PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • प्रधानमन्त्री ओलीलाई रिझाउने गरी चुनावी क्षेत्रका लागि योजना ल्याउन अर्थ मन्त्रालयको पत्राचार!

    प्रधानमन्त्री ओलीलाई रिझाउने गरी चुनावी क्षेत्रका लागि योजना ल्याउन अर्थ मन्त्रालयको पत्राचार!

    काठमाडौं : खुद्रा र अध्ययनविनाका योजनालाई बजेटमा पेश गर्न नहुने आधारभूत तथ्यलाई लत्याउँदै अर्थ मन्त्रालय आफैँले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा योजना पार्नेगरी प्रस्ताव ल्याउन पत्राचार गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पुलका दुईवटा योजना आफ्नो सूचीमा पारेर बजेट माग गर्न अर्थ मन्त्रालयले भौतिक योजना मन्त्रालयलाई पत्राचार गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रधानमन्त्री रिझाउन उनको निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा सरकारको राहत प्याकेज : मजदुरलाई तलब दिन उद्योगीलाई सहुलियत ऋण, इन्टरनेट र बिजुलीमा छुट

    लकडाउनमा सरकारको राहत प्याकेज : मजदुरलाई तलब दिन उद्योगीलाई सहुलियत ऋण, इन्टरनेट र बिजुलीमा छुट

    काठमाडौं: सरकारले लकडाउनको अवधिमा बन्द भएका उद्योग/व्यवसाय र मजदुरलाई लक्षित गर्दै दोस्रो प्याकेज ल्याएको छ। बन्द रहेका उद्योगका मजदुरलाई तलब दिन बैंक तथा वित्तीय संस्थाबाट सहुलियत दरमा कर्जा दिने निर्णय गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो। सरकारले बन्द भएको उद्योगले चैत महिनाको पुरै तलब र वैशाख महिनामा आधा तलब दिनुपर्ने र बाँकी तलब भने उद्योग संचालन भएपछि…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा सरकारको राहत प्याकेज : मजदुरलाई तलब दिन उद्योगीलाई सहुलियत ऋण, इन्टरनेट र बिजुलीमा छुट

    लकडाउनमा सरकारको राहत प्याकेज : मजदुरलाई तलब दिन उद्योगीलाई सहुलियत ऋण, इन्टरनेट र बिजुलीमा छुट

    काठमाडौं : सरकारले लकडाउनको अवधिमा बन्द भएका उद्योग/व्यवसाय र मजदुरलाई लक्षित गर्दै दोस्रो प्याकेज ल्याएको छ। बन्द रहेका उद्योगका मजदुरलाई तलब दिन बैंक तथा वित्तीय संस्थाबाट सहुलियत दरमा कर्जा दिने निर्णय गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो। सरकारले बन्द भएको उद्योगले चैत महिनाको पुरै तलब र वैशाख महिनामा आधा तलब दिनुपर्ने र बाँकी तलब भने उद्योग संचालन…

    विस्तृतमा पढ्नुस्

  • भारतको नाकाबाट रोकिए मानिस, रोकिएनन् मालबाहक ट्रक, ट्याङ्कर र ग्यासका बुलेट

    भारतको नाकाबाट रोकिए मानिस, रोकिएनन् मालबाहक ट्रक, ट्याङ्कर र ग्यासका बुलेट

    काठमाडौं : कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले एक साताका लागि भारतबाट मानिस आवतजावत बन्द गरेपनि मालवाहक सामान आयातमा कुनै समस्या देखिएको छैन। मुलुकका विभिन्न भन्सार नाकाबाट निर्वाध रुपमा सामान बोकेका ट्रकहरु आइरहेका छन्। भारतबाट पेट्रोलियम पदार्थ र खाद्यान्न लगायतका वस्तु आयात भएको छ। सोमबार रक्सौंलमा पेट्रोलियम पदार्थ लिन गएका ट्यांकर नेपाल आउन थालेका छन्। औद्योगिक कच्चा पदार्थ र लत्ता कपडा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-बंगलादेश व्यापार वार्ता : विद्युतदेखि धागोसम्म यी हुन मुख्य एजेण्डाहरु

    नेपाल-बंगलादेश व्यापार वार्ता : विद्युतदेखि धागोसम्म यी हुन मुख्य एजेण्डाहरु

    काठमाडौं : नेपाल-बंगलादेशबीच सचिवस्तरीय व्यापार वार्ताका लागि दश वटा एजेण्डामा छलफल हुने भएको छ। मंगलबारदेखि बंगलादेशको राजधानीमा ढाकामा हुने वार्ताका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही पूराना मुद्दा र केही नयाँ मुद्दा समेटेर एजेण्डा तयार पारेको छ। दुई दिन हुने वार्तामा वाणिज्य सचिव बैकुण्ठ अर्याल र सहसचिव नवराज ढकाल सहभागी हुँदैछन्। वार्ताको सुरुमा चौथौं सचिवस्तरीय वार्ताको प्रगति समीक्षा गरिनेछ भने…

    विस्तृतमा पढ्नुस्

  • मूल्य आकासिएपछि सुन आयात सात महिनामा २५ सय केजी घट्यो, मोटरसाइकल आयत भने बढ्यो

    मूल्य आकासिएपछि सुन आयात सात महिनामा २५ सय केजी घट्यो, मोटरसाइकल आयत भने बढ्यो

    काठमाडौः अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दै जाँदा नेपालमा आयातमा भारी गिरावट आएको छ।  भंसार विभागका चालु आर्थिक वर्षको ७ महिनामा ६ अर्ब ३३ करोड रुपैंया बराबरको ११ सय ५० किलो सुन आयात भएको छ। गत वर्षको यही अवधिमा १६ अर्ब ४५  करोड रुपैंया बराबरको ३६ सय ५ केजी सुन आयात भएको थियो। चालु वर्षमा सुनबाट सरकारले ७१ करोड राजस्व…

    विस्तृतमा पढ्नुस्

  • विकास खर्चको दुर्गति, खर्च गर्न नसकेपछि धमाधम रकम फिर्ता गर्दै आयोजना

    विकास खर्चको दुर्गति, खर्च गर्न नसकेपछि धमाधम रकम फिर्ता गर्दै आयोजना

    काठमाडौँः विकास निर्माणको जिम्मा लिएर खर्च गर्न नसक्ने निकायहरुले बजेट फिर्ता (सरेन्डर) गर्न थालेका छन्। विनियोजन गरिएको रकम खर्च गर्न नसकेपछि आयोजना तथा निकायहरुले बजेट फिर्ता सुरु गरेका हुन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार ती निकायले बजेट फिर्ता सुरु गरेका हुन्। काठमाडौं-तराई द्रुतमार्गले विनियोजित बजेट फिर्ता गरिसकेको छ। १५ अर्ब ७२ लाख विनियोजन गरिएको यो आयोजनाको सात अर्ब ३०…

    विस्तृतमा पढ्नुस्

  • गोकुल बाँस्कोटालाई राजीनामा गराउन बाध्य पार्ने सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा लेखा समितिले के देख्यो त्रुटि?

    गोकुल बाँस्कोटालाई राजीनामा गराउन बाध्य पार्ने सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा लेखा समितिले के देख्यो त्रुटि?

    काठमाडौं : संचारमन्त्री रहेका गोकुल बाँस्कोटाले ७० करोड घूस मागेको भनिएको प्रकरण सेक्युरिटी प्रेस खरीद प्रक्रियाका बारेमा सार्वजनिक लेखा समितिले केही तथ्यहरू बाहिर ल्याएको छ। खरीदमा जोडिएका प्रतिस्पर्धी कम्पनी र सरकारी निकायबाट विभिन्न कागजात मगाएर गरेको अध्ययनमा आधारित भएर सेक्युरिटी प्रेस खरिदमा अनियमितता भएको तथ्य उजागर गर्छ।  सेक्युरिटी प्रेस खरीदको प्रक्रिया अघि बढ्ने बित्तिकै अनियमितताको उजुरी परेको थियो। त्यही उजुरीका आधारमा समितिले…

    विस्तृतमा पढ्नुस्

  • कसरी बित्यो सरकारको दुई वर्ष? हिसाबकिताव तयार गरेर सार्वजनिक गर्दै सरकार

    कसरी बित्यो सरकारको दुई वर्ष? हिसाबकिताव तयार गरेर सार्वजनिक गर्दै सरकार

    काठमाडौं : बहुमत पाएर नेपाल कम्युनिस्ट पार्टीले सरकार चलाएको दुई वर्ष पुग्नै लागेको छ। चुनावताका पार्टीले गरेका प्रतिवद्धता अनुसारको प्रगति देखाउन सरकार यतिबेला प्रतिवेदन बनाउन जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष पूरा भएको अवसरमा संसदमा सम्बोधन गर्ने कार्यक्रम छ। त्यही सम्बोधनमा उनले आफ्नो दुई वर्षको अवधिमा प्राप्त गरेको आर्थिक सफलता सुनाउने योजनालाई साकार पार्दैछन् पूर्व राजस्व सचिव लालशंकर घिमिरे। उनी…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेका विदेशी लगानी खोज्दै सरकार, वैध बनाउन उद्योगको तयारी

    स्रोत नखुलेका विदेशी लगानी खोज्दै सरकार, वैध बनाउन उद्योगको तयारी

    काठमाडौं : सरकारले देशभर स्रोत नखुलेको वैदेशिक लगानीका विषयमा खोजी सुरू गरेको छ। अवैध लगानी खोज्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा गठित समिति सक्रिय भएको हो । मन्त्रालयअन्तर्गत औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको गत कात्तिक १६ को बोर्ड बैठकले अवैध विदेशी लगानी खोज्ने निर्णय गरेको थियो। उक्त निर्णयबाट मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईको नेतृत्वमा गठित छानबिन समितिले काम थालेको हो।  उक्त…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्यभन्दा ६३ अर्ब ७० करोड कम सरकारको आम्दानी!

    लक्ष्यभन्दा ६३ अर्ब ७० करोड कम सरकारको आम्दानी!

    काठमाडौं : राजस्व संकलन लक्ष्यभन्दा ६३ अर्ब ७० करोडले कम भएको छ। सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा भन्सार र आन्तरिक राजस्व गरी २ खर्ब ९५ अर्ब ९४ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको थियो। यस अवधिमा २ खर्ब ३२ अर्ब २४ करोड राजस्व संकलन भएको छ। जसमा भन्सार कार्यालयहरूबाट १ खर्ब २२ अर्ब ७८ लाख राजस्व संकलन भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • स्वीजरल्याण्डको ज्यूरिच एयरपोर्ट इन्टरनेशनल निजगढ विमानस्थलका लागि छानियो

    स्वीजरल्याण्डको ज्यूरिच एयरपोर्ट इन्टरनेशनल निजगढ विमानस्थलका लागि छानियो

    काठमाडौं : सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक - निजी साझेदारी (पीपीपी) मोडलमा बनाउने निर्णय गर्दै ज्यूरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई छनौंट गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको बैठकले स्वीजरल्याण्डको कम्पनी ज्यूरिच छनौंट गरेको हो। निजगढ विमानस्थल बनाउन आशयपत्र पेश गरेका सात वटा कम्पनीमध्ये ज्यूरिच छानिएको हो। यो विमानस्थल बनाउन चीन, भारत र फ्रान्सको कम्पनीले इच्छा देखाएका…

    विस्तृतमा पढ्नुस्

  • गाडीको आयातप्रति अनुदार अर्थमन्त्रीकै कार्यकालमा चोरबाटोबाट भित्रियो महँगो अडी

    गाडीको आयातप्रति अनुदार अर्थमन्त्रीकै कार्यकालमा चोरबाटोबाट भित्रियो महँगो अडी

    काठमाडौं : तीन साताअघि काठमाडौंको सडकमा अडीका कार गुडेको खबर सार्वजनिक भयो। विदेशमा समेत महँगो पर्ने यो गाडी त्यतिखेर भित्रियो जतिखेर अर्थ मन्त्रालयको नेतृत्व सम्हालिरहेका छन् मन्त्री युवराज खतिवडाले। गाडी आयात भएर अर्थतन्त्रमा नकारात्मक असर पारेको बताइरहने मन्त्री खतिवडाकै कार्यकालको यो अवधिमा यो गाडी भित्रिनु आफैँमा रोचक विषय बन्यो। गाडी आयात 'चोर बाटो'बाट भएपछि प्रकरण रोचक नहोस् पनि कसरी?    बजेट कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell