग कलकारखाना, विद्यालय बैंक तथा वित्तीय संस्था ठप्प छन्। बिहान केही …

    विस्तृतमा पढ्नुस्

  • प्रदेश राजधानी गोदावरी तोकेको विरोधमा धनगढी अनिश्चितकालीन बन्द

    प्रदेश राजधानी गोदावरी तोकेको विरोधमा धनगढी अनिश्चितकालीन बन्द

    कैलाली: तत्कालिन प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम प्रदेश राख्ने प्रदेश सभाको निर्णयपछि धनगढी अनिश्चितकालका लागि बन्दको आह्वान गरिएको छ। अनिश्चितिकालिन बन्दपछि धनगढीको जनजीवन कष्टकर बनेको छ।   अस्थायी राजधानी रहेको क्षेत्रबाट स्थायी राजधानी सारिएको भन्दै केही दिनदेखि प्रदेशसभा भवनअगाडि धर्ना र प्रदर्शन गर्दै आएका धनगढीका स्थानीयले आज देखि अनिश्चित हड्ताल आह्वान गरेका हुन्। आम हड्तालका कारण…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सातको नाम ‘सुदुरपश्चिम’ र राजधानी ‘गोदावरी’ दुईतिहाइले पारित, विपक्षी दलद्वारा मतदान बहिस्कार

    प्रदेश सातको नाम ‘सुदुरपश्चिम’ र राजधानी ‘गोदावरी’ दुईतिहाइले पारित, विपक्षी दलद्वारा मतदान बहिस्कार

    कैलालीः प्रदेश नम्बर सातको राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने संसदीय समितीको प्रस्ताव दुईतिहाई मतले पारित भएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष सुझाव समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी गरिएको प्रस्ताव प्रदेशसभा सदस्य वीरमान चौधरी र शान्ति नेपालीको समर्थनमा दुईतिहाईले स्वीकृत भएको सभामुख अर्जुन बहादुर थापाले घोषणा गरे। पारित भएको प्रतिवदेन अनुसार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ७ को नाम र केन्द्रबारे असहमति राख्दै कांग्रेसद्वारा प्रदेश सभा बैठक अवरुद्ध, सुरक्षा व्यवस्था कडा पारिँदै

    प्रदेश ७ को नाम र केन्द्रबारे असहमति राख्दै कांग्रेसद्वारा  प्रदेश सभा बैठक अवरुद्ध, सुरक्षा व्यवस्था कडा पारिँदै

    कैलाली: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सात नम्बर प्रदेश सभा भवन भित्रै नारावाजी गरेका छन्। संसदीय विशेष सुझाव समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्न गरेको निर्णयविरुद्ध सांसदहरुले नारावाजी गरेका हुन्।  आजको प्रदेश सभा वैठकमा प्रदेशको नाम र राजधानीबारे सहमतिको प्रयास हुने र सहमति हुन नसके दुई तिहाइको आधारमा नाम र राजधानी घोषाणा हुने कार्यसूची रहेको थियो।  …

    विस्तृतमा पढ्नुस्

  • प्रदेश राजधानीको किचलोः विरोध र बन्दैबन्दको तालिका सार्वजनिक, यस्तो छ राजधानी तोक्ने अ‌ंकगणित

    प्रदेश राजधानीको किचलोः विरोध र बन्दैबन्दको तालिका सार्वजनिक, यस्तो छ राजधानी तोक्ने अ‌ंकगणित

    प्रदेश नम्बर सातको स्थायी राजधानी र नामकरणको विवाद झन् चुलिएको छ। अस्थायी राजधानी तोकिएसँगै सुरु भएको विवाद थप चर्किएको हो। अस्थायी राजधानी धनगढी तोक्दा डोटीवासी गत माघमा नै आन्दोलित भएका थिए। हाल प्रदेश सभामा स्थायी राजधानी गोदावरी राख्ने बहस सुरु भएपछि सर्वत्र विरोधका कार्यक्रमहरू सार्वजनिक भएका छन्। संसदीय विशेष सुझाव समितिले मंगलबारको प्रदेश सभामा स्थायी राजधानी गोदावरीको तेघरी र प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • भित्र प्रदेश सभा, बाहिर कडा प्रदर्शन : प्रदेश राजधानीको विषयले धनगढी तनावग्रस्त

    भित्र प्रदेश सभा, बाहिर कडा प्रदर्शन : प्रदेश राजधानीको विषयले धनगढी तनावग्रस्त

    कैलाली : प्रदेश सातको स्थायी राजधानी र नामको विषयले धनगढी तनावग्रस्त बनेको छ। प्रदेश सभाबाट गठन भएको विशेष सुझाव समितिले हिजोको प्रदेशसभामा प्रदेश नम्बर सातको नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी गोदावरी नगरपालिका क्षेत्रमा राख्न सुझाव दिएको छ।   सोही विषयलाई लिएर धनगढीवासी आन्दोलित भएका छन्। करौँडौ लगानी लगाएर अस्थायी राजधानीलाई सार्ने कार्य उपयुक्त नभएको ठहर उनीहरुको छ। प्रदर्शनको अगुवाइ धनगढी उपमहानगरपालिकाका…

    विस्तृतमा पढ्नुस्

  • बोराभित्र अालुसहित ७१ लाख भारु, भारतबाट लुटेर ल्याएको हुनसक्ने प्रहरीको अनुमान

    बोराभित्र अालुसहित ७१ लाख भारु, भारतबाट लुटेर ल्याएको हुनसक्ने प्रहरीको अनुमान

    कैलाली: सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणले कैलालीको भजनी नगरपालिका ३ कुसुम घाटबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैँयासहित एक जना नेपालीलाई पक्राउ गरेको छ।  नेपाल–भारत सीमा नजिकै रहेको कुसुम घाटबाट आलुको बोरामा ल्याउँदै गरेको भारतीय रुपैयाँसहित लम्की चुहा नगरपालिका – १ का ३१ वर्षीय कृष्णराज जोशीलाई नियन्त्रणमा लिएको हो। आलुको बोरा लिएर आउँदै गरेको से ४…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्याका दोषी सरकारी संरक्षणमा रहेको महिला संघको आरोप : १३ फोटोमा हेर्नुस् धनगढी प्रदर्शन

    निर्मला हत्याका दोषी सरकारी संरक्षणमा रहेको महिला संघको आरोप : १३ फोटोमा हेर्नुस् धनगढी प्रदर्शन

    कैलाली: निर्मला हत्या प्रकरणमा सरकारले दोषी पत्ता लगाउन ढिलाइ गरेको भन्दै नेपाल महिला संघले आज धनगढीमा बृहत प्रदर्शन गरेको छ। घटना भएको २ महिनासम्म पनि सरकारले दोषी संरक्षण गरी रहेकोले निर्मलाको न्यायमा ढिलाइ भइ रहेको महिला संघको आरोप छ।   प्रदर्शनका क्रममा महहिलाहरुले केन्द्र सरकार र प्रदेश सरकारका विरुद्धमा नारावाजी समेत गरे। सरकारले दोषीलाइ चाँडो कारवाही नगरे कडा आन्दोलनमा उत्रने…

    विस्तृतमा पढ्नुस्

  • बञ्चरो प्रहार गरी छोराको हत्या, बुवा प्रहरी नियन्त्रणमा

    बञ्चरो प्रहार गरी छोराको हत्या, बुवा प्रहरी नियन्त्रणमा

    कैलालीः कैलालीको टीकापुर नगरपालिका ८ कालिमाटीमा गएराति बावुले आफ्नै छोराको हत्या गरेका छन्। कालिमाटीका ७५ वर्षीय पहले लुहारले ५० वर्षीय छोरा कृतबहादुर लुहारलाई बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  समान्य घरायसी विवादका कारण बाबुले छोरालाई बञ्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरि वलीले जानकरी दिए। बञ्चरो प्रहारबाट गम्भीर घाइते लुहारलाई…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाको मुद्दामा केही नगरेको भन्दै मुख्यमन्त्री भट्टको राजिनामा माग

    निर्मलाको मुद्दामा केही नगरेको भन्दै मुख्यमन्त्री भट्टको राजिनामा माग

    कैलाली : सात नम्बर प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कर्ण मल्लले मुख्य मन्त्रीको राजिनामा माग गरेका छन्। शुक्रबार बैठक सुरु भए लगत्तै ढ्याप–ढयाप समयमा बोल्दै सांसद मल्लले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाको २ महिना पुगिसक्दा पनि प्रदेश सरकारको कुनै भूमिका नरहेको बताउँदै मुख्यमन्त्री त्रिलोचन भट्टको राजिनामा माग गरेका हुन्।   निर्मला पन्तको हत्या घटनामा केन्द्र तथा…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा सात वर्षीया बालिका बलात्कृत

    कञ्चनपुरमा सात वर्षीया बालिका बलात्कृत

    कैलाली: कञ्चनपुरमा फेरि अर्को बलात्कारको घटना बाहिरिएको छ। कृष्णपुर नगरपालिकामा ७ बर्षीय बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।  कञ्चनपुरको कृष्णपुर नगरपालिकामा स्कुलमै स्कुले विद्यार्थी (१० वर्षीय बालक) द्वारा ७ बर्षीया बालिका बलात्कृत भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक कृष्ण ओझाले पहिलोपोस्टलाई बताए।  बालिकालाई स्वास्थ्य परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भोलि मात्रै गरिने ओझाले…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायीको हत्या आरोपमा तीन जना पक्राउ, प्लाष्टिकको कभर तारले घाँटी कसेर हत्या गरिएको अनुमान 

    व्यवसायीको हत्या आरोपमा तीन जना पक्राउ, प्लाष्टिकको कभर तारले घाँटी कसेर हत्या गरिएको अनुमान 

    कैलाली: जोशीपुरका किराना व्यवसायी राम प्रसाद ओझा(जैशी)को हत्या आरोपमा कैलाली प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गत भदौ २८ गते राती जोशीपुरको टीकापुर सडकमा रहेको ओझा किराना पसलका सञ्चालक ३५ वर्षका ओझाको पसल भएकै घरमा हत्या भएको थियो।  घटनामा संग्लग्न तीनजना जोशीपुर गाउँपालिका १ का ४१ बर्षीय गंगाराम चौधरी, जोशीपुर १ कै ३८ बर्षका राजकुमार डगौँरा र टीकापुर नगरपालिका ३…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सभाका पदाधिकारी, सदस्य र मन्त्रीको सेवा सुविधा घटाउन सत्तारुढ दलकै सांसदको संशोधन प्रस्ताव

    प्रदेश सभाका पदाधिकारी, सदस्य र मन्त्रीको सेवा सुविधा घटाउन सत्तारुढ दलकै सांसदको संशोधन प्रस्ताव

    कैलाली: प्रदेश ७ को ‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ र ‘मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा सेवा सुविधा घटाउनु पर्ने भन्दै सत्तारुढ दलका सांसदले नै सोमबार साँझ संशोधन प्रस्ताव दर्ता गराएका छन्।  दुवै विधेयकको दफावार छलफलको क्रममा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले सेवा सुविधा बढाएको…

    विस्तृतमा पढ्नुस्

  • ट्रयाक्टरको ट्रलीमा च्यापिँदा २२ वर्षे युवकको गयो ज्यान

    ट्रयाक्टरको ट्रलीमा च्यापिँदा २२ वर्षे युवकको गयो ज्यान

    कैलाली : कैलालीको गोदावरी नगरपालिका – ४ बुढीतोलामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बुढीतोलाबाट अत्तरियातर्फ आउँदै गरेको से १ त ८९२२ नम्बरको ट्रयाक्टर आज करिब साढे चार बजे पल्टिँदा ट्रलीले च्यापिएर गोदावरी नगरपालिका – २ तेघरीका २२ वर्षीय कविराज जोशीको मृत्यु भएको हो।  ट्रलीमा बसेका जोशीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनापछि…

    विस्तृतमा पढ्नुस्

  • क्षेत्रीय रंगशालाको हविगतः ‘ग्राउण्डमा पानी जम्यो, मैदानमा जाने बाटो समेत बन्द’

    क्षेत्रीय रंगशालाको हविगतः ‘ग्राउण्डमा पानी जम्यो, मैदानमा जाने बाटो समेत बन्द’

    धनगढीः २०६८ सालमा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलालीको धनगढीमा रहेको क्षेत्रीय रंगशालाको भौतिक पूर्वाधार निर्माण थालियो। तर, प्रतियोगिता सम्पन्न भएको छ वर्ष बितिसक्दा पनि रंगशालाको भौतिक पूर्वाधार निर्माणको कार्य अधुरै छ। पूर्वाधार निर्माणको सट्टा भएको संरचना पनि जीर्ण बन्दै गएको छ। संरचना जीर्ण हुँदा खेलाडी मर्कामा परेका छन्। जिल्ला खेलकुद विकास समितिले खेल मैदान वरपर घेराबार लगायतमा लगानी गरे…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाको न्यायका लागि धनगढीमा प्रदर्शनमा गृहमन्त्रीको राजिनामा माग, अब हरेक दिन प्रदर्शन हुने

    निर्मलाको न्यायका लागि धनगढीमा प्रदर्शनमा गृहमन्त्रीको राजिनामा माग, अब हरेक दिन प्रदर्शन हुने

    कैलाली : बलात्कारपछि हत्याको सिकार भएकी निर्मला पन्तको न्यायका लागि भन्दै धनगढीमा नागरिकहरु सडकमा उत्रिएका छन्। १३ वर्षीया निर्मला पन्तको बलत्कारपछि हत्या भएको ५३ दिनको दिन दोषी पहिचानमा सरकारले वेवास्ता गरेको भन्दै सडकमा उनीहरु उत्रिएका हुन्। निर्मलाका हत्यारा पक्राउ गर्न उनका परिवार, आफन्त लगायत देशभरका जनताहरु सरकारलाई गुहारेका छन्। घटनाको ५३ दिन भइसक्दा पनि सरकार हत्यारा पत्ता लगाउन उदासिन बनेको भन्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell