काठमाडौं : नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी निर्माण गरिएको लनटेनिस कोर्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आइतबार टेनिस संघलाई हस्तान्तरण गरेको छ। सातदोबाटोस्थित टेनिस कम्प्लेक्सलगायत अन्य पूर्वाधारको निरीक्षण गर्न सातदोबाटो पुगेका सदस्य–सचिव सिलवालले निर्माण सम्पन्न भइसके पनि हस्तान्तरण नहुँदा खेलाडीको प्रशिक्षणमा कठिनाइ भएको थाहा पाएपछि तुरुन्त साँचो नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालाई हस्तान्तरण गरेका थिए। ‘निर्माण…
काठमाडौं : ब्रिगेड ब्वाइज क्लब बीबीसीले लगातार दोस्रो पटक ललित स्मृति यू-१८ च्याम्पियनसिपको उपाधि जितेको छ। आइतवार सम्पन्न चौथो संस्करणको फाइनलमा विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै बीबीसीले उपाधि रक्षा गरेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनलमा बीबीसीले पहिलो पटक फाइनल पुगेको पुलिसलाई १-० ले हरायो। बीबीसीको जितमा बृजेश चौधरीले एक मात्र गोल गरे। समूह चरणमा पनि बीबीसीले पुलिसलाई हराएको थियो।…
काठमाडौः अवैध तरिकाबाट ल्याएको दुई किलो सुन सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले शनिवार राति रसुवा गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रेबेशी घर भएका १७ वर्षीय भीमबहादुर तामाङलाई नियन्त्रण लिएको हो। शनिवार राति करिब ९ बजे भैरहवाबाट काठमाडौँ तर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको यात्रु बाहक बसलाई नागढुंगामा चेक गर्दा तामाङको…
काठमाडौः गत शुक्रवार दिउँसो करिब ४ बजेतिर धादिङ खाजा घरबाट खाजा घर फर्किएका थिए फन्द्रा तामाङ। धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हुन् तामाङ। काठमाडौंको बनियाँटारमा बस्दै आएका अध्यक्ष तामाङ घर पुग्दा घरको ढोका खुल्लै थियो। छोरा पनि सँगै बस्ने भएकाले पक्कै छोरा नै आएको होला भन्दै घरभित्र छिरे। एकछिनमा दुई युवक झोला बोकेर घरबाट निस्किए। अपरिचित…
काठमाडौं : ब्रिगेड ब्वाइज क्लब बीबीसीले लगातार दोस्रो पटक ललित स्मृति यू-१८ च्याम्पियनसिपको उपाधि जितेको छ। आइतवार सम्पन्न चौथो संस्करणको फाइनलमा विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै बीबीसीले उपाधि रक्षा गरेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनलमा बीबीसीले पहिलो पटक फाइनल पुगेको पुलिसलाई १-० ले हरायो। बीबीसीको जितमा बृजेश चौधरीले एक मात्र गोल गरे। समूह चरणमा पनि बीबीसीले पुलिसलाई हराएको थियो।…
रियल मड्रिडका फरवार्ड गारेथ बेलले अब चाँडै स्पानिस क्लब छाड्ने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन्। ३० वर्षीय वेल्स अन्तर्राष्ट्रिय खेलाडी अमेरिकामा भएको प्रि सिजन टुरको खेलमा वायर्नसँग ३-१ ले पराजित हुँदा टिममा थिएनन्। उक्त खेलपछि जिदानले भने, 'हाम्रो आशा छ उनले चाँडै क्लब छाड्नेछन्। यो सबैको लागि राम्रो हुनेछ। हामी नयाँ क्लबमा उनको ट्रान्सफरबारेक काम गरिरहेका छौँ।' जिदानले भने ‘उनीसंग मेरो…
काठमाडौं: प्रहरीले लागूऔषध एम्फेटामाइन(आइस) सहित एक जनालाई पक्राउ गरेको छ। लागू औषध ब्युरोको टोलीले त्रिभुवन विमानस्थलबाट पोर्चुगलका नागरिक २५ वर्षीय मेन्डिज पेरिरा टिआगोलाई ४ किलो २ सय ग्राम आइससहित नियन्त्रणा लिएको हो। उनी गत बुधवार बार्सिलोना, कतार हुँदै नेपाल आइपुगेका थिए। एयर इण्डियाको एआइ २१६ नम्बरको विमानबाट दिल्ली हुँदै जापानको टोकियो जान लागेका मेन्डिजलाई आइससहित नियन्त्रणमा लिएको ब्युरोका एसपी कृष्ण प्रसाइले…
काठमाडौं : विश्वकै उच्च स्थानमा हक्की खेलेर विश्व कीर्तिमान कायम गर्न सफल बेलायतको हक्की टिमलाई नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले सम्मान गरेको छ। २५ सदस्यीय उक्त टोलीलाई आइतवार काठमाडौंमा सम्मान गरिएको हो। उनीहरुले ५ हजार ५ सय मिटर उचाईमा हक्की खेलेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए। हक्की टिममा इंग्ल्याण्डका राष्ट्रिय टोलीका सदस्य तथा प्रवन्धक एन्डी हलिडे समेत थिए।…
वेष्ट इन्डिज टुरका लागि विराट कोहलीलाई तीनवटै फर्म्याटमा कप्तान कायम गर्दै भारतको तीन फरक टोली घोषणा भएको छ। भारतले अगष्ट महिनाभर वेष्ट इन्डिज भ्रमणका तीन टी २०, तीन एकदिवसीय र दुई टेष्ट म्याच खेल्नेछ। त्यसका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतवार कोहलीको कप्तानीमा टेष्ट, एकदिवसीय र टी-२० खेल्ने टिम घोषणा गरेको हो। इंग्ल्याण्डमा विश्वकप खेलेका महेन्द्र सिंह धोनी र हार्दिक पाण्ड्या…
फिलिपिनो बक्सर मानि पाकिओले अमेरिकन बक्सर केथ 'वन म्यान' थुर्मानको अपराजित यात्रालाई ब्रेक लगाइएका छन्। ४० वर्षीय भेट्रान बक्सर पाकियोले थुर्मानलाई पराजित गर्दै डब्लुबीए सुपर च्याम्पियनको बेल्ट जितेका हुन्। वेल्टर वेट बक्सिङमा अहिलेसम्म अपराजित रहेका अमेरिकन बक्सर थुर्मानलाई प्याकियोले अमेरिकाको लस भेगसमा सम्पन्न खेलमा पराजित गरेका हुन्। लुई जजले पाकियोको पक्षमा ११५-११२ को स्कोर दिएका थिए भने एक जजले थुर्मानको…
काठमाडौं : आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपालको महिला भलिबल टिमले तयारी थालिसकेको छ। यही साउन १ गतेबाट महिला टिमले प्रशिक्षण शुरु गरेको हो। नेपाल भलिबल संघ (एनभीए) ले आफ्नै पहलमा २५ खेलाडीलाई विशेष प्रशिक्षणमा राखेको हो। गत चैत-बैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा सेलेक्सन कमिटीले २५ खेलाडी छनोट गरेको…
काठमाडौँः स्तरोन्नतीका क्रममा तीन वर्षदेखि अलपत्र रहेको लामोसाँघु जिरी सडक आयोजनाको ठेकेदारलाई तीन दिनभित्र आयोजना क्षेत्रमा उपस्थित हुन सरकारले निर्देशन दिएको छ। लामोसाँघु तामाकोशी जिरी सडक आयोजनाले सार्वजनिक सूचना प्रकाशन गर्दै ठेक्काको सर्त अनुसार काम नभए सम्झौता रद्द गर्ने चेतावनी पनि दिएको छ। आयोजनाले वर्षातको समयमा सवारी आवागमनका लागि आवश्यक प्रबन्धको दायित्व ठेकेदारसँग भए पनि जिम्मेवारी पूरा नगरेको सूचनामा उल्लेख…
सिरहाः सिरहाका छुट्टाछुट्टै स्थानमा शनिबार एकै दिन भएका विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ। विषालु सर्पदंशबाट सिरहा नगरपालिका -१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ। आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्टाको औँलामा टोकेपछि उपचारको लागि लहानतर्फ ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै विषालु सर्पको टोकाइबाट सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर…
बासुदेव आचार्य- रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविबाट दोस्रो प्रयासमा एसएसली पास गरेँ। त्यसपछि उच्च शिक्षा अध्ययनका लागि नेपालगञ्ज झरेँ। आइएस्सीमा ब्याक लाग्यो। कमर्शतिर लागेँ। यही बीचमा लगभग दश वर्ष रोल्पामा नै शिक्षण पेसामा आबद्ध भएँ। हालका सभामुख कृष्णबहादुर महरा र म स्कुलमा सँगै पढेका हौँ। केही वर्ष सँगै पढाइयो पनि। उहाँले माध्यामिक र मैले निम्न माध्यामिक तहमा पढाउँथ्यौँ। मैले भन्दा…
गलकोटः बागलुङ जिल्लाको काठेखोला गाउँपालिका -१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ। ग १ ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा घटना भएको हो। जिपले किच्दा चालक थापाकै छोरा सात वर्षीय सलिनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झपिन्द्रप्रसाद भट्टराईले जानकारी दिए। बागलुङ…
प्रि सिजन टुर अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपमा जर्मन क्लब वायर्न म्युनिखले पहिलो जित हात पारेको छ। पहिलो खेलमा इंग्ल्याण्डको आर्सनलसँग पराजित भएको वायर्नले दोस्रो खेलमा स्पेनिस जायन्ट रियल मड्रिडलाई ३-१ ले पराजित गरेको हो। यसै खेलमार्फत बेल्जियम खेलाडी एडेन हाजार्ड रिलयको लागि डेब्यु गरे। पहिलो हाफ मैदानमा बिताए पनि हाजार्डको लागि डेब्यु खेल सुखद बन्न सकेन। अमेरिकाको हस्टनस्थित एनआरझी स्टेडियममा भएको…
काठमाडौँः प्रतिबन्धित नेकपा कम्युनिष्ट पार्टी विप्लव समूहका एक नेता काठमाडौँबाट पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति विप्लव समूहका उपत्यकाका ब्यूरो इञ्चार्ज भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार पक्राउ परेका माइला लामा काठमाडौं उपत्यकामा भएका बम विस्फोटका प्रमुख योजनाकार हुन्। उनलाई अपराध महाशाखाको टोलीले राति काठमाडौँको काडाँघारीबाट नियन्त्रणमा लिएको महाशाखाका एसपी सहकुल थापाले जानकारी दिए। थापाले भने,' दुई जनालाई राति १२ बजेर २० मिनेटमा काडाँघारीबाट नियन्त्रणमा लिएका हौँ।' प्रहरीले…
काठमाडौं : थाइल्याण्डमा भइरहेको इन्डोर हक्की एसिया कपमा पुरुषतर्फ नेपालले सान्त्वना जितसहित प्रतियोगिता सकाएको छ। नवौँ स्थानको लागि शनिवार भएको प्लेअफमा नेपालले फिलिपिन्सलाई ३-० ले पराजित गरेको हो। नेपालको जितमा नवीन क्षेत्रीले २ र रोमान थापाले १ गोल गरे। नेपाल र फिलिपिन्सले आ-आफ्नो समूहमा समान चार खेलमा हार बेहोरेका थिए। १० टोली सहभागि पुरुष एसिया कपमा नेपाल नवौँ हुँदा जितविहिन…
काठमाडौं : आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायर खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर पुगेको छ। मलेसियामा १० दिनको तयारीपछि नेपाली टोली शनिवार उतैबाट सिंगापुर गएको छ। सिंगापुरको कन्डिसनमा अभ्यस्त हुन लागि चाँडै मलेसिया गएको नेपालले त्यहाँ दुई खेलको टी २० आई सिरिज समेत खेल्यो। मलेसियासँग दुई वटै खेल जित्दै नेपालले पहिलो पटक टी २० आई सिरिज क्लिन स्वीप…
काठमाडौं : १२औं दक्षिण एसियाली बडिबिलिडिङ एण्ड फिटनेश च्याम्पियनसिपमा भारतका रविन्दर कुमार मलिक ओभरअल च्याम्पियन बनेका छन्। यस्तै ८ राष्ट्रको सहभागिता रहेको यस च्याम्पियनसिपमा अफगानिस्तान सबैभन्दा धेरै अंक जोड्दै टिम च्याम्पियन बनेको छ। शुक्रवार र शनिवार काठमाडौंमा भएको च्याम्पियनसिप अन्तर्गत पुरुष सिनियर बलिबिल्डिङतर्फ ६ प्रतिस्पर्धीलाई अन्तिम चरणमा पछि पार्दै भारतका मलिक ओभरअल च्याम्पियन बने। उनी मिस्टर साउथ एसिया घोषित भए।…