PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • म्यादी प्रहरीदेखि नेपाल आइडलको ग्रान्ड फिनालेसम्म : रवि ओड

    म्यादी प्रहरीदेखि नेपाल आइडलको ग्रान्ड फिनालेसम्म : रवि ओड

    कैलाली : आर्थिक रुपमा विपन्न परिवारमा हुर्केर गायन प्रतिस्पर्धाबाट नेपाल आइडलको उत्कृष्ट चार ‘ग्राण्ड फिनाले’ सम्म पुगेपछि सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओडलाई जिताउन यो हप्ता सुदूरपश्चिमका थुप्रै संगीतप्रेमी लागिपरे। उनीहरुको सक्रियता सफल हुने हो कि हैन आज राति आउने परिणामले थाहा हुनेछ।  को हुन रवि ओड ? कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्या प्रकरणः प्रमाण नष्ट गरेको अभियोगमा तीन प्रहरीविरुद्ध किटानी जाहेरी

    निर्मला हत्या प्रकरणः प्रमाण नष्ट गरेको अभियोगमा तीन प्रहरीविरुद्ध किटानी जाहेरी

    कैलालीः कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको छ। निर्मलाकी आमा दुर्गादेवी पन्त र निर्मला हत्याका अभियुक्त भन्दै सार्वजनिक गरिएका दिलीपसिंह विष्टका दाइ खड्ग विष्टले प्रमाण नष्ट गर्ने र अनुसन्धानका क्रममा निर्दोषलाई यातना दिने प्रहरीलाई कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्। निर्मलाकी आमा र विष्टका दाइ दुवैले…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्या प्रकरण : अनुसन्धानका क्रममा निर्दोषलाई यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी

    निर्मला हत्या प्रकरण : अनुसन्धानका क्रममा निर्दोषलाई यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी

    कैलाली : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरवाही गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको छ। निर्मलाकी आमा दुर्गादेवी पन्त र निर्मला हत्याका अभियुक्त भन्दै सार्वजनिक गरिएका दीलीपसिंह विष्टका दाजु खड्ग विष्टले निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने र अनुसन्धानका क्रममा निर्दोषलाई यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै जाहेरी दिएका हुन्।  …

    विस्तृतमा पढ्नुस्

  • करेण्ट लागेर सवस्टेशनका चौकीदारको मृत्यु, घटना छानविनको माग गर्दै राजमार्ग अवरुद्ध

    करेण्ट लागेर सवस्टेशनका चौकीदारको मृत्यु, घटना छानविनको माग गर्दै राजमार्ग अवरुद्ध

    कैलाली: कञ्चनपुरमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। बेदकोट नगरपालिका ७ स्थित नेपाल विद्युत प्राधिकरणको लालपुर सवस्टेशनका चौकीदार चन्द्र देव भट्टको मृत्यु भएको हो। भीमदत्त नगरपालिका– १९ का ४० वर्षिय उनको गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले पुष्टी गरे। मृतकका आफन्तहरुले भट्टको हत्या गरीएको आरोप लगाएका छन्।  घटनाको छानबिनको माग गर्दै पूर्वपश्चिम –राजमार्ग अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • अबदेखि प्रत्येक बुधवार सुदूर पश्चिमको मन्त्रिपरिषद् बैठक

    अबदेखि प्रत्येक बुधवार सुदूर पश्चिमको मन्त्रिपरिषद् बैठक

    कैलाली : प्रदेश सरकारले बिजनेस दिन नसक्दा सुदूर पश्चिम प्रदेश सभाको बैठक बिगत दुई महिनादेखि अवरुद्ध छ। तर, अब भने प्रदेश सभालाई चाँडै सुरु गर्ने उद्देश्यले प्रदेश सरकारले तदारुकता देखाएको जनाएको छ। जेठ २ गतेबाट सुरु भएको सुदूर पश्चिम प्रदेश सभाको दोस्रो अधिवेशन असोज २३ गते सम्पन्न भएको थियो। पहिलो र दोस्रो अधिवेशनमा प्रदेश सभा नियमावली सहित १७ वटा कानून…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप र विशालको रिहाइको माग गर्दै कञ्चनपुरमा चक्काजाम 

    प्रदीप र विशालको रिहाइको माग गर्दै कञ्चनपुरमा चक्काजाम 

    कैलाली : भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका प्रदीप रावल र विशाल चौधरीका आफन्तले पूर्व पश्चिम राजमार्गको महेन्द्रनगरमा आज चक्काजाम गरेका छन्।  सोमवार रावल र चौधरीलाई रिहा गर्नुपर्ने माग गर्दै उनका आफन्तले चक्काजाम गरेका हुन्। निर्दोष रावल र चौधरीलाई निर्मला हत्या प्रकरणसँग जोडेर प्रहरीले फँसाउन खोजेकाले ट्राफिक चोकमा आफन्त सहित अधिकारकर्मीले…

    विस्तृतमा पढ्नुस्

  • जानकारी नदिइ श्रीमती माइत पठाएको भन्दै छोराले गरे बुबा र ठुलो बुबाको हत्या, आमा घाइते

    जानकारी नदिइ श्रीमती माइत पठाएको भन्दै छोराले गरे बुबा र ठुलो बुबाको हत्या, आमा घाइते

    कैलाली: कैलालीको लम्की-चुहा नगरपालिका ४ बलिया गाँउमा छोराले आफ्नो बुबा र ठुला बुबाको हत्या गरेका छन्। बलिया गाँउका जहरीलाल चौधरीले बुवा चक्र थारु र ठुला बुवा पल्टु थारुको हत्या गरेको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ। चौधरीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। उनको आक्रमणबाट घाइते आमा दिलवहादी देवी चौधरीको टाउको र बाँया कानमा चोट लागेको छ। उनको लालरत्न अस्पताल लम्कीमा…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाका बुवालाई विमानबाट काठमाडौँ लैजाने प्रयास विफल, गाडीबाट लग्ने तयारी

    निर्मलाका बुवालाई विमानबाट काठमाडौँ लैजाने प्रयास विफल, गाडीबाट लग्ने तयारी

    कैलाली : मानसिक स्थिति असामान्य देखिएपछि उपचारका लागि काठमाडौँ लग्ने भनिएका हत्या गरिएकी निर्मलाका बुवा यज्ञराज पन्तलाई विमानबाट काठमाडौँ लैजाने प्रयास शनिबार असफल भएको छ।   जथाभावी गालीगलौज गर्ने, ढुंगाले हिर्काउने, अरुलाई जथाभावी झम्टिने जस्ता क्रियाकलाप गर्न थालेपछि विमानबाट लैजान असहज भएको अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन्। अब उनलाई सार्वजनिक नभई निजी गाडीमार्फत् आजै राति काठमाडौ लग्ने तयारी छ।  विमानबाट…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाका बुबा यज्ञराजको मानसिक अवस्था असामान्य, उपचारका लागि आजै काठमाडौं लगिँदै

    निर्मलाका बुबा यज्ञराजको मानसिक अवस्था असामान्य, उपचारका लागि आजै काठमाडौं लगिँदै

    कैलाली : विगत १४ दिनदेखि धर्नामा बसेका निर्मला पन्तका बुबा ज्ञयराज पन्तको मानसिक अवस्था असामान्य बन्न थालेपछि उनलाई उपचारका लागि काठमाडौं लगिने भएको छ।  २४ सै घण्टा धर्नामा बसेका यराजले लुगा फुकालेर हिँड्ने, मानिसलाई गाली गर्ने, सडकमा दगुर्न खोज्ने, मुर्दावाद जिन्दावाद भन्दै हिँड्न थालेपछि काठमाडौं लैजाने तयारी गरिएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए।   ‘हिजो उनको स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • सरकार ढलाएर म प्रधानमन्त्री, मेरी श्रीमती राष्ट्रपति बन्न खोजेको हो र, न्याय पो मागेको : निर्मलाका बुबा

    सरकार ढलाएर म प्रधानमन्त्री, मेरी श्रीमती राष्ट्रपति बन्न खोजेको हो र, न्याय पो मागेको : निर्मलाका बुबा

    भीमदत्त: कञ्चनपुर जिल्ला प्रशाासन कार्यालय बाहिरको परिसर अहिले निर्मलामय छ। गेटैमा निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने मागसहितका पोस्टरहरु टाँसिएका छन्। कार्यालयलाई सामुन्नेमा राखेर सडक परी पट्टी एउटा पाल बनाइएको छ, जसको माथिपट्टी कालो पृष्ठभूमिमा सेतो अक्षरले लेखिएको ब्यानर छ- निर्मला पन्तको हत्यारा सार्वजनिक गर।  मुनि थपिएको छ- अनिश्चितकाली २४ घण्टे धर्ना कार्यक्रम। निर्मलाको फोटोसहितका पर्चा पम्पलेटहरु लहरै उनिएको डोरी टाँगिएको…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरामा जिप दुर्घटना : दुई जनाको मृत्यु, १७ जना घाइते

    डडेल्धुरामा जिप दुर्घटना : दुई जनाको मृत्यु, १७ जना घाइते

    कैलाली : डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरीया कैलालीले जनाएको छ।  मृत्यु हुनेमा भागेश्वर गाउँपालिका – २ का २७ वर्षीय धर्म सिंह मडैं र – ३ का गाडी साहु ४५…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा २७ वर्षीय युवकको हत्या, हत्या अभियोगमा समातिए आशिष सेठी

    धनगढीमा २७ वर्षीय युवकको हत्या, हत्या अभियोगमा समातिए आशिष सेठी

    कैलाली : धनगढीमा गएराति एक युवकको हत्या भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर–४ स्थित प्रदेश प्रमुखकको कार्यालय नजिकै रहेको कलश होटेलको परिसरमा राति करिब ९ बजे धनगढीकै खानेपानी कार्यालय नजिकै बस्ने अन्दाजी २७ वर्षीय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिए। सेती अंचल अस्पताल पुराएलगत्तै उनको मृत्यु भएको थियो। हत्या आरोपमा धनगढी…

    विस्तृतमा पढ्नुस्

  • सोडारी बर्खास्तीको केही घण्टामै सामाजिक विकासमन्त्रीको जिम्मेवारी कृष्णराज सुवेदीलाई

    सोडारी बर्खास्तीको केही घण्टामै सामाजिक विकासमन्त्रीको जिम्मेवारी कृष्णराज सुवेदीलाई

    कैलाली: सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त गरेलगत्तै कृष्णराज सुवेदीलाई मन्त्रीको जिम्मेवारी दिइएको छ।   कैलाली निर्वाचन क्षेत्र नम्बर ४ ‘२’ बाट निर्वाचित सुवेदीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन्।   मंगलबार दिउँसो सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री भट्टले पद तथा गोपनिजयताको सपथ खुवाएका हुन्। प्रदेश प्रमुख मोहनराज मल्ल,…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयस्तरीय एलपीएल क्रिकेट : साविक विजेता सिद्धार्थ शिशु सदन र क्यास्पीयन एकेडेमीको विजयी सुरुवात

    विद्यालयस्तरीय एलपीएल क्रिकेट : साविक विजेता सिद्धार्थ शिशु सदन र क्यास्पीयन एकेडेमीको विजयी सुरुवात

    धनगढी : देशकै सर्वाधिक धनराशीको विद्यालय स्तरीय निष्ट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) टी-२० मा  साविक विजेता सिद्धार्थ शिशु सदन र क्यास्पीयन एकेडेमीको विजयी भएका छन्। आज भएको उद्घाटन खेलमा सिद्धार्थले निष्ट भक्तपुरलाई ४ रनले हराएको हो भने दोस्रो खेलमा क्यास्पीयन एकेडेमीले शारदा माविलाई हराएको हो। उद्घाटन खेलमा सिद्धार्थ शिशु सदनले निष्ट भक्तपुरमाथि ४ रनको रोमाञ्चक जित हासिल गरेको हो। …

    विस्तृतमा पढ्नुस्

  • निर्मलाका हत्याको ११० दिन : बुबाआमाको अनिश्चितकालीन धर्ना दोस्रो दिन पनि जारी

    निर्मलाका हत्याको ११० दिन : बुबाआमाको अनिश्चितकालीन धर्ना दोस्रो दिन पनि जारी

    कैलाली : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका २ खोल्टीकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै हिजोदेखि शुरु गरिएको अनिश्चितकालीन २४ घण्टे धर्ना कार्यक्रम दोश्रो दिन पनि जारी छ। धर्नामा निर्मलाका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त, लक्ष्मीदेवी पन्त, महिला अधिकारकर्मी लक्ष्मी मल्ल, शारदा चन्द, नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारी लगायत नागरिक समाजका प्रतिनिधि पनि सहभागी…

    विस्तृतमा पढ्नुस्

  • तीब्र गतिको मन्त्रीको गाडीले दियो ठक्कर, दुर्घटनापछि भाग्न खोज्दा सुदूरपश्चिमका मन्त्रीलाई रोके स्थानीयले

    तीब्र गतिको मन्त्रीको गाडीले दियो ठक्कर, दुर्घटनापछि भाग्न खोज्दा सुदूरपश्चिमका मन्त्रीलाई रोके स्थानीयले

    कैलाली : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारी सवार गाडीले गएराति कैलालीको गौरीगंगा नगरपालिका – ८ बडैपुरमा मोटरसाइकललाई ठक्कर दिँदा जिपका चालकसहित तीन जना घाइते भएका छन्। घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर छ।  राति करिब पौने ९ बजेतिर तीव्रगतिमा पूर्वबाट पश्चिम हुइँकिएको मन्त्री सवार बा २ झ २१२५ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै गरेको से ३ प  २४२० नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी  

    बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी  

    कैलाली: कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा फेरी कुटपिट भएको छ। गत २०७४ फाल्गुन २४ गते अन्तराष्ट्रिय महिला दिवसका दिन मरणासन्न हुनेगरी कुटिएका राधा बुधबार लक्ष्मी पुजाका दिन फेरी कुटिएकी छन्।  स्थानीय काली चरण चौधरीले सामान्य विवादमा राधालाई गाली गलौच गरी बोक्सीको आरोप लगाउँदै कुट्पिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक हरी वलीले…

    विस्तृतमा पढ्नुस्

  • कैलाली नेकपामा भागबण्ड टुंगिएसँगै एकतामा पूर्णता

    कैलाली नेकपामा भागबण्ड टुंगिएसँगै एकतामा पूर्णता

    कैलालीः कैलाली जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता प्रक्रियाको  टुंगो लागेको छ। जिल्ला स्तरीय कार्यदलले जिल्लाका निर्वाचन क्षेत्र, स्थानीय तह र वडाहरुमा नेतृत्वको बाँडफाड गरी पार्टी एकतालाई पूर्णता दिएको हो। जिल्लास्तरीय कार्यदलकोे बैठकले आईतवार एकतापछिको जिल्लाको भागबण्डा टुंग्याएको हो। जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये तत्कालिन एमालेलाई ७ र माओवादीलाई ६ स्थानमा नेतृत्व दिने सहमति भएको छ। प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्नेमा महिला पुरुष बराबर

    कैलालीमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्नेमा महिला पुरुष बराबर

    कैलाली: कैलालीमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको संख्या बृद्धि भएको छ। नयाँ मुलुकी देवानी (संहिता) २०७४ मा पुरुषले पनि सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने व्यवस्था कायम भए पछि सम्बन्ध बिच्छेदमा महिला भन्दा पुरुष बढी देखिएका हुन्।   भदौ १ गते नयाँ मुलुकी संहिता लागु भए यता जिल्ला अदालत कैलालीमा सम्बन्धबिच्छेदका लागि २१ मुद्दा पुरुषले दर्ता गराएका…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाको न्यायका लागि धनगढीमा पुनः आन्दोलन शुरु, मुख्यमन्त्रीलाई बुझाइयाे ज्ञापनपत्र 

    निर्मलाको न्यायका लागि धनगढीमा पुनः आन्दोलन शुरु, मुख्यमन्त्रीलाई बुझाइयाे ज्ञापनपत्र 

    कैलालीः कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै महिला अधिकारकर्मीहरुले पुनः आन्दोलन शुुरु गरेका छन्। दशैँका लागि भनेर बीचमा आन्दोलन स्थगित गरेका महिला अधिकारकर्मीहरुले पुनः आन्दोलन थालेका हुन्।   नागरिक संघर्ष समिति कञ्चनपुरकी संयोजक मीना भण्डारीको संयोजकत्वमा बुधबार धनगढी आइपुगेको महिला अधिकारकर्मीको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ।  ज्ञापनपत्र बुझाउनुअघि महिला अधिकारकर्मीहरुले प्रदेश सरकार, केन्द्र सरकार, गृहमन्त्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell