सुनिल नारिन र किरण पोलार्डले वेष्ट इन्डिज क्रिकेट टिममा पुनरागमन गरेका छन्। भारतसँग हुने टीन खेलको सिरिज मध्ये सुरुको दुई टी २० का लागि नारिन र पोलार्डलाई टिममा राखिएको छ। अलराउण्डर कार्लोस ब्रेथवेइटको कप्तानीमा घोषणा भएको १४ सदस्यीय टिममा एन्थोनी ब्राम्लेले पहिलो पटक स्थान बनाएका छन्। नारिनले पछिल्लो पटक २०१७ मा मारुन टोलीका लागि खेलेका थिए। यस्तै पोलार्डले २०१८ मा…
काठमाडौं: ने क पाका अध्यक्ष पुष्पकमल दाहालले दुईटा कम्युनिष्ट पार्टीको एकता आजको भोलि नभएको बताएका छन्। उनले पार्टी एकताको जग तत्कालिन एमाले नेता र आफूबीच शान्ति प्रक्रियाको क्रममा भएको संवाददेखि नै बसेको बताए। ‘अहिलेको अवस्था कुनै नाटकीय हिसाबले आएको होइन,’ नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा आज बिहान कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘आफू…
काठमाडौं : आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायरको पहिलो खेलमै नेपाल पराजित भएको छ। 'लो स्कोरिङ' खेलमा नेपालले सोचे अनुसारको प्रदर्शन गर्न नसक्दा वरीयताका तल रहेको कतारसँग ४ विकेटले पराजित भएको छ। नेपालले लिएको १२३ रनको लक्ष्य कतारले ४ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो। आइसीसी टी २० वरीयतामा नेपाल ११औं र कतार २१औं स्थानमा छ। पहिलो…
काठमाडौँः गुल्मीमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। सत्यावती गाउँपालिकाका वडा नम्बर ४ र ३ मा गएको पहिरोमा ६ जनाको मृत्यु भएको हो। वडा नम्बर ४ मा चार जनाको मृत्यु भएको वडाध्यक्ष दान बहादुर रानाले जानकारी दिए। रानाका अनुसार मृत्यु हुनेमा पम्फा विक, छली विक, अञ्जली विक र निर्मला विकको मृत्यु भएको हो। वडा नम्बर ४ मा करिब दुई सय मिटर माथिबाट खसेको पहिरोले तीन…
चितवनः नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन्। नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना ४२ प ४९२९ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना ५ ख २२४६ नंको ट्रकमा ठक्कर खान पुगेको थियो। ट्रकमा मोटरसाइकल ठक्कर…
काठमाडौँ: आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायरको पहिलो खेलमा नेपालले कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ। सिंगापुरको इन्डियन एसोसिएसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको हो। नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३४ रन बनाए। कप्तान पारसले २८ र उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोडे। कप्तान…
आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायर अन्तर्गत नेपालले पहिलो खेलमा अहिले नेपालले कतारसँग खेलिरहेको छ। सिंगापुरको इन्डियन एसोसिएसन ग्राउण्डमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ। हेर्नुस् खेल प्रत्यक्ष–
काठमाडौँ: आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायर अन्तर्गत नेपालले पहिलो खेलमा अहिले कतारसँग खेलिरहेको छ। सिंगापुरको इन्डियन एसोसिएसन ग्राउण्डमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ। मैदानको अवस्थाका कारण केही ढिलो गरी भएको टसमा नेपालले टस जित्दै ब्याटिङ रोजेको हो। नेपालको प्लेइङ ११ मा दीपेन्द्रसिंह ऐरीले पुनरागमन गरेका छन्। काठमाडौँमा भएको प्रधानमन्त्री कप क्रिकेटका बेला औँलामा चोट लागेपछि दीपेन्द्रलाई पूर्ण…
काठमाडौं : नेपालका बक्सर सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गदै क्वाटर फाईनलमा प्रवेश गरेका छन्। थाईल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत ४९ केजी लाईट फ्लाइट तौलमा नेपाली सेनाका मुक्केबाज सुशीलले पाक्स्तिानी मुक्केवाज इर्द उल्लाइलाई दोश्रो राउण्टको दोश्रो मिनेटमा आरएससी (रेफ्री स्टप कन्टेस्ट) को आधारमा हराउँदै क्वाटर फाईनलमा प्रवेश गरेका हुन्। सुशीलले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढाले पछि…
काठमाडौं : आजदेखि सिंगापुरमा सुरु भएको आइसीसी टी २० विश्वकप एसिया रिजन फाइनल क्वालिफायरमा घरेलु टोली सिंगापुर र मलेसियाले विजयी सुरुवात गरेका छन्। आजको पहिलो खेलमा सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्दै २ अंक जोडेको हो। यस्तै आजै भएको दोस्रो खेलमा मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। इन्डियन एसोसिएसन ग्राउण्डमा साएद अजिजले अलराउण्ड प्रदर्शन गरेपछि मलेसियाले…
भावना शर्मा- मेरो माइतमा पुराना एल्बम मध्ये एउटा श्याम श्वेत फोटाको एल्बम अहिलेपनि छ। कालो आवरण भएको त्यो एल्बम पल्टाउँदै जाँदा मध्य भागमा एक जोडी पुरुष र महिलाको नग्न तस्वीर देखिन्छ। उनीहरुले उल्टो आकृतिमा एकअर्काको हात गोडा गोलाकार रुपमा समाएर पृथ्वीको आकार लिएका छन्। सानो छँदा जब पहिलोपटक मैले त्यो एल्बम पल्टाएँ, लाज, संकोच, डर एकैसाथ लागेको थियो। तर त्यो…
काठमाडौं: फिल्मकर्मी छविराज ओझा र अभिनेत्री शिल्पा पोख्रेलबीच सम्बन्ध विच्छेदको खबरहरु सार्वजनिक भइरहँदा 'कहानीमा ट्वीस्ट' ल्याउने अर्को घटना घट्यो। छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पा दुवै विरुद्ध बहु विवाहको उजुरी हालेको खबर सार्वजनिक भयो। मिडियामा अनेक टिका टिप्पणी भए, छवि शिल्पाको विवाह मान्य नहुनेदेखि दुवैजना जेल जानेसम्म। तर यथार्थमा उनको उजुरी दर्ता नै भएको छैन। महानगरीय प्रहरी वृत…
काठमाडौं : डाक्टर सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। तिलगंगा आँखा प्रतिष्ठानको २५ औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले विद्वान पुर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताए। 'डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ,' प्रधानमन्त्री ओलीले भने, 'आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन उहाँ सफल हुनुभएको छ।…
काठमाडौं : यू-१९ एसिया कपको मिति एक साता पछि सरेको छ। यसअघि अगष्ट २८ देखि श्रीलंकामा सुरु हुने भनिएको प्रतियोगिता अब सेप्टेम्वर ३ बाट सुरु हुने भएको छ। एसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेले प्रतियोगिताको मिति सरेको र अब सेप्टावर ३ देखि १५ सम्म हुने जानकारी दिइन्। तर एसीसीको अफिसियल वेवसाइटमा भने सेप्टेम्वर ५ देखि १४ सम्म प्रतियोगिता हुने उल्लेख छ।…
काठमाडौः बनेपाका एक युवकले फेसबुकमा भेटिएको एउटा साइट हेरेर मोबाइल किने। १९ हजार रुपैयाँ तिरेर उनले मोबाइल किनेका थिए। सस्तो मूल्यमा खोजे जस्तो मोबाइल पाएकोमा उनी खुसी थिए। केही समय राम्रोसँग नै मोबाइल चलाए। तर अचानक एकदिन महानगरीय प्रहरी परिसर काठमाडौंबाट एक प्रहरीले फोन गरेर थर्काए, ‘तपाइँले चलाएको मोबाइल कसको हो? अरूको मोबाइल चलाउने?‘ १९ हजार तिरेर किनेको मोबाइलका बारे प्रहरीले…
काठमाडौं : आइसीसि टी २० विश्वकप एसिया फाइनल क्वालिफायरमा घरेलु टोली सिंगापुरले विजयी सुरुवात गरेको छ। आजदेखि सुरु भएको क्वालिफायसरको पहिलो खेलमा सिंगापुरले कतारलाई ३३ रनले हरायो। जितपछि सिंगापुरले २ अंक जोडेको छ। सिंगापुरको इन्डियन एसोसिएसन ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। जवाफमा कतारले २० ओभर खेल्दै ९…
लमहीः दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी निवासी १९ वर्षीया झरणा विक…
काठमाडौँः राष्ट्रिय जनता पार्टी नेपालको (राजपा) अध्यक्ष मण्डलको संयोजक हेरफेर भएको छ। आलोपालो रुपमा अध्यक्ष मण्डलको संयोजक तोकिएको राजपामा राजकिशोर यादवलाई नयाँ संयोजक तोकिएको हो। आजदेखि पार्टीको अध्यक्ष मण्डल संयोजकमा यादव चयन भएका हुन्। यसअघि अनिलकुमार झा अध्यक्ष मण्डलका संयोजक थिए। ०७४ वैशाखमा तराई मधेशका विभिन्न ६ दलबीच एकीकरण भइ राजपा बनेको थियो। सुरुवातमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर थिए।…
काठमाडौँः पूर्वका झापा मोरङ तथा सुनसरी लगायत भित्री तराईका केही जिल्लामा भारी वर्षा भइरहेको भन्दै बाढी पूर्वानुमान शाखाले सतर्क रहन आग्रह गरेको छ। उक्त क्षेत्र भएर बहने नदी तथा साना नदीमा समेत आकस्मिक बहाव बढ्न सक्ने भन्दै सतर्क रहन शाखाले आग्रह गरेको हो। श्राबण ६ हाल ईलाम, झापा,मोरङ, सुनसरी, चितवन,पर्सा लगायत आसपास जिल्लामा मध्यम देखि भारी बर्षा भईरहेको छ,उक्त जिल्ला भई…
काठमाडौं : आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायर २०१९ को विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ। सिंगापुरमा क्वालिफायर सुरु हुनु एक दिनअघि ट्रफी आइतवार सहभागि ५ टिमका कप्तानबीच सार्वजनिक गरिएको हो। जुलाई २२ देखि २८ सम्म सिंगापुरमा हुने यस क्वालिफायरमा पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। राउण्ड रोविनका बधारमा हुने यस क्वालिफायरमा सबै टिमले एक आपसमा खेल्नेछन् र अन्तिममा धेरै अंक…