PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • गाँजरीकी जगुदेवीले १०१ वर्षमा पाइन् नागरिकता, चिनाबाटै बुझ्थिन् वृद्धभत्ता 

    गाँजरीकी जगुदेवीले १०१ वर्षमा पाइन् नागरिकता, चिनाबाटै बुझ्थिन् वृद्धभत्ता 

    कैलाली: डोटी पूर्वी चौकी गाउँपालिकाकी जगुदेवी खड्काको नेपाली नागरिकता बनाउने सपना १ सय १ वर्षमा पुरा भएको छ। पूर्वी चौकी गाउँपालिका ७ गाँजरीकी जगुदेवीले जिल्ला प्रशासन कार्यालयमै पुगेर नागरिकताको प्रमाणपत्र बुझेकी हुन्।  जगुदेवीलाई डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले आइतवार नागरिकता प्रदान गरे। उनलाई चिनाका आधारमा बुबा मैपति कुँवरका नामबाट नागरिकता प्रदान गरिएको हो।  श्रीमान पहिले नै बितेका र हालसम्म…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशको विकास बजेट खर्च दयनीय, तीन महिनामा एक प्रतिशत पनि पुगेन

    सुदूरपश्चिम प्रदेशको विकास बजेट खर्च दयनीय, तीन महिनामा एक प्रतिशत पनि पुगेन

    कैलालीः चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत बजेट खर्चको अवस्था दयनीय देखिएको छ। तर प्रशासनिक खर्च भने विकास बजेटभन्दा पाँच गुणा बढी निकासा भइसकेको छ। आर्थिक वर्ष ०७५/०७६ का लागि प्रदेश सरकारले २५ अर्ब ६ करोडको बजेट विनियोजन गरेको थियो। जसमा चालुतर्फ १३ अर्ब ३५ करोड र पुँजीगततर्फ  ११ अर्ब ७१ करोड रहेको छ। पहिलो चौमासिकको तीन…

    विस्तृतमा पढ्नुस्

  • गहुँ छर्ने समयमा सुदूर पश्चिमका किसानहरु मल अभावको चपेटामा

    गहुँ छर्ने समयमा सुदूर पश्चिमका किसानहरु मल अभावको चपेटामा

    कैलाली: धान बाली भित्र्याएर गहुँ, तोरी, मसुरो, आलुलगायत हिउँदे बाली लगाउने समय हो यो। त्यसको तयारीमा किसान जुटिसकेका छन्। तर, खेतको खनजोत गर्ने समयमा सुदूर पश्चिमको तराइ क्षेत्रका किसानहरु भने झोला र कट्टा बोकेर रसायनिक मल लिन वितरण केन्द्रसम्म धाइरहेका छन्। त्यहाँसम्म पुगेर पनि रित्तो हात घर फर्कनु उनिहरुको दैनिकी बनेको छ।  सरकारले मल र बिउबिजन वितरणमा चासो नदिँदा किसानहरु बर्षेनी…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाका ती रचना, जसले आमा दुर्गालाई घरीघरी रुवाउँछ  

    निर्मलाका ती रचना, जसले आमा दुर्गालाई घरीघरी रुवाउँछ  

    सिसा फुटे टुक्रा हुन्छ धर्ती फाटे खाडल भगवान छुटे पागल हुन्छ भक्ति छुटे घायल निर्मलाले यो रचना कहिले रचेकी हुन् आमा दुर्गा पन्तलाई थाहा छैन। तर, त्यही रचना भएको डायरीको पछिल्लो पानाको दायाँपट्टी सिरानमा निर्मला ७ कक्षामा पढ्दाको तस्विर छ। आमा दुर्गालाई यो उनले त्यसै बेला रचेकी हुन् भन्ने लागेको छ। उनकी दिदी, बहिनी कसैलाई पनि रचना कहिलेको हो थाहा…

    विस्तृतमा पढ्नुस्

  • लागू औषध ओसारपसार गर्दैगर्दा पक्राउ परेका सशस्त्र प्रहरी जवानलाई बर्खास्त गर्ने तयारी 

    लागू औषध ओसारपसार गर्दैगर्दा पक्राउ परेका सशस्त्र प्रहरी जवानलाई बर्खास्त गर्ने तयारी 

    कैलाली : लागू औषध ओसारपसार गर्दैगर्दा कैलालीको धनगढीस्थित जुगेडा नाकाबाट पक्राउ परेका सशस्त्र प्रहरी जवान महेश पुजारालाई बर्खास्त गर्ने प्रहरीले तयारी गरेको छ।  टीकापुर दरबन्दी भई सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी जवान पुजारा घर विदामा आएका बेला पक्राउ परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) नगेन्द्रबहादुर थापाले बताए ।  भारतबाट अवैध नाका हुँदै लागू औषध नेपाल भित्र्याइरहेको विशेष सूचनाका आधारमा कैलाली प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाकी आमा दुर्गाको दुःख : छोरी नै नरहेपछि दशैँको के अर्थ? न्यायको आश पनि मर्न लागिसक्यो

    निर्मलाकी आमा दुर्गाको दुःख : छोरी नै नरहेपछि दशैँको के अर्थ? न्यायको आश पनि मर्न लागिसक्यो

    कैलाली : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम खोल्टीकी दुर्गा पन्तको घरमा अघिल्ला दशैँहरुमा असीमित खुसीहरु भित्रिने गर्दथे, भलै स्रोत साधन सीमित थिए। तर यो वर्ष उनलाई दशैँ नै नआइदिए हुन्थ्यो जस्तो भएको छ।  दुर्गाकी माहिली छोरी १३ वर्षीया किशोरी निर्मला पन्तको गत साउन १० गते बलात्कार गरी हत्या भयो। तीन महिना पुग्नै लाग्दा हत्यारा पत्ता लाग्न सकेको छैन। …

    विस्तृतमा पढ्नुस्

  • बस र मोटरसाइकल ठोक्किँदा कैलालीमा २ जनाको मृत्यु 

    बस र मोटरसाइकल ठोक्किँदा कैलालीमा २ जनाको मृत्यु 

    कैलालीः पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिकास्थित वनखेतमा आज दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते दुई जनाको मृत्यु भएको छ।  दुर्घटनामा परी गोदावरी– ६ का मोटरसाइकलमा सवार २८ वर्षीय हेमन्त साउद र सोही ठाउँका २६ वर्षीय विक्रम खड्काको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।  आज दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किएर गम्भीर घाइते भएका मोटरसाइकलमा…

    विस्तृतमा पढ्नुस्

  • गौरीफन्टा पुगेर मुख्यमन्त्री भट्टले भनेः नेपालीमाथि अनावश्यक दुःख दिने काम नहाेस्

    गौरीफन्टा पुगेर मुख्यमन्त्री भट्टले भनेः नेपालीमाथि अनावश्यक दुःख दिने काम नहाेस्

    कैलालीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार कैलालीको गौरीफन्टा सीमा नाकाको अनुगमन गरेका छन । दशैँ-तिहारमा भारतबाट फर्किने नेपालीहरुमाथि सीमा नाकामा हुने लुटपाटबारे अनुगमन गर्न उनी त्यहाँ पुगेका हुन्। मुख्यमन्त्रीले भारतबाट आएका नेपालीहरुसँग सीमामा ब्यहोर्नु परेका समस्याका बारेमा कुराकानी गरेका थिए। गौरीफण्टा नेपालीहरुले भारतबाट रोजगारी गरेर फर्किने मुख्य नाका हो। घर फर्किने क्रममा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई अनावश्यक दुःख…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा थपिए एक राज्यमन्त्री, बन्यो आठ सदस्यीय प्रदेश सरकार 

    सुदूरपश्चिममा थपिए एक राज्यमन्त्री, बन्यो आठ सदस्यीय प्रदेश सरकार 

    कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले मन्त्री मण्डल बिस्तार गरेको छ। प्रदेश सरकारले एकजना राज्यमन्त्री थप गरेको हो। कंचनपुर क्षेत्र नम्वर – ३ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य प्रकाश रावललाई ‘उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री’ नियुक्ति गरिएको छ।  रावललाई एक कार्यक्रमकाबिच आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको शपथ गराए।   रावल राज्यमन्त्रीमा नियुक्त भएसँगै सुदूरपश्चिम प्रदेश सरकार…

    विस्तृतमा पढ्नुस्

  • बझाङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, ११ जना घाइते

    बझाङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, ११ जना घाइते

    कैलालीः बझाङमा आज बिहान जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। बागथलाबाट विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।  जिल्लाको बुंगल नगरपालिका–५ मणीबगर भन्ने ठाँउमा जिप दुर्घटना भएको हो। दुर्घटनामा परी कञ्चनपुरको बेदकोट नगरपालिका – ५ का…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेश सरकारद्वारा दुई महिनामा १२ प्रतिशत राजस्व संकलन

    सुदूरपश्चिम प्रदेश सरकारद्वारा दुई महिनामा १२ प्रतिशत राजस्व संकलन

    कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको दुई महिनामा ९ करोड ७७ लाख ६५ हजार १ सय रुपैयाँ राजश्व संकलन गरेको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको बजेट २५ अर्व ६ करोड ५६ लाख १४ हजार मध्य दुई महिनामा ७ दशमलव ५४ प्रतिशत राजस्व संकलन गरेको जनाएको हो। आइवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेश सभाका ४ वटा विषयगत समितिमा भागभण्डा, कुन समितिमा को?

     सुदूरपश्चिम प्रदेश सभाका ४ वटा विषयगत समितिमा भागभण्डा, कुन समितिमा को?

    कैलालीः सुदूरपश्चिम प्रदेश सभाले समिति गठन भएको झण्डै सात महिनापछि भागवण्डाका आधारमा विषयगत समितिको नेतृत्व चयन गरेको छ। लामो रस्साकस्सीपछि दलहरु भागवण्डाका आधारमा निर्विरोध नेतृत्व चुन्न सहमत भएका हुन्।  प्रदेश सभाका विभिन्न चार वटा समितिका सभापति चयनका लागि आइतवार उम्मेदवारी दर्ताको कार्यक्रम रहेकोमा चारवटै समितिमा एकल उम्मेदवारी परेकाे हाे। चार वटा समितिमध्ये तीन वटामा सत्तासीन दल नेकपा र एउटा प्रमुख प्रतिपक्षी दल नेपाली…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा निर्मलाका लागि न्याय खोजिरहँदा कैलालीमा भने आत्मरक्षाका लागि जुट्दै किशोरी र युवती

    काठमाडौंमा निर्मलाका लागि न्याय खोजिरहँदा कैलालीमा भने आत्मरक्षाका लागि जुट्दै किशोरी र युवती

    कैलाली: कैलालीको धनगढीमा शनिवारबाट महिलाहरुका लागि आत्मरक्षा शिविर सुरु गरिएको छ। राष्ट्रिय गोजुरियो कराँते दो संघको आयोजनामा महिलाका लागि ७ दिने शिविरको शनिवार उद्घाटन गरिएको हो। शिविरबाट महिलामाथि हुने हिंसा, बलात्कारलगायतका घटना न्युनिकरणकमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।  शिवरमा महिला तथा विद्यालयका छात्रा गरेर १ हजार ५ सय बढी सहभागी छन्। शनिवार शिविरको उदघाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला…

    विस्तृतमा पढ्नुस्

  • पत्रिका जलाउने ४ जना पक्राउ

    पत्रिका जलाउने ४ जना पक्राउ

    कैलालीः कैलालीको अत्तरीयामा गत बुधबार पत्रिका जलाएको आरोपमा कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ। अत्तरीयाकै मुन्ना बिक, दुर्गा अधिकारी, धर्म कुँवर र धर्मानन्द बिकलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। जाहेरी प्राप्त भएपछि समाजिक कसुर अन्तर्गत कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि वलीले बताए। विषेश…

    विस्तृतमा पढ्नुस्

  • निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना,  'कालापानीमा जस्तै लड्न तयार' 

    निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना,  'कालापानीमा जस्तै लड्न तयार' 

    कैलाली: निर्मला हत्या प्रकरणका दोषीमाथि कारवाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले बुधवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन्।   धनगढीको ट्राफिक चौराहबाट र्‍यालीसहित नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालयसम्म पुगेका महिला अधिकारकर्मीले मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएर ज्ञापनपत्र बुझाएका हुन्।   निर्मलाको न्यायका लागि कञ्चनपुरमा विगत दुई महिना यता संघर्षरत महिला अधिकारकर्मीहरुको टोली आज धनगढी पुगेको हो। संघर्ष मितिका संयोजक हेलेन…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशको राजधानी विवादः विरोधमा समाचार लेखेको भन्दै प्रत्रिका जलाइयो

    सुदूरपश्चिम प्रदेशको राजधानी विवादः विरोधमा समाचार लेखेको भन्दै प्रत्रिका जलाइयो

    कैलालीः सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि राष्ट्रिय पत्रिकाहरूले गोदावरीका विरुद्धमा समाचार लेखेको भन्दै दैनिक पत्रिकाहरू जलाइएका छन्।  बुधबार बिहानै नेपालगञ्जबाट सुदूरपश्चिम प्रदेशमा ल्याउन लागिएका कान्तिपुर, नागरिक र अन्नपूर्ण पोस्ट दैनिक पत्रिका अत्तरियाका युवाहरूले नियन्त्रणमा लिएर जलाएका हुन्।  शुक्रबारको प्रदेश सभाको दुई तिहाइले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकेपछि राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरूले जङ्गल मासेर राजधानी बनाउँदा पर्यावरणमा गम्भीर असर पुग्ने भन्दै…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा पुन: आन्दोलन चर्किदै, सरकारी कार्यालय र सवारी साधनमा बन्दकर्ताको तोडफोड

    कञ्चनपुरमा पुन: आन्दोलन चर्किदै, सरकारी कार्यालय र सवारी साधनमा बन्दकर्ताको तोडफोड

    कैलाली: निर्मला पन्तको हत्या प्रकरणलाइ लिएर केही दिन शान्त रहेको कञ्चनपुर फेरि अशान्त बन्न थालेको छ। साउन १० गते बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मलाको घटनामा प्रहरीले नै प्रमाण मेट्ने काम गरेको आरोप लाग्दै आएको छ भने घटना झन् रहस्यमय बन्दै गएको छ।  घटनाका दोषी भनेर आशंका गरिएका तत्कालिन एसपी डिल्लीराज विष्ट, उनका छोरा र धनगढीका मेयरका छोराको डिएनए…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालः जहाँ डाक्टरलाई भेट्न सिडिओलाई फोन गर्नुपर्छ 

    सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालः जहाँ डाक्टरलाई भेट्न सिडिओलाई फोन गर्नुपर्छ 

    कैलालीः धनगढी उपमहानगरपालिका ४ उत्तरवेहडीका धर्मराज जोशीले शुक्रबार अपरान्ह् ४ बजे सुत्केरी व्यथा लागेपछि श्रीमतीलाइ सेती अञ्चल अस्पताल पुर्‍याए। श्रीमतीलार्इ व्यथा बढ्दै गयो तर, डाक्टरहरु भने देखिएनन्। ओजेटी गर्न आएका विद्यार्थी नर्सहरुकै भरमा उनलार्इ छोडिएको थियो। रातभर कुरेर दोश्रोदिन बिहानसम्म पनि डाक्टर नआएपछि जोशीलार्इ अचम्म लाग्यो र डर पनि। बल्लतल्ल दोश्रो दिन बिहान १० बजे एक जना डाक्टर आए। सामान्य परिक्षण…

    विस्तृतमा पढ्नुस्

  • राजधानी विवादले धनढीमा दुई दिनदेखि जारी आमहड्ताल फिर्ता, तर आन्दोलन नरोकिने

    राजधानी विवादले धनढीमा दुई दिनदेखि जारी आमहड्ताल फिर्ता, तर आन्दोलन नरोकिने

    कैलाली : सुदूरपश्चिम प्रदेशको राजधानी ‘गोदावरी’ तोकिएको विरोधमा धनगढीमा आह्वान गरिएको आम हडताल फिर्ता भएको छ। आइतबार साँझबसेको आन्दोलनकारीको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो। नेपालीको महान चाड दशैँ र तिहार नजिकै आइरहेको र विद्यालयको पठनपाठन प्रभावित भएपछि आम हडताल फिर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ।   तर, उनीहरुले स्वरुप परिवर्तन गरेर आन्दोलन जारी रहने बताएका छन्। फेरिएको आन्दोलनको स्वरुप अनुरुप भोलि…

    विस्तृतमा पढ्नुस्

  • विपक्षीको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभाको बैठक आज पनि स्थगित 

    विपक्षीको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभाको बैठक आज पनि स्थगित 

    कैलालीः प्रदेशको अस्थायी राजधानी रहेको स्थानबाट स्थायी राजधानी सारिएको भन्दै प्रतिपक्षी दलहरुले सडक र सदनमा आन्दोलन गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसकाे अगुवाइमा धनगढी दुई दिनदेखि बन्द गरिएको छ। साथै उसले लगातार दुई पटक प्रदेश सभा बैठक पनि अवरुद्ध गरेएको छ। प्रदेश सभाको अाइतबार बसेको बैठक प्रतिपक्षी दलको अवरोधका कारण स्थगित गरिएको छ । प्रदेश सातको राजधानी सार्नै प्रस्ताव…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell